येशूज्यूको दोस्रो आगमनको ठाउँ: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:
मानव-जातिलाई उद्धार गर्नको निम्ति येशूज्यू यो संसारमा फेरि आउनुहुनेछ ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |quote=}}</ref> [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|ख्रीष्ट फेरि देखा पर्नुभएर]] अन्तिम उद्धारको कार्य गर्नुहुने ठाउँ ''पूर्व'' हो ।

== '''येशूज्यूको दोस्रो आगमनको''' '''ठाउँको रूपमा अगमवाणी गरिएको पूर्व''' ==
== येशूज्यूको दोस्रो आगमनको ठाउँको रूपमा अगमवाणी गरिएको पूर्व ==

=== पूर्व र परमेश्वरको छाप ===
=== पूर्व र परमेश्वरको छाप ===
पङ्क्ति ६३: पङ्क्ति ६३:

== पूर्वी देश, गणतन्त्र कोरिया ==
== पूर्वी देश, गणतन्त्र कोरिया ==
{{그림 |밧모-대한민국 화살표_en.PNG|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पत्मोस टापूबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया}}
{{그림 |밧모-대한민국 화살표_ne.png|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पत्मोस टापूबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया}}
यशैया अगमवक्ताले अगमवाणी गरेको इस्राएल, र प्रेरित यूहन्नाले प्रकाश देखेको [https://www.britannica.com/place/Patmos पत्मोस टापू]लाई केन्द्रबिन्दु बनाएर हेर्दा पूर्वको पल्लो छेउको देश गणतन्त्र कोरिया हो । इस्राएलबाट पूर्वमा अवस्थित धेरै देशहरूमध्ये येशूज्यूको दोस्रो आगमन हुने ठाउँ, दक्षिण कोरिया नै हुनुको कारणचाहिँ परमेश्वरको छाप निस्तार-चाड १,६०० वर्षपछि कोरियाबाटै देखा परेकोले गर्दा हो । निस्तार-चाड ई.सं. ३२५मा [[निकेया परिषद|निकेयाको सम्मेलन]]द्वारा रद्द भएको थियो । तर निस्तार-चाड पुनर्स्थापना हुने समय आउनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।