आन साङ होङ: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४३: पङ्क्ति ४३:
Simultaneously, Korea was suffering from extreme poverty and severe food shortages after Japan, having deprived Korea of its sovereignty in 1910, exploited rice production. In 1939 as Japanese oppression reached its peak, [https://encyclopedia.ushmm.org/content/en/article/world-war-ii-in-europe World War II (1939–1945)] broke out, causing unprecedented destruction. It is estimated that the death toll from World War II reached 55 million. Imperial Japan, an Axis power, plundered Korean military supplies and forcibly mobilized Koreans for war. In a time when there was neither peace nor freedom, Christ Ahnsahnghong was born, grew up, and suffered in this dark period of human history only for the salvation of mankind.

त्यसै गरी सन् १९१०मा कोरियाको सार्वभौमिकता खोसेको जापानले धानको उत्पादनमा शोषण गरेपछि कोरियाले चरम गरिबी र खाद्यान्न अभावको सामना गर्नुपरेको थियो । सन् १९३९मा जब जापानीहरूको शोषण चरम सीमामा पुग्यो तब अप्रत्याशित विनाशकारी दोस्रो विश्वयुद्ध (सन् १९३९ – १९४५ सम्म) चल्यो । दोस्रो विश्वयुद्धमा मर्नेहरूको संख्या ५ करोड ५० लाख पुगेको अनुमान गरिएको छ ।<ref>{{Cite web |first= |date= |year= |title=दोस्रो विश्व युद्ध |url=https://www.britannica.com/event/World-War-II |website=Encyclopedia Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref> एक अक्ष शक्ति, साम्राज्यवादी जापानले कोरियाली सैन्य आपूर्तिहरू जफत गऱ्यो र कोरियालीहरूलाई युद्धमा जबरजस्ती परिचालन गऱ्यो ।<ref>{{Cite web |first= |date= |year= |title=जापानी शासनको अधीनमुनि कोरिया |url=https://www.britannica.com/place/Korea/Korea-under-Japanese-rule |website=Encyclopedia Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref> न त शान्ति थियो न स्वतन्त्रता ! मानव इतिहासको त्यस्तो अन्धकारको समयमा, केवल मानव-जातिको मुक्तिको निम्ति आन साङ होङज्यू शरीरमा जन्मनुभयो, हुर्कनुभयो र कष्ट भोग्नुभयो ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref><small>{{참고|येशूज्यूको दोस्रो आगमनको समय|l1=येशूज्यूको दोस्रो आगमनको समय|설명=}}</small>
त्यसै गरी सन् १९१०मा कोरियाको सार्वभौमिकता खोसेको जापानले धानको उत्पादनमा शोषण गरेपछि कोरियाले चरम गरिबी र खाद्यान्न अभावको सामना गर्नुपरेको थियो । सन् १९३९मा जब जापानीहरूको शोषण चरम सीमामा पुग्यो तब अप्रत्याशित विनाशकारी दोस्रो विश्वयुद्ध (सन् १९३९ – १९४५ सम्म) चल्यो । दोस्रो विश्वयुद्धमा मर्नेहरूको संख्या ५ करोड ५० लाख पुगेको अनुमान गरिएको छ ।<ref>{{Cite web |first= |date= |year= |title=दोस्रो विश्व युद्ध |url=https://www.britannica.com/event/World-War-II |website=Encyclopedia Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref> एक अक्ष शक्ति, साम्राज्यवादी जापानले कोरियाली सैन्य आपूर्तिहरू जफत गऱ्यो र कोरियालीहरूलाई युद्धमा जबरजस्ती परिचालन गऱ्यो ।<ref>{{Cite web |first= |date= |year= |title=जापानी शासनको अधीनमुनि कोरिया |url=https://www.britannica.com/place/Korea/Korea-under-Japanese-rule |website=Encyclopedia Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref> न त शान्ति थियो न स्वतन्त्रता ! मानव इतिहासको त्यस्तो अन्धकारको समयमा, केवल मानव-जातिको मुक्तिको निम्ति आन साङ होङज्यू शरीरमा जन्मनुभयो, हुर्कनुभयो र कष्ट भोग्नुभयो ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref><small>{{참고|येशूज्यूको दोस्रो आगमनको ठाउँ|l1=येशूज्यूको दोस्रो आगमनको ठाउँ|설명=}}</small>

=== सन् १९४८मा बप्तिस्मा ===
=== सन् १९४८मा बप्तिस्मा ===
पङ्क्ति ५६: पङ्क्ति ५६:
सन् १९४८ डिसेम्बर १६मा आन साङ होङज्यूले दक्षिण कोरियाको इन्छन, (हाल मिछुहोल-गु, योङह्यन-दोङ)मा बप्तिस्मा लिनुभयो ।
सन् १९४८ डिसेम्बर १६मा आन साङ होङज्यूले दक्षिण कोरियाको इन्छन, (हाल मिछुहोल-गु, योङह्यन-दोङ)मा बप्तिस्मा लिनुभयो ।

