येशूज्यूको दोस्रो आगमनको स्वरूप: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ७ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
[[file:Our day in the light of prophecy and providence - Christ coming in glory.jpg|thumb |300px|वर्तमान ख्रीष्टियानहरूले सोचेको येशूज्यूको दोस्रो आगमनको स्वरूप]]  
<!-- interlanguage:start -->[[ko:예수님의 재림 모습]][[en:How Jesus Comes a Second Time]][[vi:Hình ảnh tái lâm của Đức Chúa Jêsus]][[es:Cómo viene Jesús por segunda vez]][[pt:O Aspecto da Segunda Vinda de Jesus]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예수님의 재림 모습]][[en:How Jesus Comes a Second Time]][[vi:Hình ảnh tái lâm của Đức Chúa Jêsus]][[es:Cómo viene Jesús por segunda vez]][[pt:O Aspecto da Segunda Vinda de Jesus]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예수님의 재림 모습]][[en:How Jesus Comes a Second Time]][[vi:Hình ảnh tái lâm của Đức Chúa Jêsus]][[es:Cómo viene Jesús por segunda vez]][[pt:O Aspecto da Segunda Vinda de Jesus]]<!-- interlanguage:end -->'''दोस्रो आगमनका येशूज्यू'''को सन्दर्भमा बाइबलमा, मानिसको पुत्र शक्ति र महा-महिमासाथ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । त्यसैले अधिकांश ख्रीष्टियानहरूले येशूज्यू आकाशका बादलहरूमा सवार भई महिमासाथ आउनुहुनेछ र तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ भनी विश्वास गर्दै उहाँको दोस्रो आगमनलाई पर्खिरहेका छन् । येशूज्यू जन्मनुअघि नै [[पुरानो करार बाइबल]]मा, [[मसीह]] आउनुहुने बारे “आकाशका बादलका साथ आइरहनुभएको मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो” भनेर अगमवाणी गरिएको थियो । यद्यपि येशूज्यू आकाशको प्राकृतिक बादलमा आउनुभएन तर बालकको रूपमा यो संसारमा जन्मनुभयो । येशूज्यू दोस्रो पल्ट बादलमा आउनुहुनेछ भन्ने अगमवाणीले उहाँ आकाशको प्राकृतिक बादलमा नभएर मानिसको रूपमा आउनुहुने कुरालाई जनाएको हो ।  
'''दोस्रो आगमनका येशूज्यू'''को सन्दर्भमा बाइबलमा, मानिसको पुत्र शक्ति र महा-महिमासाथ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । त्यसैले अधिकांश ख्रीष्टियानहरूले येशूज्यू आकाशका बादलहरूमा सवार भई महिमासाथ आउनुहुनेछ र तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ भनी विश्वास गर्दै उहाँको दोस्रो आगमनलाई पर्खिरहेका छन् । येशूज्यू जन्मनुअघि नै [[पुरानो करार बाइबल]]मा, [[मसीह]] आउनुहुने बारे “आकाशका बादलका साथ आइरहनुभएको मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो” भनेर अगमवाणी गरिएको थियो । यद्यपि येशूज्यू आकाशको प्राकृतिक बादलमा आउनुभएन तर बालकको रूपमा यो संसारमा जन्मनुभयो । येशूज्यू दोस्रो पल्ट बादलमा आउनुहुनेछ भन्ने अगमवाणीले उहाँ आकाशको प्राकृतिक बादलमा नभएर मानिसको रूपमा आउनुहुने कुरालाई जनाएको हो ।  


