शरीरमा आउनुभएका परमेश्वर(देह धारण): संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १४: | पङ्क्ति १४: | ||
*पवित्र आत्माद्वारा मरियमको गर्भबाट जन्मनुभएका येशूज्यू | *पवित्र आत्माद्वारा मरियमको गर्भबाट जन्मनुभएका येशूज्यू | ||
{{quote5 |내용= येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । . . . “तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”|출처= https://www.bible.com/bible/1483/MAT.1.NNRV}} | {{quote5 |내용= येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । . . . “तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”|출처= [https://www.bible.com/bible/1483/MAT.1.NNRV मत्ती १:१८-२१]}} | ||
== शरीरमा आउनुभएका परमेश्वर, येशू ख्रीष्ट == | == शरीरमा आउनुभएका परमेश्वर, येशू ख्रीष्ट == | ||
| पङ्क्ति ३०: | पङ्क्ति ३०: | ||
{{quote5 |내용= ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ्यो । ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो । उसको अनुहारमा हामीलाई मन पर्ने | {{quote5 |내용= ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ्यो । ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो । उसको अनुहारमा हामीलाई मन पर्ने | ||
केही थिएन । |출처= https://www.bible.com/bible/1483/ISA.53.NNRV}} | केही थिएन । |출처= [https://www.bible.com/bible/1483/ISA.53.NNRV यशैया ५३:२]}} | ||
मूलभूत रूपमा सर्वशक्तिमान् परमेश्वर हुनुभए तापनि मानिसको रूपमा आउनुभएका येशूज्यूको बाहिरी रूप एक आम मानिसको भन्दा केही फरक थिएन । शारीरिक रूपमा चाहिँ, उहाँ योसेफ र मरियमका छोरा हुनुहुन्थ्यो,<ref>{{Cite web |title=यूहन्ना ६:४२ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher=}}</ref> र उहाँले सिकर्मी काम गर्नुहुन्थ्यो । अनि भोकाउनुहुँदा उहाँले भोजन गर्नुहुन्थ्यो र लामो यात्राका कारण थकाइ लाग्दा उहाँ एकैछिन आराम गर्नुहुन्थ्यो । यसकारण उहाँको भोजन, पहिरन अथवा दिनचर्या त्यस्तो विशेष थिएन ।<ref>{{Cite web |title=लूका २४:२४-४३ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:६ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher=}}</ref><ref>{{Cite book |url= |title=6. Christology 1: The Person of Christ, The Theology of B. B. Warfield: A Systematic Summary |website= |publisher= Crossway |date=September 2, 2010 |year= |author=Fred G. Zaspel |page= |series=0 edition |isbn=|quote=}}</ref> हिजोआज मानिसहरू ती पुराना पवित्र चित्र र पेन्टिङहरू हेरेर ख्रीष्टलाई विश्वास गर्ने गर्छन् । तर २,००० वर्षअघिचाहिँ येशूज्यू एक आम मानिसजस्तै देखिनुभएकोले यहूदीहरूले उहाँलाई इन्कार गरे ।<ref>{{Cite web |title=मर्कूस ६:३ |url=https://www.bible.com/bible/1483/MRK.6.NNRV |publisher=}}</ref> येशूज्यूले हात नधोई भोजन गर्नुभएको कुरा, अनि समाजले घृणित ठानेका कर उठाउनेहरू र वेश्याहरूसँग येशूज्यू बस्नुभएको कुरा नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार नगर्ने एउटा कारण बन्यो ।<ref>{{Cite web |title=लूका ११:३८ |url=https://www.bible.com/bible/1483/LUK.11.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती ११:१८-१९ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका १५:१-२ |url=https://www.bible.com/bible/1483/LUK.15.NNRV |publisher=}}</ref> | मूलभूत रूपमा सर्वशक्तिमान् परमेश्वर हुनुभए तापनि मानिसको रूपमा आउनुभएका येशूज्यूको बाहिरी रूप एक आम मानिसको भन्दा केही फरक थिएन । शारीरिक रूपमा चाहिँ, उहाँ योसेफ र मरियमका छोरा हुनुहुन्थ्यो,<ref>{{Cite web |title=यूहन्ना ६:४२ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher=}}</ref> र उहाँले सिकर्मी काम गर्नुहुन्थ्यो । अनि भोकाउनुहुँदा उहाँले भोजन गर्नुहुन्थ्यो र लामो यात्राका कारण थकाइ लाग्दा उहाँ एकैछिन आराम गर्नुहुन्थ्यो । यसकारण उहाँको भोजन, पहिरन अथवा दिनचर्या त्यस्तो विशेष थिएन ।