येशू ख्रीष्ट: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०८: पङ्क्ति १०८:
[https://www.britannica.com/biography/Leonardo-da-Vinci लियोनार्दो दा भिन्सी] (सन् १४५२ – १५१९)द्वारा कोरिएको सुपरिचित चित्र ''‘[[अन्तिम भोज|अन्तिम भोज’]]''मा येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अगिल्लो दिन चेलाहरूसँगै अन्तिम भोज गर्नुभएको दृश्यलाई चित्रण गरिएको छ । बाइबलमा यस भोजको नाम [[नयाँ करार निस्तार-चाड]] हो । येशूज्यूले निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभएको थियो भनेर बाइबलमा लेखिएको छ ।<ref>{{Cite web |title=लूका २२:१५ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> उहाँले निस्तार-चाड मान्ने त्यति ठूलो इच्छा गर्नुको कारणचाहिँ यो चाड मानव-जातिको मुक्तिसँग सीधै सम्बन्धित भएकोले गर्दा हो । पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिले ख्रीष्टको रगतद्वारा उद्धार पाउन सक्छन् ।<ref name="죄의 삯">{{Cite web |title=रोमी ६:२३ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher= |quote=}}</ref><ref name="피로 죄 사함">{{Cite web |title=एफिसी १:७ |url=https://www.bible.com/bible/1483/EPH.1.NNRV |publisher= |quote=}}</ref><ref name="은이나 금같이">{{Cite web |title=१ पत्रुस १:१८-१९ |url=https://www.bible.com/bible/1483/1PE.1.NNRV |publisher= |quote=}}</ref> येशूज्यूले निस्तार-चाडको रोटीलाई उहाँको देह, र दाखमद्यलाई उहाँको रगत भन्नुहुँदै निस्तार-चाडद्वारा पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो ।<ref name="유월절 마태복음" /><ref name="요한복음 6장 내 살과 피" /> अनि नयाँ करार निस्तार-चाडको दिनमा परमेश्वरले हामीलाई उहाँको देह र रगत दिने प्रतिज्ञा गर्नुभयो । त्यसको भोलिपल्ट क्रूसमा च्यातिएको उहाँको देह, र बगेको रगतद्वारा उहाँले निस्तार-चाडको करारलाई पूरा गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref> येशूज्यूले मानव-जातिका पापको सट्टामा क्रूसमा मृत्यु भोग्नुभएर पाप-क्षमा र मुक्तिको बाटो खोलिदिनुभयो ।  

{{quote5 |내용= अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो । |출처= https://www.bible.com/bible/1483/LUK.22.NNRV}}
{{quote5 |내용= अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो । |출처= [https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१९-२०]}}

*'''नयाँ आज्ञा, प्रेम'''
*'''नयाँ आज्ञा, प्रेम'''
पङ्क्ति १४४: पङ्क्ति १४४:
*[[येशूज्यूको स्वर्गारोहण]]
*[[येशूज्यूको स्वर्गारोहण]]

== फुटनोट ==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />

"https://churchofgod.wiki/ne/ne/येशू_ख्रीष्ट" बाट अनुप्रेषित