परमेश्वरको मण्डलीको विदेश भ्रमण टोली: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{그림|50차-방문단-공항.jpg |정렬=오른쪽섬네일 | 너비=400px |타이틀=५०औँ विदेशी सन्त भ्रमण टोली}}
{{그림|50차-방문단-공항.jpg |정렬=오른쪽섬네일 | 너비=400px |타이틀=५०औँ विदेशी सन्त भ्रमण टोली}}
विश्वभरिका सन्तहरूले कोरियामा बाइबलको सत्यता अध्ययन गर्न सकून् र माता परमेश्वरको प्रेमलाई अनुभव गर्न सकून् भन्ने हेतूले '''परमेश्वरको मण्डली विदेशी सन्त भ्रमण टोली''' कार्यक्रम सुरु गरिएको हो । कोरियाचाहिँ [[नयाँ करार]]को [[सुसमाचार]] र [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]] पुनर्स्थापना भएको ठाउँ हो । यो कार्यक्रम विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूका लागि तीर्थयात्रा हो भन्न सकिन्छ । यो कार्यक्रम एक हप्तादेखि १५ दिन जतिसम्म जारी रहन्छ । सन् २००१मा उत्तर अमेरिकाबाट पहिलो चोटि विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरेदेखि कोभिड-१९ महामारी सङ्क्रमण कालसम्म कुल ७५ वटा टोलीले कोरियाको भ्रमण गरेका छन् ।<ref>{{Cite web|url= https://watv.org/history/ |title=Church of God History, 2001, The 1st Overseas Visiting Group (U.S.) |publisher= |website=WATV.org |date= |author= |quote= }}</ref>
भ्रमणको अवधिमा, विदेशी सन्तहरूले [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]], [[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]] र [[एलोहिम प्रशिक्षण प्रतिष्ठान]]मा विभिन्न कोणबाट बाइबलका सत्यताहरू अध्ययन गर्दछन् । शिक्षा र निर्देशनद्वारा सन्तहरूले आफ्नो विश्वासलाई अझ गहिरो बनाउँछन् र बाइबलीय ज्ञानलाई फराकिलो पार्छन् । उनीहरू [[अन्तर्राष्ट्रिय बाइबल गोष्ठी|ग्लोबल बाइबल गोष्ठी]] जस्ता विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै कोरियाली सन्तहरूसँग अन्तर्क्रिया गर्छन् र राष्ट्रिय सीमालाई पार गरेर मित्रता गाँस्छन् । देशभित्रका केही स्थानीय मण्डली र प्रसिद्ध ठाउँहरूको भ्रमणद्वारा कोरियाको इतिहास र संस्कृति अनुभव गरेपछि सन्तहरूले कोरियामा सिकेका कुराहरू आफ्नो देशमा फर्केर गई अरूहरूसित साझा गर्छन् ।<ref>{{Cite web |author= |date=January 8, 2019 |title=‘उच्च हिमाली क्षेत्रमा पनि सुसमाचारको आशा गर्दै’ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी गाउँलाई आशा र हर्षको सन्देश |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=5867&Newsnumb=2019015867 |website=Monthly Chosun |publisher= |quote=}}</ref>
विश्वभरिका सन्तहरूले कोरियामा बाइबलको सत्यता अध्ययन गर्न सकून् र माता परमेश्वरको प्रेमलाई अनुभव गर्न सकून् भन्ने हेतूले '''परमेश्वरको मण्डली विदेशी सन्त भ्रमण टोली''' कार्यक्रम सुरु गरिएको हो । कोरियाचाहिँ [[नयाँ करार]]को [[सुसमाचार]] र [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]] पुनर्स्थापना भएको ठाउँ हो । यो कार्यक्रम विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूका लागि तीर्थयात्रा हो भन्न सकिन्छ । यो कार्यक्रम एक हप्तादेखि १५ दिन जतिसम्म जारी रहन्छ । सन् २००१मा उत्तर अमेरिकाबाट पहिलो चोटि विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरेदेखि कोभिड-१९ महामारी सङ्क्रमण कालसम्म कुल ७५ वटा टोलीले कोरियाको भ्रमण गरेका छन् ।<ref>{{Cite web |author= |date= |title=परमेश्वरको मण्डलीको इतिहास, सन् २००१, पहिलो विदेशी सन्त भ्रमण टोली(संयुक्त राज्य अमेरिका) |url=https://watv.org/ne/history/ |website=WATV.org |publisher= |quote=}}</ref>
