येशू ख्रीष्ट: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |

| पङ्क्ति १६: | पङ्क्ति १६: | ||
=== येशूज्यूको जन्म === | === येशूज्यूको जन्म === | ||
येशूज्यूको जन्म [[पुरानो करार बाइबल]]को अगमवाणीअनुसार भयो । ई.पू. ७००तिर लेखिएको [[यशैया]] र [[मीका]]को पुस्तकको अगमवाणीअनुसार येशूज्यू कन्या [[मरियम(येशूज्यूकी आमा)|मरियम]]को कोखमा [[पवित्र आत्मा]]द्वारा गर्भधारण हुनुभई [[बेथलेहेम]]को एउटा पौवामा जन्मनुभयो ।<ref>{{Cite web |title=यशैया ९:६ |url=https://www.bible.com/bible/1483/ISA.9.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |publisher= |quote=}}</ref> जब हेरोद राजाले ख्रीष्टको जन्मको खबर पूर्वका ज्योतिषीहरूबाट सुने, तब तिनले बेथलेहेममा बसोबास गर्ने दुई वर्षमुनिका बच्चाहरूमध्ये छोराजति सबैलाई मार्न आदेश दिए । तर परमेश्वरको सहयोगद्वारा येशूज्यूलाई भने मिश्रतिर लगियो ।<ref>{{Cite web |title=मत्ती २:१३-१५ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |publisher= |quote=}}</ref> मुक्तिदाताको आगमनलाई रोक्न शैतानले जतिसुकै प्रयास गरे तापनि त्यसले परमेश्वरको पूर्वनिर्धारित योजनालाई बदल्न सकेन ।<ref>[https://www.bible.com/bible/1483/ISA.14.NNRV यशैया १४:२४, २७]</ref><ref>अध्याय ४ मोशा र येशूज्यू, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज २७, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> | येशूज्यूको जन्म [[पुरानो करार बाइबल]]को अगमवाणीअनुसार भयो । ई.पू. ७००तिर लेखिएको [[यशैया]] र [[मीका]]को पुस्तकको अगमवाणीअनुसार येशूज्यू कन्या [[मरियम(येशूज्यूकी आमा)|मरियम]]को कोखमा [[पवित्र आत्मा]]द्वारा गर्भधारण हुनुभई [[बेथलेहेम]]को एउटा पौवामा जन्मनुभयो ।<ref>{{Cite web |title=यशैया ९:६ |url=https://www.bible.com/bible/1483/ISA.9.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |publisher= |quote=}}</ref> जब हेरोद राजाले ख्रीष्टको जन्मको खबर पूर्वका ज्योतिषीहरूबाट सुने, तब तिनले बेथलेहेममा बसोबास गर्ने दुई वर्षमुनिका बच्चाहरूमध्ये छोराजति सबैलाई मार्न आदेश दिए । तर परमेश्वरको सहयोगद्वारा येशूज्यूलाई भने मिश्रतिर लगियो ।<ref>{{Cite web |title=मत्ती २:१३-१५ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |publisher= |quote=}}</ref> मुक्तिदाताको आगमनलाई रोक्न शैतानले जतिसुकै प्रयास गरे तापनि त्यसले परमेश्वरको पूर्वनिर्धारित योजनालाई बदल्न सकेन ।<ref>[https://www.bible.com/bible/1483/ISA.14.NNRV यशैया १४:२४, २७]</ref><ref>अध्याय ४ मोशा र येशूज्यू, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज २७, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> | ||
=== येशूज्यूको सेवा-कार्य आरम्भ (बप्तिस्मा) === | === येशूज्यूको सेवा-कार्य आरम्भ (बप्तिस्मा) === | ||
येशूज्यूले ३० वर्षको उमेरमा बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभएदेखि उहाँको सेवा-कार्य सुरु भयो ।<ref name="침례">{{Cite web |title=लूका ३:२१-२३ |url=https://www.bible.com/bible/1483/LUK.3.NNRV |publisher= |quote=}}</ref> शरीरमा आउनुहुने ख्रीष्टको बाटो तयार गर्न [[बप्तिस्मा-दिने यूहन्ना]]लाई [[एलियाको मिसन]] दिइएको थियो ।<ref>{{Cite web |title=यशैया ४०:३ |url=https://www.bible.com/bible/1483/ISA.40.NNRV |quote=}}</ref><ref name="말라기3">{{Cite web |title=मलाकी ४:५-६ |url=https://www.bible.com/bible/1483/MAL.4.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मत्ती १७:१२-१३ |url=https://www.bible.com/bible/1483/MAT.17.NNRV |quote=}}</ref> बप्तिस्मा लिनुभएपछि येशूज्यू उजाड-स्थानमा जानुभएर ४० दिनसम्म उपवाससहित प्रार्थना गर्नुभयो । उपवासको प्रार्थनापछि, दियाबलसले उहाँको परीक्षा गऱ्यो । तर उहाँले बाइबलका वचनहरूद्वारा ती सबै प्रलोभनहरूलाई कडा प्रतिकार गर्नुभयो ।<ref name="광야 시험" /> | येशूज्यूले ३० वर्षको उमेरमा बप्तिस्मा-दिने यूहन्नाबाट बप्तिस्मा लिनुभएदेखि उहाँको सेवा-कार्य सुरु भयो ।<ref name="침례">{{Cite web |title=लूका ३:२१-२३ |url=https://www.bible.com/bible/1483/LUK.3.NNRV |publisher= |quote=}}</ref> शरीरमा आउनुहुने ख्रीष्टको बाटो तयार गर्न [[बप्तिस्मा-दिने यूहन्ना]]लाई [[एलियाको मिसन]] दिइएको थियो ।<ref>{{Cite web |title=यशैया ४०:३ |url=https://www.bible.com/bible/1483/ISA.40.NNRV |quote=}}</ref><ref name="말라기3">{{Cite web |title=मलाकी ४:५-६ |url=https://www.bible.com/bible/1483/MAL.4.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मत्ती १७:१२-१३ |url=https://www.bible.com/bible/1483/MAT.17.NNRV |quote=}}</ref> बप्तिस्मा लिनुभएपछि येशूज्यू उजाड-स्थानमा जानुभएर ४० दिनसम्म उपवाससहित प्रार्थना गर्नुभयो । उपवासको प्रार्थनापछि, दियाबलसले उहाँको परीक्षा गऱ्यो । तर उहाँले बाइबलका वचनहरूद्वारा ती सबै प्रलोभनहरूलाई कडा प्रतिकार गर्नुभयो ।<ref name="광야 시험" /> | ||
=== राज्यको सुसमाचार प्रचार === | === राज्यको सुसमाचार प्रचार === | ||
[[file:Eustache Le Sueur 003.jpg|thumb |300px | ''ख्रीष्टले अन्धालाई निको पार्नुभएको'', उस्ताख ले सर ]] | [[file:Eustache Le Sueur 003.jpg|thumb |300px | ''ख्रीष्टले अन्धालाई निको पार्नुभएको'', उस्ताख ले सर ]] | ||
दियाबलसका परीक्षाहरूमाथि विजयी हुनुभएपछि येशूज्यूले [[राज्यको सुसमाचार]] प्रचार गर्न सुरु गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती ४:१७ |url=https://www.bible.com/bible/1483/MAT.4.NNRV |publisher= |quote=}}</ref> उहाँले रोगीहरूलाई निको पार्नुभयो, र दरिद्रहरूमाझ मुक्ति फैलाउनुभयो । अनि बिहान सबेरै प्रार्थना गर्नुभएपछि हरेक गाउँमा गएर प्रचार गर्नुहुँदै, स्वर्गको राज्यमा प्रवेश गर्दा पाइने आशिष्को बारेमा सिकाउनुभयो ।<ref name="새벽 오히려 미명에">{{Cite web |title=मर्कूस १:३५-३८ |url=https://www.bible.com/bible/1483/MRK.1.NNRV |publisher= |quote=}}</ref> तर यहूदीहरू र धार्मिक नेताहरूले येशूज्यूको शारीरिक पक्षलाई मात्र हेरेकाले तिनीहरूले उहाँलाई इन्कार गरे । तिनीहरूले “तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ” भन्दै उहाँलाई ढुङ्गाले हान्न खोजे ।<ref name="사람이 되어" /> येशूज्यूका आफन्तहरूले समेत उहाँको मन ठेगानमा छैन भनी सोच्दै उहाँलाई पक्रन खोजे ।<ref>{{Cite web |title=मर्कूस ३:२१ |url=https://www.bible.com/bible/1483/MRK.3.NNRV |publisher= |quote=}}</ref> अपमान र सतावटको बीचमा पनि येशूज्यूले मानिसहरूमाथि दया दर्शाउनुभयो, र सबै सहर र गाउँहरूमा राज्यको सुसमाचार प्रचार गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती ९:३५-३६ |url=https://www.bible.com/bible/1483/MAT.9.NNRV |publisher= |quote=}}</ref> | |||