<ref>{{Cite web |title=लूका २४:२४-४३ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:६ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher=}}</ref><ref>{{Cite book |url= |title=6. Christology 1: The Person of Christ, The Theology of B. B. Warfield: A Systematic Summary |website= |publisher= Crossway |date=September 2, 2010 |year= |author=Fred G. Zaspel |page= |series=0 edition |isbn=|quote=}}</ref> हिजोआज मानिसहरू ती पुराना पवित्र चित्र र पेन्टिङहरू हेरेर ख्रीष्टलाई विश्वास गर्ने गर्छन् । तर २,००० वर्षअघिचाहिँ येशूज्यू एक आम मानिसजस्तै देखिनुभएकोले यहूदीहरूले उहाँलाई इन्कार गरे ।<ref>{{Cite web |title=मर्कूस ६:३ |url=https://www.bible.com/bible/1483/MRK.6.NNRV |publisher=}}</ref> येशूज्यूले हात नधोई भोजन गर्नुभएको कुरा, अनि समाजले घृणित ठानेका कर उठाउनेहरू र वेश्याहरूसँग येशूज्यू बस्नुभएको कुरा नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार नगर्ने एउटा कारण बन्यो ।<ref>{{Cite web |title=लूका ११:३८ |url=https://www.bible.com/bible/1483/LUK.11.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती ११:१८-१९ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका १५:१-२ |url=https://www.bible.com/bible/1483/LUK.15.NNRV |publisher=}}</ref> | ||
| पङ्क्ति ४४: | पङ्क्ति ४४: | ||
वर्तमान समयका ख्रीष्टियानहरूले अति पवित्र सन्तको रूपमा लिने गरेका प्रेरित पावललाई २,००० वर्षअघि नासरी पन्थको मुख्य अगुवा भन्ने संज्ञा दिइएको थियो ।<ref>{{Cite web |title=प्रेरित २४:५ |url=https://www.bible.com/bible/1483/ACT.24.NNRV |publisher=}}</ref> कारण तिनले मानिसको रूपमा आउनुभएका ख्रीष्टलाई विश्वास गरेका थिए । पावलले मात्र होइन तर यूहन्ना, पत्रुस, फिलिप जस्ता प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले पनि चरम सतावटको बाबजुद येशूज्यूप्रतिको विश्वासलाई कायम राखे ।<ref>{{Cite web |title=यूहन्ना १५:२०-२१ |url=https://www.bible.com/bible/1483/JHN.15.NNRV |publisher=}}</ref> येशूज्यूका बाह्र चेलामध्येका एक, प्रेरित यूहन्नाले आदिदेखि अस्तित्वमा रहनुभएका परमेश्वर देहधारी भई मानिसहरूका बीचमा वास गर्नुभयो भनेर बाइबलमा लेखे । प्रेरित पावलले, येशूज्यू मानिस भई आउनुभए तापनि उहाँ मूलभूत रूपमा परमेश्वर हुनुहुन्छ भने । | वर्तमान समयका ख्रीष्टियानहरूले अति पवित्र सन्तको रूपमा लिने गरेका प्रेरित पावललाई २,००० वर्षअघि नासरी पन्थको मुख्य अगुवा भन्ने संज्ञा दिइएको थियो ।<ref>{{Cite web |title=प्रेरित २४:५ |url=https://www.bible.com/bible/1483/ACT.24.NNRV |publisher=}}</ref> कारण तिनले मानिसको रूपमा आउनुभएका ख्रीष्टलाई विश्वास गरेका थिए । पावलले मात्र होइन तर यूहन्ना, पत्रुस, फिलिप जस्ता प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले पनि चरम सतावटको बाबजुद येशूज्यूप्रतिको विश्वासलाई कायम राखे ।<ref>{{Cite web |title=यूहन्ना १५:२०-२१ |url=https://www.bible.com/bible/1483/JHN.15.NNRV |publisher=}}</ref> येशूज्यूका बाह्र चेलामध्येका एक, प्रेरित यूहन्नाले आदिदेखि अस्तित्वमा रहनुभएका परमेश्वर देहधारी भई मानिसहरूका बीचमा वास गर्नुभयो भनेर बाइबलमा लेखे । प्रेरित पावलले, येशूज्यू मानिस भई आउनुभए तापनि उहाँ मूलभूत रूपमा परमेश्वर हुनुहुन्छ भने । | ||
