येशूज्यूको दोस्रो आगमनको ठाउँ: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ५६: | पङ्क्ति ५६: | ||
==== अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा ==== | ==== अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा ==== | ||
यशैया ४१मा हेर्ने हो भने पूर्वमा जब एक जना मानिस देखा पर्नेछन्, तब मरुभूमि पानीको दहमा र सुक्खा जमिन पानीको मूलमा परिणत हुनेछ भनिएको छ ।<ref>{{Cite web |title=यशैया ४१:१७-१८ |url=https://www.bible.com/bible/1483/ISA.41.NNRV |quote=}}</ref> अगमवाणीअनुसार, योचाहिँ [[परमेश्वर]] आउनुभएमा मात्र पूरा हुन सक्ने कार्य हो ।<ref>{{Cite web |title=यशैया ३५:४-६ |url=https://www.bible.com/bible/1483/ISA.35.NNRV |quote=}}</ref> जब पूर्वमा एक जना मानिस देखा पर्छन्, तब मूर्तिपूजकहरू डर र त्रासमा एकसाथ भेला हुनेछन् भनिएको थियो ।<ref>{{Cite web |title=यशैया ४१:५-७ |url=https://www.bible.com/bible/1483/ISA.41.NNRV |quote=}}</ref> तर कोरेसले बेबिलोनलाई कब्जा गर्दा यस्तो घटना घटेन । किनभने कोरेसले आफूले विजय गरेको देशका मानिसहरूको धर्मलाई मान्यता दिए ।<ref>{{Cite web |author= |date= |title=राजा कोरेस को थिए ? |url=https://www.nationalgeographic.com/culture/article/cyrus-the-great |website=National Geographic |publisher= |quote=}}</ref> पूर्वको टाढा देशबाट देखा पर्ने एक जना मानिसको अगमवाणी अन्ततः परमेश्वरले नै पूरा गर्नुहुनेछ । यशैया अध्याय ४६मा उल्लेखित शिकारी पक्षी भनेको आफ्ना प्रजाको साथमा रहनुभएर तिनीहरूलाई उद्धार गर्नुहुने परमेश्वरको चिन्ह हो । परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुहुने कुरालाई, गरुडको पखेटामा बोक्ने कुरासँग दृष्टान्त गर्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान १९:४ |url=https://www.bible.com/bible/1483/EXO.19.NNRV |quote=}}</ref> परमेश्वरले इस्राएलीहरूलाई सुरक्षा गर्नुभएर उजाड-स्थानमा डोऱ्याउनुभएको प्रक्रियालाई, ‘गरुडले आफ्ना बच्चालाई सुरक्षा गर्ने कुरा’सँग तुलना गरिएको छ ।<ref>{{Cite web |title=व्यवस्था ३२:१०-१२ |url=https://www.bible.com/bible/1483/DEU.32.NNRV |publisher= |quote=}}</ref> यसकारण यशैया अध्याय ४१ र ४६को अगमवाणीले, पछिल्ला दिनहरूमा परमेश्वर पूर्वमा आउनुहुने र आफ्ना प्रजाहरूलाई बचाउनुहुने कुरालाई जनाउँछ ।<ref>{{Cite web |title=प्रकाश २१:६ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> | यशैया अध्याय ४१मा हेर्ने हो भने पूर्वमा जब एक जना मानिस देखा पर्नेछन्, तब मरुभूमि पानीको दहमा र सुक्खा जमिन पानीको मूलमा परिणत हुनेछ भनिएको छ ।<ref>{{Cite web |title=यशैया ४१:१७-१८ |url=https://www.bible.com/bible/1483/ISA.41.NNRV |quote=}}</ref> अगमवाणीअनुसार, योचाहिँ [[परमेश्वर]] आउनुभएमा मात्र पूरा हुन सक्ने कार्य हो ।<ref>{{Cite web |title=यशैया ३५:४-६ |url=https://www.bible.com/bible/1483/ISA.35.NNRV |quote=}}</ref> जब पूर्वमा एक जना मानिस देखा पर्छन्, तब मूर्तिपूजकहरू डर र त्रासमा एकसाथ भेला हुनेछन् भनिएको थियो ।<ref>{{Cite web |title=यशैया ४१:५-७ |url=https://www.bible.com/bible/1483/ISA.41.NNRV |quote=}}</ref> तर कोरेसले बेबिलोनलाई कब्जा गर्दा यस्तो घटना घटेन । किनभने कोरेसले आफूले विजय गरेको देशका मानिसहरूको धर्मलाई मान्यता दिए ।<ref>{{Cite web |author= |date= |title=राजा कोरेस को थिए ? |url=https://www.nationalgeographic.com/culture/article/cyrus-the-great |website=National Geographic |publisher= |quote=}}</ref> पूर्वको टाढा देशबाट देखा पर्ने एक जना मानिसको अगमवाणी अन्ततः परमेश्वरले नै पूरा गर्नुहुनेछ । यशैया अध्याय ४६मा उल्लेखित शिकारी पक्षी भनेको आफ्ना प्रजाको साथमा रहनुभएर तिनीहरूलाई उद्धार गर्नुहुने परमेश्वरको चिन्ह हो । परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुहुने कुरालाई, गरुडको पखेटामा बोक्ने कुरासँग दृष्टान्त गर्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान १९:४ |url=https://www.bible.com/bible/1483/EXO.19.NNRV |quote=}}</ref> परमेश्वरले इस्राएलीहरूलाई सुरक्षा गर्नुभएर उजाड-स्थानमा डोऱ्याउनुभएको प्रक्रियालाई, ‘गरुडले आफ्ना बच्चालाई सुरक्षा गर्ने कुरा’सँग तुलना गरिएको छ ।<ref>{{Cite web |title=व्यवस्था ३२:१०-१२ |url=https://www.bible.com/bible/1483/DEU.32.NNRV |publisher= |quote=}}</ref> यसकारण यशैया अध्याय ४१ र ४६को अगमवाणीले, पछिल्ला दिनहरूमा परमेश्वर पूर्वमा आउनुहुने र आफ्ना प्रजाहरूलाई बचाउनुहुने कुरालाई जनाउँछ ।<ref>{{Cite web |title=प्रकाश २१:६ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> | ||
२,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर आउनुभयो । येशूज्यूको जन्मस्थानचाहिँ पूर्वी टाढाको देश नभएर यशैयाले प्रकाश देखेको [[इस्राएल]] देश थियो । पूर्वी टाढाको देशमा देखा पर्नुहुने अगमवाणीका कोरेसचाहिँ दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटकारा गराएजस्तै दोस्रो आगमनका ख्रीष्ट पनि, पूर्वको टाढा देशमा जन्मनुहुनेछ र उहाँले जीवनको पानीको सत्यताद्वारा परमेश्वरका प्रजालाई आत्मिक बेबिलोनबाट छुटकारा गराउनुहुनेछ । | २,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर आउनुभयो । येशूज्यूको जन्मस्थानचाहिँ पूर्वी टाढाको देश नभएर यशैयाले प्रकाश देखेको [[इस्राएल]] देश थियो । पूर्वी टाढाको देशमा देखा पर्नुहुने अगमवाणीका कोरेसचाहिँ दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटकारा गराएजस्तै दोस्रो आगमनका ख्रीष्ट पनि, पूर्वको टाढा देशमा जन्मनुहुनेछ र उहाँले जीवनको पानीको सत्यताद्वारा परमेश्वरका प्रजालाई आत्मिक बेबिलोनबाट छुटकारा गराउनुहुनेछ । | ||