दियाबलसका परीक्षाहरूमाथि विजयी हुनुभएपछि येशूज्यूले [[राज्यको सुसमाचार]] प्रचार गर्न सुरु गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती ४:१७ |url=https://www.bible.com/bible/1483/MAT.4.NNRV |publisher= |quote=}}</ref> उहाँले रोगीहरूलाई निको पार्नुभयो, र दरिद्रहरूमाझ मुक्ति फैलाउनुभयो । अनि बिहान सबेरै प्रार्थना गर्नुभएपछि हरेक गाउँमा गएर प्रचार गर्नुहुँदै, स्वर्गको राज्यमा प्रवेश गर्दा पाइने आशिष्को बारेमा सिकाउनुभयो ।<ref name="새벽 오히려 미명에">{{Cite web |title=मर्कूस १:३५-३८ |url=https://www.bible.com/bible/1483/MRK.1.NNRV |publisher= |quote=}}</ref> तर यहूदीहरू र धार्मिक नेताहरूले येशूज्यूको शारीरिक पक्षलाई मात्र हेरेकाले तिनीहरूले उहाँलाई इन्कार गरे । तिनीहरूले “तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ” भन्दै उहाँलाई ढुङ्गाले हान्न खोजे ।<ref name="사람이 되어" /> येशूज्यूका आफन्तहरूले समेत उहाँको मन ठेगानमा छैन भनी सोच्दै उहाँलाई पक्रन खोजे ।<ref>{{Cite web |title=मर्कूस ३:२१ |url=https://www.bible.com/bible/1483/MRK.3.NNRV |publisher= |quote=}}</ref> अपमान र सतावटको बीचमा पनि येशूज्यूले मानिसहरूमाथि दया दर्शाउनुभयो, र सबै सहर र गाउँहरूमा राज्यको सुसमाचार प्रचार गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती ९:३५-३६ |url=https://www. | |||
=== कष्टको सप्ताह (यरूशलेम प्रवेशदेखि क्रूसको कष्टसम्म) === | === कष्टको सप्ताह (यरूशलेम प्रवेशदेखि क्रूसको कष्टसम्म) === | ||
| पङ्क्ति ३८: | पङ्क्ति ३२: | ||
</gallery> | </gallery> | ||
‘कष्टको सप्ताह’ले, येशूज्यू बछेडामाथि सवार भएर [[यरूशलेम]]मा प्रवेश गर्नुभएको दिनदेखि क्रूसमा मृत्यु भोग्नुभएको दिनसम्मको एक हप्तालाई जनाउँछ । कष्टको सप्ताहको सुरुमा येशूज्यूले चेलाहरूसँगै नयाँ करार निस्तार-चाड मान्नुभयो र त्यही रात उहाँ सिपाहीहरूद्वारा पक्राउ पर्नुभयो । त्यसको भोलिपल्टसम्म उहाँले चरम कष्ट भोग्नुभयो र अन्ततः क्रूसमा बलिदान हुनुभयो । यशैया अगमवक्ताको अगमवाणीअनुसार येशूज्यूको कष्टमा, [[ख्रीष्ट]]को प्रेम र मानव-जातिलाई बचाउने उहाँको गहिरो इच्छा समावेश छ ।{{참고|‘क्रूसको कष्ट’|설명=}} | |||
‘कष्टको सप्ताह’ले, येशूज्यू बछेडामाथि सवार भएर [[यरूशलेम]]मा प्रवेश गर्नुभएको दिनदेखि क्रूसमा मृत्यु भोग्नुभएको दिनसम्मको एक हप्तालाई जनाउँछ । कष्टको सप्ताहको सुरुमा येशूज्यूले चेलाहरूसँगै नयाँ करार निस्तार-चाड मान्नुभयो र त्यही रात उहाँ सिपाहीहरूद्वारा पक्राउ पर्नुभयो । त्यसको भोलिपल्टसम्म उहाँले चरम कष्ट भोग्नुभयो र अन्ततः क्रूसमा बलिदान हुनुभयो । यशैया अगमवक्ताको अगमवाणीअनुसार येशूज्यूको कष्टमा, [[ख्रीष्ट]]को प्रेम र मानव-जातिलाई बचाउने उहाँको गहिरो इच्छा समावेश छ । | |||
{{참고|‘क्रूसको कष्ट’|설명=}} | |||
{| class="wikitable" | {| class="wikitable" | ||
|+'''कष्टको सप्ताहमा येशूज्यूको कार्य''' | |+'''कष्टको सप्ताहमा येशूज्यूको कार्य''' | ||
| पङ्क्ति ४७: | पङ्क्ति ३८: | ||
!'''बार'''!! style="width: 21%" |'''कार्य'''!!'''विषयवस्तु''' | !'''बार'''!! style="width: 21%" |'''कार्य'''!!'''विषयवस्तु''' | ||

|आइत|| '''यरूशलेममा प्रवेश'''||• येशूज्यू बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नुहुन्छ ।<ref>{{Cite web |url=https://www. | |आइत|| '''यरूशलेममा प्रवेश'''||• येशूज्यू बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नुहुन्छ ।<ref>{{Cite web |title=मर्कूस ११:१-२ |url=https://www.bible.com/bible/1483/MRK.11.NNRV |publisher= |quote=}}</ref>
• त्यहाँ प्रवेश गर्ने बेलामा भीडका मानिसहरूले आफ्ना वस्त्र र हाँगाहरू बाटोमा बिछ्याउँछन्, अनि खजूरका हाँगाहरू हल्लाउँदै येशूज्यूलाई स्वागत गर्छन् ।<ref>{{Cite web |title=मर्कूस ११:७-११ |url=https://www.bible.com/bible/1483/MRK.11.NNRV |publisher= |quote=}}</ref> | ||

|सोम||'''अञ्जीरको रूखलाई सराप दिनुहुन्छ र मन्दिर शुद्ध पार्नुहुन्छ'''||• फलविहीन अञ्जीरको रूखलाई येशूज्यूले सराप दिनुहुन्छ ।<ref>[https://www. | |सोम||'''अञ्जीरको रूखलाई सराप दिनुहुन्छ र मन्दिर शुद्ध पार्नुहुन्छ'''||• फलविहीन अञ्जीरको रूखलाई येशूज्यूले सराप दिनुहुन्छ ।<ref>[https://www.bible.com/bible/1483/MRK.11.NNRV मर्कूस ११:१२-१४, १९-२१]</ref> तब त्यस अञ्जीरको रूख सुकेर मर्छ ।
• मन्दिरमा व्यापारको मालसामान किनबेच गर्नेहरू सबैलाई येशूज्यूले हप्काउनुहुँदै त्यहाँबाट धपाउनुहुन्छ ।<ref>{{Cite web |title=मर्कूस ११:१५-१९ |url=https://www.bible.com/bible/1483/MRK.11.NNRV |publisher= |quote=}}</ref> | ||

|मंगल बुध | |मंगल बुध | ||
|'''दृष्टान्त र अगमवाणीद्वारा शिक्षा दिनुहुन्छ'''|| '''धार्मिक नेताहरूसँगको विवाद'''• धार्मिक नेताहरूले येशूज्यूसित विवाद गर्छन्, र उहाँले परमेश्वरको वचनद्वारा तिनीहरूको गल्तीलाई प्रकट गरिदिनुहुन्छ ।<ref>{{Cite web |url=https://www. | |'''दृष्टान्त र अगमवाणीद्वारा शिक्षा दिनुहुन्छ'''|| '''धार्मिक नेताहरूसँगको विवाद'''• धार्मिक नेताहरूले येशूज्यूसित विवाद गर्छन्, र उहाँले परमेश्वरको वचनद्वारा तिनीहरूको गल्तीलाई प्रकट गरिदिनुहुन्छ ।<ref>{{Cite web |title=लूका २०:२१-२६ |url=https://www.bible.com/bible/1483/LUK.20.NNRV |publisher= |quote=}}</ref>
'''पछिल्ला दिनहरू र येशूज्यूको दोस्रो आगमन सम्बन्धी अगमवाणी''' | ||
• येशूज्यूले आफ्ना चेलाहरूलाई यरूशलेमको विनाश, उहाँको दोस्रो आगमन र युगको अन्त्यका चिन्हबारे थाहा दिनुहुन्छ । | • येशूज्यूले आफ्ना चेलाहरूलाई यरूशलेमको विनाश, उहाँको दोस्रो आगमन र युगको अन्त्यका चिन्हबारे थाहा दिनुहुन्छ । | ||
• पछिल्ला दिनहरूमा विपत्तिहरू आउनेछन् र [[झूटा ख्रीष्ट]]हरू देखा पर्नेछन् भनेर येशूज्यूले अगमवाणी गर्नुहुन्छ ।<ref>{{Cite web |url=https://www. | • पछिल्ला दिनहरूमा विपत्तिहरू आउनेछन् र [[झूटा ख्रीष्ट]]हरू देखा पर्नेछन् भनेर येशूज्यूले अगमवाणी गर्नुहुन्छ ।<ref>{{Cite web |title=मत्ती २४:३-८ |url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |publisher= |quote=}}</ref>
• येशूज्यूको दोस्रो आगमनका चिन्हहरूको सन्दर्भमा, येशूज्यूले चेलाहरूलाई अञ्जीरको रूखबाट शिक्षा लिन भन्नुहुन्छ ।<ref>{{Cite web |title=मत्ती २४:३२-३३ |url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |publisher= |quote=}}</ref>
• धार्मिक नेताहरूले येशूज्यूलाई मार्न षड्यन्त्र रच्छन् । यहूदा इस्करियोतले तिनीहरूबाट ३० चाँदीका सिक्का लिन्छ र येशूज्यूलाई पक्राइदिने मौका खोज्छ ।<ref>{{Cite web |title=मर्कूस १४:१०-११ |url=https://www.bible.com/bible/1483/MRK.14.NNRV |publisher= |quote=}}</ref> | ||

