येशूज्यूसम्बन्धी बाइबलको अगमवाणी: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |예수님의 예루살렘 입성.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यू बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नुभएको दृश्य}} | <!-- interlanguage:start -->[[ko:예수님에 대한 성경 예언]][[en:Prophecies About Jesus in the Bible]][[vi:Lời tiên tri Kinh Thánh về Đức Chúa Jêsus]][[es:Profecías sobre Jesús en la Biblia]][[pt:Profecias sobre Jesus na Bíblia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예수님에 대한 성경 예언]][[en:Prophecies About Jesus in the Bible]][[vi:Lời tiên tri Kinh Thánh về Đức Chúa Jêsus]][[es:Profecías sobre Jesús en la Biblia]][[pt:Profecias sobre Jesus na Bíblia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예수님에 대한 성경 예언]][[en:Prophecies About Jesus in the Bible]][[vi:Lời tiên tri Kinh Thánh về Đức Chúa Jêsus]][[es:Profecías sobre Jesús en la Biblia]][[pt:Profecias sobre Jesus na Bíblia]]<!-- interlanguage:end -->{{그림 |예수님의 예루살렘 입성.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यू बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नुभएको दृश्य}} | ||
'''येशूज्यूसम्बन्धी बाइबलका अगमवाणीहरू'''चाहिँ भविष्यमा [[ख्रीष्ट]]ले गर्नुहुने कार्यका अभिलेख हुनुका साथै [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका परमेश्वर]]लाई मुक्तिदाताको रूपमा चिनाउने गवाहीहरू हुन् ।<ref name="너희가 성경에서">{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> येशूज्यूको जन्म हुनुभन्दा अगाडि लेखिएको पुरानो करार बाइबलमा ख्रीष्टको विषयमा गवाही दिने अगमवाणीहरू धेरै थिए, तर ‘येशू’ भन्ने नाउँचाहिँ एक चोटि पनि उल्लेख गरिएको पाइँदैन । तापनि पुरानो करार बाइबलमा लेखिएका सम्पूर्ण अगमवाणीहरू पूरा गर्नुभएका व्यक्तिचाहिँ निश्चित रूपमा येशूज्यू नै हुनुहुन्छ । किनभने येशूज्यूको जन्म, सेवाकार्य र क्रूसीकरणबारे पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो र त्यसको पूर्णताबारे चाहिँ नयाँ करार बाइबलमा लेखिएको छ । मुक्तिदाता येशूज्यू र उहाँलाई पछ्याएका प्रेरितहरूले पनि बाइबलद्वारा नै ख्रीष्टको विषयमा गवाही दिए । | '''येशूज्यूसम्बन्धी बाइबलका अगमवाणीहरू'''चाहिँ भविष्यमा [[ख्रीष्ट]]ले गर्नुहुने कार्यका अभिलेख हुनुका साथै [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका परमेश्वर]]लाई मुक्तिदाताको रूपमा चिनाउने गवाहीहरू हुन् ।<ref name="너희가 성경에서">{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> येशूज्यूको जन्म हुनुभन्दा अगाडि लेखिएको पुरानो करार बाइबलमा ख्रीष्टको विषयमा गवाही दिने अगमवाणीहरू धेरै थिए, तर ‘येशू’ भन्ने नाउँचाहिँ एक चोटि पनि उल्लेख गरिएको पाइँदैन । तापनि पुरानो करार बाइबलमा लेखिएका सम्पूर्ण अगमवाणीहरू पूरा गर्नुभएका व्यक्तिचाहिँ निश्चित रूपमा येशूज्यू नै हुनुहुन्छ । किनभने येशूज्यूको जन्म, सेवाकार्य र क्रूसीकरणबारे पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो र त्यसको पूर्णताबारे चाहिँ नयाँ करार बाइबलमा लेखिएको छ । मुक्तिदाता येशूज्यू र उहाँलाई पछ्याएका प्रेरितहरूले पनि बाइबलद्वारा नै ख्रीष्टको विषयमा गवाही दिए । | ||
| पङ्क्ति ६: | पङ्क्ति ६: | ||
*'''पुत्रको रूपमा आउनुभएका पिता परमेश्वर''' | *'''पुत्रको रूपमा आउनुभएका पिता परमेश्वर''' | ||
बालकको रूपमा जन्मनुभएका येशूज्यूचाहिँ पिता परमेश्वर हुनुहुन्छ भनेर यशैया अगमवक्ताले प्रष्टसँग गवाही दिएका छन् । {{quote5 |내용= किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । |출처= https://www.bible.com/bible/1483/ISA.9.NNRV}} | बालकको रूपमा जन्मनुभएका येशूज्यूचाहिँ पिता परमेश्वर हुनुहुन्छ भनेर यशैया अगमवक्ताले प्रष्टसँग गवाही दिएका छन् । {{quote5 |내용= किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । |출처= [https://www.bible.com/bible/1483/ISA.9.NNRV यशैया ९:६]}} | ||
पुरानो करारको समयमा केवल यहोवालाई ‘पिता’ भनेर पुकार्ने गरिन्थ्यो ।<ref>{{Cite web |title=यशैया ६३:१६ |url=https://www.bible.com/bible/1483/ISA.63.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यशैया ६४:८ |url=https://www.bible.com/bible/1483/ISA.64.NNRV |publisher= |quote=}}</ref> माथिको अगमवाणीले, [[पिता (यहोवा)|पिता यहोवा परमेश्वर]] एक जना बालक, एक जना छोराको रूपमा आउनुहुनेछ र उहाँ नै [[पुत्र येशू]]ज्यू हुनुहुन्छ भन्ने अर्थ बोकेको छ । | पुरानो करारको समयमा केवल यहोवालाई ‘पिता’ भनेर पुकार्ने गरिन्थ्यो ।<ref>{{Cite web |title=यशैया ६३:१६ |url=https://www.bible.com/bible/1483/ISA.63.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यशैया ६४:८ |url=https://www.bible.com/bible/1483/ISA.64.NNRV |publisher= |quote=}}</ref> माथिको अगमवाणीले, [[पिता (यहोवा)|पिता यहोवा परमेश्वर]] एक जना बालक, एक जना छोराको रूपमा आउनुहुनेछ र उहाँ नै [[पुत्र येशू]]ज्यू हुनुहुन्छ भन्ने अर्थ बोकेको छ । | ||
*'''इम्मानुएलको अगमवाणी पूरा गर्नुभएका येशूज्यू''' | *'''इम्मानुएलको अगमवाणी पूरा गर्नुभएका येशूज्यू''' | ||
कन्याले गर्भधारण गर्नेछिन् र एक जना छोरा जन्माउनेछिन्, जसको नाउँ [[इम्मानुएल]] राखिनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो ।<ref>{{Cite web |title=यशैया ७:१४ |url=https://www.bible.com/bible/1483/ISA.7.NNRV |publisher= |quote=}}</ref> इम्मानुएलको अर्थ ‘परमेश्वर हामीहरूसँग’ हो । यहाँ ‘परमेश्वर’ले यहोवालाई जनाउँछ । यशैयाले यहोवा परमेश्वरबाहेक अरू कुनै देवता छैन भनेर दृढतापूर्वक गवाही दिएकाले ‘इम्मानुएल’ भन्ने शब्द यशैयाको पुस्तकमा उद्धृत गरिएको हो ।<ref>{{Cite web |title=यशैया ४४:६ |url=https://www.bible.com/bible/1483/ISA.44.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यशैया ४५:२१ |url=https://www.bible.com/bible/1483/ISA.45.NNRV |publisher= |quote=}}</ref> सीधै भन्नुपर्दा, इम्मानुएल भनेको यहोवा परमेश्वर शरीरमा आउनुभएर आफ्ना प्रजाहरूसँग वास गर्नुहुन्छ भन्ने अर्थ हो । यो अगमवाणी येशूज्यूद्वारा पूरा भयो ।<ref>{{Cite web |title=मत्ती १:२१-२३ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |publisher= |quote=}}</ref> {{quote5 |내용= येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो ... “र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।” ... “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग ।” |출처= https://www.bible.com/bible/1483/MAT.1.NNRV}} | कन्याले गर्भधारण गर्नेछिन् र एक जना छोरा जन्माउनेछिन्, जसको नाउँ [[इम्मानुएल]] राखिनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो ।<ref>{{Cite web |title=यशैया ७:१४ |url=https://www.bible.com/bible/1483/ISA.7.NNRV |publisher= |quote=}}</ref> इम्मानुएलको अर्थ ‘परमेश्वर हामीहरूसँग’ हो । यहाँ ‘परमेश्वर’ले यहोवालाई जनाउँछ । यशैयाले यहोवा परमेश्वरबाहेक अरू कुनै देवता छैन भनेर दृढतापूर्वक गवाही दिएकाले ‘इम्मानुएल’ भन्ने शब्द यशैयाको पुस्तकमा उद्धृत गरिएको हो ।<ref>{{Cite web |title=यशैया ४४:६ |url=https://www.bible.com/bible/1483/ISA.44.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यशैया ४५:२१ |url=https://www.bible.com/bible/1483/ISA.45.NNRV |publisher= |quote=}}</ref> सीधै भन्नुपर्दा, इम्मानुएल भनेको यहोवा परमेश्वर शरीरमा आउनुभएर आफ्ना प्रजाहरूसँग वास गर्नुहुन्छ भन्ने अर्थ हो । यो अगमवाणी येशूज्यूद्वारा पूरा भयो ।<ref>{{Cite web |title=मत्ती १:२१-२३ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |publisher= |quote=}}</ref> {{quote5 |내용= येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो ... “र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।” ... “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग ।” |출처= [https://www.bible.com/bible/1483/MAT.1.NNRV मत्ती १:१८-२३]}} | ||
[[file:Jesus appears to the disciples.jpg| thumb | 130px |''चेलाहरूका सामु देखा पर्नुभएका येशूज्यू'', विलियम होल (सन् १८४६ – १९१७)]] | [[file:Jesus appears to the disciples.jpg| thumb | 130px |''चेलाहरूका सामु देखा पर्नुभएका येशूज्यू'', विलियम होल (सन् १८४६ – १९१७)]] | ||
| पङ्क्ति ४२: | पङ्क्ति ४२: | ||
| style="text-align: center" |[[दाऊद|राजा दाऊद]]|| बालकको रूपमा जन्मनुहुने [[पिता परमेश्वर]]ले दाऊदको सिंहासनमा राज्य गर्नुहुनेछ । || [https://www.bible.com/bible/1483/ISA.9.NNRV यशै ९:६-७]|| [https://www.bible.com/bible/1483/LUK.1.NNRV लूका १:३१-३२] | | style="text-align: center" |[[दाऊद|राजा दाऊद]]|| बालकको रूपमा जन्मनुहुने [[पिता परमेश्वर]]ले दाऊदको सिंहासनमा राज्य गर्नुहुनेछ । || [https://www.bible.com/bible/1483/ISA.9.NNRV यशै ९:६-७]|| [https://www.bible.com/bible/1483/LUK.1.NNRV लूका १:३१-३२] | ||
|- | |- | ||
| style="text-align: center" |[[नयाँ करार]]|| परमेश्वरले नयाँ करार स्थापना गर्नुभएर आफ्ना प्रजाहरूको पाप | | style="text-align: center" |[[नयाँ करार]]|| परमेश्वरले नयाँ करार स्थापना गर्नुभएर आफ्ना प्रजाहरूको पाप क्षमा गरिदिनुहुनेछ । || [https://www.bible.com/bible/1483/JER.31.NNRV यर ३१:३१-३४]|| [https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१९-२०] | ||
|- | |- | ||
| style="text-align: center" |[[क्रूसको कष्ट]]|| ख्रीष्ट, मानव-जातिका पापको निम्ति दोषबलिको रूपमा बलि हुनुहुनेछ । || [https://www.bible.com/bible/1483/ISA.53.NNRV यशै ५३:१-५]; [https://www.bible.com/bible/1483/PSA.22.NNRV भज २२:१-१८]|| [https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:२६-३१]; [https://www.bible.com/bible/1483/JHN.19.NNRV यूह १९:३४] | | style="text-align: center" |[[क्रूसको कष्ट]]|| ख्रीष्ट, मानव-जातिका पापको निम्ति दोषबलिको रूपमा बलि हुनुहुनेछ । || [https://www.bible.com/bible/1483/ISA.53.NNRV यशै ५३:१-५]; [https://www.bible.com/bible/1483/PSA.22.NNRV भज २२:१-१८]|| [https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:२६-३१]; [https://www.bible.com/bible/1483/JHN.19.NNRV यूह १९:३४] | ||
| पङ्क्ति ५१: | पङ्क्ति ५१: | ||
== बाइबलद्वारा ख्रीष्टको विषयमा गवाही == | == बाइबलद्वारा ख्रीष्टको विषयमा गवाही == | ||
[[file:Brooklyn Museum - The Pilgrims of Emmaus on the Road (Les pèlerins d'Emmaüs en chemin) - James Tissot.jpg|thumb | 300px |“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,”]] | [[file:Brooklyn Museum - The Pilgrims of Emmaus on the Road (Les pèlerins d'Emmaüs en chemin) - James Tissot.jpg|thumb | 300px |“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,”]] | ||
येशूज्यूले पाँच रोटी र दुई माछाले ठूलो भीडलाई खुवाउने, अनि अन्धा मानिसको आँखा खोलिदिने जस्तो आश्चर्यजनक काम गर्नुभयो । मुक्तिदाता येशूज्यूमा अद्भुत शक्ति छ भन्ने कुरा बुझाउनलाई यो प्रमाण मात्र पनि पर्याप्त थियो ।<ref>{{Cite web |title=मत्ती १४:१६-२१ |url=https://www.bible.com/bible/1483/MAT.14.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मर्कूस १०:५१-५२ |url=https://www.bible.com/bible/1483/MRK.10.NNRV |publisher= |quote=}}</ref> तापनि येशूज्यूले उहाँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुरालाई अन्य कुनै तरिकाद्वारा नभएर बाइबलद्वारा नै प्रमाणित गर्नुभयो । [[बप्तिस्मा-दिने यूहन्ना]]ले “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” भनेर सोध्दा येशूज्यूले बाइबलको अगमवाणीद्वारा तिनलाई जवाफ दिनुभयो ।<ref>{{인용|url=|title=अध्याय ४ “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?”|website=|publisher=पिता परमेश्वर र माता परमेश्वर, पेज ४२, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड|date=January 1, 2008|year=|author=Joo-Cheol-Kim|page=42|series=|isbn=|quote=}}</ref><ref>{{Cite web |title=मत्ती ११:२-५ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher= |quote=}}</ref> अनि इम्माउसतर्फ गइरहेका चेलाहरूले येशूज्यूलाई चिन्न नसक्दा उहाँले बाइबलद्वारा आफ्नो विषयमा तिनीहरूलाई गवाही दिनुभयो ।<ref>{{Cite web |title=लूका २४:२७ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref> सुरुको मण्डलीका सन्तहरूले बाइबलद्वारा नै ख्रीष्टप्रति विश्वस्त भई सारा संसारमाझ येशूज्यूको नाउँ घोषणा गरे । कारण बाइबलका अगमवाणीले मुक्तिदाताको विषयमा स्पष्टसँग गवाही दिएका थिए । {{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,” |출처= https://www.bible.com/bible/1483/JHN.5.NNRV}} | येशूज्यूले पाँच रोटी र दुई माछाले ठूलो भीडलाई खुवाउने, अनि अन्धा मानिसको आँखा खोलिदिने जस्तो आश्चर्यजनक काम गर्नुभयो । मुक्तिदाता येशूज्यूमा अद्भुत शक्ति छ भन्ने कुरा बुझाउनलाई यो प्रमाण मात्र पनि पर्याप्त थियो ।<ref>{{Cite web |title=मत्ती १४:१६-२१ |url=https://www.bible.com/bible/1483/MAT.14.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मर्कूस १०:५१-५२ |url=https://www.bible.com/bible/1483/MRK.10.NNRV |publisher= |quote=}}</ref> तापनि येशूज्यूले उहाँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुरालाई अन्य कुनै तरिकाद्वारा नभएर बाइबलद्वारा नै प्रमाणित गर्नुभयो । [[बप्तिस्मा-दिने यूहन्ना]]ले “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” भनेर सोध्दा येशूज्यूले बाइबलको अगमवाणीद्वारा तिनलाई जवाफ दिनुभयो ।<ref>{{인용|url=|title=अध्याय ४ “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?”|website=|publisher=पिता परमेश्वर र माता परमेश्वर, पेज ४२, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड|date=January 1, 2008|year=|author=Joo-Cheol-Kim|page=42|series=|isbn=|quote=}}</ref><ref>{{Cite web |title=मत्ती ११:२-५ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher= |quote=}}</ref> अनि इम्माउसतर्फ गइरहेका चेलाहरूले येशूज्यूलाई चिन्न नसक्दा उहाँले बाइबलद्वारा आफ्नो विषयमा तिनीहरूलाई गवाही दिनुभयो ।<ref>{{Cite web |title=लूका २४:२७ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref> सुरुको मण्डलीका सन्तहरूले बाइबलद्वारा नै ख्रीष्टप्रति विश्वस्त भई सारा संसारमाझ येशूज्यूको नाउँ घोषणा गरे । कारण बाइबलका अगमवाणीले मुक्तिदाताको विषयमा स्पष्टसँग गवाही दिएका थिए । {{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,” |출처= [https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}} | ||
{| class="wikitable" style="text-align: center; width: 80%;" | {| class="wikitable" style="text-align: center; width: 80%;" | ||
|+ '''बाइबलद्वारा ख्रीष्टको विषयमा गवाही दिएका उदाहरणहरू''' | |+ '''बाइबलद्वारा ख्रीष्टको विषयमा गवाही दिएका उदाहरणहरू''' | ||
| पङ्क्ति ९४: | पङ्क्ति ९४: | ||
<youtube>rYfHyE9B0Cs</youtube> | <youtube>rYfHyE9B0Cs</youtube> | ||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||