== येशू ख्रीष्टको स्वरूप ==
== येशू ख्रीष्टको स्वरूप ==
[[येशू ख्रीष्ट]]को जन्म हुनुअघि यो संसारमा आउनुहुने परमेश्वर विभिन्न स्वरूपमा आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो : आगोले पृथ्वीलाई नाश गर्नुहुने सर्वशक्तिमान् व्यक्ति,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Isaiah+66%3A15-16&q2=&ss=1&t1=eng_n84&t2=eng_kjv&t3=eng_nas&ns=0&sr=1&ot=bhs&nt=wh&hv1=1&b=verse&d=3|title=Isaiah 66:15-16|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Micah+1%3A3-4&q2=&ss=1&t1=eng_n84&t2=eng_kjv&t3=eng_nas&ns=0&sr=1&ot=bhs&nt=wh&hv1=1&b=verse&d=3|title=Micah 1:3–4|quote=}}</ref> आकाशका बादलमा आउनुहुने मानिसको पुत्र,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Daniel+7%3A13-14&q2=&ss=1&t1=eng_n84&t2=eng_kjv&t3=eng_nas&ns=0&sr=1&ot=bhs&nt=wh&hv1=1&b=verse&d=3|title=Daniel 7:13–14|quote=}}</ref> एक जना बालक,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Isaiah+9%3A6&version=NIV|title=Isaiah 9:6|quote=}}</ref> गोठालो<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Ezekiel+34%3A15&version=NIV|title=Ezekiel 34:15|quote=}}</ref> आदि । २,००० वर्षअघि [[परमेश्वर]] येशू नाउँ लिएर मानिसको रूपमा आउनुभयो ।
[[येशू ख्रीष्ट]]को जन्म हुनुअघि यो संसारमा आउनुहुने परमेश्वर विभिन्न स्वरूपमा आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो : आगोले पृथ्वीलाई नाश गर्नुहुने सर्वशक्तिमान् व्यक्ति,<ref>{{Cite web |title=यशैया ६६:१५-१६ |url=https://www.bible.com/bible/1483/ISA.66.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मीका १:३-४ |url=https://www.bible.com/bible/1483/MIC.1.NNRV |quote=}}</ref> आकाशका बादलमा आउनुहुने मानिसको पुत्र,<ref>{{Cite web |title=दानिएल ७:१३-१४ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> एक जना बालक,<ref>{{Cite web |title=यशैया ९:६ |url=https://www.bible.com/bible/1483/ISA.9.NNRV |quote=}}</ref> गोठालो<ref>{{Cite web |title=इजकिएल ३४:१५ |url=https://www.bible.com/bible/1483/EZK.34.NNRV |quote=}}</ref> आदि । २,००० वर्षअघि [[परमेश्वर]] येशू नाउँ लिएर मानिसको रूपमा आउनुभयो ।


=== बाइबलको अगमवाणी ===
=== बाइबलको अगमवाणी ===
[[यशैया]] अगमवक्ताले, कसैले बोलाइरहेको आवाज सुनिन्छ र उसले [[यहोवा|परमप्रभु]]को निम्ति बाटो तयार पार्नेछ र परमेश्वर शक्तिसाथ आउनुहुनेछ भनेर अगमवाणी गरे ।[[File:Elijah Taken Up in a Chariot of Fire E11219.jpg|thumb|300px|अग्निमय रथमा स्वर्ग उठाइलगिएका एलिया]]
[[यशैया]] अगमवक्ताले, कसैले बोलाइरहेको आवाज सुनिन्छ र उसले [[यहोवा|परमप्रभु]]को निम्ति बाटो तयार पार्नेछ र परमेश्वर शक्तिसाथ आउनुहुनेछ भनेर अगमवाणी गरे ।[[File:Elijah Taken Up in a Chariot of Fire E11219.jpg|thumb|300px|अग्निमय रथमा स्वर्ग उठाइलगिएका एलिया]]
{{quote5 |내용=कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, ... हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।|출처=https://www.bible.com/bible/1483/ISA.40.NNRV}}
{{quote5 |내용=कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, ... हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।|출처=[https://www.bible.com/bible/1483/ISA.40.NNRV यशैया ४०:३-११]}}


परमप्रभुको बाटो तयार गर्ने व्यक्तिले [[एलिया]]लाई जनाउँछ ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Malachi+3%3A1&version=NIV|title=Malachi 3:1|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Malachi+4%3A5&version=NIV|title=Malachi 4:5|quote=}}</ref> एलियाचाहिँ इस्राएल देशका राजा आहाबको पालामा बाल देवता पूजकहरूको विरुद्धमा खडा भएका अगमवक्ता थिए । तिनी आँधीबेहरीमा अग्निमय रथमा स्वर्ग उठाइलगिएका थिए ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Kings+2%3A11&version=NIV|title=2 Kings 2:11|quote=}}</ref>  
परमप्रभुको बाटो तयार गर्ने व्यक्तिले [[एलिया]]लाई जनाउँछ ।<ref>{{Cite web |title=मलाकी ३:१ |url=https://www.bible.com/bible/1483/MAL.3.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मलाकी ४:५ |url=https://www.bible.com/bible/1483/MAL.4.NNRV |quote=}}</ref> एलियाचाहिँ इस्राएल देशका राजा आहाबको पालामा बाल देवता पूजकहरूको विरुद्धमा खडा भएका अगमवक्ता थिए । तिनी आँधीबेहरीमा अग्निमय रथमा स्वर्ग उठाइलगिएका थिए ।<ref>{{Cite web |title=२ राजा २:११ |url=https://www.bible.com/bible/1483/2KI.2.NNRV |quote=}}</ref>  