|बिही||'''अन्तिम निस्तार-चाड'''||'''चेलाहरूसँग मान्नुभएको नयाँ करार निस्तार-चाड'''• येशूज्यूले पत्रुस र यूहन्नालाई पठाउनुहुँदै निस्तार-चाडको तयारी गर्न लगाउनुहुन्छ ।<ref>{{Cite web |url=https://www. | |बिही||'''अन्तिम निस्तार-चाड'''||'''चेलाहरूसँग मान्नुभएको नयाँ करार निस्तार-चाड'''• येशूज्यूले पत्रुस र यूहन्नालाई पठाउनुहुँदै निस्तार-चाडको तयारी गर्न लगाउनुहुन्छ ।<ref>{{Cite web |title=लूका २२:७-१३ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref>
• निस्तार-चाडको पवित्र भोजअघि, येशूज्यूले चेलाहरूका गोडा धोइदिनुहुँदै गोडा धुने विधि गर्नुहुन्छ ।<ref name="세족" />
• निस्तार-चाडको पवित्र भोजको समयमा येशूज्यूले आफ्नो देह र रगतलाई जनाउने निस्तार-चाडको रोटी र दाखमद्य चेलाहरूलाई खान र पिउन भन्नुहुँदै पाप-क्षमाको प्रतिज्ञा गर्नुहुन्छ ।<ref name="누가복음 유월절" />
• चेलाहरूमध्ये एक जनाले उहाँलाई बेच्नेछ र [[पत्रुस]]ले चाहिँ उहाँलाई इन्कार गर्नेछ भनेर येशूज्यूले अगमवाणी गर्नुहुन्छ ।<ref>{{Cite web |title=यूहन्ना १३:२१ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना १३:३६-३८ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref>
'''[[गेतसमनी]]मा प्रार्थना गरेपछि पक्राउ'''
• निस्तार-चाडको रातमा येशूज्यूले, निकट आइरहेको कष्टलाई सोच्नुहुँदै गेतसमनीमा गहिरो प्रार्थना गर्नुहुन्छ । तर यसबारे अनभिज्ञ रहेका चेलाहरू भने निदाउँछन् ।<ref>{{Cite web |title=मत्ती २६:३६-४० |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref>
• यहूदा इस्करियोतको साथमा आएका मानिसहरूले येशूज्यूलाई गिरफ्तार गर्छन् ।<ref name=":1">{{Cite web |title=मत्ती २६:४७-५६ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref>
• तब सबै चेलाहरू भाग्छन्, र येशूज्यूलाई मुख्य पूजाहारी कैयाफाकहाँ लगिन्छ । उहाँलाई केरकार गरिन्छ, थुकिन्छ र मुक्का हानिन्छ ।<ref>{{Cite web |title=मत्ती २६:५९-६८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref>
• यी सबै कुरा हेरिरहेका पत्रुसले येशूज्यूलाई तीन पल्ट इन्कार गर्छन् । अनि बिहान भाले बासेको सुनेपछि बल्ल तिनले येशूज्यूको वचन सम्झन्छन् र तिनी धुरुधरु रुन्छन् ।<ref>{{Cite web |title=लूका २२:६०-६२ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> | ||

|शुक्र||'''[[क्रूसको कष्ट]]'''|| '''बारम्बारको केरकार र कष्ट'''
• निस्तार-चाडको भोलिपल्ट [[अखमिरी रोटीको चाड]]को प्रभातमा, मुख्य पूजाहारीहरू र धर्म-गुरुहरू येशूज्यूलाई मार्न सहमत हुन्छन् र उहाँलाई हाकिम पिलातसकहाँ लैजाने कुरामा सहमत हुन्छन् ।<ref>{{Cite web |url=https://www. | |शुक्र||'''[[क्रूसको कष्ट]]'''|| '''बारम्बारको केरकार र कष्ट'''
• निस्तार-चाडको भोलिपल्ट [[अखमिरी रोटीको चाड]]को प्रभातमा, मुख्य पूजाहारीहरू र धर्म-गुरुहरू येशूज्यूलाई मार्न सहमत हुन्छन् र उहाँलाई हाकिम पिलातसकहाँ लैजाने कुरामा सहमत हुन्छन् ।<ref>{{Cite web |title=मत्ती २७:१-२ |url=https://www.bible.com/bible/1483/MAT.27.NNRV |publisher= |quote=}}</ref>
• येशूज्यूलाई निर्दोष देखेर पिलातसले, कुनै एक जना कैदीलाई रिहा गरिँदैआएको चाडको रीतिअनुसार येशूज्यूलाई रिहा गर्न खोज्छन् । पिलातसले “हत्यारा बारब्बा र येशूमध्ये म कसलाई रिहा गरिदिऊँ ?” भनेर सोध्दा तिनीहरूले बारब्बालाई रिहा गरियोस् र येशूलाई क्रूसमा टाँगियोस् भनी चिच्चाउँछन् । पिलातसले येशूज्यूलाई क्रूसमा टाँग्नका लागि पठाउँछन् ।<ref>{{Cite web |title=मत्ती २७:२४-२६ |url=https://www.bible.com/bible/1483/MAT.27.NNRV |publisher= |quote=}}</ref>
सिपाहीहरूले येशूज्यूलाई कोर्रा हान्छन् र गिल्ला गर्छन्, त्यसपछि क्रूस बोकाएर गलगथामा लग्छन् ।<ref>{{Cite web |title=मत्ती २७:३०-३१ |url=https://www.bible.com/bible/1483/MAT.27.NNRV |publisher= |quote=}}</ref>
'''क्रूसमा मृत्यु'''
• तेस्रो पहर(बिहान करीब ९ बजे), सिपाहीहरूले येशूज्यूको हात र खुट्टामा कीला छेड्छन् । तिनीहरूले उहाँको शिरमाथिको दोष-पत्रमा यस्तो लेख्छन् : ‘यहूदीहरूका राजा’ ।<ref>{{Cite web |title=मत्ती २७:३५-३७ |url=https://www.bible.com/bible/1483/MAT.27.NNRV |publisher= |quote=}}</ref>
• क्रूसमा टाँगिनुभएर ६ घण्टासम्म कष्ट भोग्नुभएका येशूज्यूले नवौँ प्रहरमा (अपरान्ह ३ बजेतिर) “अब सिद्धियो” भन्ने अन्तिम शब्द बोल्नुभई प्राण त्याग्नुहुन्छ ।<ref>{{Cite web |title=यूहन्ना १९:३० |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref>
• येशूज्यूले मृत्यु भोग्नुहुँदा, [[मन्दिर]]को पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातिन्छ ।<ref>{{Cite web |title=मत्ती २७:५१-५३ |url=https://www.bible.com/bible/1483/MAT.27.NNRV |publisher= |quote=}}</ref>
'''योसेफ नाम गरेका धनी मानिसको चिहानमा येशूज्यूको मृत शरीर राखिन्छ'''
• योसेफ नामका धनी मानिसले पिलातससँग येशूज्यूको मृत शरीर माग्छन्, र जिम्मा लिन्छन् । तिनले येशूज्यूको मृत शरीरलाई सफा मलमलको कपडाले बेह्रछन् र चट्टानमा खोपेर बनाएको आफ्नै चिहानमा राख्छन् । तिनले चिहानको प्रवेशद्वारमा एउटा ठूलो ढुङ्गा गुडाइदिन्छन् ।<ref>{{Cite web |title=मत्ती २७:५७-६० |url=https://www.bible.com/bible/1483/MAT.27.NNRV |publisher= |quote=}}</ref> | ||

=== येशूज्यूको पुनरुत्थान र स्वर्गारोहण === | === येशूज्यूको पुनरुत्थान र स्वर्गारोहण === | ||
येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएर तेस्रो दिनमा [[पुनरुत्थान]] हुनुभयो । पुनरुत्थान हुनुभएपछि [[स्वर्गारोहण]] हुनुअघिसम्म उहाँले आफ्ना चेलाहरूलाई बाइबलका अगमवाणीहरू थाहा दिनुहुँदै, सबै मानिसहरूलाई सुसमाचार प्रचार गर्नू भनी आदेश दिनुभयो ।<ref name=":2">{{Cite web |title=लूका २४:२५-२७ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मर्कूस १६:१५-१६ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |publisher= |quote=}}</ref> तिबेरियास समुद्रको किनारमा उहाँले पत्रुसलाई “मेरा भेडाहरूलाई खुवाऊ” भन्नुहुँदै सन्तहरूको हेरचाह गर्ने मिसन दिनुभयो ।<ref name="내 양을 먹이라">{{Cite web |title=यूहन्ना २१:१५-१७ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |publisher= |quote=}}</ref> पुनरुत्थान हुनुभएपछिको ४०औँ दिनमा येशूज्यू स्वर्ग उचालिनुभयो । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पवित्र आत्माको वरदान नपाउञ्जेल यरूशलेम छोडेर तिमीहरू कतै नजानू । तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरू मेरा साक्षी भएर सामरिया र पृथ्वीको अन्तिम छेउसम्म जानेछौ ।”<ref name="사마리아 땅끝까지" /> येशूज्यूको मृत्युबाट निरुत्साहित भएका चेलाहरूले उहाँको पुनरुत्थान र स्वर्गारोहणद्वारा आफ्नो विश्वासलाई पुन: स्थापित गरे । विभिन्न ठाउँहरूमा गएर येशू ख्रीष्टको विषयमा साहसका साथ प्रचार गर्ने क्रममा सुरुको मण्डलीमा सुसमाचारको कार्य आश्चर्यजनक रूपमा अगि बढ्यो । | |||
येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएर तेस्रो दिनमा [[पुनरुत्थान]] हुनुभयो । पुनरुत्थान हुनुभएपछि [[स्वर्गारोहण]] हुनुअघिसम्म उहाँले आफ्ना चेलाहरूलाई बाइबलका अगमवाणीहरू थाहा दिनुहुँदै, सबै मानिसहरूलाई सुसमाचार प्रचार गर्नू भनी आदेश दिनुभयो ।<ref name=":2">{{Cite web |url=https://www. | |||
{{참고|‘येशूज्यूको पुनरुत्थान’|‘येशूज्यूको स्वर्गारोहण’|설명=}} | {{참고|‘येशूज्यूको पुनरुत्थान’|‘येशूज्यूको स्वर्गारोहण’|설명=}} | ||
== बाइबलका अगमवाणीहरू == | == बाइबलका अगमवाणीहरू == | ||
येशूज्यूले, धर्मशास्त्र(बाइबल)ले मुक्तिदाताको विषयमा गवाही दिएको छ भन्नुभयो ।<ref name="너희가 성경에서">{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> त्यस बेला [[नयाँ करार|नयाँ करार बाइबल]] लेखिएकै थिएन । त्यसैले येशूज्यूले यहाँ उल्लेख गर्नुभएको बाइबलचाहिँ ‘पुरानो करार बाइबल’ हो । येशूज्यू मुक्तिदाताको रूपमा आउनुहुने विषयमा पुरानो करार बाइबलमा अगमवाणीहरू छन् । तीमध्ये यशैयाको पुस्तकमा, [[यहोवा]] परमेश्वर मुक्तिदाताको रूपमा यो पृथ्वीमा शरीरमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको थियो, जुन अगमवाणी येशूज्यूले पूरा गर्नुभयो । त्यो समयका यहूदीहरूले येशूज्यूको शारीरिक पक्षलाई हेरेकाले उहाँलाई इन्कार गरे, र आफूले लामो समयदेखि प्रतीक्षा गर्दैआएको मसीहलाई तिनीहरूले अन्ततः क्रूसमा टाँगे । तर बाइबलको अगमवाणीलाई विश्वास गरेका [[प्रेरित|प्रेरितहरू]]ले भने येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गरे ।{{참고|‘येशूज्यूबारे बाइबलको अगमवाणी’|설명=}} | |||
येशूज्यूले, धर्मशास्त्र(बाइबल)ले मुक्तिदाताको विषयमा गवाही दिएको छ भन्नुभयो ।<ref name="너희가 성경에서">{{Cite web |url=https://www. | |||
=== बाइबलले गवाही दिएको ख्रीष्ट === | === बाइबलले गवाही दिएको ख्रीष्ट === | ||
[[file:Zimmermann Jesus mit den Jüngern vor Emmaus.jpg|thumb |324x324px| ''इम्माउसको बाटोमा चेलाहरूसँग येशूज्यूको भेट'', एडोल्फ जिम्मरम्यान, (सन् १७९९ – १८५९) ]] | [[file:Zimmermann Jesus mit den Jüngern vor Emmaus.jpg|thumb |324x324px| ''इम्माउसको बाटोमा चेलाहरूसँग येशूज्यूको भेट'', एडोल्फ जिम्मरम्यान, (सन् १७९९ – १८५९) ]] | ||
येशूज्यू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुराको निश्चित प्रमाण नै बाइबलका अगमवाणीहरू पूरा गर्नुभएका येशूज्यूका कार्यहरू हुन् । जन्मदेखि क्रूसको कष्टसम्म उहाँले बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभयो । उहाँले आफू मुक्तिदाता रहेको कुरा बाइबलद्वारा गवाही दिनुभयो ।<ref>{{Cite web |title=मत्ती ११:२-५ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher= |quote=}}</ref> बप्तिस्मा-दिने यूहन्नाले “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” भनेर सोध्दा, येशूज्यूले तिनलाई बाइबलको अगमवाणीद्वारा उत्तर दिनुभयो ।<ref name=":2" /> इम्माउसतर्फको बाटोमा २ जना चेलाहरूले येशूज्यूलाई भेटेर पनि चिन्न नसक्दा उहाँले बाइबलद्वारा तिनीहरूलाई आफ्नो विषयमा गवाही दिनुभयो । यूहन्ना र पावलजस्ता प्रेरितहरूले चाहिँ येशूज्यू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा बाइबलद्वारा महसुस गरे, र सारा संसारमा उहाँको नाउँ घोषणा गरे ।<ref name="말씀이 육신">{{Cite web |title=यूहन्ना १:१, १४ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref><ref name=":0" /> | |||
येशूज्यू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुराको निश्चित प्रमाण नै बाइबलका अगमवाणीहरू पूरा गर्नुभएका येशूज्यूका कार्यहरू हुन् । जन्मदेखि क्रूसको कष्टसम्म उहाँले बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभयो । उहाँले आफू मुक्तिदाता रहेको कुरा बाइबलद्वारा गवाही दिनुभयो ।<ref>{{Cite web |url=https://www. | |||
=== येशूज्यू मूलभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ === | === येशूज्यू मूलभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ === | ||
येशूज्यू शरीरमा आउनुभए तापनि मूलभूत रूपमा उहाँ परमेश्वर हुनुहुन्छ ।<ref name=":0" /> पुरानो र नयाँ करार बाइबलमा, येशूज्यू नै [[पिता परमेश्वर (यहोवा)]] हुनुहुन्छ भन्ने कुराका थुप्रै प्रमाणहरू छन् । येशूज्यू को हुनुहुन्छ भन्ने कुरा बाइबलद्वारा महसुस गरेका प्रेरितहरूले उहाँचाहिँ शरीरमा आउनुभएका परमेश्वर हुनुहुन्छ भनी गवाही दिए ।<ref>{{Cite web |title=१ तिमोथी २:५ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |publisher= |quote=}}</ref>
परमेश्वर सर्वशक्तिमान् र महिमा पाउन योग्यको हुनुभए तापनि यो [https://watv.org/bible_word/why-did-jesus-come-in-the-human पृथ्वीमा शरीर धारण गरी आउनुको कारण]चाहिँ मानव-जातिलाई मुक्तिमा डोऱ्याउनको निम्ति हो । पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका<ref name="죄의 삯" /> मानव-जातिलाई बचाउन र तिनीहरूको पापको ज्याला, मृत्यु आफूले भोगिदिएर तिनीहरूलाई मृत्युबाट पार गराउन परमेश्वर शरीरमा आउनुभयो । नयाँ करारचाहिँ येशूज्यूले आफ्नो अनमोल देह र रगतद्वारा स्थापना गर्नुभएको विशेष व्यवस्था हो । यो व्यवस्थाद्वारा मानव-जातिले पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्न सक्छन् । पुरानो करार बाइबलमा, यहोवा परमेश्वरले पाप-क्षमा दिलाउने नयाँ करार स्थापना गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो ।<ref name=":3">{{Cite web |title=यर्मिया ३१:३१-३४ |url=https://www.bible.com/bible/1483/JER.31.NNRV |publisher= |quote=}}</ref>
येशूज्यू नै मूलभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई गवाही दिने तालिका निम्नानुसार छ । | |||
येशूज्यू शरीरमा आउनुभए तापनि मूलभूत रूपमा उहाँ परमेश्वर हुनुहुन्छ ।<ref name=":0" /> पुरानो र नयाँ करार बाइबलमा, येशूज्यू नै [[पिता परमेश्वर (यहोवा)]] हुनुहुन्छ भन्ने कुराका थुप्रै प्रमाणहरू छन् । येशूज्यू को हुनुहुन्छ भन्ने कुरा बाइबलद्वारा महसुस गरेका प्रेरितहरूले उहाँचाहिँ शरीरमा आउनुभएका परमेश्वर हुनुहुन्छ भनी गवाही दिए ।<ref>{{Cite web |url=https://www. | |||
