परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति ३४४: | पङ्क्ति ३४४: | ||
परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँका छिमेकीहरूलाई सहयोग गर्ने दायरा विस्तार गर्दै, अनि विद्यमान ठाउँहरूको संरक्षण गर्दैआएकोले सन् २०१६ डिसेम्बर १३मा न्यू योर्कमा रहेको यूएन मुख्यालयमा आयोजित ७१औँ [https://cerf.un.org/ केन्द्रीय आकस्मिक प्रतिक्रिया कोष CERF] उच्चस्तरीय सम्मेलनमा महासचिव पास्टर गिम जु छललाई आमन्त्रण गरिएको थियो । यूएनका विभिन्न संस्था, विभिन्न सदस्य देशहरू र अन्य थुप्रै गैर-सरकारी संस्थाहरूबाट गरेर करीब २०० जनाको सहभागिता रहेको उक्त बैठकमा पास्टर गिम जु छलले सङ्कट ग्रस्त देशहरूलाई सहयोग गर्न केन्द्रीय आकस्मिक राहत कोष(CERF) र यूएनबाट प्रायोजित संस्थाका गतिविधिलाई समर्थन गर्ने प्रतिबद्धता जाहेर गर्नुका साथै आगामी दिनहरूमा पनि निरन्तर सहकारिता र सहयोग गर्ने वाचा पनि व्यक्त गर्नुभयो । CERF सचिवालयकी प्रमुख, लिसा डोटनले भन्नुभयो, “यस सम्मेलनमा निमन्त्रणा पाएको पहिलो मण्डली नै परमेश्वरको मण्डली हो ।”<ref>{{Cite web |date=December 29, 2016 |title=संयुक्त राष्ट्र संघको सम्मेलनमा परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छलको वक्तव्य |url=http://www.munhwa.com/news/view.html?no=20161229MW092806492068 |website=Munhwa Ilbo}}</ref> यूएनले परमेश्वरको मण्डलीलाई आमन्त्रण गर्नुको कारणचाहिँ विपत्ति र कठिनाइ परेको हरेक ठाउँमा उद्धार कार्य गर्न अग्रसर हुने यस मण्डलीका कार्यहरू साँच्चै नै उत्कृष्ट र उदाहरणीय भएकाले गर्दा हो । जुनचाहिँ नेपालमा विनाशकारी भूकम्प जाँदा अनि संयुक्त राज्य अमेरिकामा शक्तिशाली तूफान चल्दा मण्डलीले गरेको राहत कार्यहरूमा देख्न सकिन्छ ।<ref>{{Cite web |first= |date= |year= |title=संयुक्त राष्ट्र संघको सम्मेलनमा महासचिव पास्टर गिम जु छलको वक्तव्य |url=https://english.watv.org/news/content.asp?idx=49148&page=7&back=all |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> | परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँका छिमेकीहरूलाई सहयोग गर्ने दायरा विस्तार गर्दै, अनि विद्यमान ठाउँहरूको संरक्षण गर्दैआएकोले सन् २०१६ डिसेम्बर १३मा न्यू योर्कमा रहेको यूएन मुख्यालयमा आयोजित ७१औँ [https://cerf.un.org/ केन्द्रीय आकस्मिक प्रतिक्रिया कोष CERF] उच्चस्तरीय सम्मेलनमा महासचिव पास्टर गिम जु छललाई आमन्त्रण गरिएको थियो । यूएनका विभिन्न संस्था, विभिन्न सदस्य देशहरू र अन्य थुप्रै गैर-सरकारी संस्थाहरूबाट गरेर करीब २०० जनाको सहभागिता रहेको उक्त बैठकमा पास्टर गिम जु छलले सङ्कट ग्रस्त देशहरूलाई सहयोग गर्न केन्द्रीय आकस्मिक राहत कोष(CERF) र यूएनबाट प्रायोजित संस्थाका गतिविधिलाई समर्थन गर्ने प्रतिबद्धता जाहेर गर्नुका साथै आगामी दिनहरूमा पनि निरन्तर सहकारिता र सहयोग गर्ने वाचा पनि व्यक्त गर्नुभयो । CERF सचिवालयकी प्रमुख, लिसा डोटनले भन्नुभयो, “यस सम्मेलनमा निमन्त्रणा पाएको पहिलो मण्डली नै परमेश्वरको मण्डली हो ।”