भ्रमणको अवधिमा, विदेशी सन्तहरूले [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]], [[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]] र [[एलोहिम प्रशिक्षण प्रतिष्ठान]]मा विभिन्न कोणबाट बाइबलका सत्यताहरू अध्ययन गर्दछन् । शिक्षा र निर्देशनद्वारा सन्तहरूले आफ्नो विश्वासलाई अझ गहिरो बनाउँछन् र बाइबलीय ज्ञानलाई फराकिलो पार्छन् । उनीहरू [[अन्तर्राष्ट्रिय बाइबल गोष्ठी|ग्लोबल बाइबल गोष्ठी]] जस्ता विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै कोरियाली सन्तहरूसँग अन्तर्क्रिया गर्छन् र राष्ट्रिय सीमालाई पार गरेर मित्रता गाँस्छन् । देशभित्रका केही स्थानीय मण्डली र प्रसिद्ध ठाउँहरूको भ्रमणद्वारा कोरियाको इतिहास र संस्कृति अनुभव गरेपछि सन्तहरूले कोरियामा सिकेका कुराहरू आफ्नो देशमा फर्केर गई अरूहरूसित साझा गर्छन् ।<ref>{{Cite web |author= |date=January 8, 2019 |title=‘उच्च हिमाली क्षेत्रमा पनि सुसमाचारको आशा गर्दै’ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी गाउँलाई आशा र हर्षको सन्देश |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=5867&Newsnumb=2019015867 |website=Monthly Chosun |publisher= |quote=}}</ref>

== विदेशी सन्त भ्रमण टोलीको अवलोकन ==
== विदेशी सन्त भ्रमण टोलीको अवलोकन ==
पङ्क्ति ७: पङ्क्ति ७:
सन् २०००को प्रारम्भतिर '''विदेशी सन्त भ्रमण टोली कार्यक्रम''' गठन गरियो । त्यो समयमा, विदेश मिसनद्वारा धेरै देशहरूमा परमेश्वरको मण्डली स्थापना भयो । सन् १९९९मा विदेशी सन्तहरूले पहिलो पटक कोरियाको भ्रमण गरेकाले<ref>{{Cite web |date=June 7, 2019 |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल |url=https://shindonga.donga.com/3/all/13/1752128/1 |website=Shindonga |publisher= |quote=}}</ref> परमेश्वरको मण्डली स्थापना भएका सबै देशका सन्तहरूबाट प्रधान कार्यालयमा अनुरोधको ओइरो लाग्न थाल्यो । उनीहरूको उद्देश्यचाहिँ नयाँ करारको सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन भएको कोरियाको भ्रमण गर्नु र आफ्नो विश्वासलाई अझ सुदृढ पार्नु थियो ।

“यरूशलेमको महिमा सारा संसारमा चम्कँदा, टाढाबाट मानिसहरू भेला भएर ढुकुरझैँ आफ्नो गुँडमा उडेर आउनेछन्” भन्ने बाइबलको अगमवाणीजस्तै<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+60%3A1-8&version=NIV |title=Isaiah 60:1–8 |publisher= |quote= }}</ref> विश्वका धेरै सन्तहरूले कोरियाको भ्रमण गरेका छन् । ख्रीष्टियानहरूले धार्मिक स्वतन्त्रताको लागि नयाँ संसारको खोजी गरेका उत्तर अमेरिका र क्यानाडा, त्यसै गरी क्याथोलिक मण्डलीको उद्गमस्थल रहेको यूरोपको जर्मनी, फ्रान्स र स्पेन, त्यसै गरी एसियामा नेपाल र जापान, अनि अफ्रिकामा दक्षिण अफ्रिका, जिम्बाब्वे, मोजाम्बिक र सेशल्स, अनि दक्षिण अमेरिकामा पेरु, मेक्सिको र अर्जेन्टिना, अनि ओसिनिया महादेशमा अस्ट्रेलिया र न्यूजिल्यान्ड गरेर विश्वभरिका ८० वटाभन्दा बढी देशहरूबाट सन्तहरू कोरिया भ्रमणमा आए । केही देशका सन्तहरूलाई त कोरियासम्म आइपुग्न करीब ३ दिन लाग्छ ।