परमेश्वर सर्वशक्तिमान् र महिमा पाउन योग्यको हुनुभए तापनि यो [https://watv.org/bible_word/why-did-jesus-come-in-the-human पृथ्वीमा शरीर धारण गरी आउनुको कारण]चाहिँ मानव-जातिलाई मुक्तिमा डोऱ्याउनको निम्ति हो । पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका<ref name="죄의 삯" /> मानव-जातिलाई बचाउन र तिनीहरूको पापको ज्याला, मृत्यु आफूले भोगिदिएर तिनीहरूलाई मृत्युबाट पार गराउन परमेश्वर शरीरमा आउनुभयो । नयाँ करारचाहिँ येशूज्यूले आफ्नो अनमोल देह र रगतद्वारा स्थापना गर्नुभएको विशेष व्यवस्था हो । यो व्यवस्थाद्वारा मानव-जातिले पाप-क्षमा र अनन्त जीवन प्राप्त गर्न सक्छन् । पुरानो करार बाइबलमा, यहोवा परमेश्वरले पाप-क्षमा दिलाउने नयाँ करार स्थापना गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो ।<ref name=":3">{{Cite web |url=https://www. | |||
येशूज्यू नै मूलभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई गवाही दिने तालिका निम्नानुसार छ । | |||
{| class="wikitable" | {| class="wikitable" | ||

! style="width: 11%;" |'''शीर्षक'''!!'''वर्णन'''!! style="width: 10%;" |'''बाइबलीय पद''' | ! style="width: 11%;" |'''शीर्षक'''!!'''वर्णन'''!! style="width: 10%;" |'''बाइबलीय पद''' | ||

|पिता परमेश्वर||यशैयाको पुस्तकमा हेर्दा, बालक अर्थात् पुत्रको रूपमा जन्मनुहुने मुक्तिदाताचाहिँ ‘शक्तिशाली परमेश्वर’ र ‘अनन्तका पिता’ हुनुहुन्छ भनेर लेखिएको छ । ‘पिता’ भनेर पुकारिनुहुने व्यक्तिचाहिँ यहोवा परमेश्वर हुनुहुन्छ । अर्थात् येशूज्यू नै पिता परमेश्वर हुनुहुन्छ भन्ने वचन हो ।<ref>{{Cite web |url=https://www. | |पिता परमेश्वर||यशैयाको पुस्तकमा हेर्दा, बालक अर्थात् पुत्रको रूपमा जन्मनुहुने मुक्तिदाताचाहिँ ‘शक्तिशाली परमेश्वर’ र ‘अनन्तका पिता’ हुनुहुन्छ भनेर लेखिएको छ । ‘पिता’ भनेर पुकारिनुहुने व्यक्तिचाहिँ यहोवा परमेश्वर हुनुहुन्छ । अर्थात् येशूज्यू नै पिता परमेश्वर हुनुहुन्छ भन्ने वचन हो ।<ref>{{Cite web |title=यशैया ६३:१६ |url=https://www.bible.com/bible/1483/ISA.63.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यशैया ६४:८ |url=https://www.bible.com/bible/1483/ISA.64.NNRV |publisher= |quote=}}</ref>||[https://www.bible.com/bible/1483/ISA.9.NNRV यशै ९:६] | ||

|[[इम्मानुएल]]||पुरानो करार बाइबलमा लेखिएको इम्मानुएल सम्बन्धी अगमवाणी येशूज्यूद्वारा पूरा भयो । इम्मानुएलको अर्थ ‘परमेश्वर हामीहरूसँग’ हो । तसर्थ येशूज्यू नै पिता परमेश्वर हुनुहुन्छ भन्ने कुरा हो ।||[https://www.bible.com/bible/1483/ISA.7.NNRV यशै ७:१४]
[https://www.bible.com/bible/1483/MAT.1.NNRV मत्ती १:१९-२३] | |[[इम्मानुएल]]||पुरानो करार बाइबलमा लेखिएको इम्मानुएल सम्बन्धी अगमवाणी येशूज्यूद्वारा पूरा भयो । इम्मानुएलको अर्थ ‘परमेश्वर हामीहरूसँग’ हो । तसर्थ येशूज्यू नै पिता परमेश्वर हुनुहुन्छ भन्ने कुरा हो ।||[https://www.bible.com/bible/1483/ISA.7.NNRV यशै ७:१४]
[https://www.bible.com/bible/1483/MAT.1.NNRV मत्ती १:१९-२३] | ||
| पङ्क्ति ११०: | पङ्क्ति ८७: | ||
=== परमेश्वर शरीरमा आउनुको कारण === | === परमेश्वर शरीरमा आउनुको कारण === | ||
*'''मानव-जातिको जीवनको बन्धक''' | *'''मानव-जातिको जीवनको बन्धक''' | ||
:येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति आफैलाई बन्धक राख्नुभयो ।<ref>{{Cite web |title=मत्ती २०:२८ |url=https://www.bible.com/bible/1483/MAT.20.NNRV |publisher= |quote=}}</ref> येशूज्यूले पापी हामीहरूका निम्ति क्रूसमा मृत्यु भोग्नुभएर हामीप्रतिको आफ्नो प्रेमलाई व्यक्त गर्नुभयो भनी प्रेरित पावलले बताएका छन् ।<ref>{{Cite web |title=रोमी ५:६-९ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher= |quote=}}</ref> छायाको रूपमा रहेको पुरानो करारको व्यवस्थाद्वारा पनि यो कुरालाई बुझ्न सकिन्छ । पुरानो करारको समयमा मानिसहरूले भेडा र बाख्रा जस्ता पशु बलि गरेर पाप-क्षमा प्राप्त गर्थे । तर पापरहित हुनुभएका येशूज्यू, नयाँ करारको समयमा मानव-जातिको पापको निम्ति स्वयम् बलिदान हुनुभयो ।<ref>{{Cite web |title=हिब्रू ४:१४-१५ |url=https://www.bible.com/bible/1483/HEB.4.NNRV |publisher= |quote=}}</ref><ref name="희생 제물의 실체이신 예수님">अध्याय २ ३ चरणका ७ वटा चाडहरू, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज २१-२२, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> यसको उत्कृष्ट उदाहरण नै पुरानो करारको [[निस्तार-चाड]]को थुमाको बलिदान हो ।<ref>{{Cite web |author= |date= |year= |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |website= |series= |publisher= |page= |isbn= |quote=}}</ref> इस्राएलीहरूले निस्तारको थुमा बलि गरेर मृत्युबाट पार भएजस्तै,<ref>{{Cite web |title=प्रस्थान १२:१०-१४ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher= |quote=}}</ref> मानव-जातिले पनि येशूज्यूको देह र रगतद्वारा मृत्युबाट पार भई अनन्त जीवनको आशिष् पाउन सक्छन् ।<ref name="유월절 마태복음" /><ref name="요한복음 6장 내 살과 피">{{Cite web |title=यूहन्ना ६:५३-५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> निस्तार-चाडको रातमा येशूज्यूले रोटीलाई आफ्नो शरीर र दाखमद्यलाई आफ्नो रगत भनेर प्रतिज्ञा गर्नुहुँदै नयाँ करार स्थापना गर्नुभयो । त्यसको भोलिपल्ट, क्रूसमा च्यातिएको आफ्नो देह र बगेको रगतद्वारा उहाँले करारलाई पूरा गर्नुभयो । | |||
:येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति आफैलाई बन्धक राख्नुभयो ।<ref>{{Cite web |url=https://www. | |||
*'''नयाँ करार''' | *'''नयाँ करार''' | ||
:येशूज्यू शरीरमा आउनुको अर्को कारणचाहिँ जीवनको सत्यता रहेको नयाँ करार स्थापना गर्नको निम्ति थियो । [[यर्मिया]]को पुस्तकमा, परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।<ref name=":3" /> साथै [[मलाकी]]को पुस्तकमा परमप्रभु परमेश्वर करारका समाचारवाहकको रूपमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=मलाकी ३:१ |url=https://www.bible.com/bible/1483/MAL.3.NNRV |publisher= |quote=}}</ref> तसर्थ येशूज्यूले नयाँ करार स्थापना गर्नुभएर दुवै अगमवाणीहरू पूरा गर्नुभयो । परमेश्वर स्वयम् शरीरमा आउनुभयो, र पाप-क्षमा र अनन्त जीवन दिलाउने नयाँ करार स्थापना गर्नुभयो ।<ref name="누가복음 유월절" /> | |||
:येशूज्यू शरीरमा आउनुको अर्को कारणचाहिँ जीवनको सत्यता रहेको नयाँ करार स्थापना गर्नको निम्ति थियो । [[यर्मिया]]को पुस्तकमा, परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।<ref name=":3" /> साथै [[मलाकी]]को पुस्तकमा परमप्रभु परमेश्वर करारका समाचारवाहकको रूपमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।<ref>{{Cite web |url=https://www. | |||
