परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३२: पङ्क्ति १३२:
परमेश्वरको मण्डलीले [[पिता परमेश्वर र माता परमेश्वर]] केवल आत्मामा मात्र रहनुहुने होइन तर पवित्र आत्माको युगमा सारा मानव-जातिलाई बचाउन उहाँहरू मानिसको रूपमा आउनुभएको छ भनी विश्वास गर्दछ । साथै परमेश्वर सर्वशक्तिमान् हुनुभएकोले उहाँ जतिखेर पनि मानिसको रूपमा यो पृथ्वीमा आउन सक्नुहुन्छ, र बाइबलको अगमवाणीअनुसार मानिसको रूपमा आउनुभएका परमेश्वरलाई हामीले विश्वास गर्नुपर्छ भनी यो मण्डलीले विश्वास गर्छ ।

[https://www.britannica.com/topic/Christianity ख्रीष्टियान धर्म] भनेको मानव-.जातिलाई मुक्ति दिन शरीरमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने धर्म हो । बाइबलले २,००० वर्षअघि बालकको रूपमा जन्मनुभएका येशू ख्रीष्टको विषयमा यस किसिमले गवाही दिएको छ : 「आदिमा वचन हुनुभएका परमेश्वर देहधारी हुनुभएर हाम्रा बीचमा वास गर्नुभयो ।』<ref>{{Cite web |title=यूहन्ना १:१-१४ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref> ‘परमेश्वर देहधारी भई आउनुभयो’ भन्ने सिद्धान्तले त्यो समयको मुख्य धर्म रहेको यहूदी धर्मका अनुयायीहरूबीच ठूलो वैमनस्यता उत्पन्न गरायो । यहूदीहरूले येशू ख्रीष्टलाई “तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ”<ref>{{Cite web |title=यूहन्ना १०:३३ |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |quote=}}</ref> भनेर दोष लगाउँदै उहाँलाई मार्न खोजे । यसरी तिनीहरूले उहाँको विरूद्ध झूटा आरोप लगाएर उहाँलाई क्रूसमा समेत टाँगे ।  
[https://www.britannica.com/topic/Christianity ख्रीष्टियान धर्म] भनेको मानव-.जातिलाई मुक्ति दिन शरीरमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने धर्म हो । बाइबलले २,००० वर्षअघि बालकको रूपमा जन्मनुभएका येशू ख्रीष्टको विषयमा यस किसिमले गवाही दिएको छ : 「आदिमा वचन हुनुभएका परमेश्वर देहधारी हुनुभएर हाम्रा बीचमा वास गर्नुभयो ।」<ref>{{Cite web |title=यूहन्ना १:१-१४ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref> ‘परमेश्वर देहधारी भई आउनुभयो’ भन्ने सिद्धान्तले त्यो समयको मुख्य धर्म रहेको यहूदी धर्मका अनुयायीहरूबीच ठूलो वैमनस्यता उत्पन्न गरायो । यहूदीहरूले येशू ख्रीष्टलाई “तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ”<ref>{{Cite web |title=यूहन्ना १०:३३ |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |quote=}}</ref> भनेर दोष लगाउँदै उहाँलाई मार्न खोजे । यसरी तिनीहरूले उहाँको विरूद्ध झूटा आरोप लगाएर उहाँलाई क्रूसमा समेत टाँगे ।  

तर [[येशूज्यूको पुनरुत्थान|ख्रीष्टको पुनरुत्थान]] र [[येशूज्यूको स्वर्गारोहण|स्वर्गारोहण]]पछि चेलाहरूले ‘मानिस, ख्रीष्ट येशू’को बारेमा साहसका साथ गवाही दिँदै ‘मानिसको रूपमा आउनुभएका परमेश्वर’<ref>{{Cite web |title=१ तिमोथी २:५ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |quote=}}</ref><ref>{{Cite web |title=फिलिप्पी २:५-८ |url=https://www.bible.com/bible/1483/PHP.2.NNRV |quote=}}</ref>को ईश्वरत्वलाई अझ जोड दिए । त्यस बेलादेखि, येशू ख्रीष्ट मानव-जातिका मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा सारा संसारमा घोषणा गर्न थालियो र सारा संसारले उहाँलाई मान्न थाले । बाइबलमा ख्रीष्टचाहिँ उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति दोस्रो पल्ट देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।<ref name="히9" /> उहाँको दोस्रो आगमनको अगमवाणीले चाहिँ, उहाँ पहिलो आगमनमा जस्तै शरीरमा देखा पर्नुहुने कुरालाई सङ्केत गर्दछ । २,००० वर्षअघि जस्तै, वचन हुनुभएका परमेश्वर मानिसको रूपमा आउनुभयो । त्यसै गरी पिता परमेश्वर र माता परमेश्वर पनि पवित्र आत्मा र दुलहीको रूपमा यो पृथ्वीमा शरीरमा आउनुभएर “आउनुहोस्, जीवनको पानी लिनुहोस्” भन्नुहुनेछ ।<ref name=":0" /> २,००० वर्षअघि ख्रीष्ट, बाइबलको अगमवाणीअनुसार मानिसको रूपमा आउनुभएजस्तै, पवित्र आत्मा र दुलही पनि यस युगमा जीवनको पानी दिनको निम्ति मानिसको रूपमा आउनुहुनेछ भनी परमेश्वरको मण्डलीले विश्वास गर्दछ ।

