येशूज्यूको दोस्रो आगमनको समय: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७: पङ्क्ति ७:
चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनको समय र चिन्हबारे सोधे ।<ref>{{Cite web |title=मत्ती २४:३ |url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |quote=}}</ref> तब येशूज्यूले “अञ्जीरको रूखबाट शिक्षा लेओ” भन्नुहुँदै उहाँको दोस्रो आगमनको चिन्हबारे वर्णन गरिदिनुभयो ।

{{quote5 |내용= “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}}
{{quote5 |내용= “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३३]}}

येशूज्यू फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ र आफ्ना चुनिएकाहरूलाई भेला गर्नुहुनेछ । उहाँ बादलमा आउनुहुने कुराचाहिँ, पहिलो आगमनमा जस्तै [[येशूज्यूको दोस्रो आगमनको स्वरूप|मानिसको स्वरूप]]मा फेरि आउनुहुनेछ भन्ने अर्थ हो । अञ्जीरको रूखको दृष्टान्तचाहिँ येशूज्यूको दोस्रो आगमनको समयसम्बन्धी अगमवाणी हो । यसकारण जब अञ्जीरको रूखका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्दा, तब मानिसको पुत्र अर्थात् [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ]] ।

पङ्क्ति १५: पङ्क्ति १५:
मत्ती र मर्कूसको सुसमाचारमा, फलविहीन अञ्जीरको रूखलाई सराप दिइएको कुरा लेखिएको छ । जब येशूज्यू भोकाउनुभयो तब उहाँले एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर बोटको छेउमा जानुभयो । तर उहाँले अञ्जीरको रूखमा पातबाहेक केही पाउनुभएन । त्यसैले उहाँले अब उप्रान्त अञ्जीरको रूखमा फेरि कहिल्यै फल फल्नेछैन भन्नुभयो ।

{{quote5 |내용=बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो । बाटोको किनारमा उहाँले एउटा अञ्जीरको बोट देख्नुभयो । उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पातबाहेक अरू केही पाउनुभएन । उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा कहिल्यै फल नफलोस्” र त्यो अञ्जीरको रूख तुरुन्तै ओइलाइहाल्यो ।|출처=https://www.bible.com/bible/1483/MAT.21.NNRV}}
{{quote5 |내용=बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो । बाटोको किनारमा उहाँले एउटा अञ्जीरको बोट देख्नुभयो । उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पातबाहेक अरू केही पाउनुभएन । उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा कहिल्यै फल नफलोस्” र त्यो अञ्जीरको रूख तुरुन्तै ओइलाइहाल्यो ।|출처=[https://www.bible.com/bible/1483/MAT.21.NNRV मत्ती २१:१८-१९]}}

मर्कूसको पुस्तकमा चाहिँ, त्यस बेला अञ्जीरको रूखमा फल फल्ने समय भएको थिएन भनेर लेखिएको छ । तापनि येशूज्यूले त्यस फलविहीन अञ्जीरको रूखलाई सराप दिनुभएर त्यसलाई जरैदेखि सुक्ने गराउनुभयो ।
मर्कूसको पुस्तकमा चाहिँ, त्यस बेला अञ्जीरको रूखमा फल फल्ने समय भएको थिएन भनेर लेखिएको छ । तापनि येशूज्यूले त्यस फलविहीन अञ्जीरको रूखलाई सराप दिनुभएर त्यसलाई जरैदेखि सुक्ने गराउनुभयो ।

{{quote5 |내용=भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो । अनि टाढामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन । तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस् ।” ... बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो । अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ ।”|출처=https://www.bible.com/bible/1483/MRK.11.NNRV}}
{{quote5 |내용=भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो । अनि टाढामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन । तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस् ।” ... बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो । अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ ।”|출처=[https://www.bible.com/bible/1483/MRK.11.NNRV मर्कूस ११:१२-२१]}}

=== फलविहीन अञ्जीरको रूखको दृष्टान्त ===
=== फलविहीन अञ्जीरको रूखको दृष्टान्त ===
पङ्क्ति २५: पङ्क्ति २५:
येशूज्यूले बताउनुभएको फलविहीन अञ्जीरको रूखको अर्को दृष्टान्त लूकाको सुसमाचारमा पनि लेखिएको छ ।
येशूज्यूले बताउनुभएको फलविहीन अञ्जीरको रूखको अर्को दृष्टान्त लूकाको सुसमाचारमा पनि लेखिएको छ ।

{{quote5 |내용=त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो । त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो, तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ । यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने ?’ तर मालीले भन्यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्छु, र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनोस्’ । ”|출처=https://www.bible.com/bible/1483/LUK.13.NNRV}}
{{quote5 |내용=त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो । त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो, तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ । यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने ?’ तर मालीले भन्यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्छु, र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनोस्’ । ”|출처=[https://www.bible.com/bible/1483/LUK.13.NNRV लूका १३:६-९]}}

एक जना मानिसले अञ्जीरको बोट रोप्यो र त्यसबाट फल फल्छ कि भनेर उसले पर्खियो । तर अञ्जीरको रूखमा ३ वर्षसम्म फल फलेन । त्यसैले उसले मालीकहाँ गएर त्यस अञ्जीरको रूखलाई काटेर ढालिदिन भन्यो । तब मालीले “यस रूखलाई रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्छु । यसो गर्दा पनि यदि अर्को वर्ष फल फलेन भने तपाईंले यसलाई काटेर ढालिदिनुहोस्” भन्यो ।

पङ्क्ति ४५: पङ्क्ति ४५:
लूका अध्याय २१मा इस्राएलको विनाशसम्बन्धी विस्तृत रूपमा अगमवाणी गरिएको छ ।
लूका अध्याय २१मा इस्राएलको विनाशसम्बन्धी विस्तृत रूपमा अगमवाणी गरिएको छ ।

