परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता
सा Text replacement - "दाऊदको सिंहासनको भविष्यवाणी" to "दाऊदको सिंहासनको अगमवाणी" |
सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली" |
||
| पङ्क्ति १४: | पङ्क्ति १४: | ||
गणतन्त्र कोरिया(यस उप्रान्त ‘कोरिया’)मा रहेको [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]] र प्रतिनिधि मण्डलीलाई केन्द्र बनाउँदै, परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरूमा ७,५०० वटाभन्दा बढी विस्तार भएको छ । कोरियामा मात्र पनि राजधानी सउलमा, ६ वटा महानगरपालिकाहरूमा, सेजोङ विशेष स्वशासित सहरमा र अन्य ९ वटा प्रदेशहरूमा ४०० वटाभन्दा बढी मण्डलीहरू छन् । यसको प्रधान कार्यालय ग्यङगि-दो, सङनाम-सि, बुन्दाङ-गुमा अवस्थित छ र प्रतिनिधि मण्डली [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]चाहिँ प्रधान कार्यालय नजिकैको फान्ग्यो न्यु टाउनमा अवस्थित छ । कोरियामा विश्वभरिका सन्तहरूको शिक्षण तथा कार्यक्रमको लागि ओग्छन, यङदोङ, सेजोङ, योङिन र सग्विफोमा ५ वटा प्रशिक्षण प्रतिष्ठानहरू छन् । | गणतन्त्र कोरिया(यस उप्रान्त ‘कोरिया’)मा रहेको [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]] र प्रतिनिधि मण्डलीलाई केन्द्र बनाउँदै, परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरूमा ७,५०० वटाभन्दा बढी विस्तार भएको छ । कोरियामा मात्र पनि राजधानी सउलमा, ६ वटा महानगरपालिकाहरूमा, सेजोङ विशेष स्वशासित सहरमा र अन्य ९ वटा प्रदेशहरूमा ४०० वटाभन्दा बढी मण्डलीहरू छन् । यसको प्रधान कार्यालय ग्यङगि-दो, सङनाम-सि, बुन्दाङ-गुमा अवस्थित छ र प्रतिनिधि मण्डली [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]चाहिँ प्रधान कार्यालय नजिकैको फान्ग्यो न्यु टाउनमा अवस्थित छ । कोरियामा विश्वभरिका सन्तहरूको शिक्षण तथा कार्यक्रमको लागि ओग्छन, यङदोङ, सेजोङ, योङिन र सग्विफोमा ५ वटा प्रशिक्षण प्रतिष्ठानहरू छन् । | ||
सन् २००१को प्रारम्भदेखि [[परमेश्वरको | सन् २००१को प्रारम्भदेखि [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेशी सन्त कोरिया भ्रमण टोली]] कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष विश्वभरिबाट १,५०० जना जति सन्तहरूले निरन्तर कोरियाको भ्रमण गर्दैआएका छन् । हाम्रो विश्वभरिका करीब ३७ लाख जना सन्तहरूले विभिन्न प्राकृतिक प्रकोप तथा मानव हितको निम्ति विश्वव्यापी गाउँमा स्वयंसेवा तथा मिशनहरू गर्ने गर्छन् । | ||
== प्रतिष्ठान र सुविधा-स्थलहरू == | == प्रतिष्ठान र सुविधा-स्थलहरू == | ||
| पङ्क्ति २२१: | पङ्क्ति २२१: | ||
{{그림| 대한민국-62차-해외성도방문단-판교성전.jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=६२औँ विदेशी सन्तको भ्रमण टोली}} | {{그림| 대한민국-62차-해외성도방문단-판교성전.jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=६२औँ विदेशी सन्तको भ्रमण टोली}} | ||
कोरियाचाहिँ बाइबलको अगमवाणीअनुसार पिता परमेश्वर र माता परमेश्वर आउनुभएको, र नयाँ करारको सुसमाचार पुनर्स्थापना भएको देश हो । त्यसैले विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूका लागि कोरियाचाहिँ तीर्थ भूमि हो । कोरियामा माताको प्रेम अनुभव गर्न र बाइबलको सत्यता अध्ययन गर्न चाहने विदेशी सन्तहरूको संख्या धेरै भएकोले परमेश्वरको मण्डलीले सन् २००१ देखि [[परमेश्वरको | कोरियाचाहिँ बाइबलको अगमवाणीअनुसार पिता परमेश्वर र माता परमेश्वर आउनुभएको, र नयाँ करारको सुसमाचार पुनर्स्थापना भएको देश हो । त्यसैले विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूका लागि कोरियाचाहिँ तीर्थ भूमि हो । कोरियामा माताको प्रेम अनुभव गर्न र बाइबलको सत्यता अध्ययन गर्न चाहने विदेशी सन्तहरूको संख्या धेरै भएकोले परमेश्वरको मण्डलीले सन् २००१ देखि [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेशी सन्त भ्रमण टोली]] कार्यक्रम सुरु गऱ्यो । सन् २०२४ मे महिनासम्म, प्रत्येक महादेशबाट विभिन्न विधामा आबद्ध विदेशी सन्तहरूले कुल ७९ पटक कोरियाको भ्रमण गरे । | ||
मण्डलीले यी भ्रमण टोलीलाई कोरियाली संस्कृतिको अनुभव गराउँदछ र बाइबल शिक्षणका विभिन्न कार्यक्रमहरू प्रदान गर्दछ । विदेशी सन्तहरू एक-दुई हप्ता जति कोरियामा रहन्छन् र कोरियाली संस्कृतिमा समाविष्ट माताको न्यानोपना सिकी आफ्नो विश्वासलाई अझ दह्रिलो बनाउँछन् । स्वदेश फर्किएपछि उनीहरूको विश्वास अझ बढ्छ र उनीहरूले कोरिया र विश्वलाई जोड्ने नागरिक कूटनीतिमा पनि योगदान पुऱ्याउँछन् ।<ref name="60주년" /><ref>{{Cite web |date=August 2019 |title=विश्वभरिका क्याम्पस विद्यार्थीहरूको ७५औँ विदेशी सन्तको भ्रमण टोली |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=7579&NewsNumb=2019087579 |website=Monthly Chosun}}</ref> | मण्डलीले यी भ्रमण टोलीलाई कोरियाली संस्कृतिको अनुभव गराउँदछ र बाइबल शिक्षणका विभिन्न कार्यक्रमहरू प्रदान गर्दछ । विदेशी सन्तहरू एक-दुई हप्ता जति कोरियामा रहन्छन् र कोरियाली संस्कृतिमा समाविष्ट माताको न्यानोपना सिकी आफ्नो विश्वासलाई अझ दह्रिलो बनाउँछन् । स्वदेश फर्किएपछि उनीहरूको विश्वास अझ बढ्छ र उनीहरूले कोरिया र विश्वलाई जोड्ने नागरिक कूटनीतिमा पनि योगदान पुऱ्याउँछन् ।<ref name="60주년" /><ref>{{Cite web |date=August 2019 |title=विश्वभरिका क्याम्पस विद्यार्थीहरूको ७५औँ विदेशी सन्तको भ्रमण टोली |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=7579&NewsNumb=2019087579 |website=Monthly Chosun}}</ref> | ||