=== स्वर्गीय परिवार र पार्थिव परिवार ===
=== स्वर्गीय परिवार र पार्थिव परिवार ===
‘बुबा’ र ‘आमा’ भन्ने सम्बोधन परिवारमा प्रयोग गरिन्छ । बुबा, आमा र छोरा-छोरीद्वारा गठित यो पृथ्वीको पारिवारिक प्रणालीचाहिँ वास्तवमा स्वर्गको परिवारको नकल र छाया हो । अर्थात् स्वर्गमा पनि पिता परमेश्वर, माता परमेश्वर हुनुहुन्छ र परमेश्वरका सन्तानहरू छन् भन्ने कुरा हो ।<ref name="마6" /><ref name="우리어머니">{{Cite web |title=गलाती ४:२६-२८ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ६:१७-१८ |url=https://www.bible.com/bible/1483/2CO.6.NNRV |quote=}}</ref> परिवार भनेको प्रेमको समुदाय हो । यसले स्वर्गमा पनि अनन्त प्रेमको समुदाय रहेको आत्मिक परिवार छ भन्ने कुरा देखाउँछ । पृथ्वीको परिवारका सदस्यहरूबीच रगतको नाता हुन्छ । त्योजस्तै [[स्वर्गीय परिवार|स्वर्गको परिवारका सदस्यहरू]]बीच पनि रगतको नाता हुनुपर्छ । स्वर्गीय परिवारका सदस्यहरूचाहिँ परमेश्वरले निस्तार-चाड<ref name="하나님의교회 진리소개" />द्वारा दिनुहुने करारको रगतद्वारा गाँसिएका हुन्छन् ।
‘बुबा’ र ‘आमा’ भन्ने सम्बोधन परिवारमा प्रयोग गरिन्छ । बुबा, आमा र छोरा-छोरीद्वारा गठित यो पृथ्वीको पारिवारिक प्रणालीचाहिँ वास्तवमा स्वर्गको परिवारको नकल र छाया हो । अर्थात् स्वर्गमा पनि पिता परमेश्वर, माता परमेश्वर हुनुहुन्छ र परमेश्वरका सन्तानहरू छन् भन्ने कुरा हो ।<ref name="마6" /><ref name="우리어머니">{{Cite web |title=गलाती ४:२६-२८ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ६:१७-१८ |url=https://www.bible.com/bible/1483/2CO.6.NNRV |quote=}}</ref> परिवार भनेको प्रेमको समुदाय हो । यसले स्वर्गमा पनि अनन्त प्रेमको समुदाय रहेको आत्मिक परिवार छ भन्ने कुरा देखाउँछ । पृथ्वीको परिवारका सदस्यहरूबीच रगतको नाता हुन्छ । त्योजस्तै [[स्वर्गीय परिवार|स्वर्गको परिवारका सदस्यहरू]]बीच पनि रगतको नाता हुनुपर्छ । स्वर्गीय परिवारका सदस्यहरूचाहिँ परमेश्वरले निस्तार-चाड<ref name="하나님의교회 진리소개" /> द्वारा दिनुहुने करारको रगतद्वारा गाँसिएका हुन्छन् ।