जब [[दानिएल (अगमवक्ता)|दानिएल]]ले मानिसको रूपमा जन्मनुहुने परमेश्वरको विषयमा अगमवाणी गरे, तब तिनले मानिसको पुत्र आकाशका बादलमा आउनुहुनेछ भने ।
जब [[दानिएल (अगमवक्ता)|दानिएल]]ले मानिसको रूपमा जन्मनुहुने परमेश्वरको विषयमा अगमवाणी गरे, तब तिनले मानिसको पुत्र आकाशका बादलमा आउनुहुनेछ भने ।


{{quote5 |내용=“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो ।”|출처=https://www.bible.com/bible/1483/DAN.7.NNRV}}
{{quote5 |내용=“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो ।”|출처=[https://www.bible.com/bible/1483/DAN.7.NNRV दानिएल ७:१३-१४]}}


२,००० वर्षअघि, मसीह आउनुभन्दा अघि एलिया आउनेछन् भन्ने कुरा यहूदीहरू जान्दथे ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+17%3A10&version=NIV|title=Matthew 17:10|quote=}}</ref> तिनीहरूले एलिया स्वर्गबाट अग्निमय रथमा आउनेछन् र दुष्टहरूको इन्साफ गर्न आउनुहुने मसीहको बाटो तयार गर्नेछन् भनी विश्वास गरे । तर तिनीहरूले सोचेभन्दा ठीक विपरीत अगमवाणी जस्ताको तस्तै पूरा भयो ।<br>
२,००० वर्षअघि, मसीह आउनुभन्दा अघि एलिया आउनेछन् भन्ने कुरा यहूदीहरू जान्दथे ।<ref>{{Cite web |title=मत्ती १७:१० |url=https://www.bible.com/bible/1483/MAT.17.NNRV |quote=}}</ref> तिनीहरूले एलिया स्वर्गबाट अग्निमय रथमा आउनेछन् र दुष्टहरूको इन्साफ गर्न आउनुहुने मसीहको बाटो तयार गर्नेछन् भनी विश्वास गरे । तर तिनीहरूले सोचेभन्दा ठीक विपरीत अगमवाणी जस्ताको तस्तै पूरा भयो ।<br>


=== अगमवाणीको पूर्णता ===
=== अगमवाणीको पूर्णता ===
[[File:The Nativity MET DP207823.jpg|thumb|300px|बालकको रूपमा जन्मनुभएका येशू ख्रीष्ट]]
[[File:The Nativity MET DP207823.jpg|thumb|300px|बालकको रूपमा जन्मनुभएका येशू ख्रीष्ट]]
यशैयाको पुस्तकमा अगमवाणी गरिएका एलिया [[बप्तिस्मा-दिने यूहन्ना|(बप्तिस्मा-दिने) यूहन्ना]]को रूपमा जन्मिए, र तिनले यर्दन नदीमा पश्चात्तापको निम्ति कराउँदै परमप्रभुको बाटो तयार गरे ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Luke+1%3A57-77&version=NIV|title=Luke 1:57–77|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Luke+3%3A3-6+&version=NIV|title= Luke 3:3–6|quote=}}</ref> [[एलियाको मिशन|एलियाको मिसन]] लिएर आएका बप्तिस्मा-दिने यूहन्नालाई मानिसहरूले चिन्न नसकी तिनीसित दुर्व्यवहार गरे ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+17%3A11-13&version=NIV|title=Matthew 17:11–13|publisher=|quote=}}</ref> यूहन्ना नै एलिया हुन् भन्ने कुरा थाहा नभएकोले तिनीहरूले येशूज्यूलाई यूहन्नापछि आउनुभएका मसीहको रूपमा चिन्न सकेनन् ।
यशैयाको पुस्तकमा अगमवाणी गरिएका एलिया [[बप्तिस्मा-दिने यूहन्ना|(बप्तिस्मा-दिने) यूहन्ना]]को रूपमा जन्मिए, र तिनले यर्दन नदीमा पश्चात्तापको निम्ति कराउँदै परमप्रभुको बाटो तयार गरे ।<ref>{{Cite web |title=लूका १:५७-७७ |url=https://www.bible.com/bible/1483/LUK.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=लूका ३:३-६ |url=https://www.bible.com/bible/1483/LUK.3.NNRV |quote=}}</ref> [[एलियाको मिशन|एलियाको मिसन]] लिएर आएका बप्तिस्मा-दिने यूहन्नालाई मानिसहरूले चिन्न नसकी तिनीसित दुर्व्यवहार गरे ।<ref>{{Cite web |title=मत्ती १७:११-१३ |url=https://www.bible.com/bible/1483/MAT.17.NNRV |publisher= |quote=}}</ref> यूहन्ना नै एलिया हुन् भन्ने कुरा थाहा नभएकोले तिनीहरूले येशूज्यूलाई यूहन्नापछि आउनुभएका मसीहको रूपमा चिन्न सकेनन् ।