उहाँले सन् १९४८मा ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर, राजा दाऊद सम्बन्धी बाइबलको अगमवाणी पूरा गर्नुभयो । इतिहासबाट करीब १,९०० वर्ष लामो समयसम्म लोप भएको इस्राएल देशले सन् १९४८मा चमत्कारपूर्ण ढङ्गले स्वतन्त्रता प्राप्त गऱ्यो । अञ्जीरको रूखको दृष्टान्तअनुसार, इस्राएलको स्वतन्त्रताचाहिँ ख्रीष्टको आगमनको चिन्ह थियो । जसरी दाऊद ३० वर्षको उमेरमा राजा बने, त्यसरी नै राजा दाऊदको रूपमा आउनुहुने ख्रीष्टले पनि ३० वर्षको उमेरमा बप्तिस्मा लिनुपर्छ । आन साङ होङज्यूले सन् १९४८मा ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर आफ्नो सेवाकार्य आरम्भ गर्नुभयो । सन् १९४८चाहिँ कोरियाको इतिहासमा पनि एक महत्त्वपूर्ण वर्ष हो । साम्राज्यवादी जापानद्वारा खोसिएको सार्वभौमिकता कोरियाले सन् १९४५मा पुनः प्राप्त गऱ्यो । यद्यपि दक्षिण कोरियाको सरकारचाहिँ सन् १९४८मा संविधान घोषणा भएपछि आधिकारिक रूपमा गठन भएको हो । आत्मिक रूपमा हेर्दा सन् १९४८चाहिँ दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूको आगमन हुनुको साथै, प्रेरितहरूको युगको सुरुदेखि नै झूटा सिद्धान्तहरूभित्र लुकाइराखिएको सत्यता पत्ता लागेको त्यस्तो ऐतिहासिक वर्ष हो ।<small>{{참고|दाऊदको सिंहासनको भविष्यवाणी|l1=दाऊदको सिंहासनको भविष्यवाणी|설명=}}</small>
उहाँले सन् १९४८मा ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर, राजा दाऊद सम्बन्धी बाइबलको अगमवाणी पूरा गर्नुभयो । इतिहासबाट करीब १,९०० वर्ष लामो समयसम्म लोप भएको इस्राएल देशले सन् १९४८मा चमत्कारपूर्ण ढङ्गले स्वतन्त्रता प्राप्त गऱ्यो । अञ्जीरको रूखको दृष्टान्तअनुसार, इस्राएलको स्वतन्त्रताचाहिँ ख्रीष्टको आगमनको चिन्ह थियो । जसरी दाऊद ३० वर्षको उमेरमा राजा बने, त्यसरी नै राजा दाऊदको रूपमा आउनुहुने ख्रीष्टले पनि ३० वर्षको उमेरमा बप्तिस्मा लिनुपर्छ । आन साङ होङज्यूले सन् १९४८मा ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर आफ्नो सेवाकार्य आरम्भ गर्नुभयो । सन् १९४८चाहिँ कोरियाको इतिहासमा पनि एक महत्त्वपूर्ण वर्ष हो । साम्राज्यवादी जापानद्वारा खोसिएको सार्वभौमिकता कोरियाले सन् १९४५मा पुनः प्राप्त गऱ्यो । यद्यपि दक्षिण कोरियाको सरकारचाहिँ सन् १९४८मा संविधान घोषणा भएपछि आधिकारिक रूपमा गठन भएको हो । आत्मिक रूपमा हेर्दा सन् १९४८चाहिँ दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूको आगमन हुनुको साथै, प्रेरितहरूको युगको सुरुदेखि नै झूटा सिद्धान्तहरूभित्र लुकाइराखिएको सत्यता पत्ता लागेको त्यस्तो ऐतिहासिक वर्ष हो ।<small>{{참고|येशूज्यूको दोस्रो आगमनको समय|l1=येशूज्यूको दोस्रो आगमनको समय|설명=}}</small>

==== पूर्ण धर्म सुधारको सुरुआत ====
==== पूर्ण धर्म सुधारको सुरुआत ====
पङ्क्ति ७५: पङ्क्ति ७५:
दाऊदको ४० वर्षको शासनकालचाहिँ ख्रीष्टको सेवा-कार्यका वर्षको संख्यालाई गवाही दिने अगमवाणी थियो । येशूज्यूले ३ वर्षसम्म आफ्नो सेवा-कार्य गर्नुभयो । बाँकी रहेको ३७ वर्षको कार्यचाहिँ दोस्रो आगमनका ख्रीष्टले पूरा गर्नुपर्ने थियो । आन साङ होङज्यूले ३० वर्षको उमेर पुग्नुभएको साल सन् १९४८मा बप्तिस्मा लिनुभयो । अनि सन् १९८५मा दोस्रो आगमनका ख्रीष्टको ३७ वर्षको सेवा-कार्यको अगमवाणी पूरा नभएसम्म उहाँले नयाँ करारको सत्यता पुनर्स्थापना र मानव-जातिलाई बचाउने कार्यमा आफूलाई समर्पित गर्नुभयो ।<ref>{{Cite web |first= |date= |year= |title=आन साङ होङज्यूको ३७ वर्षको प्रचार |url=https://pasteve.com/church-of-god/god-the-father/ahn-sahng-hong-2/ |website=PASTEVE |series= |publisher= |page= |isbn= |quote=Christ Ahnsahnghong’s life can be connoted as preaching. From 1948 baptism and until His death of 1985, He earnestly proclaimed something for 37 years.}}</ref>

<small>{{참고|‘राजा दाऊदको अगमवाणी’|l1=‘राजा दाऊदको अगमवाणी’|설명=}}</small>
<small>{{참고|दाऊदको सिंहासनको भविष्यवाणी|l1=दाऊदको सिंहासनको भविष्यवाणी|설명=}}</small>

==== कोरियाली युद्ध छेडिएको ====
==== कोरियाली युद्ध छेडिएको ====
"https://churchofgod.wiki/ne/ne/आन_साङ_होङ" बाट अनुप्रेषित