<ref>{{Cite web |date=December 31, 2004 |title=६० घण्टासम्म ६,००० वर्ष पार गर्दै |url=https://news.watv.org/internal/content.asp?articleid=i20041231705 |website=English WATV |publisher= |quote=}}</ref> विश्वभरिका सन्तहरूले समय र पैसा खर्च गरेर कोरियाको भ्रमण गर्नुको कारणचाहिँ बाइबलको गवाहीअनुसार '''[[पिता परमेश्वर]]''' र '''[[माता परमेश्वर]]''' आउनुभएको पवित्र भूमि नै कोरिया भएकोले गर्दा हो । '''यो एक ऐतिहासिक केन्द्र हो, जसले सारा विश्वमा नयाँ करारको सुसमाचार फैलाउने निर्णायक भूमिका खेल्दछ ।<ref name=":4">{{Cite web |author= |date=January 21, 2019 |title=परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोलीले नयाँ २१औँ शताब्दी ‘मार्को पोलोको यात्रा’ लेख्दछ |url=https://weekly.donga.com/3/all/11/1614015/1 |website=Weekly DongA |page= |quote=}}</ref>'''
परमेश्वरको मण्डलीका विदेशी सन्तहरूले थोरै समयको लागि नै भए पनि ‘अगमवाणीको भूमि’को तीर्थयात्रा गर्छन्, विश्वासको मातृभूमि कोरियामा [[स्वर्गीय माता]]सित दर्शनभेट गर्छन्, र उहाँको प्रेम प्रत्यक्ष रूपमा सिक्दछन् । कोरियाको भ्रमण गरेका विदेशी सन्तहरूले, परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय र स्थानीय मण्डलीको भ्रमण गर्छन्, र मण्डलीको प्रगतिको अवलोकन गर्दै बाइबलका अगमवाणीहरूको पूर्णतालाई प्रत्यक्ष महसुस गर्छन् ।

“यरूशलेमको महिमा सारा संसारमा चम्कँदा, टाढाबाट मानिसहरू भेला भएर ढुकुरझैँ आफ्नो गुँडमा उडेर आउनेछन्” भन्ने बाइबलको अगमवाणीजस्तै<ref>{{Cite web |title=यशैया ६०:१-८ |url=https://www.bible.com/bible/1483/ISA.40.NNRV |publisher= |quote=}}</ref> विश्वका धेरै सन्तहरूले कोरियाको भ्रमण गरेका छन् । ख्रीष्टियानहरूले धार्मिक स्वतन्त्रताको लागि नयाँ संसारको खोजी गरेका उत्तर अमेरिका र क्यानाडा, त्यसै गरी क्याथोलिक मण्डलीको उद्गमस्थल रहेको यूरोपको जर्मनी, फ्रान्स र स्पेन, त्यसै गरी एसियामा नेपाल र जापान, अनि अफ्रिकामा दक्षिण अफ्रिका, जिम्बाब्वे, मोजाम्बिक र सेशल्स, अनि दक्षिण अमेरिकामा पेरु, मेक्सिको र अर्जेन्टिना, अनि ओसिनिया महादेशमा अस्ट्रेलिया र न्यूजिल्यान्ड गरेर विश्वभरिका ८० वटाभन्दा बढी देशहरूबाट सन्तहरू कोरिया भ्रमणमा आए । केही देशका सन्तहरूलाई त कोरियासम्म आइपुग्न करीब ३ दिन लाग्छ ।<ref>{{Cite web |date=December 31, 2004 |title=६० घण्टासम्म ६,००० वर्ष पार गर्दै |url=https://news.watv.org/internal/content.asp?articleid=i20041231705 |website=English WATV |publisher= |quote=}}</ref> विश्वभरिका सन्तहरूले समय र पैसा खर्च गरेर कोरियाको भ्रमण गर्नुको कारणचाहिँ बाइबलको गवाहीअनुसार '''[[पिता परमेश्वर]]''' र '''[[माता परमेश्वर]]''' आउनुभएको पवित्र भूमि नै कोरिया भएकोले गर्दा हो । '''यो एक ऐतिहासिक केन्द्र हो, जसले सारा विश्वमा नयाँ करारको सुसमाचार फैलाउने निर्णायक भूमिका खेल्दछ ।