शक्तिसाथ आउनुहुनेछ भनी अगमवाणी गरिनुभएका यहोवा परमेश्वर येशू नाउँमा बालकको रूपमा जन्मनुभयो, र बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो ।<ref name="마 1">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+1%3A23-25+&version=NIV|title=Matthew 1:23–25|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Mark+1%3A6-11&version=NIV|title=Mark 1:6–11|quote=}}</ref> दानिएलको पुस्तकमा, बादलमा आउनुहुने मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो भनिएको छ । नयाँ करारको समयमा परमेश्वरबाट अधिकार, महिमा र राज्य पाउनुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ ।
शक्तिसाथ आउनुहुनेछ भनी अगमवाणी गरिनुभएका यहोवा परमेश्वर येशू नाउँमा बालकको रूपमा जन्मनुभयो, र बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभयो ।<ref name="마 1">{{Cite web |title=मत्ती १:२३-२५ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मर्कूस १:६-११ |url=https://www.bible.com/bible/1483/MRK.1.NNRV |quote=}}</ref> दानिएलको पुस्तकमा, बादलमा आउनुहुने मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो भनिएको छ । नयाँ करारको समयमा परमेश्वरबाट अधिकार, महिमा र राज्य पाउनुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ ।
*तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त '''अधिकार''' मलाई दिइएको छ ।” ([https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:१८])
*तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त '''अधिकार''' मलाई दिइएको छ ।” ([https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:१८])
*“मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन् । मेरो '''महिमा''' तिनीहरूमा प्रकट भएको छ ।” ([https://www.bible.com/bible/1483/JHN.17.NNRV यूहन्ना १७:१०])
*“मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन् । मेरो '''महिमा''' तिनीहरूमा प्रकट भएको छ ।” ([https://www.bible.com/bible/1483/JHN.17.NNRV यूहन्ना १७:१०])
*“जसरी मेरा पिताले मलाई एउटा '''राज्य''' दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु” ([https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:२९])
*“जसरी मेरा पिताले मलाई एउटा '''राज्य''' दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु” ([https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:२९])
‘आकाशका बादलमा आउनुहुनेछ’ भनिएका येशूज्यू, साँच्चैको आकाशको बादलमा सवार भएर आउनुभएन । यहूदीहरूलाई थाहा हुनुअघि नै ख्रीष्ट, कन्या मरियमको शरीरद्वारा जन्मनुभयो, र उहाँले मन्दिरमा एक आम मानिसको रूपमा परमेश्वरको वचन सिकाउनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+53%3A2+&version=NIV |title=Isaiah 53:2 |quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=1+timothy+2%3A5&version=NIV|title=1 Timothy 2:5 |quote= }}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Luke+19%3A47&version=NIV|title=Luke 19:47|quote=}}</ref> अन्ततः यहूदीहरूले येशूज्यूलाई इन्कार गरेर क्रूसमा टाँगे । तिनीहरू अहिले पनि एलिया र मसीहको आगमनको प्रतीक्षामा छन् ।<ref>Becoming Elijah: Prophet of Transformation (Jewish Lives) Hardcover, Daniel C. Matt, ''Yale University Press''; Annotated edition, March 15, 2022</ref><ref>{{Cite web |url= https://www.brandeis.edu/jewish-experience/holidays-religious-traditions/2022/march/elijah-passover-matt.html#:~:text=Every%20Passover%2C%20Jews%20set%20an,mark%20the%20messiah's%20earthly%20arrival.|title= Joseph Dorman, Who was Elijah and Why Do Jews Open the Door for Him on the Passover?|website= Brandeis University|date= March 30, 2022 |author= |series= |page= |quote= }}</ref>
‘आकाशका बादलमा आउनुहुनेछ’ भनिएका येशूज्यू, साँच्चैको आकाशको बादलमा सवार भएर आउनुभएन । यहूदीहरूलाई थाहा हुनुअघि नै ख्रीष्ट, कन्या मरियमको शरीरद्वारा जन्मनुभयो, र उहाँले मन्दिरमा एक आम मानिसको रूपमा परमेश्वरको वचन सिकाउनुभयो ।<ref>{{Cite web |title=यशैया ५३:२ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |quote=}}</ref><ref>{{Cite web |title=१ तिमोथी २:५ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |quote=}}</ref><ref>{{Cite web |title=लूका १९:४७ |url=https://www.bible.com/bible/1483/LUK.19.NNRV |quote=}}</ref> अन्ततः यहूदीहरूले येशूज्यूलाई इन्कार गरेर क्रूसमा टाँगे । तिनीहरू अहिले पनि एलिया र मसीहको आगमनको प्रतीक्षामा छन् ।<ref>एलिया बनेको : परिवर्तनको अगमवक्ता(यहूदी जीवन), डेनियल सी. म्याट, येल विश्वविद्यालय प्रेस, एनोटेटेड संस्करण, सन् २०२२ मार्च १५,</ref><ref>{{Cite web |author= |date=March 30, 2022 |title=जोसेफ डोरमन, जो एलिया थिए, अनि यहूदीहरूले किन निस्तार-चाडमा तिनका निम्ति ढोका खोल्छन् ? |url=https://www.brandeis.edu/jewish-experience/holidays-religious-traditions/2022/march/elijah-passover-matt.html#:~:text=Every%20Passover%2C%20Jews%20set%20an,mark%20the%20messiah's%20earthly%20arrival. |website=Brandeis University |series= |page= |quote=}}</ref>