{{quote5 |내용= आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । . . . अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो । |출처= https://www.bible.com/bible/1483/JHN.1.NNRV}} | {{quote5 |내용= आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । . . . अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो । |출처= [https://www.bible.com/bible/1483/JHN.1.NNRV यूहन्ना १:१, १४]}} | ||
{{quote5 |내용= परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन ... स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । |출처= https://www.bible.com/bible/1483/PHP.2.NNRV}} | {{quote5 |내용= परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन ... स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । |출처= [https://www.bible.com/bible/1483/PHP.2.NNRV फिलिप्पी २:५–८]}} | ||
प्रेरितहरूले येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुको कारणचाहिँ, बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएका मुक्तिदाता नै येशूज्यू हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूले पक्का विश्वास गरेकाले गर्दा हो । पुरानो करार बाइबलमा, येशूज्यू जन्मनुभन्दा सयौँ वर्षअघि नै परमेश्वर मानिसको रूपमा आउनुहुने विषयमा अगमवाणीहरू गरिएका थिए । ती अगमवाणीहरू यस प्रकार छन् : मुक्तिदाता एक जना कन्याको शरीरमा गर्भधारण गर्नुहुनेछ;<ref>{{Cite web |title=यशैया ७:१४ |url=https://www.bible.com/bible/1483/ISA.7.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती १:१८-२३ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |publisher=}}</ref> परमेश्वर, जसको सुरु प्राचीनकालदेखि नै छ, उहाँ बेथलेहेममा जन्मनुहुनेछ;<ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती २:१-६ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |publisher= |quote=}}</ref> इस्राएलका राजा अर्थात् सियोनका राजा(परमेश्वर) गधाको बच्चा बछेडामाथि सवार भएर [[यरूशलेम]]मा आउनुहुनेछ ।<ref>{{Cite web |title=जकरिया ९:९ |url=https://www.bible.com/bible/1483/ZEC.9.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती २१:२-११ |url=https://www.bible.com/bible/1483/MAT.21.NNRV |publisher=}}</ref> बाइबलमा येशूज्यूलाई ''इम्मानुएल'' भनिएको छ । जसको अर्थ हो, परमेश्वर आफ्ना प्रजालाई बचाउन र तिनीहरूसँग रहनलाई शरीरमा आउनुहुनेछ ।<ref>अध्याय १२ त्रिएक, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज ८६, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> यो अगमवाणीअनुसार येशूज्यू मानिसको रूपमा जन्मनुभएर मानव-जातिको मुक्तिको निम्ति सुसमाचारको जीवन जिउनुभयो र क्रूसमा मृत्युसमेत भोग्नुभई बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभयो । | प्रेरितहरूले येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुको कारणचाहिँ, बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएका मुक्तिदाता नै येशूज्यू हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूले पक्का विश्वास गरेकाले गर्दा हो । पुरानो करार बाइबलमा, येशूज्यू जन्मनुभन्दा सयौँ वर्षअघि नै परमेश्वर मानिसको रूपमा आउनुहुने विषयमा अगमवाणीहरू गरिएका थिए । ती अगमवाणीहरू यस प्रकार छन् : मुक्तिदाता एक जना कन्याको शरीरमा गर्भधारण गर्नुहुनेछ;<ref>{{Cite web |title=यशैया ७:१४ |url=https://www.bible.com/bible/1483/ISA.7.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती १:१८-२३ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |publisher=}}</ref> परमेश्वर, जसको सुरु प्राचीनकालदेखि नै छ, उहाँ बेथलेहेममा जन्मनुहुनेछ;<ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती २:१-६ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |publisher= |quote=}}</ref> इस्राएलका राजा अर्थात् सियोनका राजा(परमेश्वर) गधाको बच्चा बछेडामाथि सवार भएर [[यरूशलेम]]मा आउनुहुनेछ ।