परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता

सा Text replacement - "दाऊदको सिंहासनको भविष्यवाणी" to "दाऊदको सिंहासनको अगमवाणी"
पङ्क्ति ११८: पङ्क्ति ११८:
परमेश्वरको मण्डलीले [[त्रिएक]]को सिद्धान्तलाई पूर्ण विश्वास गर्दछ र [[परमेश्वरको नाउँ]] जान्ने कुरालाई सीधै मुक्तिसँग सम्बन्धित विषयको रूपमा लिँदछ । त्रिएक भन्नाले पिता, [[पुत्र (येशू)|पुत्र]] र पवित्र आत्मा एकै अस्तित्व हुनुहुन्छ भन्ने अर्थ हो । [[पिता परमेश्वर]]ले युगअनुसार फरक भूमिका निभाउनुभए तापनि वास्तवमा उहाँ एकै परमेश्वर हुनुहुन्छ । परमेश्वरको मण्डलीले पुरानो करारका [[पिता (यहोवा)|पिता यहोवा]] परमेश्वर नयाँ करारको समयमा पुत्रको रूपमा आउनुभएका येशूज्यू हुनुहुन्छ, अनि बाइबलको अगमवाणीअनुसार यो युगमा दोस्रो पल्ट आउनुभएका येशू ख्रीष्ट अर्थात् [[पवित्र आत्मा]] नै [[आन साङ होङ|आन साङ होङज्यू]] हुनुहुन्छ भनी विश्वास गर्दछ ।

[[ख्रीष्ट]] [[दाऊदको सिंहासनको भविष्यवाणी|राजा दाऊदको सिंहासन]]मा बस्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । [[दाऊद|राजा दाऊद]] ३० वर्षको उमेरमा सिंहासनमा बसे र तिनले ४० वर्षसम्म राज्य गरे । यो अगमवाणीअनुसार येशूज्यूले ३० वर्षको उमेरमा [[बप्तिस्मा]] लिनुभयो । तर ३ वर्ष मात्र प्रचार गर्नुभएपछि उहाँले [[क्रूस]]मा मृत्यु भोग्नुभयो । यसकारण दोस्रो आगमनका येशूज्यूले ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर बाँकी रहेको ३७ वर्षसम्म सुसमाचार प्रचार गर्नुभएपछि मृत्यु भोग्नुपर्छ ।<ref name="히9">{{Cite web |title=हिब्रू ९:२७-२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |quote=}}</ref> यी सबै अगमवाणी पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । बाइबलको अगमवाणीअनुसार उहाँ पूर्वको पल्लो छेउको देश कोरियामा जन्मनुभयो, सन् १९४८देखि सुसमाचारको जीवन सुरु गर्नुभएर सन् १९८५मा स्वर्गारोहण हुनुभयो ।  
[[ख्रीष्ट]] [[दाऊदको सिंहासनको अगमवाणी|राजा दाऊदको सिंहासन]]मा बस्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । [[दाऊद|राजा दाऊद]] ३० वर्षको उमेरमा सिंहासनमा बसे र तिनले ४० वर्षसम्म राज्य गरे । यो अगमवाणीअनुसार येशूज्यूले ३० वर्षको उमेरमा [[बप्तिस्मा]] लिनुभयो । तर ३ वर्ष मात्र प्रचार गर्नुभएपछि उहाँले [[क्रूस]]मा मृत्यु भोग्नुभयो । यसकारण दोस्रो आगमनका येशूज्यूले ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर बाँकी रहेको ३७ वर्षसम्म सुसमाचार प्रचार गर्नुभएपछि मृत्यु भोग्नुपर्छ ।<ref name="히9">{{Cite web |title=हिब्रू ९:२७-२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |quote=}}</ref> यी सबै अगमवाणी पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । बाइबलको अगमवाणीअनुसार उहाँ पूर्वको पल्लो छेउको देश कोरियामा जन्मनुभयो, सन् १९४८देखि सुसमाचारको जीवन सुरु गर्नुभएर सन् १९८५मा स्वर्गारोहण हुनुभयो ।  

परमेश्वरको मण्डलीले आन साङ होङज्यूलाई दोस्रो आगमनका येशूज्यूको रूपमा विश्वास गर्नुको मुख्य आधारचाहिँ उहाँले हामीजस्ता मरणशील मानव-जातिलाई अनन्त जीवन दिनुभएकोले हो । [[क्रूसको कष्ट|क्रूस]]मा टाँगिनुभन्दा अघिल्लो रात, येशू ख्रीष्टले [[निस्तार-चाड]] मान्नुभएर आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य चेलाहरूलाई दिनुभयो । अनि अनन्त जीवन र पाप-क्षमाको प्रतिज्ञा गर्नुहुँदै त्यसलाई नयाँ करार भन्नुभयो । [[नयाँ करार निस्तार-चाड]] प्रेरितहरूको युगसम्म मानिँदैआएको थियो तर मण्डली धर्मनिरपेक्ष हुने क्रममा निस्तार-चाड लोप भयो । धार्मिक अन्धकारको युग र धर्म सुधारको युगसमेत गरेर करीब १,६०० वर्षसम्म कसैले पनि निस्तार-चाडलाई पुनर्स्थापना गर्न सकेनन् । तर आन साङ होङज्यूले नयाँ करार पुनर्स्थापन गरिदिनुभएर मानव-जातिलाई अनन्त जीवन र मुक्तिको मार्गमा डोऱ्याउनुभयो । त्यसैले उहाँ नै दोस्रो आगमनका ख्रीष्ट, हाम्रा पिता परमेश्वर हुनुहुन्छ ।<ref name="하나님의교회 진리소개">{{Cite web |title=परमेश्वरको मण्डलीको परिचय |url=https://watv.org/ne/truth-intro/ |website=WATV.org}}</ref>