<ref>{{Cite web |date=December 29, 2016 |title=संयुक्त राष्ट्र संघको सम्मेलनमा परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छलको वक्तव्य |url=http://www.munhwa.com/news/view.html?no=20161229MW092806492068 |website=Munhwa Ilbo}}</ref> यूएनले परमेश्वरको मण्डलीलाई आमन्त्रण गर्नुको कारणचाहिँ विपत्ति र कठिनाइ परेको हरेक ठाउँमा उद्धार कार्य गर्न अग्रसर हुने यस मण्डलीका कार्यहरू साँच्चै नै उत्कृष्ट र उदाहरणीय भएकाले गर्दा हो । जुनचाहिँ नेपालमा विनाशकारी भूकम्प जाँदा अनि संयुक्त राज्य अमेरिकामा शक्तिशाली तूफान चल्दा मण्डलीले गरेको राहत कार्यहरूमा देख्न सकिन्छ ।<ref>{{Cite web |first= |date= |year= |title=संयुक्त राष्ट्र संघको सम्मेलनमा महासचिव पास्टर गिम जु छलको वक्तव्य |url=https://english.watv.org/news/content.asp?idx=49148&page=7&back=all |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
सन् २०१०मा हाइटीमा शक्तिशाली भूकम्प पूरै देशलाई ठूलो झट्का लागेको थियो । तब हाइटी देशलाई मर्मत सम्भारमा सहयोग गर्न परमेश्वरको मण्डलीले संयुक्त राष्ट्र संघको भ्रमण गरेर CERFलाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो । महासचिवज्यूको भ्रमणको क्रममा यूएनले परमेश्वरको मण्डलीसँग साझेदारी गर्न प्रस्ताव राख्यो ।<ref>{{Cite web |first= |date= |year= |title=महासचिवज्यूले संयुक्त राष्ट्र संघको मुख्यालयको भ्रमण गर्नुभएर हाइटीको सहयोगार्थ अनुदान हस्तान्तरण गर्नुभयो |url=https://english.watv.org/news/content.asp?idx=1320&page=21&back=all |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><small>{{참고|परमेश्वरको मण्डलीका पास्टर गिम जु छलद्वारा संयुक्त राष्ट्रसंघमा वक्तव्य|l1=परमेश्वरको मण्डलीका पास्टर गिम जु छलद्वारा संयुक्त राष्ट्रसंघमा वक्तव्य|설명=}}</small> | सन् २०१०मा हाइटीमा शक्तिशाली भूकम्प पूरै देशलाई ठूलो झट्का लागेको थियो । तब हाइटी देशलाई मर्मत सम्भारमा सहयोग गर्न परमेश्वरको मण्डलीले संयुक्त राष्ट्र संघको भ्रमण गरेर CERFलाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो । महासचिवज्यूको भ्रमणको क्रममा यूएनले परमेश्वरको मण्डलीसँग साझेदारी गर्न प्रस्ताव राख्यो ।<ref>{{Cite web |first= |date= |year= |title=महासचिवज्यूले संयुक्त राष्ट्र संघको मुख्यालयको भ्रमण गर्नुभएर हाइटीको सहयोगार्थ अनुदान हस्तान्तरण गर्नुभयो |url=https://english.watv.org/news/content.asp?idx=1320&page=21&back=all |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><small>{{참고|परमेश्वरको मण्डलीका पास्टर गिम जु छलद्वारा संयुक्त राष्ट्रसंघमा वक्तव्य|l1=परमेश्वरको मण्डलीका पास्टर गिम जु छलद्वारा संयुक्त राष्ट्रसंघमा वक्तव्य|설명=}}</small><small>{{참고|परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण|l1=परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण|설명=}}</small> | ||
<small>{{참고|परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण|l1=परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण|설명=}}</small> | |||
=== सम्झौता, सम्मेलन र समर्थनका हस्ताक्षरहरू === | === सम्झौता, सम्मेलन र समर्थनका हस्ताक्षरहरू === | ||