== येशूज्यूको दोस्रो आगमनको स्वरूप ==
== येशूज्यूको दोस्रो आगमनको स्वरूप ==
वर्तमान समयमा मानिसहरूले सोच्ने ख्रीष्टको दोस्रो आगमनको स्वरूपचाहिँ २,००० वर्षअघिका यहूदीहरूले सोचेका ख्रीष्टको स्वरूपभन्दा केही फरक छैन । अधिकांश ख्रीष्टियानहरूले येशूज्यू जैतूनको डाँडाबाट स्वर्ग उचालिनुभएको दृश्यलाई सोच्दै, दोस्रो आगमनका येशूज्यू पनि शक्ति र ठूलो महिमामा र हजारौँ स्वर्गदूतहरूसाथ प्राकृतिक बादलमा आउनुहुनेछ भनी विश्वास गर्ने गर्छन् । त्यस बेला उहाँ अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभएर तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई [[स्वर्ग]]तर्फ डोऱ्याउनुहुनेछ भनेर पनि तिनीहरू विश्वास गर्छन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=2+Peter+3%3A10&version=NIV |title=2 Peter 3:10 |quote=}}</ref>
वर्तमान समयमा मानिसहरूले सोच्ने ख्रीष्टको दोस्रो आगमनको स्वरूपचाहिँ २,००० वर्षअघिका यहूदीहरूले सोचेका ख्रीष्टको स्वरूपभन्दा केही फरक छैन । अधिकांश ख्रीष्टियानहरूले येशूज्यू जैतूनको डाँडाबाट स्वर्ग उचालिनुभएको दृश्यलाई सोच्दै, दोस्रो आगमनका येशूज्यू पनि शक्ति र ठूलो महिमामा र हजारौँ स्वर्गदूतहरूको साथमा प्राकृतिक बादलमा आउनुहुनेछ भनी विश्वास गर्ने गर्छन् । त्यस बेला उहाँ अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभएर तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई [[स्वर्ग]]तर्फ डोऱ्याउनुहुनेछ भनेर पनि तिनीहरू विश्वास गर्छन् ।<ref>{{Cite web |title=२ पत्रुस ३:१० |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |quote=}}</ref>


=== बाइबलको अगमवाणी : बादलमा आउनुहुन्छ ===
=== बाइबलको अगमवाणी : बादलमा आउनुहुन्छ ===
चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनका चिन्हबारे सोधे । तब येशूज्यूले उहाँ फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ भनी बताउनुभयो ।
चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनका चिन्हबारे सोधे । तब येशूज्यूले उहाँ फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ भनी बताउनुभयो ।


{{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, ... र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}}
{{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, ... र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३१]}}


अनि दोस्रो आगमनको सम्बन्धमा भने पहिलो आगमनमा जस्तै उहाँ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । ख्रीष्टले दोस्रो पल्ट बादलमा आउनुभएर आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट भेला गर्नुहुनेछ । यसका साथै, येशूज्यू अग्निसाथ आउनुहुने विषयका अन्य अगमवाणीहरू पनि छन् । जब उहाँ अग्निसाथ आउनुहुन्छ, तब त्यो नै [[अन्तिम इन्साफ]]को समय हुनेछ ।
अनि दोस्रो आगमनको सम्बन्धमा भने पहिलो आगमनमा जस्तै उहाँ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । ख्रीष्टले दोस्रो पल्ट बादलमा आउनुभएर आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट भेला गर्नुहुनेछ । यसका साथै, येशूज्यू अग्निसाथ आउनुहुने विषयका अन्य अगमवाणीहरू पनि छन् । जब उहाँ अग्निसाथ आउनुहुन्छ, तब त्यो नै [[अन्तिम इन्साफ]]को समय हुनेछ ।


{{quote5 |내용=हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, ... किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन् । |출처=https://www.bible.com/bible/1483/ISA.66.NNRV}}
{{quote5 |내용=हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, ... किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन् । |출처=[https://www.bible.com/bible/1483/ISA.66.NNRV यशैया ६६:१५-१६]}}


