शरीरमा आउनुभएका परमेश्वर(देह धारण): संशोधनहरू बीचको भिन्नता

सा Text replacement - "दाऊदको सिंहासनको भविष्यवाणी" to "दाऊदको सिंहासनको अगमवाणी"
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:


== शरीरमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने ख्रीष्टियान धर्म ==
== शरीरमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने ख्रीष्टियान धर्म ==
[https://terms.naver.com/entry.naver?docId=2379462&cid=50762&categoryId=51369 ख्रीष्टियान धर्म]चाहिँ मानिसको रूपमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने कुरामा आधारित छ । ''[https://terms.naver.com/entry.naver?docId=2375073&cid=50762&categoryId=51365 ख्रीष्ट]'' भन्ने शब्दचाहिँ ग्रीक शब्द ''Χριστός (ख्रिस्तोस्)''को लिप्यन्तरण हो,<ref>{{Cite web |url=https://biblehub.com/greek/5547.htm|title=Christos |website=Biblehub |publisher=  |date= |year= |author= |page= |series= |isbn= |quote=}}</ref> जसको अर्थ [https://terms.naver.com/entry.naver?docId=1200241&cid=40942&categoryId=31534 अभिषिक्त जन] हो ।<ref>{{Cite web |author= |date= |year= |title=येशूज्यू, |url=https://www.britannica.com/biography/Jesus |website=Britannica |series= |publisher= |page= |isbn=}}</ref><ref>{{인용|url=|title=Christian History|website=|publisher=Wiley-Blackwell|date=March 4, 2013|year=|author=एलिस्टर मेक ग्राथ|page=|series=1st edition|isbn=|quote=}}</ref> मुक्तिदाता परमेश्वर मानिसको रूपमा आउनुहुनेछ भन्ने विषयका थुप्रै अगमवाणीहरू बाइबलमा लेखिएका छन् । जसमध्येको एकचाहिँ यशैया अगमवक्ताद्वारा लिखित अगमवाणी हो । ई.पू. ७००तिर यशैया अगमवक्ताले, सर्वशक्तिमान् परमेश्वर बालकको रूपमा जन्मनुहुनेछ भनेर अगमवाणी गरे ।<ref>{{Cite web |title=यशैया ९:६ |url=https://www.bible.com/bible/1483/ISA.9.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=यशैया ७:१४ |url=https://www.bible.com/bible/1483/ISA.7.NNRV |publisher=}}</ref> यो अगमवाणी, ख्रीष्टियान आस्थाका केन्द्र हुनुभएका येशूज्यूद्वारा पूरा भयो ।<ref>{{Cite web |author= |date= |year= |title=ख्रीष्टियान धर्म |url=https://www.britannica.com/topic/Christianity |website=Britannica |series= |publisher= |page= |isbn=}}</ref><ref>{{Cite book|url=|title=अटूट नाता : इस्राएल र मण्डली|website=WestBow Press|publisher=|date=August 23, 2016|year=|author=D. H. Withers|page=|series=|isbn=|quote=}}</ref>
[https://terms.naver.com/entry.naver?docId=2379462&cid=50762&categoryId=51369 ख्रीष्टियान धर्म]चाहिँ मानिसको रूपमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने कुरामा आधारित छ । ''[https://terms.naver.com/entry.naver?docId=2375073&cid=50762&categoryId=51365 ख्रीष्ट]'' भन्ने शब्दचाहिँ ग्रीक शब्द ''Χριστός (ख्रिस्तोस्)''को लिप्यन्तरण हो,<ref>{{Cite web |url=https://biblehub.com/greek/5547.htm|title=Christos |website=Biblehub |publisher=  |date= |year= |author= |page= |series= |isbn= |quote=}}</ref> जसको अर्थ हो, [https://terms.naver.com/entry.naver?docId=1200241&cid=40942&categoryId=31534 अभिषिक्त जन] हो ।