<ref>{{Cite web |title=जकरिया ९:९ |url=https://www.bible.com/bible/1483/ZEC.9.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती २१:२-११ |url=https://www.bible.com/bible/1483/MAT.21.NNRV |publisher=}}</ref> बाइबलमा येशूज्यूलाई ''इम्मानुएल'' भनिएको छ । जसको अर्थ हो, परमेश्वर आफ्ना प्रजालाई बचाउन र तिनीहरूसँग रहनलाई शरीरमा आउनुहुनेछ ।<ref>अध्याय १२ त्रिएक, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज ८६, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> यो अगमवाणीअनुसार येशूज्यू मानिसको रूपमा जन्मनुभएर मानव-जातिको मुक्तिको निम्ति सुसमाचारको जीवन जिउनुभयो र क्रूसमा मृत्युसमेत भोग्नुभई बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभयो । | ||
| पङ्क्ति ५५: | पङ्क्ति ५५: | ||
परमेश्वर शरीरमा आउनुको आधारभूत कारण नै सबै मानव-जातिलाई बचाउनको निम्ति हो ।<ref>{{Cite web |title=यूहन्ना ३:१६ |url=https://www.bible.com/bible/1483/JHN.3.NNRV |publisher=}}</ref> बाइबलमा हेर्दा, पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर लेखिएको छ ।<ref>{{Cite web |title=रोमी ६:२ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher= |quote=}}</ref> पापीहरूले आफ्नो पापको ज्याला रहेको मृत्युलाई केहीद्वारा पनि तिर्न सक्दैनन् । यसकारण पापरहित हुनुभएका परमेश्वरले<ref>{{Cite web |title=१ यूहन्ना ३:५ |url=https://www.bible.com/bible/1483/1JN.3.NNRV |publisher= |quote=}}</ref> मानव-जातिका सारा पापहरू सट्टामा बोकेर मृत्यु भोगिदिनुभयो, जसद्वारा मानव-जातिका पापहरू प्रायश्चित भए । क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो दिन येशूज्यूले आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा [[नयाँ करार निस्तार-चाड]] स्थापना गर्नुभयो र हामीलाई पाप-क्षमा र अनन्त जीवन दिनुभयो । त्यसको भोलिपल्ट उहाँले क्रूसमा आफ्नो देह च्यातिने, र रगत बग्नेसम्मको कष्ट सहनुभई निस्तार-चाडद्वारा प्रतिज्ञा गरिएको करारलाई पूरा गर्नुभयो । पुरानो करार बाइबलको [[मीका|मीकाको पुस्तक]]मा, परमेश्वरले पछिल्ला दिनहरूमा सत्यताको मार्ग सिकाउनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=मीका ४:१-२ |url=https://www.bible.com/bible/1483/MIC.4.NNRV |publisher= |quote=}}</ref> फेरि भन्नुपर्दा, येशूज्यू दोस्रो पल्ट आउनुहुनेछ र हामीलाई मुक्तिमा डोऱ्याउने सत्यता सिकाउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । येशूज्यूले हाम्रो मुक्तिको निम्ति स्थापना गर्नुभएको सत्यता नै नयाँ करार निस्तार-चाड हो । तर ई.सं. ३२५मा सुरुको मण्डलीको युगपछि [[निकेया परिषद|निकेया धार्मिक सम्मेलन]]मा नयाँ करार निस्तार-चाड रद्द गरियो । येशूज्यूले पहिलो आगमनको समयमा खोलिदिनुभएको मुक्तिको मार्ग विलीन भयो । यसकारण जीवनको सत्यता पुनर्स्थापन गर्न र मानव-जातिलाई उद्धार गर्न ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ । | परमेश्वर शरीरमा आउनुको आधारभूत कारण नै सबै मानव-जातिलाई बचाउनको निम्ति हो ।<ref>{{Cite web |title=यूहन्ना ३:१६ |url=https://www.bible.com/bible/1483/JHN.3.NNRV |publisher=}}</ref> बाइबलमा हेर्दा, पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर लेखिएको छ ।