{{quote5 |내용=यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड ... जब त्यस दिन ... उहाँ आउनुहुनेछ ... |출처=https://www.bible.com/bible/1483/2TH.1.NNRV}}
{{quote5 |내용=यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड ... जब त्यस दिन ... उहाँ आउनुहुनेछ ... |출처=[https://www.bible.com/bible/1483/2TH.1.NNRV २ थेसलोनिकी १:७-१०]}}


बादलमा दोस्रो पल्ट आउनुहुने ख्रीष्ट, अनि बल्दो आगोमा आउनुहुने अन्तिम इन्साफका प्रभु प्रकट हुनुहुने स्वरूप, समय र उद्देश्य बिलकुल फरक छ । ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ एकै समयमा हुने होइन । अन्तिम इन्साफअघि ख्रीष्ट २,००० वर्षअघि जस्तै बादलमा आउनुहुनेछ, र मुक्ति पाउने प्रजालाई भेला गर्न प्रचार कार्य गर्नुहुनेछ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+9%3A28&version=NIV |title=Hebrews 9:28 |quote=}}</ref>
बादलमा दोस्रो पल्ट आउनुहुने ख्रीष्ट, अनि बल्दो आगोमा आउनुहुने अन्तिम इन्साफका प्रभु प्रकट हुनुहुने स्वरूप, समय र उद्देश्य बिलकुल फरक छ । ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ एकै समयमा हुने होइन । अन्तिम इन्साफअघि ख्रीष्ट २,००० वर्षअघि जस्तै बादलमा आउनुहुनेछ, र मुक्ति पाउने प्रजालाई भेला गर्न प्रचार कार्य गर्नुहुनेछ ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |quote=}}</ref>
{| class="wikitable" style="text-align: center; width: 450px;"
{| class="wikitable" style="text-align: center; width: 450px;"
|- style="color: white; background: #0F4C82"
|- style="color: white; background: #0F4C82"
पङ्क्ति ५५: पङ्क्ति ५४:


=== अगमवाणीको पूर्णताः बादलले शरीरलाई जनाउँछ ===
=== अगमवाणीको पूर्णताः बादलले शरीरलाई जनाउँछ ===
येशूज्यूको पहिलो आगमनको अगमवाणीको पूर्णताद्वारा देख्न सकिएजस्तै, ख्रीष्ट सवार भएर आउनुहुने बादलले प्राकृतिक बादललाई नभएर मानव शरीरलाई जनाउँछ । अनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका पदहरू पनि बाइबलमा देख्न सकिन्छ ।
येशूज्यूको पहिलो आगमनको अगमवाणीको पूर्णताद्वारा देख्न सकिएजस्तै, ख्रीष्ट सवार भएर आउनुहुने बादलले प्राकृतिक बादललाई नभएर मानव शरीरलाई जनाउँछ । अनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका पदहरू पनि बाइबलमा छ।
*... किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, ([https://www.bible.com/bible/1483/JUD.1.NNRV यहूदा १:१२])
*... किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, ([https://www.bible.com/bible/1483/JUD.1.NNRV यहूदा १:१२])
*'''झरीविना'''को '''बादल''' र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ । ([https://www.bible.com/bible/1483/PRO.25.NNRV हितोपदेश २५:१४])
*'''झरीविना'''को '''बादल''' र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ । ([https://www.bible.com/bible/1483/PRO.25.NNRV हितोपदेश २५:१४])
*तिनीहरू(झूटा ख्रीष्टियानहरू) पानी नभएका मुहानहरू हुन्, आँधीले उडाएका '''तुवाँला''' हुन् । ([https://www.bible.com/bible/1483/2PE.2.NNRV २ पत्रुस २:१७])
*तिनीहरू(झूटा ख्रीष्टियानहरू) पानी नभएका मुहानहरू हुन्, आँधीले उडाएका '''तुवाँला''' हुन् । ([https://www.bible.com/bible/1483/2PE.2.NNRV २ पत्रुस २:१७])
बाइबलमा झूटा अगमवक्ताहरू र झूटा ख्रीष्टियानहरूलाई पानीविनाको बादल र तुवाँलोसँग दृष्टान्त गरिएको छ । बादलमा भएको पानीले [[जीवनको पानी]]लाई जनाउँछ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Zechariah+14%3A8&version=NIV |title=Zechariah 14:8 |quote=}}</ref> जीवनको पानी भनेको परमेश्वरको वचन हो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Amos+8%3A11-13&version=NIV |title=Amos 8:11–13 |quote=}}</ref> तसर्थ झरी भएको बादलले शरीर धारण गरेका साँचो अगमवक्तालाई जनाउँछ । २,००० वर्षअघि येशूज्यू आकाशको बादलमा आउनुभयो । अर्थात् उहाँ मानिसको रूपमा जन्मनुभयो र मानव-जातिलाई जीवनको पानी दिनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+7%3A37-38&version=NIV |title=John 7:37–38 |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+4%3A10-14&version=NIV |title=John 4:10–14 |quote=}}</ref> ख्रीष्टको दोस्रो आगमन पनि बादलमा हुनेछ भनेर अगमवाणी गरिएको छ । योचाहिँ जीवनको पानीको सत्यताद्वारा मानव-जातिलाई बचाउन उहाँ फेरि
बाइबलमा झूटा अगमवक्ताहरू र झूटा ख्रीष्टियानहरूलाई पानीविनाको बादल र तुवाँलोसँग दृष्टान्त गरिएको छ । बादलमा भएको पानीले [[जीवनको पानी]]लाई जनाउँछ ।<ref>{{Cite web |title=जकरिया १४:८ |url=https://www.bible.com/bible/1483/ZEC.14.NNRV |quote=}}</ref> जीवनको पानी भनेको परमेश्वरको वचन हो ।<ref>{{Cite web |title=आमोस ८:११-१३ |url=https://www.bible.com/bible/1483/AMO.8.NNRV |quote=}}</ref> तसर्थ झरी भएको बादलले शरीर धारण गरेका साँचो अगमवक्तालाई जनाउँछ । २,००० वर्षअघि येशूज्यू आकाशको बादलमा आउनुभयो । अर्थात् उहाँ मानिसको रूपमा जन्मनुभयो र मानव-जातिलाई जीवनको पानी दिनुभयो ।<ref>{{Cite web |title=यूहन्ना ७:३७ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:१०-१४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |quote=}}</ref> ख्रीष्टको दोस्रो आगमन पनि बादलमा हुनेछ भनेर अगमवाणी गरिएको छ । योचाहिँ जीवनको पानीको सत्यताद्वारा मानव-जातिलाई बचाउन उहाँ फेरि