<ref>{{Cite web |author= |date= |year= |title=येशूज्यू, |url=https://www.britannica.com/biography/Jesus |website=Britannica |series= |publisher= |page= |isbn=}}</ref><ref>{{인용|url=|title=Christian History|website=|publisher=Wiley-Blackwell|date=March 4, 2013|year=|author=एलिस्टर मेक ग्राथ|page=|series=1st edition|isbn=|quote=}}</ref> मुक्तिदाता परमेश्वर मानिसको रूपमा आउनुहुनेछ भन्ने विषयका थुप्रै अगमवाणीहरू बाइबलमा लेखिएका छन् । जसमध्येको एकचाहिँ यशैया अगमवक्ताद्वारा लिखित अगमवाणी हो । ई.पू. ७००तिर यशैया अगमवक्ताले, सर्वशक्तिमान् परमेश्वर बालकको रूपमा जन्मनुहुनेछ भनेर अगमवाणी गरे ।<ref>{{Cite web |title=यशैया ९:६ |url=https://www.bible.com/bible/1483/ISA.9.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=यशैया ७:१४ |url=https://www.bible.com/bible/1483/ISA.7.NNRV |publisher=}}</ref> यो अगमवाणी, ख्रीष्टियान आस्थाका केन्द्र हुनुभएका येशूज्यूद्वारा पूरा भयो ।<ref>{{Cite web |author= |date= |year= |title=ख्रीष्टियान धर्म |url=https://www.britannica.com/topic/Christianity |website=Britannica |series= |publisher= |page= |isbn=}}</ref><ref>{{Cite book|url=|title=अटूट नाता : इस्राएल र मण्डली|website=WestBow Press|publisher=|date=August 23, 2016|year=|author=D. H. Withers|page=|series=|isbn=|quote=}}</ref>


== परमेश्वरको शक्ति र देह धारण ==
== परमेश्वरको शक्ति र देह धारण ==
शरीरमा आउनुभएका परमेश्वरप्रतिको मानिसहरूको अनिच्छाचाहिँ ‘मानिस परमेश्वर बन्न सक्दैन’ भन्ने सोचाइबाट आउँदछ । निश्चय नै मानिस, जो सृष्टिको थोक हो, ऊ कदापि सृष्टिकर्ता परमेश्वर बन्न सक्दैन । तर आदिमा वचनद्वारा यावत् थोक सृष्टि गर्नुभएका, र प्रस्थानको समयमा [[लाल समुद्र]] दुई भाग गर्नुभएका सर्वशक्तिमान् परमेश्वरचाहिँ जुनसुकै बेलामा पनि मानिसको रूपमा आउन सक्नुहुन्छ ।<ref>अध्याय १ रहस्यहरूको रहस्य, पिता परमेश्वर र माता परमेश्वर, पेज ११, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> परमेश्वर मानिसको रूपमा देखा पर्नुभएका दृश्यहरू पुरानो र नयाँ करार बाइबलमा थुप्रै देख्न सकिन्छ । पुरानो करारको समयमा [[यहोवा|यहोवा परमेश्वर]] दुई जना स्वर्गदूतहरूसँगै एक बटुवाको रूपमा [[अब्राहाम]]कहाँ देखा पर्नुभयो र तिनीकहाँ भोजन पनि गर्नुभयो । त्यसै गरी नयाँ करारको समयमा येशूज्यू [[मरियम(येशूज्यूकी आमा)|कन्या]] मरियमको गर्भबाट बालकको रूपमा जन्मनुभयो । यसरी परमेश्वर आत्मिक रूपमा मात्र रहनुहुने होइन तर शरीरमा पनि देखा पर्न सक्नुहुन्छ ।<ref>अध्याय १२ त्रिएक विषयमा, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, पेज ८२, आन साङ होङज्यू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref>
शरीरमा आउनुभएका परमेश्वरप्रतिको मानिसहरूको अनिच्छाचाहिँ ‘मानिस परमेश्वर बन्न सक्दैन’ भन्ने सोचाइबाट आउँदछ । निश्चय नै मानिस, जो सृष्टिको थोक हो, ऊ कदापि सृष्टिकर्ता परमेश्वर बन्न सक्दैन । तर आदिमा वचनद्वारा यावत् थोक सृष्टि गर्नुभएका, र प्रस्थानको समयमा [[लाल समुद्र]] दुई भाग गर्नुभएका सर्वशक्तिमान् परमेश्वरचाहिँ जुनसुकै बेलामा पनि मानिसको रूपमा आउन सक्नुहुन्छ ।