<ref name=":4">{{Cite web |author= |date=January 21, 2019 |title=परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोलीले नयाँ २१औँ शताब्दी ‘मार्को पोलोको यात्रा’ लेख्दछ |url=https://weekly.donga.com/3/all/11/1614015/1 |website=Weekly DongA |page= |quote=}}</ref>'''
परमेश्वरको मण्डलीका विदेशी सन्तहरूले थोरै समयको लागि नै भए पनि ‘अगमवाणीको भूमि’को तीर्थयात्रा गर्छन्, विश्वासको मातृभूमि कोरियामा [[स्वर्गीय माता]]सित दर्शनभेट गर्छन्, र उहाँको प्रेम प्रत्यक्ष रूपमा सिक्दछन् । कोरियाको भ्रमण गरेका विदेशी सन्तहरूले, परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय र स्थानीय मण्डलीको भ्रमण गर्छन्, र मण्डलीको प्रगतिको अवलोकन गर्दै बाइबलका अगमवाणीहरूको पूर्णतालाई प्रत्यक्ष महसुस गर्छन् ।

'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
पङ्क्ति ८७: पङ्क्ति ८७:

'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
*युसेफ पेना (आना जी.का स्नातक विद्यार्थी, [https://www.uagm.edu/es मेन्डेज विश्वविद्यालय], पोर्टो रिको) : “मैले कोरियालीहरूको शिष्टाचार राम्रो हुन्छ र उनीहरू अरूको कुरा राम्ररी सुन्दछन् भनेर सुनेको थिएँ । साँच्चै हो जस्तो लाग्छ ! म पनि कोरियाली अभिवादन शिष्टाचार, बुज्रुगहरूलाई आदर, र नम्रता जस्ता असल बानीहरू सिक्न चाहन्छु ।”<ref>{{Cite web |url=http://www.ndnnews.co.kr/news/articleView.html?idxno=226936 |title= University Students Around the World Cultivate Their Talent to Become Global Leaders to Interact with Others |website=NDN News |publisher= |date=July 18, 2019 |quote= }}</ref>
*युसेफ पेना (आना जी.का स्नातक विद्यार्थी, [https://www.uagm.edu/es मेन्डेज विश्वविद्यालय], पोर्टो रिको) : “मैले कोरियालीहरूको शिष्टाचार राम्रो हुन्छ र उनीहरू अरूको कुरा राम्ररी सुन्दछन् भनेर सुनेको थिएँ । साँच्चै हो जस्तो लाग्छ ! म पनि कोरियाली अभिवादन शिष्टाचार, बुज्रुगहरूलाई आदर, र नम्रता जस्ता असल बानीहरू सिक्न चाहन्छु ।”<ref>{{Cite web |date=July 18, 2019 |title=विश्वभरिका क्याम्पस विद्यार्थीहरू ग्लोबल लिडर बन्नलाई अरूहरूसँग अन्तर्क्रिया गरी आफ्नो प्रतिभा विकास गर्दै |url=http://www.ndnnews.co.kr/news/articleView.html?idxno=226936 |website=NDN News |publisher= |quote=}}</ref>
*जेम्स स्नाजेल (प्राध्यापक, बेलायत): “परमेश्वरको मण्डलीमा सुसमाचार नजान्दासम्म मचाहिँ व्यक्तिवादी हुन खोज्ने, अनि सम्मान, सफलता र सहज बुढेसकालको पछि दौडिने यस आधुनिक अङ्ग्रेजी मानिसहरूको एक उदाहरण नै थिएँ । मण्डलीका सन्तहरूसँगै विश्वको निम्ति अर्थपूर्ण कार्य गर्न पाउँदा मात्र पनि मलाई खुशी लाग्छ । परमेश्वरको मण्डलीको सन्त हुन पाएकोमा मलाई ठूलो गर्व छ ।”<ref name=":1" />