शरीरमा आउनुहुनेछ भन्ने अर्थ हो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+22%3A17&version=NIV |title=Revelation 22:17|quote=}}</ref>
शरीरमा आउनुहुनेछ भन्ने अर्थ हो ।<ref>{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |quote=}}</ref>


== ख्रीष्ट दोस्रो पल्ट शरीरमा आउनुको कारण ==
== ख्रीष्ट दोस्रो पल्ट शरीरमा आउनुको कारण ==
येशूज्यूले २,००० वर्षअघि स्थापना गर्नुभएको [[शबाथ-दिन|शबाथ]] र [[निस्तार-चाड]] जस्ता [[नयाँ करार]]का सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Daniel+7%3A25&version=NIV|title=Daniel 7:25|quote=}}</ref> १६औँ शताब्दीमा लुथर, केल्भिन र ज्वीङ्ली जस्ता धर्म-सुधारकहरू त देखा परे, तर तिनीहरूले सुरुको मण्डलीको पूर्ण सत्यतालाई पुनर्स्थापन गर्न भने सकेनन् । धर्म-सुधार भएको ५०० वर्षपछि आजसम्म पनि अधिकांश मण्डलीहरूले [[आइतबारको सेवा]] र [[क्रिसमस]] जस्ता मानिसको नियम मानिरहेका छन् ।<ref>{{Cite web |url=http://jmagazine.joins.com/monthly/view/318953 |title= [Special Feature ● Luther's 500 Years of Religious Reformation – Church of God and Truth in the Bible] |website=Monthly JoongAng |publisher= |date=November 17, 2017 |year= |author= |page= |series= |isbn= |quote= }}</ref>
येशूज्यूले २,००० वर्षअघि स्थापना गर्नुभएको [[शबाथ-दिन|शबाथ]] र [[निस्तार-चाड]] जस्ता [[नयाँ करार]]का सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो ।<ref>{{Cite web |title=दानिएल ७:२५ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> १६औँ शताब्दीमा लुथर, केल्भिन र ज्वीङ्ली जस्ता धर्म-सुधारकहरू त देखा परे, तर तिनीहरूले सुरुको मण्डलीको पूर्ण सत्यतालाई पुनर्स्थापन गर्नचाहिँ सकेनन् । धर्म-सुधार भएको ५०० वर्षपछि आजसम्म पनि अधिकांश मण्डलीहरूले [[आइतबारको सेवा]] र [[क्रिसमस]] जस्ता मानिसको नियम मानिरहेका छन् ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म-सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यताको मण्डली] |url=http://jmagazine.joins.com/monthly/view/318953 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref>