<ref>{{Cite web |title=रोमी ६:२ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher= |quote=}}</ref> पापीहरूले आफ्नो पापको ज्याला रहेको मृत्युलाई केहीद्वारा पनि तिर्न सक्दैनन् । यसकारण पापरहित हुनुभएका परमेश्वरले<ref>{{Cite web |title=१ यूहन्ना ३:५ |url=https://www.bible.com/bible/1483/1JN.3.NNRV |publisher= |quote=}}</ref> मानव-जातिका सारा पापहरू सट्टामा बोकेर मृत्यु भोगिदिनुभयो, जसद्वारा मानव-जातिका पापहरू प्रायश्चित भए । क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो दिन येशूज्यूले आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा [[नयाँ करार निस्तार-चाड]] स्थापना गर्नुभयो र हामीलाई पाप-क्षमा र अनन्त जीवन दिनुभयो । त्यसको भोलिपल्ट उहाँले क्रूसमा आफ्नो देह च्यातिने, र रगत बग्नेसम्मको कष्ट सहनुभई निस्तार-चाडद्वारा प्रतिज्ञा गरिएको करारलाई पूरा गर्नुभयो । पुरानो करार बाइबलको [[मीका|मीकाको पुस्तक]]मा, परमेश्वरले पछिल्ला दिनहरूमा सत्यताको मार्ग सिकाउनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=मीका ४:१-२ |url=https://www.bible.com/bible/1483/MIC.4.NNRV |publisher= |quote=}}</ref> फेरि भन्नुपर्दा, येशूज्यू दोस्रो पल्ट आउनुहुनेछ र हामीलाई मुक्तिमा डोऱ्याउने सत्यता सिकाउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । येशूज्यूले हाम्रो मुक्तिको निम्ति स्थापना गर्नुभएको सत्यता नै नयाँ करार निस्तार-चाड हो । तर ई.सं. ३२५मा सुरुको मण्डलीको युगपछि [[निकेया परिषद|निकेया धार्मिक सम्मेलन]]मा नयाँ करार निस्तार-चाड रद्द गरियो । येशूज्यूले पहिलो आगमनको समयमा खोलिदिनुभएको मुक्तिको मार्ग विलीन भयो । यसकारण जीवनको सत्यता पुनर्स्थापन गर्न र मानव-जातिलाई उद्धार गर्न ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ । | ||
{{quote5 |내용= त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । |출처= https://www.bible.com/bible/1483/HEB.9.NNRV}} | {{quote5 |내용= त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । |출처= [https://www.bible.com/bible/1483/HEB.9.NNRV हिब्रू ९:२८]}} | ||
मानिसको रूपमा आउनुहुने दोस्रो आगमनका ख्रीष्टलाई चिन्ने तरिकाचाहिँ २,००० वर्षअघिको सुरुको मण्डलीको इतिहासबाट जान्न सकिन्छ । त्यो समयमा येशूज्यूको शारीरिक पक्षलाई हेरेका धार्मिक नेताहरूले मुक्तिदाता येशूज्यूलाई इन्कार गरे । तर बाइबलको अगमवाणी र त्यसको पूर्णता हेरेका प्रेरितहरू र सन्तहरूले भने मुक्तिदाता येशूज्यूलाई ग्रहण गरे । यो युगमा दोस्रो आगमनका ख्रीष्टलाई चिन्न सकिने एकमात्र तरिका पनि बाइबल नै हो । किनभने मुक्तिदाताको विषयमा गवाही दिने एकमात्र पुस्तक नै बाइबल हो ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> पहिलो आगमनको समयमा येशूज्यूले आफू मुक्तिदाता रहेको कुरा बाइबलद्वारा गवाही दिनुभयो । [[बप्तिस्मा-दिने यूहन्ना]]ले “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” भनेर सोध्दा येशूज्यूले बाइबलका अगमवाणीहरू बताइदिनुभयो ।<ref>अध्याय ४ “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” पिता परमेश्वर र माता परमेश्वर, पेज ३६, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref><ref>{{Cite web |title=मत्ती ११:२-५ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher= |quote=}}</ref> साथै इम्माउसतर्फ गइरहेका चेलाहरूले येशूज्यूलाई चिन्न नसक्दा येशूज्यूले बाइबलद्वारा आफ्नो विषयमा गवाही दिनुभएको थियो ।<ref>{{Cite web |title=लूका २४:२७ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref> ख्रीष्ट दोस्रो पल्ट कहिले, कस्तो स्वरूपमा र के चिन्ह लिएर आउनुहुनेछ भन्ने कुरा सबै बाइबलमा अगमवाणी गरिएको छ । जसमध्ये सबैभन्दा महत्त्वपूर्ण चिन्ह नै नयाँ करार निस्तार-चाड हो । भविष्यमा परमेश्वरले छिप्पिएको मद्यको भोज लाउनुहुनेछ र मुत्युलाई सदाको निम्ति निल्नुहुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरेका थिए । | मानिसको रूपमा आउनुहुने दोस्रो आगमनका ख्रीष्टलाई चिन्ने तरिकाचाहिँ २,००० वर्षअघिको सुरुको मण्डलीको इतिहासबाट जान्न सकिन्छ । त्यो समयमा