{{quote5 |내용= “तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान । ... ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय ! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ । तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन् । अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन् ।”|출처=https://www.bible.com/bible/1483/LUK.21.NNRV}}
{{quote5 |내용= “तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान । ... ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय ! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ । तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन् । अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन् ।”|출처=[https://www.bible.com/bible/1483/LUK.21.NNRV लूका २१:२०-२४]}}

यो अगमवाणीअनुसार ई.सं. ७०मा रोमी सेनाहरूले इस्राएलको राजधानी यरूशलेमलाई घेरा हाले र नष्ट गरे । यो अगमवाणीमा इस्राएलको पुनर्स्थापनाबारे पनि हिन्ट दिइएको छ । NERV अनुवाद बाइबलको लूका २१:२४मा “यरूशलेमको पवीत्र शहरमा '''गैर-यहूदीहरूको समय शेष नहुन्जेल''' तिनीहरू पाइताला ठटाएर हिडि रहनेछन्” भनेर लेखिएको छ ।<ref>{{Cite web |title=लूका २१:२४ |url=https://www.bible.com/bible/1483/LUK.21.NNRV |publisher= |quote=}}</ref> वास्तवमा इस्राएलको भूमि रोम, बिजान्टियम, इस्लाम, धर्म योद्धा, माम्लुक र ओट्टोमन टुर्कहरूद्वारा शासन गरिएको थियो ।<ref>{{인용|url=https://www.britannica.com/place/Jerusalem/Roman-rule|title=रोमी शासन|website=Britannica|publisher=|date=|year=|author=|isbn=|quote=}}</ref> तर जब अन्यजातिहरूको समय पूरा भएपछि, तब इस्राएलको भूमि यहूदीहरूका लागि पुनर्स्थापना हुनेछ ।

पङ्क्ति ६९: पङ्क्ति ६९:
हिउँदमा रूखका पातहरू झर्छ र त्यसका हाँगाहरू सुकेको जस्तो देखिन्छ । तर जब वसन्त र ग्रीष्म ऋतु आउँछ तब त्यसमा नयाँ पालुवा पलाउँछ । अञ्जीरको रूखसँग सङ्केत गरिएको इस्राएल देशको सन्दर्भमा पनि उस्तै नै हो । ई.सं. ७०मा ढलेदेखि करीब १,९०० वर्षसम्म नष्ट भएको इस्राएल देशले अन्ततः सन् १९४८मा आफ्नो सार्वभौमिकता पुनः प्राप्त गरी देश पुनर्स्थापन गऱ्यो । वास्तवमा योचाहिँ उहिलेको समयमा लोप भएको देश पुनरुत्थान भएको हो ।<ref>{{인용|url=https://jewishjournal.com/commentary/columnist/editors-note/348414/the-five-miracles-of-israel/|title=इस्राएलको ५ चमत्कार|website=Jewish Journal|publisher=|date=|year=|isbn=|quote=}}</ref> लोप भइसकेको देश २,००० वर्षमा पुनर्स्थापन भएको यस्तो अप्रत्याशित घटना इतिहासमा अघि कहिल्यै घटेको थिएन । यो नै ख्रीष्टको दोस्रो आगमनको चिन्ह हो ।

{{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान । |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}}
{{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान । |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३३]}}

दोस्रो आगमनका ख्रीष्टले, अञ्जीरको रूखसँग दृष्टान्त गरिएको इस्राएल देश स्वतन्त्र भएको सन् १९४८देखि सुसमाचारको कार्य सुरु गर्नुभई चुनिएकाहरूलाई भेला गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो । त्यसैले [[मीका]] अगमवक्ताले, पछिल्ला दिनहरूमा परमेश्वरले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ र [[सियोन]]मा भेला गर्नुहुनेछ भनेका छन् । सियोनचाहिँ [[परमेश्वरको चाडहरू]] मान्ने सत्य मण्डली हो ।<ref>{{Cite web |title=यशैया ३३:२०–२१ |url=https://www.bible.com/bible/1483/ISA.33.NNRV |publisher= |quote=}}</ref>

{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।|출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}}
{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।|출처=[https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]}}

इस्राएल पुनर्स्थापन हुँदा, बाइबलको सत्यतालाई पनि पुनर्स्थापन गर्नुभएर मुक्तिको मार्ग सिकाउनुभएका व्यक्ति नै [[आन साङ होङ]]ज्यू हुनुहुन्छ । उहाँ सन् १९१८मा जन्मनुभयो, सन् १९४८मा ३० वर्ष पुग्नुहुँदा बप्तिस्मा लिनुभयो र सुसमाचार प्रचार गर्न थाल्नुभयो । उहाँले प्रेरितहरूको युगपछि देखि मान्न छोडिएको [[निस्तार-चाड]], [[शबाथ-दिन]] लगायत [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाड]] जस्ता सुरुको मण्डलीको सुसमाचारलाई पुनर्स्थापन गर्नुभयो । सुकेको अञ्जीरको रूपले पालुवा फेरेजस्तै, १,९०० वर्षपछि सन् १९४८मा इस्राएल देश चमत्कारपूर्ण ढङ्गले पुनर्निर्माण भएको सालमा दोस्रो पल्ट आउनुभएर जीवनको सत्यता प्रचार गर्न थाल्नुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ।

पङ्क्ति ९३: पङ्क्ति ९३:
* [https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङज्यूको होमपेज]
* [https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङज्यूको होमपेज]

== फुटनोट ==
== सन्दर्भ सामग्रीहरू ==
<references/>
<references/>