येशूज्यूको दोस्रो आगमनको स्वरूप: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[file:Our day in the light of prophecy and providence - Christ coming in glory.jpg|thumb |300px|वर्तमान ख्रीष्टियानहरूले सोचेको येशूज्यूको दोस्रो आगमनको स्वरूप]]  
<!-- interlanguage:start -->
[[ko:예수님의 재림 모습]][[en:How Jesus Comes a Second Time]][[vi:Hình ảnh tái lâm của Đức Chúa Jêsus]][[es:Cómo viene Jesús por segunda vez]][[pt:O Aspecto da Segunda Vinda de Jesus]]
<!-- interlanguage:end -->
 
'''दोस्रो आगमनका येशूज्यू'''को सन्दर्भमा बाइबलमा, मानिसको पुत्र शक्ति र महा-महिमासाथ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । त्यसैले अधिकांश ख्रीष्टियानहरूले येशूज्यू आकाशका बादलहरूमा सवार भई महिमासाथ आउनुहुनेछ र तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ भनी विश्वास गर्दै उहाँको दोस्रो आगमनलाई पर्खिरहेका छन् । येशूज्यू जन्मनुअघि नै [[पुरानो करार बाइबल]]मा, [[मसीह]] आउनुहुने बारे “आकाशका बादलका साथ आइरहनुभएको मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो” भनेर अगमवाणी गरिएको थियो । यद्यपि येशूज्यू आकाशको प्राकृतिक बादलमा आउनुभएन तर बालकको रूपमा यो संसारमा जन्मनुभयो । येशूज्यू दोस्रो पल्ट बादलमा आउनुहुनेछ भन्ने अगमवाणीले उहाँ आकाशको प्राकृतिक बादलमा नभएर मानिसको रूपमा आउनुहुने कुरालाई जनाएको हो ।  