येशूज्यूको शारीरिक पक्षलाई हेरेका धार्मिक नेताहरूले मुक्तिदाता येशूज्यूलाई इन्कार गरे । तर बाइबलको अगमवाणी र त्यसको पूर्णता हेरेका प्रेरितहरू र सन्तहरूले भने मुक्तिदाता येशूज्यूलाई ग्रहण गरे । यो युगमा दोस्रो आगमनका ख्रीष्टलाई चिन्न सकिने एकमात्र तरिका पनि बाइबल नै हो । किनभने मुक्तिदाताको विषयमा गवाही दिने एकमात्र पुस्तक नै बाइबल हो ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> पहिलो आगमनको समयमा येशूज्यूले आफू मुक्तिदाता रहेको कुरा बाइबलद्वारा गवाही दिनुभयो । [[बप्तिस्मा-दिने यूहन्ना]]ले “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” भनेर सोध्दा येशूज्यूले बाइबलका अगमवाणीहरू बताइदिनुभयो ।<ref>अध्याय ४ “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” पिता परमेश्वर र माता परमेश्वर, पेज ३६, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref><ref>{{Cite web |title=मत्ती ११:२-५ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher= |quote=}}</ref> साथै इम्माउसतर्फ गइरहेका चेलाहरूले येशूज्यूलाई चिन्न नसक्दा येशूज्यूले बाइबलद्वारा आफ्नो विषयमा गवाही दिनुभएको थियो ।<ref>{{Cite web |title=लूका २४:२७ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref> ख्रीष्ट दोस्रो पल्ट कहिले, कस्तो स्वरूपमा र के चिन्ह लिएर आउनुहुनेछ भन्ने कुरा सबै बाइबलमा अगमवाणी गरिएको छ । जसमध्ये सबैभन्दा महत्त्वपूर्ण चिन्ह नै नयाँ करार निस्तार-चाड हो । भविष्यमा परमेश्वरले छिप्पिएको मद्यको भोज लाउनुहुनेछ र मुत्युलाई सदाको निम्ति निल्नुहुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरेका थिए । | ||
{{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ . . . उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ,” |출처= https://www.bible.com/bible/1483/ISA.25.NNRV}} | {{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ . . . उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ,” |출처= [https://www.bible.com/bible/1483/ISA.25.NNRV यशैया २५:६-९]}} | ||
मृत्युलाई सदाको निम्ति निलिदिने अर्थात् अनन्त जीवन दिलाउने एकमात्र दाखमद्य नै बाइबलमा [[नयाँ करार]] निस्तार-चाडको दाखमद्य हो । पहिलो आगमनपछि करीब १,६०० वर्षसम्म लोप भएको नयाँ करार निस्तार-चाड पुनर्स्थापना गर्नुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू अर्थात् परमेश्वर हुनुहुन्छ । बाइबलका यी सम्पूर्ण अगमवाणीअनुसार देहधारी हुनुभई नयाँ करार पुनर्स्थापन गर्नुभएका व्यक्ति नै [[आन साङ होङ|आन साङ होङज्यू]] हुनुहुन्छ ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू केलाई विश्वास र पालन गर्दैछन् ? |url=http://jmagazine.joins.com/monthly/view/318953 |website=Monthly JoongAng |series= |publisher= |page=174-182 |isbn= |quote=}}</ref> | मृत्युलाई सदाको निम्ति निलिदिने अर्थात् अनन्त जीवन दिलाउने एकमात्र दाखमद्य नै बाइबलमा [[नयाँ करार]] निस्तार-चाडको दाखमद्य हो । पहिलो आगमनपछि करीब १,६०० वर्षसम्म लोप भएको नयाँ करार निस्तार-चाड पुनर्स्थापना गर्नुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू अर्थात् परमेश्वर हुनुहुन्छ । बाइबलका यी सम्पूर्ण अगमवाणीअनुसार देहधारी हुनुभई नयाँ करार पुनर्स्थापन गर्नुभएका व्यक्ति नै [[आन साङ होङ|आन साङ होङज्यू]] हुनुहुन्छ ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू केलाई विश्वास र पालन गर्दैछन् ? |url=http://jmagazine.joins.com/monthly/view/318953 |website=Monthly JoongAng |series= |publisher= |page=174-182 |isbn= |quote=}}</ref> | ||
| पङ्क्ति ९०: | पङ्क्ति ९०: | ||
*[[सियोन]] | *[[सियोन]] | ||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||