येशूज्यूको दोस्रो आगमनको समय: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ६५: | पङ्क्ति ६५: | ||
== दोस्रो आगमनका येशूज्यू == | == दोस्रो आगमनका येशूज्यू == | ||
हिउँदमा रूखका पातहरू झर्छ र त्यसका हाँगाहरू सुकेको जस्तो देखिन्छ । तर जब वसन्त र ग्रीष्म ऋतु आउँछ तब त्यसमा नयाँ पालुवा पलाउँछ । अञ्जीरको रूखसँग सङ्केत गरिएको इस्राएल देशको सन्दर्भमा पनि उस्तै नै हो । ई.सं. ७०मा ढलेदेखि करीब १,९०० वर्षसम्म नष्ट भएको इस्राएल देशले अन्ततः सन् १९४८मा आफ्नो सार्वभौमिकता पुनः प्राप्त गरी देश पुनर्स्थापन गऱ्यो । वास्तवमा योचाहिँ उहिलेको समयमा लोप भएको देश पुनरुत्थान भएको हो ।<ref>{{인용|url=https://jewishjournal.com/commentary/columnist/editors-note/348414/the-five-miracles-of-israel/|title=इस्राएलको ५ चमत्कार|website=Jewish Journal|publisher=|date=|year=|isbn=|quote=}}</ref> लोप भइसकेको देश २,००० वर्षमा पुनर्स्थापन भएको यस्तो अप्रत्याशित घटना इतिहासमा अघि कहिल्यै घटेको थिएन । यो नै ख्रीष्टको दोस्रो आगमनको चिन्ह हो । | हिउँदमा रूखका पातहरू झर्छ र त्यसका हाँगाहरू सुकेको जस्तो देखिन्छ । तर जब वसन्त र ग्रीष्म ऋतु आउँछ तब त्यसमा नयाँ पालुवा पलाउँछ । अञ्जीरको रूखसँग सङ्केत गरिएको इस्राएल देशको सन्दर्भमा पनि उस्तै नै हो । ई.सं. ७०मा ढलेदेखि करीब १,९०० वर्षसम्म नष्ट भएको इस्राएल देशले अन्ततः सन् १९४८मा आफ्नो सार्वभौमिकता पुनः प्राप्त गरी देश पुनर्स्थापन गऱ्यो । वास्तवमा योचाहिँ उहिलेको समयमा लोप भएको देश पुनरुत्थान भएको हो ।<ref>{{인용|url=https://jewishjournal.com/commentary/columnist/editors-note/348414/the-five-miracles-of-israel/|title=इस्राएलको ५ चमत्कार|website=Jewish Journal|publisher=|date=|year=|isbn=|quote=}}</ref> लोप भइसकेको देश २,००० वर्षमा पुनर्स्थापन भएको यस्तो अप्रत्याशित घटना इतिहासमा अघि कहिल्यै घटेको थिएन । यो नै ख्रीष्टको दोस्रो आगमनको चिन्ह हो । | ||