परमेश्वरको मण्डलीका सन्तहरूले पिता परमेश्वर र माता परमेश्वर दुवैलाई विश्वास गर्छन् र यो विश्वासले उनीहरूको जीवनमा ठूलो प्रभाव पार्दछ । उनीहरू परमेश्वरका सन्तान र स्वर्गीय परिवारको सदस्य बन्न पाएकोमा गर्व गर्छन् । पृथ्वीको परिवारले स्वर्गको परिवारलाई दर्शाउने भएकोले परिवारका सदस्यहरूले एक-अर्कालाई प्रेम गर्छन् र परिवारभित्र मिलाप र खुशी ल्याउनमा केन्द्रित हुन्छन् । बाइबलको शिक्षाअनुसार उनीहरू आफ्ना बुबा र आमालाई आदर गर्छन्, छोरा-छोरीप्रति स्नेह देखाउँछन्, दाजुभाइ-दिदीबहिनीबीच बलियो सम्बन्ध कायम राख्छन्, र पति-पत्नीले एकले अर्कालाई आफैलाई झैँ प्रेम गरेर आफ्नो घरलाई स्वर्गको हिस्सा बनाउन प्रयत्न गर्छन् । साथै उनीहरू सबै मानिसहरूको कल्याण र खुशीलाई ध्यानमा राख्दै विभिन्न कठिनाइमा गुज्रिरहेका मानिसहरूलाई सहयोग गर्न स्वयंसेवा पनि गर्छन् ।

पङ्क्ति १९९: पङ्क्ति १९९:
‘परमेश्वरको मण्डली’चाहिँ परमेश्वरद्वारा स्थापित मण्डली, परमेश्वर मालिक हुनुभएको मण्डली हो । येशू ख्रीष्टले स्थापना गर्नुभएको अनि पत्रुस, यूहन्ना र पावल जस्ता प्रेरितहरू जाने गरेको सुरुको मण्डलीलाई बाइबलमा ‘परमेश्वरको मण्डली’ भनिनुका साथै परमेश्वरले आफ्नै रगतले किन्नुभएको मण्डली<ref name="고린도전서1장">{{Cite web |title=१ कोरिन्थी १:२ |url=https://www.bible.com/bible/1483/1CO.1.NNRV |quote=}}</ref> भनेर वर्णन गरिएको छ ।<ref>{{Cite web |title=प्रेरित २०:२८ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |quote=}}</ref>

येशूज्यूले उदाहरण देखाउनुभएको र सिकाउनुभएको नयाँ करारचाहिँ सुरुको मण्डलीको पूर्ण सत्यता र [[राज्यको सुसमाचार|‘राज्यको सुसमाचार’]] हो । येशूज्यूले क्रूसमा बगाउनुभएको रगतको बलिद्वारा स्थापित नयाँ करार निस्तार-चाड लगायत येशूज्यूले आफ्नो सेवा-कार्यमा सिकाउनुभएको सबै अमूल्य सत्यताहरू सुरुको मण्डलीका सन्तहरूले पालन गरे । ख्रीष्टको पुनरुत्थान र स्वर्गारोहणपछि सुरुको परमेश्वरको मण्डलीका प्रेरितहरू र  सन्तहरूले पेन्तिकोसको दिनमा पवित्र आत्मा प्राप्त गरी साहसका साथ सुसमाचार प्रचार गरेका थिए । फलस्वरूप येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्ने मानिसहरूको संख्या व्यापक रूपले वृद्धि भयो । सुसमाचार [[यरूशलेम]] र यहूदियालाई पार गरेर अन्यजातिको देश र सहरहरूमा द्रूत गतिमा प्रचार गरिएको यथार्थताबारे प्रेरित पावलका प्रचार यात्राहरूको इतिहासमा अभिलेख गरिएको छ । एफिसस,<ref>{{Cite web |title=प्रेरित २०:१७ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref> कोरिन्थ,<ref name="고린도전서1장"></ref> एन्टिओखिया,<ref>{{Cite web |title=प्रेरित १३:१ |url=https://www.bible.com/bible/1483/ACT.13.NNRV |publisher= |quote=}}</ref> आदिमा मण्डली स्थापना भयो र थेसलोनिके,<ref>{{Cite web |title=प्रेरित १७:१-२ |url=https://www.bible.com/bible/1483/ACT.17.NNRV |publisher= |quote=}}</ref> एथेन्स,<ref>{{Cite web |title=प्रेरित १७:१६-१७ |url=https://www.bible.com/bible/1483/ACT.17.NNRV |publisher= |quote=}}</ref> माल्टा,<ref>{{Cite web |title=प्रेरित २८:१-८ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref> पर्गा,<ref>{{Cite web |title=प्रेरित १४:२०-२५ |url=https://www.bible.com/bible/1483/ACT.14.NNRV |publisher= |quote=}}</ref> साइप्रस, <ref>{{Cite web |title=प्रेरित १३:४-५ |url=https://www.bible.com/bible/1483/ACT.13.NNRV |publisher= |quote=}}</ref>र रोम<ref>{{Cite web |title=रोमी १:७ |url=https://www.bible.com/bible/1483/ROM.1.NNRV |publisher= |quote=}}</ref>सहित यूरोपका धेरै क्षेत्रहरूमा सुसमाचार प्रचार गरियो ।  
येशूज्यूले उदाहरण देखाउनुभएको र सिकाउनुभएको नयाँ करारचाहिँ सुरुको मण्डलीको पूर्ण सत्यता र [[राज्यको सुसमाचार|‘राज्यको सुसमाचार’]] हो । येशूज्यूले क्रूसमा बगाउनुभएको रगतको बलिद्वारा स्थापित नयाँ करार निस्तार-चाड लगायत येशूज्यूले आफ्नो सेवा-कार्यमा सिकाउनुभएको सबै अमूल्य सत्यताहरू सुरुको मण्डलीका सन्तहरूले पालन गरे । ख्रीष्टको पुनरुत्थान र स्वर्गारोहणपछि सुरुको परमेश्वरको मण्डलीका प्रेरितहरू र  सन्तहरूले पेन्तिकोसको दिनमा पवित्र आत्मा प्राप्त गरी साहसका साथ सुसमाचार प्रचार गरेका थिए । फलस्वरूप येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्ने मानिसहरूको संख्या व्यापक रूपले वृद्धि भयो । सुसमाचार [[यरूशलेम]] र यहूदियालाई पार गरेर अन्यजातिको देश र सहरहरूमा द्रूत गतिमा प्रचार गरिएको यथार्थताबारे प्रेरित पावलका प्रचार यात्राहरूको इतिहासमा अभिलेख गरिएको छ । एफिसस,<ref>{{Cite web |title=प्रेरित २०:१७ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref> कोरिन्थ,<ref name="고린도전서1장"></ref> एन्टिओखिया,<ref>{{Cite web |title=प्रेरित १३:१ |url=https://www.bible.com/bible/1483/ACT.13.NNRV |publisher= |quote=}}</ref> आदिमा मण्डली स्थापना भयो र थेसलोनिके,<ref>{{Cite web |title=प्रेरित १७:१-२ |url=https://www.bible.com/bible/1483/ACT.17.NNRV |publisher= |quote=}}</ref> एथेन्स,<ref>{{Cite web |title=प्रेरित १७:१६-१७ |url=https://www.bible.com/bible/1483/ACT.17.NNRV |publisher= |quote=}}</ref> माल्टा,<ref>{{Cite web |title=प्रेरित २८:१-८ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref> पर्गा,<ref>{{Cite web |title=प्रेरित १४:२०-२५ |url=https://www.bible.com/bible/1483/ACT.14.NNRV |publisher= |quote=}}</ref> साइप्रस,<ref>{{Cite web |title=प्रेरित १३:४-५ |url=https://www.bible.com/bible/1483/ACT.13.NNRV |publisher= |quote=}}</ref> र रोम<ref>{{Cite web |title=रोमी १:७ |url=https://www.bible.com/bible/1483/ROM.1.NNRV |publisher= |quote=}}</ref>सहित यूरोपका धेरै क्षेत्रहरूमा सुसमाचार प्रचार गरियो ।  

=== सत्यताको पुनर्स्थापना र सुरुको परमेश्वरको मण्डलीको उत्तराधिकार ===
=== सत्यताको पुनर्स्थापना र सुरुको परमेश्वरको मण्डलीको उत्तराधिकार ===
पङ्क्ति २६४: पङ्क्ति २६४:
*कोभिड-१९को महामारी रोकथामका लागि रक्तदान
*कोभिड-१९को महामारी रोकथामका लागि रक्तदान
*[[The Heart-to-Heart प्रोजेक्ट|‘Heart to Heart’ प्रोजेक्ट]]
*[[The Heart-to-Heart प्रोजेक्ट|‘Heart to Heart’ प्रोजेक्ट]]
*‘Hand to Hand’ रिले
*[[Hand to Hand (ह्यान्ड टु ह्यान्ड) रिले|‘Hand to Hand’ रिले]]
*‘Cheer Up’ प्रोजेक्ट
*‘Cheer Up’ प्रोजेक्ट

पङ्क्ति ४०२: पङ्क्ति ४०२:
== सम्बन्धित भिडियोहरू ==
== सम्बन्धित भिडियोहरू ==
* '''परमेश्वरको मण्डलीको परिचयात्मक भिडियो'''
* '''परमेश्वरको मण्डलीको परिचयात्मक भिडियो'''
<youtube>jw6Pb2YidO8&t=1112s</youtube>
<youtube>oQSqsgXvd2I</youtube>

* '''कोरियामा परमेश्वरको मण्डली'''
* '''कोरियामा परमेश्वरको मण्डली'''