*'''स्वर्ग जाने बाटोको उदाहरण देखाउनुभएका येशूज्यू''' | *'''स्वर्ग जाने बाटोको उदाहरण देखाउनुभएका येशूज्यू''' | ||
:येशूज्यू शरीरमा आउनुभएर मानव-जातिका लागि स्वर्ग जान सकिने बाटो स्वयम्ले उदाहरण देखाउनुभयो ।<ref name="유월절 마태복음" /> उहाँका सबै कार्यहरू सीधै मानव-जातिको मुक्तिसँग सम्बन्धित छ । तीमध्ये प्रतिनिधि कार्यचाहिँ उहाँले मान्नुभएको नयाँ करार निस्तार-चाड हो । आफू पापरहित हुनुभए तापनि मानव-जातिले पाप-क्षमा पाउन सकून् भनेर येशूज्यूले निस्तार-चाड मान्नुभयो । निस्तार-चाडको पवित्र भोजअघि, गोडा धुने विधिको समयमा येशूज्यूले आफ्ना चेलाहरूका गोडा धुनुभयो ।<ref name="세족" /> तब येशूज्यूले “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर” भन्नुभयो ।<ref name="본을 보였노라" /> यसको अतिरिक्त, येशूज्यूले पाप-क्षमाको विधि रहेको बप्तिस्मा लिनुभयो,<ref>{{Cite web |title=लूका ३:३-२१ |url=https://www.bible.com/bible/1483/LUK.3.NNRV |publisher= |quote=}}</ref> शबाथ-दिन आफ्नो आदतअनुसार मान्नुभयो,<ref name="안식일" /> निरन्तर प्रार्थना गर्नुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो ।<ref name="새벽 오히려 미명에" /> यसरी उहाँले आफ्ना चेलाहरूमाझ मुक्तिको मार्गको उदाहरण देखाउनुभयो । उहाँले आफ्नो जीवनमा गर्नुभएका सबै कार्यचाहिँ मानव-जातिलाई स्वर्गीय राज्यतर्फ डोऱ्याउनका निम्ति थिए । परमेश्वर शरीरमा नआउनुभएसम्म, मानव-जातिले स्वर्ग जाने बाटो थाहा पाउनु असम्भव छ । | |||
:येशूज्यू शरीरमा आउनुभएर मानव-जातिका लागि स्वर्ग जान सकिने बाटो स्वयम्ले उदाहरण देखाउनुभयो ।<ref name="유월절 마태복음" /> उहाँका सबै कार्यहरू सीधै मानव-जातिको मुक्तिसँग सम्बन्धित छ । तीमध्ये प्रतिनिधि कार्यचाहिँ उहाँले मान्नुभएको नयाँ करार निस्तार-चाड हो । आफू पापरहित हुनुभए तापनि मानव-जातिले पाप-क्षमा पाउन सकून् भनेर येशूज्यूले निस्तार-चाड मान्नुभयो । निस्तार-चाडको पवित्र भोजअघि, गोडा धुने विधिको समयमा येशूज्यूले आफ्ना चेलाहरूका गोडा धुनुभयो ।<ref name="세족" /> तब येशूज्यूले “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर” भन्नुभयो ।<ref name="본을 보였노라" /> यसको अतिरिक्त, येशूज्यूले पाप-क्षमाको विधि रहेको बप्तिस्मा लिनुभयो,<ref>{{Cite web |url=https://www. | |||
{{참고|‘शरीरमा आउनुभएका परमेश्वर’|설명=}} | {{참고|‘शरीरमा आउनुभएका परमेश्वर’|설명=}} | ||
| पङ्क्ति १२५: | पङ्क्ति ९९: | ||
[[file:Christ teaching in the Temple.JPG|thumb |250px|''मन्दिरमा शिक्षा दिनुहुँदै येशूज्यू'', ओ.ए.स्टेम्लर र बेस् ब्रुस् क्लिभल्यान्ड ]] | [[file:Christ teaching in the Temple.JPG|thumb |250px|''मन्दिरमा शिक्षा दिनुहुँदै येशूज्यू'', ओ.ए.स्टेम्लर र बेस् ब्रुस् क्लिभल्यान्ड ]] | ||
{{참고|‘येशू ख्रीष्टका शिक्षा’|‘येशूज्यूका दृष्टान्तहरू’|설명=}} | {{참고|‘येशू ख्रीष्टका शिक्षा’|‘येशूज्यूका दृष्टान्तहरू’|설명=}} | ||
मानव-जातिलाई स्वर्गतिर डोऱ्याउनको निम्ति येशूज्यूले आफ्नो सेवाकार्यको अवधिभर प्रेम र बलिदानद्वारा शिक्षा दिनुभयो । पुरानो करारको बलिको वास्तविकताको रूपमा आउनुभएका येशूज्यूले क्रूसमा बलिदानको रगत बगाउनुभई नयाँ करारको व्यवस्थालाई पूरा गर्नुभयो । उहाँले हामीलाई स्वर्ग-राज्यको मूल्य थाहा दिनुभयो, हाम्रो हृदयमा स्वर्गको आशा रोपिदिनुभयो, र परमेश्वरचाहिँ ‘स्वर्गमा रहनुहुने हाम्रा पिता हुनुहुन्छ’ भनी सिकाउनुभयो । आफू मूलभूत रूपमा परमेश्वर हुनुभए तापनि उहाँले सेवा र नम्रताको उदाहरण देखाउनुभयो । अनि स्वर्गारोहण हुनुअघि उहाँले चेलाहरूलाई ''सुसमाचार प्रचारको मिसन'' सुम्पनुभयो । | मानव-जातिलाई स्वर्गतिर डोऱ्याउनको निम्ति येशूज्यूले आफ्नो सेवाकार्यको अवधिभर प्रेम र बलिदानद्वारा शिक्षा दिनुभयो । पुरानो करारको बलिको वास्तविकताको रूपमा आउनुभएका येशूज्यूले क्रूसमा बलिदानको रगत बगाउनुभई नयाँ करारको व्यवस्थालाई पूरा गर्नुभयो । उहाँले हामीलाई स्वर्ग-राज्यको मूल्य थाहा दिनुभयो, हाम्रो हृदयमा स्वर्गको आशा रोपिदिनुभयो, र परमेश्वरचाहिँ ‘स्वर्गमा रहनुहुने हाम्रा पिता हुनुहुन्छ’ भनी सिकाउनुभयो । आफू मूलभूत रूपमा परमेश्वर हुनुभए तापनि उहाँले सेवा र नम्रताको उदाहरण देखाउनुभयो । अनि स्वर्गारोहण हुनुअघि उहाँले चेलाहरूलाई ''सुसमाचार प्रचारको मिसन'' सुम्पनुभयो । | ||
=== नयाँ करारको विधि === | === नयाँ करारको विधि === | ||
येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति स्थापना गर्नुभएको जीवनको सत्यता नै [[नयाँ करार]] हो । [[पुरानो करार]] छाया हो र नयाँ करारचाहिँ त्यसको वास्तविकता हो । पुरानो करारको समयमा मानिसहरूका पापको प्रायश्चितको निम्ति पशु-बलिको रगत प्रयोग गर्ने गरिन्थ्यो । तर नयाँ करारको समयमा चाहिँ बलिको वास्तविकता हुनुभएका येशूज्यूले मानव-जातिका पापको सट्टामा क्रूसमा बलिदानको रगत बगाउनुभई नयाँ करारको व्यवस्थालाई पूरा गर्नुभयो । येशूज्यूले सिकाउनुभएको नयाँ करारका चाडहरूलाई बाइबलमा [[शबाथ-दिन]](साप्ताहिक चाड), [[निस्तार-चाड]], [[पेन्तिकोसको दिन]] र [[छाप्रो-वासको चाड]] (वार्षिक ३ चरणका ७ वटा चाडहरू) भनेर अभिलेख गरिएको छ ।<ref name="유월절 마태복음">{{Cite web |title=मत्ती २६:१९-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref><ref name="안식일">{{Cite web |title=लूका ४:१६ |url=https://www.bible.com/bible/1483/LUK.4.NNRV |publisher= |quote=}}</ref><ref name="오순절">{{Cite web |title=प्रेरित २:१-४१ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |publisher= |quote=}}</ref><ref name="초막절">{{Cite web |title=यूहन्ना ७:२-३७ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |publisher= |quote=}}</ref> तीमध्ये निस्तार-चाडचाहिँ येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो दिन आफ्ना चेलाहरूसँगै मान्नुभएर पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको चाड हो । यस चाडमा समाविष्ट परमेश्वरको योजनालाई महसुस गरेमा नयाँ करार नै परमेश्वरको प्रेम हो र प्रेमले व्यवस्थालाई पूरा गर्दछ भन्ने कुरा थाहा हुन्छ । | |||
येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति स्थापना गर्नुभएको जीवनको सत्यता नै [[नयाँ करार]] हो । [[पुरानो करार]] छाया हो र नयाँ करारचाहिँ त्यसको वास्तविकता हो । पुरानो करारको समयमा मानिसहरूका पापको प्रायश्चितको निम्ति पशु-बलिको रगत प्रयोग गर्ने गरिन्थ्यो । तर नयाँ करारको समयमा चाहिँ बलिको वास्तविकता हुनुभएका येशूज्यूले मानव-जातिका पापको सट्टामा क्रूसमा बलिदानको रगत बगाउनुभई नयाँ करारको व्यवस्थालाई पूरा गर्नुभयो । येशूज्यूले सिकाउनुभएको नयाँ करारका चाडहरूलाई बाइबलमा [[शबाथ-दिन]](साप्ताहिक चाड), [[निस्तार-चाड]], [[पेन्तिकोसको दिन]] र [[छाप्रो-वासको चाड]] (वार्षिक ३ चरणका ७ वटा चाडहरू) भनेर अभिलेख गरिएको छ ।<ref name="유월절 마태복음">{{Cite web |url=https://www. | |||