{{quote5 |내용=“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” |출처=https://www.bible.com/bible/1483/LUK.18.NNRV}}
{{quote5 |내용=“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” |출처=[https://www.bible.com/bible/1483/LUK.18.NNRV लूका १८:८]}}


येशूज्यूले भन्नुभएजस्तै परमेश्वरलाई विश्वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूमा मुक्ति दिलाउने विश्वास भने छैन ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+7%3A21-23&version=NIV|title=Matthew 7:21–23|quote=}}</ref> यदि विश्वास नभएको यस्तो संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा सीधै आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ आफ्ना चुनिएकाहरूलाई बचाउन येशूज्यू इन्साफअघि फेरि आउनुहुन्छ । परमेश्वरका ठहराइएका समय र व्यवस्थाहरू फेरिएपछि, सन्तहरूको पक्षमा इन्साफको घोषणा गरिदिन परमेश्वर फेरि आउनुहुनेछ भनेर दानिएल ७मा अगमवाणी गरिएको छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Daniel+7%3A24-25&version=NIV |title=Daniel 7:24–25 |quote=}}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Daniel+7%3A20-22&version=NIV |title=Daniel 7:20–22 |quote=}}</ref> [[मीका]] अगमवक्ताले पनि अन्तिम समयमा परमेश्वरका प्रजाहरू परमेश्वरको शिक्षा सिक्न [[सियोन]]मा भेला हुनेछन् भनेर अगमवाणी गरेका छन् ।
येशूज्यूले भन्नुभएजस्तै परमेश्वरलाई विश्वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूमा मुक्ति दिलाउने विश्वास भने छैन ।<ref>{{Cite web |title=मत्ती ७:२१-२३ |url=https://www.bible.com/bible/1483/MAT.7.NNRV |quote=}}</ref> यदि विश्वास नभएको यस्तो संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा सीधै आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ आफ्ना चुनिएकाहरूलाई बचाउन येशूज्यू इन्साफअघि फेरि आउनुहुन्छ । परमेश्वरका ठहराइएका समय र व्यवस्थाहरू फेरिएपछि, सन्तहरूको पक्षमा इन्साफको घोषणा गरिदिन परमेश्वर फेरि आउनुहुनेछ भनेर दानिएल अध्याय ७मा अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=दानिएल ७:२४-२५ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref><ref>{{Cite web |title=दानिएल ७:२०-२२ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> [[मीका]] अगमवक्ताले पनि अन्तिम समयमा परमेश्वरका प्रजाहरू परमेश्वरको शिक्षा सिक्न [[सियोन]]मा भेला हुनेछन् भनेर अगमवाणी गरेका छन् ।


{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}}
{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=[https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]}}


यहाँ ‘परमप्रभुका मन्दिरको पहाड’ले परमेश्वरको मन्दिर निर्माण भएको सियोनलाई जनाउँछ । सियोनमा परमेश्वर स्वयम्‌ले आफ्नो मार्ग सिकाउनुहुनेछ भनिएको छ । योचाहिँ येशूज्यू, अन्त्यको समयमा दोस्रो पल्ट देखा पर्नुहुनेछ र आफ्ना प्रजालाई सत्यता सिकाएर तिनीहरूमा विश्वास रोप्नुहुनेछ भन्ने कुराको अगमवाणी हो । इन्साफअघि येशूज्यू बादलमा अर्थात् शरीरमा दोस्रो पल्ट आउनुहुनेछ, सियोनमा सत्यता सिकाउनुहुनेछ र चुनिएका प्रजालाई मुक्तिमा डोऱ्याउनुहुनेछ भन्ने कुरा हो ।
यहाँ ‘परमप्रभुका मन्दिरको पहाड’ले परमेश्वरको मन्दिर निर्माण भएको सियोनलाई जनाउँछ । सियोनमा परमेश्वर स्वयम्‌ले आफ्नो मार्ग सिकाउनुहुनेछ भनिएको छ । योचाहिँ येशूज्यू, अन्त्यको समयमा दोस्रो पल्ट देखा पर्नुहुनेछ र आफ्ना प्रजालाई सत्यता सिकाएर तिनीहरूमा विश्वास रोप्नुहुनेछ भन्ने कुराको अगमवाणी हो । इन्साफअघि येशूज्यू बादलमा अर्थात् शरीरमा दोस्रो पल्ट आउनुहुनेछ, सियोनमा सत्यता सिकाउनुहुनेछ र चुनिएका प्रजालाई मुक्तिमा डोऱ्याउनुहुनेछ भन्ने कुरा हो ।
पङ्क्ति ९०: पङ्क्ति ८९:
* [https://ahnsahnghong.com/ne/christ/jesus-on-cloud/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]
* [https://ahnsahnghong.com/ne/christ/jesus-on-cloud/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]


==References==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />