परमेश्वरको मण्डलीको विदेश भ्रमण टोली: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको १२ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{그림|50차-방문단-공항.jpg |정렬=오른쪽섬네일 | 너비=400px |타이틀=५०औँ विदेशी सन्त भ्रमण टोली}}
<!-- interlanguage:start -->[[ko:하나님의 교회 해외성도 방문단]][[en:The Church of God Overseas Visiting Group]][[vi:Đoàn thăm viếng của các thánh đồ nước ngoài Hội Thánh của Đức Chúa Trời]][[es:Grupo de Visita del Extranjero de la Iglesia de Dios]][[pt:Grupo Visitante do Exterior da Igreja de Deus]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:하나님의 교회 해외성도 방문단]][[en:The Church of God Overseas Visiting Group]][[vi:Đoàn thăm viếng của các thánh đồ nước ngoài Hội Thánh của Đức Chúa Trời]][[es:Grupo de Visita del Extranjero de la Iglesia de Dios]][[pt:Grupo Visitante do Exterior da Igreja de Deus]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:하나님의 교회 해외성도 방문단]][[en:The Church of God Overseas Visiting Group]][[vi:Đoàn thăm viếng của các thánh đồ nước ngoài Hội Thánh của Đức Chúa Trời]][[es:Grupo de Visita del Extranjero de la Iglesia de Dios]][[pt:Grupo Visitante do Exterior da Igreja de Deus]]<!-- interlanguage:end -->{{그림|50차-방문단-공항.jpg |정렬=오른쪽섬네일 | 너비=400px |타이틀=५०औँ विदेशी सन्त भ्रमण टोली}}
विश्वभरिका सन्तहरूले कोरियामा बाइबलको सत्यता अध्ययन गर्न सकून् र माता परमेश्वरको प्रेमलाई अनुभव गर्न सकून् भन्ने हेतूले '''परमेश्वरको मण्डली विदेशी सन्त भ्रमण टोली''' कार्यक्रम सुरु गरिएको हो । कोरियाचाहिँ [[नयाँ करार]]को [[सुसमाचार]] र [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]] पुनर्स्थापना भएको ठाउँ हो । यो कार्यक्रम विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूका लागि तीर्थयात्रा हो भन्न सकिन्छ । यो कार्यक्रम एक हप्तादेखि १५ दिन जतिसम्म जारी रहन्छ । सन् २००१मा उत्तर अमेरिकाबाट पहिलो चोटि विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरेदेखि कोभिड-१९ महामारी सङ्क्रमण कालसम्म कुल ७५ वटा टोलीले कोरियाको भ्रमण गरेका छन् ।<ref>{{Cite web |author= |date= |title=परमेश्वरको मण्डलीको इतिहास, सन् २००१, पहिलो विदेशी सन्त भ्रमण टोली(संयुक्त राज्य अमेरिका) |url=https://watv.org/ne/history/ |website=WATV.org |publisher= |quote=}}</ref><br>भ्रमणको अवधिमा, विदेशी सन्तहरूले [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]], [[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]] र [[एलोहिम प्रशिक्षण प्रतिष्ठान]]मा विभिन्न कोणबाट बाइबलका सत्यताहरू अध्ययन गर्दछन् । शिक्षा र निर्देशनद्वारा सन्तहरूले आफ्नो विश्वासलाई अझ गहिरो बनाउँछन् र बाइबलीय ज्ञानलाई फराकिलो पार्छन् । उनीहरू [[अन्तर्राष्ट्रिय बाइबल गोष्ठी|ग्लोबल बाइबल गोष्ठी]] जस्ता विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै कोरियाली सन्तहरूसँग अन्तर्क्रिया गर्छन् र राष्ट्रिय सीमालाई पार गरेर मित्रता गाँस्छन् । देशभित्रका केही स्थानीय मण्डली र प्रसिद्ध ठाउँहरूको भ्रमणद्वारा कोरियाको इतिहास र संस्कृति अनुभव गरेपछि सन्तहरूले कोरियामा सिकेका कुराहरू आफ्नो देशमा फर्केर गई अरूहरूसित साझा गर्छन् ।<ref>{{Cite web |author= |date=January 8, 2019 |title=‘उच्च हिमाली क्षेत्रमा पनि सुसमाचारको आशा गर्दै’ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी गाउँलाई आशा र हर्षको सन्देश |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=5867&Newsnumb=2019015867 |website=Monthly Chosun |publisher= |quote=}}</ref>
विश्वभरिका सन्तहरूले कोरियामा बाइबलको सत्यता अध्ययन गर्न सकून् र माता परमेश्वरको प्रेमलाई अनुभव गर्न सकून् भन्ने हेतूले '''परमेश्वरको मण्डली विदेश भ्रमण टोली''' कार्यक्रम सुरु गरिएको हो । कोरियाचाहिँ [[नयाँ करार]]को [[सुसमाचार]] र [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]] पुनर्स्थापना भएको ठाउँ हो । यो कार्यक्रम विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूका लागि तीर्थयात्रा हो भन्न सकिन्छ । यो कार्यक्रम एक हप्तादेखि १५ दिन जतिसम्म जारी रहन्छ । सन् २००१मा उत्तर अमेरिकाबाट पहिलो चोटि विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरेदेखि कोभिड-१९ महामारी सङ्क्रमण कालसम्म कुल ७५ वटा टोलीले कोरियाको भ्रमण गरेका छन् ।<ref>{{Cite web |author= |date= |title=परमेश्वरको मण्डलीको इतिहास, सन् २००१, पहिलो विदेश भ्रमण टोली(संयुक्त राज्य अमेरिका) |url=https://watv.org/ne/history/ |website=WATV.org |publisher= |quote=}}</ref><br>भ्रमणको अवधिमा, विदेशी सन्तहरूले कोरियाको [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]], [[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]] र [[एलोहिम प्रशिक्षण प्रतिष्ठान]]मा विभिन्न कोणबाट बाइबलका सत्यताहरू अध्ययन गर्दछन् । शिक्षा र निर्देशनद्वारा सन्तहरूले आफ्नो विश्वासलाई अझ गहिरो बनाउँछन् र बाइबलीय ज्ञानलाई फराकिलो पार्छन् । उनीहरू [[अन्तर्राष्ट्रिय बाइबल गोष्ठी|ग्लोबल बाइबल गोष्ठी]] जस्ता विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै कोरियाली सन्तहरूसँग अन्तर्क्रिया गर्छन् र राष्ट्रिय सीमालाई पार गरेर मित्रता गाँस्छन् । देशभित्रका केही स्थानीय मण्डली र प्रसिद्ध ठाउँहरूको भ्रमणद्वारा कोरियाको इतिहास र संस्कृति अनुभव गरेपछि सन्तहरूले कोरियामा सिकेका कुराहरू आफ्नो देशमा फर्केर गई अरूहरूसित साझा गर्छन् ।<ref>{{Cite web |author= |date=January 8, 2019 |title=‘उच्च हिमाली क्षेत्रमा पनि सुसमाचारको आशा गर्दै’ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी गाउँलाई आशा र हर्षको सन्देश |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=5867&Newsnumb=2019015867 |website=Monthly Chosun |publisher= |quote=}}</ref>


== विदेशी सन्त भ्रमण टोलीको अवलोकन ==
== विदेश भ्रमण टोलीको अवलोकन ==
{{그림 | 해외방문단-역사관-견학.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयमा विदेशी सन्तहरूको भ्रमण}}
{{그림 | 해외방문단-역사관-견학.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयमा विदेशका सन्तहरूको भ्रमण}}


सन् २०००को प्रारम्भतिर '''विदेशी सन्त भ्रमण टोली कार्यक्रम''' गठन गरियो । त्यो समयमा, विदेश मिसनद्वारा धेरै देशहरूमा परमेश्वरको मण्डली स्थापना भयो । सन् १९९९मा विदेशी सन्तहरूले पहिलो पटक कोरियाको भ्रमण गरेकाले<ref>{{Cite web |date=June 7, 2019 |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल |url=https://shindonga.donga.com/3/all/13/1752128/1 |website=Shindonga |publisher= |quote=}}</ref> परमेश्वरको मण्डली स्थापना भएका सबै देशका सन्तहरूबाट प्रधान कार्यालयमा अनुरोधको ओइरो लाग्न थाल्यो । उनीहरूको उद्देश्यचाहिँ नयाँ करारको सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन भएको कोरियाको भ्रमण गर्नु र आफ्नो विश्वासलाई अझ सुदृढ पार्नु थियो ।
सन् २०००को प्रारम्भतिर '''विदेश भ्रमण टोली कार्यक्रम''' गठन गरियो । त्यो समयमा, विदेश मिसनद्वारा धेरै देशहरूमा परमेश्वरको मण्डली स्थापना भयो । सन् १९९९मा विदेशका सन्तहरूले पहिलो पटक कोरियाको भ्रमण गरेकाले<ref>{{Cite web |date=June 7, 2019 |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल |url=https://shindonga.donga.com/3/all/13/1752128/1 |website=Shindonga |publisher= |quote=}}</ref> परमेश्वरको मण्डली स्थापना भएका सबै देशका सन्तहरूबाट प्रधान कार्यालयमा अनुरोधको ओइरो लाग्न थाल्यो । उनीहरूको उद्देश्यचाहिँ नयाँ करारको सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन भएको कोरियाको भ्रमण गर्नु र आफ्नो विश्वासलाई अझ सुदृढ पार्नु थियो ।


“यरूशलेमको महिमा सारा संसारमा चम्कँदा, टाढाबाट मानिसहरू भेला भएर ढुकुरझैँ आफ्नो गुँडमा उडेर आउनेछन्” भन्ने बाइबलको अगमवाणीजस्तै<ref>{{Cite web |title=यशैया ६०:१-८ |url=https://www.bible.com/bible/1483/ISA.40.NNRV |publisher= |quote=}}</ref> विश्वका धेरै सन्तहरूले कोरियाको भ्रमण गरेका छन् । ख्रीष्टियानहरूले धार्मिक स्वतन्त्रताको लागि नयाँ संसारको खोजी गरेका उत्तर अमेरिका र क्यानाडा, त्यसै गरी क्याथोलिक मण्डलीको उद्गमस्थल रहेको यूरोपको जर्मनी, फ्रान्स र स्पेन, त्यसै गरी एसियामा नेपाल र जापान, अनि अफ्रिकामा दक्षिण अफ्रिका, जिम्बाब्वे, मोजाम्बिक र सेशल्स, अनि दक्षिण अमेरिकामा पेरु, मेक्सिको र अर्जेन्टिना, अनि ओसिनिया महादेशमा अस्ट्रेलिया र न्यूजिल्यान्ड गरेर विश्वभरिका ८० वटाभन्दा बढी देशहरूबाट सन्तहरू कोरिया भ्रमणमा आए । केही देशका सन्तहरूलाई त कोरियासम्म आइपुग्न करीब ३ दिन लाग्छ ।<ref>{{Cite web |date=December 31, 2004 |title=६० घण्टासम्म ६,००० वर्ष पार गर्दै |url=https://news.watv.org/internal/content.asp?articleid=i20041231705 |website=English WATV |publisher= |quote=}}</ref> विश्वभरिका सन्तहरूले समय र पैसा खर्च गरेर कोरियाको भ्रमण गर्नुको कारणचाहिँ बाइबलको गवाहीअनुसार '''[[पिता परमेश्वर]]''' र '''[[माता परमेश्वर]]''' आउनुभएको पवित्र भूमि नै कोरिया भएकोले गर्दा हो । '''यो एक ऐतिहासिक केन्द्र हो, जसले सारा विश्वमा नयाँ करारको सुसमाचार फैलाउने निर्णायक भूमिका खेल्दछ ।<ref name=":4">{{Cite web |author= |date=January 21, 2019 |title=परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोलीले नयाँ २१औँ शताब्दी ‘मार्को पोलोको यात्रा’ लेख्दछ |url=https://weekly.donga.com/3/all/11/1614015/1 |website=Weekly DongA |page= |quote=}}</ref>'''<br>परमेश्वरको मण्डलीका विदेशी सन्तहरूले थोरै समयको लागि नै भए पनि ‘अगमवाणीको भूमि’को तीर्थयात्रा गर्छन्, विश्वासको मातृभूमि कोरियामा [[स्वर्गीय माता]]सित दर्शनभेट गर्छन्, र उहाँको प्रेम प्रत्यक्ष रूपमा सिक्दछन् । कोरियाको भ्रमण गरेका विदेशी सन्तहरूले, परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय र स्थानीय मण्डलीको भ्रमण गर्छन्, र मण्डलीको प्रगतिको अवलोकन गर्दै बाइबलका अगमवाणीहरूको पूर्णतालाई प्रत्यक्ष महसुस गर्छन् ।<br>
“यरूशलेमको महिमा सारा संसारमा चम्कँदा, टाढाबाट मानिसहरू भेला भएर ढुकुरझैँ आफ्नो गुँडमा उडेर आउनेछन्” भन्ने बाइबलको अगमवाणीजस्तै<ref>{{Cite web |title=यशैया ६०:१-८ |url=https://www.bible.com/bible/1483/ISA.40.NNRV |publisher= |quote=}}</ref> विश्वका धेरै सन्तहरूले कोरियाको भ्रमण गरेका छन् । ख्रीष्टियानहरूले धार्मिक स्वतन्त्रताको लागि नयाँ संसारको खोजी गरेका उत्तर अमेरिका र क्यानाडा, त्यसै गरी क्याथोलिक मण्डलीको उद्गमस्थल रहेको यूरोपको जर्मनी, फ्रान्स र स्पेन, त्यसै गरी एसियामा नेपाल र जापान, अनि अफ्रिकामा दक्षिण अफ्रिका, जिम्बाब्वे, मोजाम्बिक र सेशल्स, अनि दक्षिण अमेरिकामा पेरु, मेक्सिको र अर्जेन्टिना, अनि ओसिनिया महादेशमा अस्ट्रेलिया र न्यूजिल्यान्ड गरेर विश्वभरिका ८० वटाभन्दा बढी देशहरूबाट सन्तहरू कोरिया भ्रमणमा आए । केही देशका सन्तहरूलाई त कोरियासम्म आइपुग्न करीब ३ दिन लाग्छ ।<ref>{{Cite web |date=December 31, 2004 |title=६० घण्टासम्म ६,००० वर्ष पार गर्दै |url=https://news.watv.org/internal/content.asp?articleid=i20041231705 |website=English WATV |publisher= |quote=}}</ref> विश्वभरिका सन्तहरूले समय र पैसा खर्च गरेर कोरियाको भ्रमण गर्नुको कारणचाहिँ बाइबलको गवाहीअनुसार '''[[पिता परमेश्वर]]''' र '''[[माता परमेश्वर]]''' आउनुभएको पवित्र भूमि नै कोरिया भएकोले गर्दा हो । '''यो एक ऐतिहासिक केन्द्र हो, जसले सारा विश्वमा नयाँ करारको सुसमाचार फैलाउने निर्णायक भूमिका खेल्दछ ।<ref name=":4">{{Cite web |author= |date=January 21, 2019 |title=परमेश्वरको मण्डलीको विदेश भ्रमण टोलीले नयाँ २१औँ शताब्दी ‘मार्को पोलोको यात्रा’ लेख्दछ |url=https://weekly.donga.com/3/all/11/1614015/1 |website=Weekly DongA |page= |quote=}}</ref>'''<br>परमेश्वरको मण्डलीका विदेशी सन्तहरूले थोरै समयको लागि नै भए पनि ‘अगमवाणीको भूमि’को तीर्थयात्रा गर्छन्, विश्वासको मातृभूमि कोरियामा [[स्वर्गीय माता]]सित दर्शनभेट गर्छन्, र उहाँको प्रेम प्रत्यक्ष रूपमा सिक्दछन् । कोरियाको भ्रमण गरेका विदेशी सन्तहरूले, परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय र स्थानीय मण्डलीको भ्रमण गर्छन्, र मण्डलीको प्रगतिको अवलोकन गर्दै बाइबलका अगमवाणीहरूको पूर्णतालाई प्रत्यक्ष महसुस गर्छन् ।<br>


'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
पङ्क्ति १४: पङ्क्ति १४:


== कार्यक्रम ==
== कार्यक्रम ==
परमेश्वरको मण्डली विदेशी सन्त भ्रमण टोली कार्यक्रम कोभिड-१९ महामारीअघिसम्म सक्रियतापूर्वक जारी थियो । प्रत्येक भ्रमणमा भिन्न संस्कृति र भाषाका करीब १०० देखि ३०० जना सन्तहरू कोरियामा आउँदछन् । [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|परमेश्वरको मण्डलीको प्रधान कार्यालयबाट आयोजित]] शैक्षिक गोष्ठी, स्थानीय मण्डलीहरूको भ्रमण र सांस्कृतिक भ्रमणजस्ता विभिन्न कार्यक्रमहरूमा उनीहरू सहभागी हुन्छन् ।
परमेश्वरको मण्डली विदेश भ्रमण टोली कार्यक्रम कोभिड-१९ महामारीअघिसम्म सक्रियतापूर्वक जारी थियो । प्रत्येक भ्रमणमा भिन्न संस्कृति र भाषाका करीब १०० देखि ३०० जना सन्तहरू कोरियामा आउँदछन् । [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|परमेश्वरको मण्डलीको प्रधान कार्यालयबाट आयोजित]] शैक्षिक गोष्ठी, स्थानीय मण्डलीहरूको भ्रमण र सांस्कृतिक भ्रमणजस्ता विभिन्न कार्यक्रमहरूमा उनीहरू सहभागी हुन्छन् ।


=== शिक्षा तथा कार्यक्रम ===
=== शिक्षा तथा कार्यक्रम ===
{{그림 | 해외방문단-진리-발표.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= विदेशी सन्तहरूले ओग्छन प्रशिक्षण प्रतिष्ठानमा बाइबलको सत्यता सिक्दछन् ।}}
{{그림 | 해외방문단-진리-발표.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= विदेशका सन्तहरूले ओग्छन प्रशिक्षण प्रतिष्ठानमा बाइबलको सत्यता सिक्दै}}


विदेशी सन्त भ्रमण टोलीको तालिकाको ठूलो हिस्सा नै सत्यतासम्बन्धी शिक्षा हो । सन्तहरूले कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान, दोङबेग प्रशिक्षण प्रतिष्ठान र नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा बाइबलका वचनहरू जोशका साथ अध्ययन गर्छन् । उनीहरूले विश्वासी जन भएअनुरूप आफूले लिनुपर्ने मनस्थिति र स्वभाव पनि सिक्दछन् ।<ref>{{Cite web |date=April 2011 |title=‘हामी बाइबलको गवाहीको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछौं’ |url=http://monthly.chosun.com/client/news/viw.asp?nNewsNumb=201104100037&ctcd=C&cpage=1 |website=Monthly Chosun |publisher= |quote=}}</ref> शिक्षाचाहिँ अङ्ग्रेजी, स्पेनी, जापानी, फ्रान्सेली, कम्बोडियाली, श्रीलङ्काली र तेलुगु आदि प्रत्येक देशको आधिकारिक भाषामा अनवरत रूपमा सञ्चालन गरिन्छ । अन्य भाषाहरूचाहिँ भाषा अनुवादको दक्षता भएका स्थानीय मिसनरीहरू र सन्तहरूले अनुवाद गर्छन् ।  
विदेश भ्रमण भ्रमण टोलीको तालिकाको ठूलो हिस्सा नै सत्यतासम्बन्धी शिक्षा हो । सन्तहरूले कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान, दोङबेग प्रशिक्षण प्रतिष्ठान र नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा बाइबलका वचनहरू जोशका साथ अध्ययन गर्छन् । उनीहरूले विश्वासी जन भएअनुरूप आफूले लिनुपर्ने मनस्थिति र स्वभाव पनि सिक्दछन् ।<ref>{{Cite web |date=April 2011 |title=‘हामी बाइबलको गवाहीको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछौं’ |url=http://monthly.chosun.com/client/news/viw.asp?nNewsNumb=201104100037&ctcd=C&cpage=1 |website=Monthly Chosun |publisher= |quote=}}</ref> शिक्षाचाहिँ अङ्ग्रेजी, स्पेनी, जापानी, फ्रान्सेली, कम्बोडियाली, श्रीलङ्काली र तेलुगु आदि प्रत्येक देशको आधिकारिक भाषामा अनवरत रूपमा सञ्चालन गरिन्छ । अन्य भाषाहरूचाहिँ भाषा अनुवादको दक्षता भएका स्थानीय मिसनरीहरू र सन्तहरूले अनुवाद गर्छन् ।  


भ्रमण टोलीका सन्तहरूले कोरियाली सन्तहरूसँग अन्तर्क्रिया गर्न सक्ने भएकाले कार्यक्रमको अवधिमा पनि सन्तहरू धेरै प्रभावित हुन्छन् । विभिन्न अन्तर्राष्ट्रिय बाइबल गोष्ठी, सम्मेलन र विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगितामा सहभागी भएर उनीहरूले सिमाना, भाषा र संस्कृतिलाई पार गर्दै एक-अर्कासँग अन्तर्क्रिया गर्छन् ।<ref>{{Cite web |date=May 26, 2019 |title=१६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता |url=https://watv.org/ne/16th-foreign-language-bible-preaching-contest/ |website=WATV.org |publisher= |quote=}}</ref> सन् २००३को [https://www.2027chungcheong.com/university/university03.php#:~:text=2003%20Daegu%20Summer,peace%20and%20harmony. देगु ग्रीष्म युनिभर्सियाड]मा, उनीहरूले कोरियाका सन्तहरूसँगै औरा समर्थकको रूपमा सक्रिय सहभागिता जनाउँदै विश्वभरिका मानिसहरूसँग मित्रता गाँसे ।<ref>{{Cite web |date=August 21, 2003 |title=हामी पनि, औरा समर्थकहरू हौं |url=https://english.watv.org/news/content.asp?idx=175&page=39&back=all |website=English WATV |publisher= |quote=}}</ref> सन् २०१९मा [[आन साङ होङ|आन साङ होङज्यू]]को जन्मको १०१औँ वार्षिकोत्सवको उपलक्ष्यमा, संस्कृति र कलाकारिताको क्षेत्रमा कुशल भएका सन्तहरू संयुक्त राज्य अमेरिका, पेरु, मेक्सिको, युक्रेन, मङ्गोलिया, नेपाल, दक्षिण अफ्रिका लगायत अन्य देशबाट आएर कोरियाको भ्रमण गरे । ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा आयोजित यस कार्यक्रममा सन्तहरूले भविष्यको लागि सद्भावपूर्ण विश्व गाउँ निर्माण गर्ने आशा बोकेर परम्परागत वाद्यवादन, लोक गीत र क्वार्टेट(४ जनाको संयुक्त गायन) जस्ता विभिन्न प्रस्तुतिहरू अगि बढाए ।<ref name=":0">{{Cite web |date=January 7, 2019 |title=‘यो नव वर्षमा चाहिँ कोरिया लगायत सारा विश्वभरि खुशी र उमङ्ग छाओस् भन्ने चाहन्छौं ।’ ७३औँ विदेशी सन्त भ्रमण टोलीले विश्वव्यापी गाउँलाई आशापूर्ण सन्देश बाँड्दछ |url=http://www.joongboo.com/news/articleView.html?idxno=1317621 |website=The Joongbu Ilbo |publisher= |quote=}}</ref><ref name=":2">{{Cite web |author= |date=December 31, 2018 |year= |title=७३औँ विदेशी सन्त भ्रमण टोली |url=https://watv.org/ne/73rd-overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>  
भ्रमण टोलीका सन्तहरूले कोरियाली सन्तहरूसँग अन्तर्क्रिया गर्न सक्ने भएकाले कार्यक्रमको अवधिमा पनि सन्तहरू धेरै प्रभावित हुन्छन् । विभिन्न अन्तर्राष्ट्रिय बाइबल गोष्ठी, सम्मेलन र विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगितामा सहभागी भएर उनीहरूले सिमाना, भाषा र संस्कृतिलाई पार गर्दै एक-अर्कासँग अन्तर्क्रिया गर्छन् ।<ref>{{Cite web |date=May 26, 2019 |title=१६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता |url=https://watv.org/ne/16th-foreign-language-bible-preaching-contest/ |website=WATV.org |publisher= |quote=}}</ref> सन् २००३को [https://www.2027chungcheong.com/university/university03.php#:~:text=2003%20Daegu%20Summer,peace%20and%20harmony. देगु ग्रीष्म युनिभर्सियाड]मा, उनीहरूले कोरियाका सन्तहरूसँगै औरा समर्थकको रूपमा सक्रिय सहभागिता जनाउँदै विश्वभरिका मानिसहरूसँग मित्रता गाँसे ।<ref>{{Cite web |date=August 21, 2003 |title=हामी पनि, औरा समर्थकहरू हौं |url=https://english.watv.org/news/content.asp?idx=175&page=39&back=all |website=English WATV |publisher= |quote=}}</ref> सन् २०१९मा [[आन साङ होङ|आन साङ होङज्यू]]को जन्मको १०१औँ वार्षिकोत्सवको उपलक्ष्यमा, संस्कृति र कलाकारिताको क्षेत्रमा कुशल भएका सन्तहरू संयुक्त राज्य अमेरिका, पेरु, मेक्सिको, युक्रेन, मङ्गोलिया, नेपाल, दक्षिण अफ्रिका लगायत अन्य देशबाट आएर कोरियाको भ्रमण गरे । ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा आयोजित यस कार्यक्रममा सन्तहरूले भविष्यको लागि सद्भावपूर्ण विश्व गाउँ निर्माण गर्ने आशा बोकेर परम्परागत वाद्यवादन, लोक गीत र क्वार्टेट(४ जनाको संयुक्त गायन) जस्ता विभिन्न प्रस्तुतिहरू अगि बढाए ।<ref name=":0">{{Cite web |date=January 7, 2019 |title=‘यो नव वर्षमा चाहिँ कोरिया लगायत सारा विश्वभरि खुशी र उमङ्ग छाओस् भन्ने चाहन्छौं ।’ ७३औँ विदेश भ्रमण टोलीले विश्वव्यापी गाउँलाई आशापूर्ण सन्देश बाँड्दछ |url=http://www.joongboo.com/news/articleView.html?idxno=1317621 |website=The Joongbu Ilbo |publisher= |quote=}}</ref><ref name=":2">{{Cite web |author= |date=December 31, 2018 |year= |title=७३औँ विदेश भ्रमण टोली |url=https://watv.org/ne/73rd-overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>  




'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''  
'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''  
*बिल्ली आहियो(न्यू जिल्यान्ड) : “यति स्पष्ट सत्यता र यस्तो महान् प्रेम मैले अघि कहिल्यै पाएको थिइनँ । जब मैले सत्यता ग्रहण गरें, तब सत्यता पाएकोमा, अनि पिता परमेश्वर र माता परमेश्वरलाई चिन्न पाएकोमा म एकदमै खुशी भएँ ।”<ref>{{Cite web |date=June 17, 2015 |title=स्पेसल फिचर : कोरियामा स्वागत छ ! परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विदेशी सन्तहरूको कोरिया भ्रमण |url=https://jmagazine.joins.com/monthly/view/306924 |website=Monthly JoongAng |publisher= |quote=}}</ref>
*बिल्ली आहियो(न्यू जिल्यान्ड) : “यति स्पष्ट सत्यता र यस्तो महान् प्रेम मैले अघि कहिल्यै पाएको थिइनँ । जब मैले सत्यता ग्रहण गरें, तब सत्यता पाएकोमा, अनि पिता परमेश्वर र माता परमेश्वरलाई चिन्न पाएकोमा म एकदमै खुशी भएँ ।”<ref>{{Cite web |date=June 17, 2015 |title=स्पेसल फिचर : कोरियामा स्वागत छ ! परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विदेशका सन्तहरूको कोरिया भ्रमण |url=https://jmagazine.joins.com/monthly/view/306924 |website=Monthly JoongAng |publisher= |quote=}}</ref>
*माइकल केन्ट मिलर (संयुक्त राज्य अमेरिका): “भिन्न देश, भाषा र संस्कृतिका मानिसहरू एकै मनमा मिलेका देखेर म एकदमै प्रभावित भएँ । नव वर्षमा माताको प्रेमको शिक्षाद्वारा विश्वभरिका सबै मानिसहरू एकताबद्ध भई सबैमा खुशी छाउनेछ भनी आशा गर्दछु ।”<ref name=":0" />
*माइकल केन्ट मिलर (संयुक्त राज्य अमेरिका): “भिन्न देश, भाषा र संस्कृतिका मानिसहरूमा एकै मन देखेर म एकदमै प्रभावित भएँ । नव वर्षमा माताको प्रेमको शिक्षाद्वारा विश्वभरिका सबै मानिसहरू एकताबद्ध भई सबैमा खुशी छाउनेछ भनी आशा गर्दछु ।”<ref name=":0" />


=== स्थानीय मण्डली तथा प्रशिक्षण प्रतिष्ठानहरूको भ्रमण ===
=== स्थानीय मण्डली तथा प्रशिक्षण प्रतिष्ठानहरूको भ्रमण ===
{{그림|66차-해외방문단-식구모습-엘로힘연수원-방문.jpg |정렬=오른쪽섬네일 | 너비=320px |타이틀=एलोहिम प्रशिक्षण प्रतिष्ठानको भ्रमण गर्ने विदेशी सन्त भ्रमण टोली}}
{{그림|66차-해외방문단-식구모습-엘로힘연수원-방문.jpg |정렬=오른쪽섬네일 | 너비=320px |타이틀=एलोहिम प्रशिक्षण प्रतिष्ठानको भ्रमण गर्ने विदेशी सन्त भ्रमण टोली}}


विदेशी सन्तहरूले कोरिया भ्रमण गर्न आउँदा, उनीहरूलाई सुसमाचारमा सकारात्मक प्रभाव छोडेका केही मण्डलीहरू र प्रशिक्षण प्रतिष्ठानहरूतिर पनि भ्रमण गराइन्छ । जसमध्ये केही ठाउँहरू यस प्रकार छन् : विदेशी सन्त भ्रमण टोलीलाई स्वागत गर्ने पहिलो मण्डली, [[ग्वानाग परमेश्वरको मण्डली, सउल, कोरिया|सउल ग्वानाग परमेश्वरको मण्डली]]; नयाँ करार सुसमाचारको जग बसालिएको ठाउँ, [[नाग्सम परमेश्वरको मण्डली, इन्छन, कोरिया|इन्छन नाग्सम परमेश्वरको मण्डली]]; यसै गरी विभिन्न ऋतुमा सुन्दर परिदृश्यहरूको अवलोकन गर्न सकिने एलोहिम प्रशिक्षण प्रतिष्ठान ।<ref>{{Cite web |date=September 14, 2010 |title=परमेश्वरको मण्डलीका विदेशी सन्त टोली, ‘हामी कोरियाली संस्कृति सिक्न र विश्वासमा हुर्कन आएका हौं’ |url=https://www.kgnews.co.kr/news/article.html?no=246550 |website=The Gyeong-gi Shinmun |publisher= |quote=}}</ref> साथै सन्तहरूले स्थानीय मण्डलीमा आयोजित [[‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी]] र [[‘बुबाको साँचो मन’ प्रदर्शनी]] अवलोकन गरेर परिवारको प्रेमलाई याद गर्ने समय पनि लिए ।<ref>{{Cite web |date=October 31, 2019 |title=‘माताको प्रेम’को हृदय लिएका यूरोपेलीहरूले गरे कोरियाको भ्रमण |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=8224&Newsnumb=2019108224 |website=Monthly Chosun |publisher= |quote=}}</ref><ref>{{Cite web |date=July 13, 2018 |title=[परमेश्वरको मण्डली] ‘हामीहरू कोरियामा माताको न्यानो प्रेम महसुस गरेर स्वदेश फर्कंदैछौं’ |url=http://www.kyeongin.com/main/view.php?device=pc&key=20180712010004435 |website=The Kyeongin Ilbo |publisher= |quote=}}</ref>
विदेशका सन्तहरूले कोरिया भ्रमण गर्न आउँदा, सुसमाचारमा सकारात्मक प्रभाव छोडेका केही मण्डलीहरू र प्रशिक्षण प्रतिष्ठानहरूतिर उनीहरूलाई भ्रमण गराइन्छ । जसमध्ये केही ठाउँहरू यस प्रकार छन् : विदेश भ्रमण टोलीलाई स्वागत गर्ने पहिलो मण्डली, [[ग्वानाग परमेश्वरको मण्डली, सउल, कोरिया|सउल ग्वानाग परमेश्वरको मण्डली]]; नयाँ करार सुसमाचारको जग बसालिएको ठाउँ, [[नाग्सम परमेश्वरको मण्डली, इन्छन, कोरिया|इन्छन नाग्सम परमेश्वरको मण्डली]]; यसै गरी विभिन्न ऋतुमा सुन्दर परिदृश्यहरूको अवलोकन गर्न सकिने एलोहिम प्रशिक्षण प्रतिष्ठान ।<ref>{{Cite web |date=September 14, 2010 |title=परमेश्वरको मण्डलीका विदेश भ्रमण टोली, ‘हामी कोरियाली संस्कृति सिक्न र विश्वासमा हुर्कन आएका हौं’ |url=https://www.kgnews.co.kr/news/article.html?no=246550 |website=The Gyeong-gi Shinmun |publisher= |quote=}}</ref> साथै सन्तहरूले स्थानीय मण्डलीमा आयोजित [[‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी]] र [[‘बुबाको साँचो मन’ प्रदर्शनी]] अवलोकन गरेर परिवारको प्रेमलाई याद गर्ने समय पनि लिए ।<ref>{{Cite web |date=October 31, 2019 |title=‘माताको प्रेम’को हृदय लिएका यूरोपेलीहरूले गरे कोरियाको भ्रमण |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=8224&Newsnumb=2019108224 |website=Monthly Chosun |publisher= |quote=}}</ref><ref>{{Cite web |date=July 13, 2018 |title=[परमेश्वरको मण्डली] ‘हामीहरू कोरियामा माताको न्यानो प्रेम महसुस गरेर स्वदेश फर्कंदैछौं’ |url=http://www.kyeongin.com/main/view.php?device=pc&key=20180712010004435 |website=The Kyeongin Ilbo |publisher= |quote=}}</ref>




'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''   
'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''   
*आनारिस्बेथ गार्सिया (संयुक्त राज्य अमेरिका) : “कोरियाली सन्तहरूले आफ्नो हात हल्लाएर हामीलाई उज्यालो मुस्कानमा स्वागत गर्नुभयो । पिता परमेश्वर र माता परमेश्वरका सन्तान हामीहरू साँच्चै नै [[स्वर्गीय परिवार]] हौं भन्ने कुरा मलाई पुनः महसुस भयो । किनकि हामीहरू एउटै मनद्वारा प्रेम र खुशीमा एकताबद्ध थियौं ।”<ref name=":3">{{Cite web |date=May 28, 2019 |title=७४औँ विदेशी सन्त भ्रमण टोलीको कोरिया भ्रमण |url=http://www.sisa-news.com/news/article.html?no=118561 |website=Sisa News |publisher= |quote=}}</ref>
*आनारिस्बेथ गार्सिया (संयुक्त राज्य अमेरिका) : “कोरियाली सन्तहरूले आफ्नो हात हल्लाएर हामीलाई उज्यालो मुस्कानमा स्वागत गर्नुभयो । पिता परमेश्वर र माता परमेश्वरका सन्तान हामीहरू साँच्चै नै [[स्वर्गीय परिवार]] हौं भन्ने कुरा मलाई पुनः महसुस भयो । किनकि हामीहरू एउटै मनद्वारा प्रेम र खुशीमा एकताबद्ध थियौं ।”<ref name=":3">{{Cite web |date=May 28, 2019 |title=७४औँ विदेश भ्रमण टोलीको कोरिया भ्रमण |url=http://www.sisa-news.com/news/article.html?no=118561 |website=Sisa News |publisher= |quote=}}</ref>


=== कोरियाली संस्कृति अनुभव ===
=== कोरियाली संस्कृति अनुभव ===
{{그림 | 해외성도방문단-한국민속촌.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= विदेशी सन्तहरूले परम्परागत कोरियाली संस्कृतिको अनुभव गर्छन् ।}}
{{그림 | 해외성도방문단-한국민속촌.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= विदेशका सन्तहरूले परम्परागत कोरियाली संस्कृतिको अनुभव गर्छन् ।}}


परमेश्वरको मण्डलीमा आउनुअघिसम्म अधिकांश विदेशी सन्तहरूलाई कोरियाको बारेमा थाहा थिएन, र उनीहरूले कोरियाको भ्रमण पनि गरेका थिएनन् ।<ref>{{Cite web |date= |title=६३औँ विदेशी सन्त भ्रमण टोली |url=https://english.watv.org/news/content.asp?idx=37369&page=9&back=all |website=English WATV |publisher= |quote=}}</ref> मण्डलीले सन्तहरूका लागि प्रकृति, इतिहास, संस्कृति, र वास्तुकलाद्वारा कोरियाको सुन्दरता अवलोकन गर्न सकिने कार्यक्रमहरूको आयोजना गर्दछ । परमेश्वरको मण्डलीका विदेशी सन्तहरूले जोसन राजवंशको मुख्य दरबार रहेको [http://www.royalpalace.go.kr:8080/html/eng_gbg/main/main.jsp ग्यङबोग्गुङ दरबार], [http://whc.unesco.org/ युनेस्को विश्व सम्पदा सूची]मा दर्तित [http://www.cdg.go.kr/eng/ छाङदग्गुङ दरबार], र [http://www.swcf.or.kr/english/?p=31 सुवनको ह्वासङ गढी] रहेको जोसन राजवंशको मुख्य दरबार जस्ता ऐतिहासिक स्थलहरूको भ्रमण गरेर कोरियाली शिष्टाचार, कोरियाली वर्णमाला लेखन र गायागुम(कोरियाली परम्परागत तार वाद्यवादन) सिक्ने जस्ता विभिन्न गतिविधिहरूमा सहभागी भए । फान्ग्यो न्यू टाउन, सोङदो अन्तर्राष्ट्रिय सहर, [http://www.nseoultower.co.kr/eng/ N सउल टावर] र [https://www.lwt.co.kr/en/main/main.do लोट्टे वर्ल्ड टावर] जस्ता उच्च प्रविधि औद्योगिक भवनहरूचाहिँ कोरियाले छोटो समयभित्र हासिल गरेको उल्लेखनीय विकासलाई देखाउने ठाउँहरू हुन् ।'''<ref name=":4" />''' विश्वभरिका सन्तहरूले कोरियाको इतिहास बुझ्न कोरियाको राष्ट्रपति निवास, राष्ट्रिय सभा भवन, स्वतन्त्रता हल र सउल इतिहास सङ्ग्रहालयको भ्रमण गरेर आफ्नो उत्साह व्यक्त गरेका छन् । परमेश्वरको मण्डली ऐतिहासिक सङ्ग्रहालयको भ्रमणद्वारा बाइबलको इतिहास र मण्डली विकासलाई हेर्न पाएकोमा उनीहरू ज्यादै रमाए ।<ref>{{Cite web |date=June 10, 2016 |title=विश्वले कोरियालाई चिन्न सक्ने अर्को तरिका ‘परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली |url=https://www.ajunews.com/view/20160610093047584?page=38 |website=Aju News |publisher= |quote=}}</ref> ती सन्तहरूले इन्छनस्थित समुद्री तट र वाङसान समुद्री किनारमा पहिलो पटक समुद्रको अनुभव गरे ।<ref>{{Cite web |date=June 17, 2016 |title=परमेश्वरको मण्डलीको ६७औँ विदेशी सन्त भ्रमण टोलीको कोरिया भ्रमण |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=712056 |website=The Incheon Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date=May 31, 2011 |title=विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीका विदेशी सन्तहरूले समुद्रको भ्रमण गरे |url=http://www.kyeongin.com/main/view.php?key=585019 |website=The Kyeongin Ilbo |publisher= |quote=}}</ref>
परमेश्वरको मण्डलीमा आउनुअघिसम्म अधिकांश विदेशका सन्तहरूलाई कोरियाको बारेमा थाहा थिएन, र उनीहरूले कोरियाको भ्रमण पनि गरेका थिएनन् ।<ref>{{Cite web |date= |title=६३औँ विदेश भ्रमण टोली |url=https://english.watv.org/news/content.asp?idx=37369&page=9&back=all |website=English WATV |publisher= |quote=}}</ref> मण्डलीले सन्तहरूका लागि प्रकृति, इतिहास, संस्कृति, र वास्तुकलाद्वारा कोरियाको सुन्दरता अवलोकन गर्न सकिने कार्यक्रमहरूको आयोजना गर्दछ । परमेश्वरको मण्डलीका विदेशी सन्तहरूले जोसन राजवंशको मुख्य दरबार रहेको [http://www.royalpalace.go.kr:8080/html/eng_gbg/main/main.jsp ग्यङबोग्गुङ दरबार], [http://whc.unesco.org/ युनेस्को विश्व सम्पदा सूची]मा दर्तित [http://www.cdg.go.kr/eng/ छाङदग्गुङ दरबार], र [http://www.swcf.or.kr/english/?p=31 सुवनको ह्वासङ गढी] रहेको जोसन राजवंशको मुख्य दरबार जस्ता ऐतिहासिक स्थलहरूको भ्रमण गरेर कोरियाली शिष्टाचार, कोरियाली वर्णमाला लेखन र गायागुम(कोरियाली परम्परागत तार वाद्यवादन) सिक्ने जस्ता विभिन्न गतिविधिहरूमा सहभागी भए । फान्ग्यो न्यू टाउन, सोङदो अन्तर्राष्ट्रिय सहर, [http://www.nseoultower.co.kr/eng/ N सउल टावर] र [https://www.lwt.co.kr/en/main/main.do लोट्टे वर्ल्ड टावर] जस्ता उच्च प्रविधि औद्योगिक भवनहरूचाहिँ कोरियाले छोटो समयभित्र हासिल गरेको उल्लेखनीय विकासलाई देखाउने ठाउँहरू हुन् ।'''<ref name=":4" />''' विश्वभरिका सन्तहरूले कोरियाको इतिहास बुझ्न कोरियाको राष्ट्रपति निवास, राष्ट्रिय सभा भवन, स्वतन्त्रता हल र सउल इतिहास सङ्ग्रहालयको भ्रमण गरेर आफ्नो उत्साह व्यक्त गरेका छन् । परमेश्वरको मण्डली ऐतिहासिक सङ्ग्रहालयको भ्रमणद्वारा बाइबलको इतिहास र मण्डली विकासलाई हेर्न पाएकोमा उनीहरू ज्यादै रमाए ।<ref>{{Cite web |date=June 10, 2016 |title=विश्वले कोरियालाई चिन्न सक्ने अर्को तरिका ‘परमेश्वरको मण्डलीको विदेश भ्रमण टोली |url=https://www.ajunews.com/view/20160610093047584?page=38 |website=Aju News |publisher= |quote=}}</ref> ती सन्तहरूले इन्छनस्थित समुद्री तट र वाङसान समुद्री किनारमा पहिलो पटक समुद्रको अनुभव गरे ।<ref>{{Cite web |date=June 17, 2016 |title=परमेश्वरको मण्डलीको ६७औँ विदेश भ्रमण टोलीको कोरिया भ्रमण |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=712056 |website=The Incheon Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date=May 31, 2011 |title=विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीका विदेशका सन्तहरूले समुद्रको भ्रमण गरे |url=http://www.kyeongin.com/main/view.php?key=585019 |website=The Kyeongin Ilbo |publisher= |quote=}}</ref>




 
'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
 
'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
*माइकल किङ (सिभिल इन्जिनियर, बेलायत) : “यस्तो आधुनिक सहरमा यति सुन्दर दरबार देख्दा म अचम्मित भएँ । यो एकदमै रहस्यमय हुनुको साथै चट्ट मिलेको पनि छ ।”
*माइकल किङ (सिभिल इन्जिनियर, बेलायत) : “यस्तो आधुनिक सहरमा यति सुन्दर दरबार देख्दा म अचम्मित भएँ । यो एकदमै रहस्यमय हुनुको साथै चट्ट मिलेको पनि छ ।”
*लिसा रामोस् (एरोस्पेस इन्जिनियर, संयुक्त राज्य अमेरिका): “यो ठाउँको प्रत्यक्ष भ्रमण गर्दा मलाई कोरियाको राजनीति, संस्कृति र अर्थतन्त्रका सबै पक्षहरू अझ रहस्यमय लाग्यो । प्राचीन युग र आधुनिक युगको तालमेल एकदम मज्जाले मिल्नु अचम्मको कुरा हो । अब म स्वदेश फर्केपछि कोरियाका यी कुराहरू अन्य मानिसहरूलाई पनि बताउनेछु ।”<ref name=":1">{{Cite web |date=December 19, 2013 |title=‘स्वर्गीय माता, धन्यवाद’ |url=https://shindonga.donga.com/3/all/13/112684/4 |website=Shindonga |publisher= |quote=}}</ref>
*लिसा रामोस् (एरोस्पेस इन्जिनियर, संयुक्त राज्य अमेरिका): “यो ठाउँको प्रत्यक्ष भ्रमण गर्दा मलाई कोरियाको राजनीति, संस्कृति र अर्थतन्त्रका सबै पक्षहरू अझ रहस्यमय लाग्यो । प्राचीन युग र आधुनिक युगको तालमेल एकदम मज्जाले मिल्नु अचम्मको कुरा हो । अब म स्वदेश फर्केपछि कोरियाका यी कुराहरू अन्य मानिसहरूलाई पनि बताउनेछु ।”<ref name=":1">{{Cite web |date=December 19, 2013 |title=‘स्वर्गीय माता, धन्यवाद’ |url=https://shindonga.donga.com/3/all/13/112684/4 |website=Shindonga |publisher= |quote=}}</ref>
पङ्क्ति ५६: पङ्क्ति ५४:
'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''   
'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''   
*एस्. तुमुर्बात (प्राध्यापक, मङ्गोलिया) : “संसारका सबै प्रणालीहरू माता परमेश्वरसँग सम्बन्धित छन् भन्ने कुरा मैले पुनः एक पटक महसुस गरें । कति अचम्म ! म आफूले पढाउने गरेको जमिन नापी र भूगोल विधाद्वारा परमेश्वरको अस्तित्वलाई प्रायः महसुस गर्ने गर्छु ।”<ref>{{Cite web |date=November 29, 2018 |title=माता परमेश्वरको विषयमा संसारका बुद्धिजीवीहरूको भनाइ |url=https://woman.donga.com/3/all/12/1556451/1 |website=Woman DongA |publisher= |quote=}}</ref>
*एस्. तुमुर्बात (प्राध्यापक, मङ्गोलिया) : “संसारका सबै प्रणालीहरू माता परमेश्वरसँग सम्बन्धित छन् भन्ने कुरा मैले पुनः एक पटक महसुस गरें । कति अचम्म ! म आफूले पढाउने गरेको जमिन नापी र भूगोल विधाद्वारा परमेश्वरको अस्तित्वलाई प्रायः महसुस गर्ने गर्छु ।”<ref>{{Cite web |date=November 29, 2018 |title=माता परमेश्वरको विषयमा संसारका बुद्धिजीवीहरूको भनाइ |url=https://woman.donga.com/3/all/12/1556451/1 |website=Woman DongA |publisher= |quote=}}</ref>
* मिगेल कार्लोस (प्राध्यापक, पेरु): “मानसिक, मनोवैज्ञानिक र शारीरिक स्थिरताले समाज विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । यी सबै कुरा मूलभूत रूपमा आमाबाट आउँदछ । माता परमेश्वरलाई खोज्नुचाहिँ मानव स्वभाव हो ।”<ref>{{Cite web |date=October 12, 2017 |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाज |url=https://woman.donga.com/3/all/12/1088061/1 |website=Woman DongA |publisher= |quote=}}</ref><ref>{{Cite web |date=April 6, 2019 |title=खुशी परिवारबारे अन्तर्राष्ट्रिय सम्मेलन |url=https://watv.org/ne/global-conference-on-happy-family/ |website=WATV.org |publisher= |quote=}}</ref><ref>{{Cite web |date=July 10, 2019 |title=विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरसिप सम्मेलन |url=https://watv.org/ne/worldwide-university-student-leadership-conference-2019/ |website=Woman DongA |publisher= |quote=}}</ref>
* मिगेल कार्लोस (प्राध्यापक, पेरु): “मानसिक, मनोवैज्ञानिक र शारीरिक स्थिरताले समाज विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । यी सबै कुरा मूलभूत रूपमा आमाबाट आउँदछ । माता परमेश्वरलाई खोज्नुचाहिँ मानव स्वभाव हो ।”<ref>{{Cite web |date=October 12, 2017 |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाज |url=https://woman.donga.com/3/all/12/1088061/1 |website=Woman DongA |publisher= |quote=}}</ref><ref>{{Cite web |date=April 6, 2019 |title=खुशी परिवारबारे अन्तर्राष्ट्रिय सम्मेलन |url=https://watv.org/ne/global-conference-on-happy-family/ |website=WATV.org |publisher= |quote=}}</ref><ref>{{Cite web |date=July 10, 2019 |title=विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरसिप सम्मेलन |url=https://watv.org/ne/worldwide-university-student-leadership-conference-2019/ |website=WATV.org |publisher= |quote=}}</ref>
*अगस्ट क्रुएसी ([[wikipedia:Aerojet_Rocketdyne|एरोजेट रकेटडाइन]] रकेट इन्जिन प्रोपल्सन प्रणालीको विकास तथा उत्पादनका वरिष्ठ इन्जिनियर): “जीवन प्रक्रियाको खोजी गर्ने क्रममा मानव-जातिले अन्तरिक्ष पत्ता लगाए, तर पृथ्वीबाहिर भने कुनै जीवन भेट्टिएको छैन । अब हामीहरू अनन्त जीवनको स्रोतलाई बुझ्नतिर ध्यानकेन्द्रित हुनुपर्छ । सबै जीवन आमाद्वारा दिइन्छ ... आमालाई जीवन दिने अस्तित्व बनाउनुचाहिँ सृष्टिकर्ता परमेश्वरको इच्छा हो । ... मानव-जातिले खोजी गर्नुपर्ने आत्माको अनन्त जीवनको स्रोत नै स्वर्गीय माता हुनुहुन्छ । मैले पाएको सबैभन्दा अमूल्य उपहार भनेकै स्वर्गीय माताको प्रेमलाई महसुस गर्न सकेको कुरा हो । उहाँको सन्तान हुन पाएको कुराप्रति मलाई सबैभन्दा धेरै गर्व लाग्छ ।”<ref name=":1" />  
*अगस्ट क्रुएसी ([[wikipedia:Aerojet_Rocketdyne|एरोजेट रकेटडाइन]] रकेट इन्जिन प्रोपल्सन प्रणालीको विकास तथा उत्पादनका वरिष्ठ इन्जिनियर): “जीवन प्रक्रियाको खोजी गर्ने क्रममा मानव-जातिले अन्तरिक्ष पत्ता लगाए, तर पृथ्वीबाहिर भने कुनै जीवन भेट्टिएको छैन । अब हामीहरू अनन्त जीवनको स्रोतलाई बुझ्नतिर ध्यानकेन्द्रित हुनुपर्छ । सबै जीवन आमाद्वारा दिइन्छ ... आमालाई जीवन दिने अस्तित्व बनाउनुचाहिँ सृष्टिकर्ता परमेश्वरको इच्छा हो । ... मानव-जातिले खोजी गर्नुपर्ने आत्माको अनन्त जीवनको स्रोत नै स्वर्गीय माता हुनुहुन्छ । मैले पाएको सबैभन्दा अमूल्य उपहार भनेकै स्वर्गीय माताको प्रेमलाई महसुस गर्न सकेको कुरा हो । उहाँको सन्तान हुन पाएको कुराप्रति मलाई सबैभन्दा धेरै गर्व लाग्छ ।”<ref name=":1" />  


पङ्क्ति ६४: पङ्क्ति ६२:
{{그림| 제75차-해외성도방문단-ASEZ-summit.jpg|정렬=오른쪽섬네일 | 너비=320px |타이틀=सन् २०१९ अन्तर्राष्ट्रिय ASEZ शिखर सम्मेलन}}
{{그림| 제75차-해외성도방문단-ASEZ-summit.jpg|정렬=오른쪽섬네일 | 너비=320px |타이틀=सन् २०१९ अन्तर्राष्ट्रिय ASEZ शिखर सम्मेलन}}


विगत केही वर्षदेखि विदेशी सन्त भ्रमण टोलीको आकार र दायरा वृद्धि भएकोले परमेश्वरको मण्डलीले प्रत्येक देशका सन्तहरूसँग मिलेर काम गर्दै मानव-जातिसँग खुशी बाँड्ने व्यावहारिक तरिकाबारे छलफल गर्न थालेको छ । सन् २०१९मा विदेशी पादरी कर्मचारी महासभामा सहभागी हुन कोरियामा आएकाले उनीहरूले मण्डली भूमिका, साथै सन्तहरू र नागरिकहरूको खुशी पारिवारिक जीवन निर्माणको तरिकाबारे कोरियाली पादरी कर्मचारीहरूसँगै छलफल गरे ।<ref>{{Cite web |date=July 18, 2019 |title=६ महादेश र ४२ वटा देशका क्याम्पस विद्यार्थीहरूद्वारा आयोजित ‘विश्वव्यापी ASEZ शिखर सम्मेलन’ |url=http://www.sisa-news.com/news/article.html?no=119702 |website=Sisa News |publisher= |quote=}}</ref> ७४औँ विदेशी सन्त भ्रमण टोलीमा चाहिँ, आफ्नो बिदाको समय पारेर कोरियाको भ्रमण गर्न आएका जागिरेहरू धेरै थिए । यात्राको अवधिमा उनीहरूले ख्रीष्टियानहरू लगायत कामदारहरूले लागू गर्नुपर्ने व्यवहार र मनोवृतिबारे आ-आफ्नो अनुभव र राय राखे ।<ref name=":3" />  
विगत केही वर्षदेखि विदेश भ्रमण टोलीको आकार र दायरा वृद्धि भएकोले परमेश्वरको मण्डलीले प्रत्येक देशका सन्तहरूसँग मिलेर काम गर्दै मानव-जातिसँग खुशी बाँड्ने व्यावहारिक तरिकाबारे छलफल गर्न थालेको छ । सन् २०१९मा विदेशका पादरी कर्मचारीहरू महासभामा सहभागी हुन कोरियामा आएकाले उनीहरूले मण्डलीको भूमिका, साथै सन्तहरू र नागरिकहरूको खुशी पारिवारिक जीवन निर्माणको तरिकाबारे कोरियाली पादरी कर्मचारीहरूसँगै छलफल गरे ।<ref>{{Cite web |date=July 18, 2019 |title=६ महादेश र ४२ वटा देशका विश्वविद्यालय विद्यार्थीहरूद्वारा आयोजित ‘विश्वव्यापी ASEZ शिखर सम्मेलन’ |url=http://www.sisa-news.com/news/article.html?no=119702 |website=Sisa News |publisher= |quote=}}</ref> ७४औँ विदेश भ्रमण टोलीमा चाहिँ, आफ्नो बिदाको समय पारेर कोरियाको भ्रमण गर्न आएका जागिरेहरू धेरै थिए । यात्राको अवधिमा उनीहरूले ख्रीष्टियानहरू लगायत कामदारहरूले लागू गर्नुपर्ने व्यवहार र मनोवृतिबारे आ-आफ्नो अनुभव र राय राखे ।<ref name=":3" />  


सन् २०१९को [[विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरसिप सम्मेलन]]मा ४१ वटा देशका क्याम्पस विद्यार्थीहरूले भावी पुस्ताका ग्लोबल लिडरको रूपमा भिजन बनाए, अनि भाषा र सांस्कृतिक भिन्नतालाई नाघेर मित्रता गाँसे । सम्मेलनको अवधिमा आयोजित [https://watv.org/ne/asez-global-summit-2019/ ASEZ विश्वव्यापी शिखर सम्मेलन]मा, प्रत्येक महादेशका प्रतिनिधिहरूले आ-आफ्नो महादेशमा घटेका मुख्य अपराधहरूको वर्तमान अवस्थालाई साझा गर्नुका साथै अपराध दर न्यूनीकरण गर्न संयुक्त रूपमा सङ्कल्प गरी आ-आफ्नो क्याम्पसबाट अभियानलाई नेतृत्व गरे ।<br>
सन् २०१९को [[विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरसिप सम्मेलन]]मा ४१ वटा देशका विश्वविद्यालय विद्यार्थीहरूले भावी पुस्ताका ग्लोबल लिडरको रूपमा भिजन बनाए, अनि भाषा र सांस्कृतिक भिन्नतालाई नाघेर मित्रता गाँसे । सम्मेलनको अवधिमा आयोजित [https://watv.org/ne/asez-global-summit-2019/ ASEZ विश्वव्यापी शिखर सम्मेलन]मा, प्रत्येक महादेशका प्रतिनिधिहरूले आ-आफ्नो महादेशमा घटेका मुख्य अपराधहरूको वर्तमान अवस्थालाई साझा गर्नुका साथै अपराध दर न्यूनीकरण गर्न संयुक्त रूपमा सङ्कल्प गरी आ-आफ्नो विश्वविद्यालयबाट अभियानलाई नेतृत्व गरे ।<br>


'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
'''विदेशका सन्तहरूसँगको अन्तर्वार्ता'''
*इलोना सुओमिनेन (फिनल्यान्डको [https://www.helsinki.fi/en हेल्सिन्की विश्वविद्यालय]बाट) : “विश्वभरिबाट क्याम्पस विद्यार्थीहरू आपसमा छलफल गर्न, सिक्न र सँगै कार्य गर्न यसरी भेला भएका देखेर म एकदमै खुशी छु । यस्तो एकता वास्तवमै आवश्यक छ । म अझ धेरै सिकेर समाजको एक अभिन्न अङ्ग बन्न चाहन्छु ।”<ref>{{Cite web |date=August 1, 2019 |title=विश्वभरिका क्याम्पस विद्यार्थीहरूको ७५औँ भ्रमण टोली |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=7579&Newsnumb=2019087579 |website=Monthly Chosun |publisher= |quote=}}</ref>
*इलोना सुओमिनेन (फिनल्यान्डको [https://www.helsinki.fi/en हेल्सिन्की विश्वविद्यालय]बाट) : “विश्वभरिबाट क्याम्पस विद्यार्थीहरू आपसमा छलफल गर्न, सिक्न र सँगै कार्य गर्न यसरी भेला भएका देखेर म एकदमै खुशी छु । यस्तो एकता वास्तवमै आवश्यक छ । म अझ धेरै सिकेर समाजको एक अभिन्न अङ्ग बन्न चाहन्छु ।”<ref>{{Cite web |date=August 1, 2019 |title=विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूको ७५औँ विदेश भ्रमण टोली |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=7579&Newsnumb=2019087579 |website=Monthly Chosun |publisher= |quote=}}</ref>


== विदेशी सन्त भ्रमण टोली कार्यक्रमका उपलब्धिहरू ==
== विदेश भ्रमण टोली कार्यक्रमका उपलब्धिहरू ==


=== साँचो विश्वासी उत्पादन ===
=== साँचो विश्वासी उत्पादन ===
{{그림 | 제64차-해외성도방문단-하나님의-교회.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= भारतदेखि कोरियाको भ्रमणमा आएका सन्तहरूले सुलेखन अनुभवको मज्जा लिए ।}}
{{그림 | 제64차-해외성도방문단-하나님의-교회.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= भारतदेखि कोरियाको भ्रमणमा आएका सन्तहरूले सुलेखन अनुभवको मज्जा लिए ।}}


‘परमेश्वरको मण्डली विदेशी सन्त भ्रमण टोली’ कार्यक्रम विश्वभरिका सन्तहरूका लागि विश्वासको एक विशेष मोड बनेको छ । यस कार्यक्रममार्फत उनीहरूले, बाइबलको अगमवाणीअनुसार पूर्वमा आउनुभएर सत्यता पुनर्स्थापन गर्नुभएका [[ख्रीष्ट]]को पाइलालाई देख्नुका साथै माता परमेश्वरको पूर्ण प्रेमलाई प्रत्यक्ष अनुभव गर्न सक्छन् । यसले सन्तहरूको विश्वासमा जोश र उत्साह जगाइदिन्छ । व्यक्तिवाद व्याप्त भएको यस वर्तमान समाजमा, सन्तहरूले परमेश्वरबाट पाएको प्रेमद्वारा साँचो विश्वास र असल चरित्र निर्माण गर्दै पारिवारिक मेलमिलाप, सामाजिक विकास र समुदायिक मेलमिलाप गर्नमा योगदान पुऱ्याइरहेका छन् ।<ref>{{Cite web |date=June 7, 2019 |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले स्वर्ण जयन्तीमा ३० लाख जना सन्तहरूको युगको उद्घाटन गर्दै |url=https://shindonga.donga.com/3/all/13/1752139/1 |website=Shindonga |publisher= |quote=}}</ref>  
‘परमेश्वरको मण्डली विदेश भ्रमण टोली’ कार्यक्रम विश्वभरिका सन्तहरूका लागि विश्वासको एक विशेष मोड बनेको छ । यस कार्यक्रममार्फत उनीहरूले, बाइबलको अगमवाणीअनुसार पूर्वमा आउनुभएर सत्यता पुनर्स्थापन गर्नुभएका [[ख्रीष्ट]]को पाइलालाई देख्नुका साथै माता परमेश्वरको पूर्ण प्रेमलाई प्रत्यक्ष अनुभव गर्न सक्छन् । यसले सन्तहरूको विश्वासमा जोश र उत्साह जगाइदिन्छ । व्यक्तिवाद व्याप्त भएको यस वर्तमान समाजमा, सन्तहरूले परमेश्वरबाट पाएको प्रेमद्वारा साँचो विश्वास र असल चरित्र निर्माण गर्दै पारिवारिक मेलमिलाप, सामाजिक विकास र समुदायिक मेलमिलाप गर्नमा योगदान पुऱ्याइरहेका छन् ।<ref>{{Cite web |date=June 7, 2019 |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले स्वर्ण जयन्तीमा ३० लाख जना सन्तहरूको युगको उद्घाटन गर्दै |url=https://shindonga.donga.com/3/all/13/1752139/1 |website=Shindonga |publisher= |quote=}}</ref>  


राष्ट्रियता, भाषा, संस्कृति, र युग फरक भएका सन्तहरूले एकसाथ नयाँ संस्कृतिको अनुभव गर्दै जीवनप्रतिको आफ्नो दृष्टिकोणलाई फराकिलो पार्दछन् । बुज्रुगहरूलाई आदर गर्ने संस्कारबाट प्रभावित भएका केही सन्तहरूले घरमा आफ्ना बच्चाहरूलाई कोरियाली शिष्टाचार सिकाउने गर्छन् ।  
राष्ट्रियता, भाषा, संस्कृति, र युग फरक भएका सन्तहरूले एकसाथ नयाँ संस्कृतिको अनुभव गर्दै जीवनप्रतिको आफ्नो दृष्टिकोणलाई फराकिलो पार्दछन् । बुज्रुगहरूलाई आदर गर्ने संस्कारबाट प्रभावित भएका केही सन्तहरूले घरमा आफ्ना बच्चाहरूलाई कोरियाली शिष्टाचार सिकाउने गर्छन् ।  


विदेशी सन्तहरूको कोरिया भ्रमण अवधिभर कोरियाली सन्तहरूले माताको मनद्वारा सन्तहरूको सेवा गरेर असल उदाहरण देखाए । उनीहरूले भाषा अनुवाद, गाडी ड्राइभिङ लगायत अतिथि सन्तहरूलाई आवासमा सबै कुराको सुविधा छ/छैन भन्ने कुराको जाँचबुझ गरेर उनीहरूको सेवा गरे ।<ref>{{Cite web |date=April 19, 2015 |title=परमेश्वरको मण्डलीका विदेशी सन्तहरूले ‘माताको भूमि’को भ्रमण गर्दै |url=http://www.goodmorningcc.com/news/articleView.html?idxno=27017 |website=Good Morning Chungcheong |publisher= |quote=}}</ref> संयुक्त राज्य अमेरिकाको अल्बानीबाट आएकी क्यारी सङले यसो भनिन्, “मैले कोरियाली सन्तहरूबाट सिकेको माताको प्रेम र वास्ता, दया र हेरचाह लगायत अन्य सानादेखि ठूला सबै कुराहरूलाई म व्यवहारमा लागू गर्नेछु ।”<ref>{{Cite web |date=January 8, 2019 |title=परमेश्वरको मण्डली ७३औँ विदेशी सन्त भ्रमण टोलीले विश्वव्यापी गाउँलाई आशापूर्ण सन्देश बाँड्दै |url=http://www.sisa-news.com/news/article.html?no=116567 |website=Sisa News |publisher= |quote=}}</ref>'''<ref name=":4" />'''  
विदेशी सन्तहरूको कोरिया भ्रमण अवधिभर कोरियाली सन्तहरूले माताको मनद्वारा सन्तहरूको सेवा गरेर असल उदाहरण देखाए । उनीहरूले भाषा अनुवाद, गाडी ड्राइभिङ लगायत अतिथि सन्तहरूलाई आवासमा सबै कुराको सुविधा छ/छैन भन्ने कुराको जाँचबुझ गरेर उनीहरूको सेवा गरे ।<ref>{{Cite web |date=April 19, 2015 |title=परमेश्वरको मण्डली ७३औँ विदेश भ्रमण टोलीले विश्वव्यापी गाउँलाई आशापूर्ण सन्देश बाँड्दै |url=http://www.goodmorningcc.com/news/articleView.html?idxno=27017 |website=Good Morning Chungcheong |publisher= |quote=}}</ref> संयुक्त राज्य अमेरिकाको अल्बानीबाट आएकी क्यारी सङले यसो भनिन्, “मैले कोरियाली सन्तहरूबाट सिकेको माताको प्रेम र वास्ता, दया र हेरचाह लगायत अन्य सानादेखि ठूला सबै कुराहरूलाई म व्यवहारमा लागू गर्नेछु ।”<ref>{{Cite web |date=January 8, 2019 |title=परमेश्वरको मण्डली ७३औँ विदेशी सन्त भ्रमण टोलीले विश्वव्यापी गाउँलाई आशापूर्ण सन्देश बाँड्दै |url=http://www.sisa-news.com/news/article.html?no=116567 |website=Sisa News |publisher= |quote=}}</ref>'''<ref name=":4" />'''  


कोरिया भ्रमणमा अन्य सन्तहरूसँगै पारिवारिक एकतामा बाँधिएर पिता परमेश्वर र माता परमेश्वरको प्रेमलाई अनुभव गरेका विदेशी सन्तहरू आफ्नो स्वदेश फर्केर गई सारा मानव-जातिमाझ एकता निर्माण र खुशीयाली वृद्धि गर्ने कार्यमा अग्रसर भए । त्यस बेला कोरियामा सिकेको शिक्षाको आधारमा उनीहरूले परोपकारी मनद्वारा हरेक दिन प्रेम व्यक्त गर्न सक्दो प्रयत्न गर्छन् । नयाँ करारको सत्यताद्वारा अनि सन्तहरूको सुकर्मद्वारा ख्रीष्टको प्रेमलाई महसुस गरेर सत्यता ग्रहण गरेका मानिसहरू पनि धेरै छन् ।
कोरिया भ्रमणमा अन्य सन्तहरूसँगै पारिवारिक एकतामा बाँधिएर पिता परमेश्वर र माता परमेश्वरको प्रेमलाई अनुभव गरेका विदेशी सन्तहरू आफ्नो स्वदेश फर्केर गई सारा मानव-जातिमाझ एकता निर्माण र खुशीयाली वृद्धि गर्ने कार्यमा अग्रसर भए । त्यस बेला कोरियामा सिकेको शिक्षाको आधारमा उनीहरूले परोपकारी मनद्वारा हरेक दिन प्रेम व्यक्त गर्न सक्दो प्रयत्न गर्छन् । नयाँ करारको सत्यताद्वारा अनि सन्तहरूको सुकर्मद्वारा ख्रीष्टको प्रेमलाई महसुस गरेर सत्यता ग्रहण गरेका मानिसहरू पनि धेरै छन् ।


{{quote |व्यक्तिवाद र स्वार्थ व्याप्त रहेको विश्व समाजमा परमेश्वरको मण्डलीका सन्तहरूको हृदयस्पर्शी कार्यले न्यानो सद्भाव कायम गराउने भूमिका पनि निर्वाह गरिरहेको छ ।|दोङ-आ इल्बो, सन् २०१६ जुलाई १४<ref>{{Cite web |url=https://www.donga.com/news/Culture/article/all/20160713/79166164/1 |title=[World Mission Society Church of God] Overseas Visiting Group from Continents of the World Visits Korea |website=The Dong-A Ilbo |publisher= |date=July 14, 2016 |quote= }}</ref> }}
{{quote |व्यक्तिवाद र स्वार्थ व्याप्त रहेको विश्व समाजमा परमेश्वरको मण्डलीका सन्तहरूको हृदयस्पर्शी कार्यले न्यानो सद्भाव कायम गराउने भूमिका पनि निर्वाह गरिरहेको छ ।|दोङ-आ इल्बो, सन् २०१६ जुलाई १४<ref>{{Cite web |url=https://www.donga.com/news/Culture/article/all/20160713/79166164/1 |title=[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज] विश्व महादेशबाट आएका भ्रमण टोलीले गरे कोरियाको भ्रमण|website=The Dong-A Ilbo |publisher= |date=July 14, 2016 |quote= }}</ref>}}


'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
'''विदेशी सन्तहरूसँगको अन्तर्वार्ता'''
*युसेफ पेना (आना जी.का स्नातक विद्यार्थी, [https://www.uagm.edu/es मेन्डेज विश्वविद्यालय], पोर्टो रिको) : “मैले कोरियालीहरूको शिष्टाचार राम्रो हुन्छ र उनीहरू अरूको कुरा राम्ररी सुन्दछन् भनेर सुनेको थिएँ । साँच्चै हो जस्तो लाग्छ ! म पनि कोरियाली अभिवादन शिष्टाचार, बुज्रुगहरूलाई आदर, र नम्रता जस्ता असल बानीहरू सिक्न चाहन्छु ।”<ref>{{Cite web |date=July 18, 2019 |title=विश्वभरिका क्याम्पस विद्यार्थीहरू ग्लोबल लिडर बन्नलाई अरूहरूसँग अन्तर्क्रिया गरी आफ्नो प्रतिभा विकास गर्दै |url=http://www.ndnnews.co.kr/news/articleView.html?idxno=226936 |website=NDN News |publisher= |quote=}}</ref>
*युसेफ पेना (आना जी.का स्नातक विद्यार्थी, [https://www.uagm.edu/es मेन्डेज विश्वविद्यालय], पोर्टो रिको) : “मैले कोरियालीहरूको शिष्टाचार राम्रो हुन्छ र उनीहरू अरूको कुरा राम्ररी सुन्दछन् भनेर सुनेको थिएँ । साँच्चै हो जस्तो लाग्छ ! म पनि कोरियाली अभिवादन शिष्टाचार, बुज्रुगहरूलाई आदर, र नम्रता जस्ता असल बानीहरू सिक्न चाहन्छु ।”<ref>{{Cite web |date=July 18, 2019 |title=विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरू ग्लोबल लिडर बन्नलाई अरूहरूसँग अन्तर्क्रिया गरी आफ्नो प्रतिभा विकास गर्दै |url=http://www.ndnnews.co.kr/news/articleView.html?idxno=226936 |website=NDN News |publisher= |quote=}}</ref>
*जेम्स स्नाजेल (प्राध्यापक, बेलायत): “परमेश्वरको मण्डलीमा सुसमाचार नजान्दासम्म मचाहिँ व्यक्तिवादी हुन खोज्ने, अनि सम्मान, सफलता र सहज बुढेसकालको पछि दौडिने यस आधुनिक अङ्ग्रेजी मानिसहरूको एक उदाहरण नै थिएँ । मण्डलीका सन्तहरूसँगै विश्वको निम्ति अर्थपूर्ण कार्य गर्न पाउँदा मात्र पनि मलाई खुशी लाग्छ । परमेश्वरको मण्डलीको सन्त हुन पाएकोमा मलाई ठूलो गर्व छ ।”<ref name=":1" />  
*जेम्स स्नाजेल (प्राध्यापक, बेलायत): “परमेश्वरको मण्डलीमा सुसमाचार नजान्दासम्म मचाहिँ व्यक्तिवादी हुन खोज्ने, अनि सम्मान, सफलता र सहज बुढेसकालको पछि दौडिने यस आधुनिक अङ्ग्रेजी मानिसहरूको एक उदाहरण नै थिएँ । मण्डलीका सन्तहरूसँगै विश्वको निम्ति अर्थपूर्ण कार्य गर्न पाउँदा मात्र पनि मलाई खुशी लाग्छ । परमेश्वरको मण्डलीको सन्त हुन पाएकोमा मलाई ठूलो गर्व छ ।”<ref name=":1" />  


पङ्क्ति ९६: पङ्क्ति ९४:


== सम्बन्धित भिडियोहरू ==
== सम्बन्धित भिडियोहरू ==
*'''परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली'''
*'''परमेश्वरको मण्डलीको विदेश भ्रमण टोली'''
<youtube>bdWUG6gDOfI</youtube>
<youtube>Az4KtH-T--4</youtube>


== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==
पङ्क्ति १०३: पङ्क्ति १०१:


{{패밀리 사이트}}
{{패밀리 사이트}}
 
[[श्रेणी:परमेश्वरको मण्डली]]
[[Category:Church of God]]
[[श्रेणी:विश्वभरिका मण्डलीहरू]]
[[Category:Churches Around the World]]