*'''नयाँ करार निस्तार-चाड''' | *'''नयाँ करार निस्तार-चाड''' | ||
{{그림 |최후의 만찬 유월절.jpg|너비= 370px |정렬=오른쪽섬네일 |타이틀=अन्तिम भोज को रूपमा परिचित निस्तार-चाडको पवित्र भोज}} | {{그림 |최후의 만찬 유월절.jpg|너비= 370px |정렬=오른쪽섬네일 |타이틀=अन्तिम भोज को रूपमा परिचित निस्तार-चाडको पवित्र भोज}} | ||
[https://www.britannica.com/biography/Leonardo-da-Vinci लियोनार्दो दा भिन्सी] (सन् १४५२ – १५१९)द्वारा कोरिएको सुपरिचित चित्र ''‘[[अन्तिम भोज|अन्तिम भोज’]]''मा येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अगिल्लो दिन चेलाहरूसँगै अन्तिम भोज गर्नुभएको दृश्यलाई चित्रण गरिएको छ । बाइबलमा यस भोजको नाम [[नयाँ करार निस्तार-चाड]] हो । येशूज्यूले निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभएको थियो भनेर बाइबलमा लेखिएको छ ।<ref>{{Cite web |title=लूका २२:१५ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> उहाँले निस्तार-चाड मान्ने त्यति ठूलो इच्छा गर्नुको कारणचाहिँ यो चाड मानव-जातिको मुक्तिसँग सीधै सम्बन्धित भएकोले गर्दा हो । पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिले ख्रीष्टको रगतद्वारा उद्धार पाउन सक्छन् ।<ref name="죄의 삯">{{Cite web |title=रोमी ६:२३ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher= |quote=}}</ref><ref name="피로 죄 사함">{{Cite web |title=एफिसी १:७ |url=https://www.bible.com/bible/1483/EPH.1.NNRV |publisher= |quote=}}</ref><ref name="은이나 금같이">{{Cite web |title=१ पत्रुस १:१८-१९ |url=https://www.bible.com/bible/1483/1PE.1.NNRV |publisher= |quote=}}</ref> येशूज्यूले निस्तार-चाडको रोटीलाई उहाँको देह, र दाखमद्यलाई उहाँको रगत भन्नुहुँदै निस्तार-चाडद्वारा पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो ।<ref name="유월절 마태복음" /><ref name="요한복음 6장 내 살과 피" /> अनि नयाँ करार निस्तार-चाडको दिनमा परमेश्वरले हामीलाई उहाँको देह र रगत दिने प्रतिज्ञा गर्नुभयो । त्यसको भोलिपल्ट क्रूसमा च्यातिएको उहाँको देह, र बगेको रगतद्वारा उहाँले निस्तार-चाडको करारलाई पूरा गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref> येशूज्यूले मानव-जातिका पापको सट्टामा क्रूसमा मृत्यु भोग्नुभएर पाप-क्षमा र मुक्तिको बाटो खोलिदिनुभयो । | |||
[https://www.britannica.com/biography/Leonardo-da-Vinci लियोनार्दो दा भिन्सी] (सन् १४५२ – १५१९)द्वारा कोरिएको सुपरिचित चित्र ''‘[[अन्तिम भोज|अन्तिम भोज’]]''मा येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अगिल्लो दिन चेलाहरूसँगै अन्तिम भोज गर्नुभएको दृश्यलाई चित्रण गरिएको छ । बाइबलमा यस भोजको नाम [[नयाँ करार निस्तार-चाड]] हो । येशूज्यूले निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभएको थियो भनेर बाइबलमा लेखिएको छ ।<ref>{{Cite web |url=https://www. | |||
{{quote5 |내용= अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो । |출처= https://www.bible.com/bible/1483/LUK.22.NNRV}} | {{quote5 |내용= अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो । |출처= https://www.bible.com/bible/1483/LUK.22.NNRV}} | ||
*'''नयाँ आज्ञा, प्रेम''' | *'''नयाँ आज्ञा, प्रेम''' | ||
येशूज्यूले चेलाहरूलाई “एक-अर्कालाई प्रेम गर” भन्ने एउटा नयाँ आज्ञा दिनुभयो ।<ref name="새 계명 서로 사랑">{{Cite web |title=यूहन्ना १३:३४ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> नयाँ आज्ञा र नयाँ करार निस्तार-चाड अविभाज्य छन् । निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्तद्वारा यो कुरालाई बुझ्न सकिन्छ । निस्तार-चाडमा दिनुभएको आफ्नो देह र रगतद्वारा येशूज्यूले सन्तहरूलाई उहाँसित एउटै शरीर हुने गराउनुभयो । यो चाडद्वारा, सन्तहरू ख्रीष्टभित्र एउटै शरीर हुन्छन् ।<ref name="한 몸에 참예">{{Cite web |title=१ कोरिन्थी १०:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.10.NNRV |publisher= |quote=}}</ref> पहिलैदेखि दुष्ट, र अरूलाई प्रेम गर्न नजानेको मानिस नै भए तापनि नयाँ करार निस्तार-चाड मानेर एकताबद्ध भएपछि चाहिँ एकले अर्कालाई आफ्नै शरीरलाई झैँ प्रेम गर्न सक्नेछ । | |||
येशूज्यूले चेलाहरूलाई “एक-अर्कालाई प्रेम गर” भन्ने एउटा नयाँ आज्ञा दिनुभयो ।<ref name="새 계명 서로 사랑">{{Cite web |url=https://www. | |||
{{quote |येशूज्यूको देह र रगत सबै भाइहरू एउटै शरीर हुने भएकोले एक-अर्कालाई आफूलाई जस्तै प्रेम गर्न पुगिन्छ . . . येशूज्यूभित्र हामीहरू एउटै शरीर भएकाले के आफ्नो शरीरलाई घृणा गर्ने मानिस कोही हुन्छ र ? हामीहरू स्वभावैले दुष्ट भएकाले प्रेम गर्न नजाने तापनि अब येशूज्यूको देह र रगत हामीभित्र भएकोले हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्न सकेका हौं ।|आन साङ होङ (सन् २०१६ अप्रिल २५), परमेश्वरको रहस्य र जीवनको पानीको मूल, मल्कीसेदेक प्रकाशन कम्पनी, लि.}} | {{quote |येशूज्यूको देह र रगत सबै भाइहरू एउटै शरीर हुने भएकोले एक-अर्कालाई आफूलाई जस्तै प्रेम गर्न पुगिन्छ . . . येशूज्यूभित्र हामीहरू एउटै शरीर भएकाले के आफ्नो शरीरलाई घृणा गर्ने मानिस कोही हुन्छ र ? हामीहरू स्वभावैले दुष्ट भएकाले प्रेम गर्न नजाने तापनि अब येशूज्यूको देह र रगत हामीभित्र भएकोले हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्न सकेका हौं ।|आन साङ होङ (सन् २०१६ अप्रिल २५), परमेश्वरको रहस्य र जीवनको पानीको मूल, मल्कीसेदेक प्रकाशन कम्पनी, लि.}} | ||
=== स्वर्गको आशा === | === स्वर्गको आशा === | ||
येशूज्यूले मानव-जातिलाई स्वर्गको अस्तित्व र मूल्यबारे सिकाउनुभयो, जुन तिनीहरूलाई थाहा थिएन । ‘खेतमा गाडी राखिएको गाडधन’ र ‘बहुमूल्य मोती’ जस्ता दृष्टान्तहरूद्वारा उहाँले आफ्ना प्रजालाई स्वर्गको आशा दिनुभयो,<ref>{{Cite web |title=मत्ती १३:४४-४६ |url=https://www.bible.com/bible/1483/MAT.13.NNRV |publisher= |quote=}}</ref> र डाँडाको उपदेशमार्फत, तिनीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्न सकिने योग्यताबारे थाहा दिनुभयो । अनि स्वर्गको राज्यचाहिँ ‘धार्मिकताको खातिर सताइनेहरू’ र ‘परमेश्वरको इच्छाअनुसार गर्नेहरू’का लागि हो भन्नुभयो ।<ref>{{Cite web |title=मत्ती ५:३, १० |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मत्ती ७:२१-२३ |url=https://www.bible.com/bible/1483/MAT.7.NNRV |publisher= |quote=}}</ref> जहाँ धन, त्यहीँ मन भनिएजस्तै हाम्रो मनलाई स्वर्गतिर लगाउन उहाँले हामीलाई स्वर्गमा धन-सम्पत्ति थुपार्न सिकाउनुभयो ।<ref>{{Cite web |title=मत्ती ६:२०-२१ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |publisher= |quote=}}</ref> यो पृथ्वीलाई नै सर्वस्व ठान्दै जिइरहेका मानव-जातिलाई येशूज्यूले मृत्यु, पीडा र आँसु भएको स्वर्गको बारेमा बताइदिनुभयो ।<ref>{{Cite web |title=प्रकाश २१:४ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |publisher= |quote=}}</ref> | |||
