आन साङ होङ: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ९३: | पङ्क्ति ९३: | ||
In the early days, the Church of God was established as a house church. Christ Ahnsahnghong preached the truth of the new covenant in large cities such as Busan and Seoul, and even in rural villages and small towns along the seashore. He worked difficult jobs so that He could raise expenses for operating the church and for preaching. While preaching the gospel without rest, He wrote the Truth Books; ''Unsealing the Seven Thunders, [[Visitors From the Angelic World]], [[The Tree of the Knowledge of Good and Evil, and the Gospel]], [[The Law of Moses and the Law of Christ]], [[The Last Plagues and the Seal of God]], [[EXPLANATIONS OF THE TRINITY: GOD THE FATHER, GOD THE SON AND GOD THE HOLY SPIRIT|Explanations of the Trinity]], and [[The Mystery of God and the Spring of the Water of Life]].'' His devotion enabled the Church of God to grow from four branches in 1970 to thirteen branches in Korea by 1980. | In the early days, the Church of God was established as a house church. Christ Ahnsahnghong preached the truth of the new covenant in large cities such as Busan and Seoul, and even in rural villages and small towns along the seashore. He worked difficult jobs so that He could raise expenses for operating the church and for preaching. While preaching the gospel without rest, He wrote the Truth Books; ''Unsealing the Seven Thunders, [[Visitors From the Angelic World]], [[The Tree of the Knowledge of Good and Evil, and the Gospel]], [[The Law of Moses and the Law of Christ]], [[The Last Plagues and the Seal of God]], [[EXPLANATIONS OF THE TRINITY: GOD THE FATHER, GOD THE SON AND GOD THE HOLY SPIRIT|Explanations of the Trinity]], and [[The Mystery of God and the Spring of the Water of Life]].'' His devotion enabled the Church of God to grow from four branches in 1970 to thirteen branches in Korea by 1980. | ||
आन साङ होङज्यूले सन् १९६४मा दक्षिण कोरियाको बुसान, हेउन्दे-गुमा परमेश्वरको मण्डली स्थापना गर्नुभयो । २,००० वर्षअघि येशूज्यू स्वयम्ले स्थापना गर्नुभएको र प्रेरितहरूले नयाँ करारको सत्यता पालन गरेको सुरुको मण्डलीलाई उहाँले पुनर्स्थापन गर्नुभयो । त्यस बेला कोरियाचाहिँ विश्वका सबैभन्दा गरीब देशहरूमध्येमा पर्थ्यो । सन् १९६०मा प्रति व्यक्तिको कुल राष्ट्रिय आय(GNI) करीब १,१६७ अमेरिकी डलर (करीब १३ लाख ३३ हजार KRW) थियो,<ref>{{Cite web |first= |date= |year= |title= | आन साङ होङज्यूले सन् १९६४मा दक्षिण कोरियाको बुसान, हेउन्दे-गुमा परमेश्वरको मण्डली स्थापना गर्नुभयो । २,००० वर्षअघि येशूज्यू स्वयम्ले स्थापना गर्नुभएको र प्रेरितहरूले नयाँ करारको सत्यता पालन गरेको सुरुको मण्डलीलाई उहाँले पुनर्स्थापन गर्नुभयो । त्यस बेला कोरियाचाहिँ विश्वका सबैभन्दा गरीब देशहरूमध्येमा पर्थ्यो । सन् १९६०मा प्रति व्यक्तिको कुल राष्ट्रिय आय(GNI) करीब १,१६७ अमेरिकी डलर (करीब १३ लाख ३३ हजार KRW) थियो,<ref>{{Cite web |first= |date= |year= |title=GDP प्रति व्यक्ति (वर्तमान अमेरिकी डलर) - गणतन्त्र कोरिया |url=https://data.worldbank.org/indicator/NY.GDP.PCAP.CD?end=2020&locations=KR&name_desc=false&start=1960&view=chart |website=World Bank Open Data |series= |publisher= |page= |isbn= |quote=}}</ref> र कुल ग्रास्थ्य उत्पादन (GDP)चाहिँ १५८ अमेरिकी डलर (करीब १ लाख ८० हजार KRW) मात्र थियो ।<ref>{{Cite web |first= |date= |year= |title=GNI प्रति व्यक्ति, एट्लस पद्धति (वर्तमान अमेरिकी डलर) - गणतन्त्र कोरिया |url=https://data.worldbank.org/indicator/NY.GNP.PCAP.CD?locations=KR |website=World Bank Open Data |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रारम्भिक दिनहरूमा परमेश्वरको मण्डलीचाहिँ सानो हाउस चर्चको रूपमा स्थापना गरिएको थियो । आन साङ होङज्यूले बुसान, सउल जस्ता ठूला सहरहरूमा, अनि ग्रामीण गाउँहरूमा र समुद्री किनारका साना सहरहरूमा समेत नयाँ करारको सत्यता प्रचार गर्नुभयो । मण्डली सञ्चालन र सुसमाचारको खर्च जुटाउन उहाँले कठिन श्रमको काम गर्नुभयो । विनाविश्राम सुसमाचार सुनाउनुहुँदै उहाँले सत्यताका पुस्तकहरू लेख्नुभयो : ''सात मेघ गर्जनको रहस्य खोलिएको, [[स्वर्गदूतहरूको संसारबाट आएका पाहुनाहरू|स्वर्गदूतको संसारबाट आएका पाहुनाहरू]], [[असल र खराबको ज्ञान दिने रूखको फल र सुसमाचार]], [[मोशाको व्यवस्था र ख्रीष्टको व्यवस्था]], [[अन्तिम विपत्ति र परमेश्वरको छाप]], [[पिता, पुत्र र पवित्र आत्मा, त्रिएक विषयको वर्णन|त्रिएक विषयको वर्णन]], [[परमेश्वरको रहस्य र जीवनको पानीको मूल|रपरमेश्वरको रहस्य र जीवनको पानीको मूल]] ।'' उहाँको समर्पणद्वारा कोरियामा सन् १९७०सम्ममा ४ वटा शाखामा सीमित रहेको परमेश्वरको मण्डली सन् १९८०सम्ममा १३ वटा शाखाहरूमा वृद्धि भयो । | ||
==== माता परमेश्वरको बारेमा घोषणा ==== | ==== माता परमेश्वरको बारेमा घोषणा ==== | ||