येशूज्यूले मानव-जातिलाई स्वर्गको अस्तित्व र मूल्यबारे सिकाउनुभयो, जुन तिनीहरूलाई थाहा थिएन । ‘खेतमा गाडी राखिएको गाडधन’ र ‘बहुमूल्य मोती’ जस्ता दृष्टान्तहरूद्वारा उहाँले आफ्ना प्रजालाई स्वर्गको आशा दिनुभयो,<ref>{{Cite web |url=https://www. | |||
=== परमेश्वर र हामीबीचको सम्बन्ध === | === परमेश्वर र हामीबीचको सम्बन्ध === | ||
[[प्रभुको प्रार्थना]]द्वारा येशूज्यूले, परमेश्वर र उहाँका प्रजाबीच पिता र सन्तानको जस्तो सम्बन्ध छ भनेर जानकारी दिनुभयो ।<ref name="우리 아버지">{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |publisher= |quote=}}</ref> ‘''बुबा''’ भन्ने शब्द केवल परिवारमा प्रयोग हुन्छ । यो पृथ्वीमा शारीरिक परिवार भएजस्तै स्वर्गमा पनि आत्मिक परिवार छ ।<ref>{{Cite web |title=हिब्रू ८:५ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher= |quote=}}</ref><ref name="영의 아버지">{{Cite web |title=हिब्रू १२:९ |url=https://www.bible.com/bible/1483/HEB.12.NNRV |publisher= |quote=}}</ref><ref name="자녀">{{Cite web |title=२ कोरिन्थी ६:१८ |url=https://www.bible.com/bible/1483/2CO.6.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |publisher= |quote=}}</ref> अर्थात् परमेश्वर र सन्तहरूचाहिँ प्रेमद्वारा गाँसिएका आत्मिक ''परिवार'' हुन् भन्ने अर्थ हो ।{{참고|‘स्वर्गीय परिवार’|설명=}} | |||
[[प्रभुको प्रार्थना]]द्वारा येशूज्यूले, परमेश्वर र उहाँका प्रजाबीच पिता र सन्तानको जस्तो सम्बन्ध छ भनेर जानकारी दिनुभयो ।<ref name="우리 아버지">{{Cite web |url=https://www. | |||
{{참고|‘स्वर्गीय परिवार’|설명=}} | |||
=== नम्रता र सेवा === | === नम्रता र सेवा === | ||
{{그림 |세족예식.jpg |너비= 250px |정렬=오른쪽섬네일 |타이틀=निस्तार-चाडको पवित्र भोजअघि येशूज्यूले चेलाहरूको गोडा धोइदिनुभएर स्वयम्ले नम्रता र सेवाको उदाहरण देखाउनुभयो ।}} | {{그림 |세족예식.jpg |너비= 250px |정렬=오른쪽섬네일 |타이틀=निस्तार-चाडको पवित्र भोजअघि येशूज्यूले चेलाहरूको गोडा धोइदिनुभएर स्वयम्ले नम्रता र सेवाको उदाहरण देखाउनुभयो ।}} | ||
येशूज्यूले सिकाउनुभएको नम्रता र सेवाका शिक्षाहरू बाइबलका धेरै ठाउँहरूमा लेखिएको पाइन्छ । येशूज्यूले फरिसी र कर उठाउनेको दृष्टान्तद्वारा, जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ भन्ने शिक्षा दिनुभयो ।<ref>{{Cite web |title=लूका १८:९-१४ |url=https://www.bible.com/bible/1483/LUK.18.NNRV |publisher= |quote=}}</ref> आफू नम्र भएर कसरी अरूको सेवा गर्नुपर्छ भन्ने कुरा उहाँ स्वयम्ले उदाहरण देखाउनुहुँदै हामीलाई सिकाउनुभयो । यसको प्रतिनिधि उदाहरण नै निस्तार-चाडको पवित्र भोजअघि गरिने गोडा धुने विधि हो । त्यो समयमा कसैको गोडा धोइदिनु भनेको नोकर जस्तो निम्न दर्जाको व्यक्तिले गर्ने काम थियो ।<ref>{{인용|url=https://books.google.co.kr/books?id=u4PpJQ0jRVkC&pg=PA1340&dq=Judaism+customs+feet+wash+slave&hl=ko&sa=X&ved=2ahUKEwjKgdzy4cv1AhV-r1YBHeZ9DzA4FBDoAXoECAQQAg#v=onepage&q=Judaism%20customs%20feet%20wash%20slave&f=false|title=गोडा धुने विषय|website=The Bible Cyclopaedia जोन विलियम पार्कर|publisher=|date=|year=1843|author=|page=1340|series=|isbn=}}</ref><ref>{{인용|url=https://books.google.co.kr/books?id=eF9_Gydxi-AC&pg=PA109&dq=Jews+customs+washing+of+feet+slave&hl=ko&sa=X&ved=2ahUKEwi3qIGz6sv1AhXCdd4KHW6-ChcQ6AF6BAgLEAI#v=onepage&q=Jews%20customs%20washing%20of%20feet%20slave&f=false|title=Q. Why is the ceremony of washing the feet so often mentioned in the Old and New Testament?|website=|publisher=A Guide to Jewish History, ceremonies, manners, and customs, ancient and modern, in the form of question and answer, by the authoress of "the Child's Guide to Knowledge." सिम्प्किन, मार्सल|date=|year=1834|author=Mrs. Humphrey Ward|page=109|series=|isbn=|quote=}}</ref> तर येशूज्यू आफैले चेलाहरूका गोडा धोइदिनुभयो ।<ref name="세족">{{Cite web |title=यूहन्ना १३:१-७ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> यस सम्बन्धमा उहाँले भन्नुभयो, “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।”<ref name="본을 보였노라">{{Cite web |title=यूहन्ना १३:१५ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> | |||
येशूज्यूले सिकाउनुभएको नम्रता र सेवाका शिक्षाहरू बाइबलका धेरै ठाउँहरूमा लेखिएको पाइन्छ । येशूज्यूले फरिसी र कर उठाउनेको दृष्टान्तद्वारा, जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ भन्ने शिक्षा दिनुभयो ।<ref>{{Cite web |url=https://www. | |||
=== सुसमाचार प्रचारको मिसन === | === सुसमाचार प्रचारको मिसन === | ||
येशूज्यूले स्वर्ग उचालिनुअघि चेलाहरूलाई सुसमाचार प्रचारको मिसन सुम्पनुभयो । उहाँले पत्रुसलाई “के तिमी मलाई प्रेम गर्छौ ?” भनेर तीन पल्ट सोध्नुभयो । तब पत्रुसले “म तपाईंलाई प्रेम गर्छु” भनेर हरेक चोटि जवाफ दिँदा येशूज्यूले तिनलाई, भेडासँग तुलना गरिएका सन्तहरूको हेरचाह गर्न भन्नुभयो ।<ref name="내 양을 먹이라" /> साथै उहाँले आफ्ना चेलाहरूलाई “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ । पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ” भन्नुहुँदै सुसमाचार प्रचार गर्न आग्रह गर्नुभयो ।<ref name="복음 전파" /> येशूज्यूको स्वर्गारोहणपछि प्रेरितहरूले उहाँको शिक्षालाई अनुसरण गर्दै विभिन्न ठाउँहरूमा गएर नयाँ करारको सुसमाचार प्रचार गरी धेरै आत्माहरूलाई बचाउन कडा परिश्रम गरे । | येशूज्यूले स्वर्ग उचालिनुअघि चेलाहरूलाई सुसमाचार प्रचारको मिसन सुम्पनुभयो । उहाँले पत्रुसलाई “के तिमी मलाई प्रेम गर्छौ ?” भनेर तीन पल्ट सोध्नुभयो । तब पत्रुसले “म तपाईंलाई प्रेम गर्छु” भनेर हरेक चोटि जवाफ दिँदा येशूज्यूले तिनलाई, भेडासँग तुलना गरिएका सन्तहरूको हेरचाह गर्न भन्नुभयो ।<ref name="내 양을 먹이라" /> साथै उहाँले आफ्ना चेलाहरूलाई “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ । पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ” भन्नुहुँदै सुसमाचार प्रचार गर्न आग्रह गर्नुभयो ।<ref name="복음 전파" /> येशूज्यूको स्वर्गारोहणपछि प्रेरितहरूले उहाँको शिक्षालाई अनुसरण गर्दै विभिन्न ठाउँहरूमा गएर नयाँ करारको सुसमाचार प्रचार गरी धेरै आत्माहरूलाई बचाउन कडा परिश्रम गरे । | ||