<ref>अध्याय १ रहस्यहरूको रहस्य, पिता परमेश्वर र माता परमेश्वर, पेज ११, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> परमेश्वर मानिसको रूपमा देखा पर्नुभएका थुप्रै दृश्यहरू पुरानो र नयाँ करार बाइबलमा थुप्रै देख्न सकिन्छ । पुरानो करारको समयमा [[यहोवा|यहोवा परमेश्वर]] दुई जना स्वर्गदूतहरूसँगै एक बटुवाको रूपमा [[अब्राहाम]]कहाँ देखा पर्नुभयो र तिनीकहाँ भोजन पनि गर्नुभयो । त्यसै गरी नयाँ करारको समयमा येशूज्यू [[मरियम(येशूज्यूकी आमा)|कन्या]] मरियमको गर्भबाट बालकको रूपमा जन्मनुभयो । यसरी परमेश्वर आत्मिक रूपमा मात्र रहनुहुने होइन तर शरीरमा पनि देखा पर्न सक्नुहुन्छ ।<ref>अध्याय १२ त्रिएक विषयमा, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, पेज ८२, आन साङ होङज्यू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref>
[[file:God Appearing to Abraham at Sichem. Paulus Potter.jpg|thumb | 250px| डच चित्रकार पौलस पोट्टरको चित्र, अब्राहामको सामु देखा पर्नुभएका परमेश्वर (सन् १६४२)]]
[[file:God Appearing to Abraham at Sichem. Paulus Potter.jpg|thumb | 250px| डच चित्रकार पौलस पोट्टरको चित्र, अब्राहामको सामु देखा पर्नुभएका परमेश्वर (सन् १६४२)]]


पङ्क्ति १९: पङ्क्ति १९:
[[file:Christ Icon Sinai 6th century.jpg|thumb | 250px |इजिप्टको सीनै पहाडमा अवस्थित सेन्ट क्याथेरिन मठमा रहेको काठे प्यानल पेन्टिङ (छैटौँ शताब्दीतिरको), क्राइस्ट प्यान्टोक्रेटर]]
[[file:Christ Icon Sinai 6th century.jpg|thumb | 250px |इजिप्टको सीनै पहाडमा अवस्थित सेन्ट क्याथेरिन मठमा रहेको काठे प्यानल पेन्टिङ (छैटौँ शताब्दीतिरको), क्राइस्ट प्यान्टोक्रेटर]]
[[file:Jesus Christ - Hofmann.jpg|thumb |250px|ख्रीष्टको रूप, सन् १८८०को दशकतिर जर्मन चित्रकार हेन्रिक हफम्यानको पेन्टिङ । येशूज्यूलाई ज्योतिर्मय र प्रतापी भनेर रहस्यमय तरिकाले चित्रण गरिएको छ, जुन स्वरूप बाइबलमा वर्णन गरिएको भन्दा बिलकुल फरक छ ।]]
[[file:Jesus Christ - Hofmann.jpg|thumb |250px|ख्रीष्टको रूप, सन् १८८०को दशकतिर जर्मन चित्रकार हेन्रिक हफम्यानको पेन्टिङ । येशूज्यूलाई ज्योतिर्मय र प्रतापी भनेर रहस्यमय तरिकाले चित्रण गरिएको छ, जुन स्वरूप बाइबलमा वर्णन गरिएको भन्दा बिलकुल फरक छ ।]]
पवित्र चित्रकला र चलचित्रहरूमा, येशूज्यूलाई रूपवान् मानिसको रूपमा रहस्यमय तरिकाले चित्रण गरिएको प्रायः देखिन्छ । तर यी कुराहरूचाहिँ येशूज्यूसम्बन्धी लेखिएका बाइबलीय अभिलेखहरूभन्दा फरक छन् । यशैया अगमवक्ताका अनुसार येशूज्यू सुक्खा जमिनबाट निस्केको जरोजस्तो देखिनुहुन्थ्यो, जससित हामीलाई आकर्षण गर्ने केही सुन्दरता वा चमक नै थियो । आफूहरूलाई रोमीहरूको दमनबाट छुटकारा गराउन मसीह अलौकिक स्वरूपमा आउनुहुनेछ भनेर उहाँको प्रतीक्षा गरेका यहूदीहरूले मुक्तिदाता येशूज्यूलाई इन्कार गर्नुको एउटा कारण यो पनि थियो । येशूज्यूको जीवन र जीवनपद्धतिलाई हेरेका हुनाले पनि तिनीहरूले उहाँलाई मुक्तिदाताको रूपमा चिन्न सकेनन् । येशूज्यूको शारीरिक पक्षहरूलाई मात्र हेरेका हुनाले यहूदीहरूले मुक्तिदातालाई इन्कार गरे, र अन्ततः उहाँलाई क्रूसमा टाँगे । तर बाइबलको अगमवाणीलाई हेरेका प्रेरितहरूले भने येशूज्यू मानिसको रूपमा आउनुभए तापनि उहाँलाई मुक्तिदाताको रूपमा ग्रहण गरे ।   
पवित्र चित्रकला र चलचित्रहरूमा, येशूज्यूलाई रूपवान् मानिसको रूपमा रहस्यमय तरिकाले चित्रण गरिएको प्रायः देखिन्छ । तर यी कुराहरूचाहिँ येशूज्यूसम्बन्धी लेखिएका बाइबलीय अभिलेखहरूभन्दा फरक छन् । यशैया अगमवक्ताका अनुसार येशूज्यू सुक्खा जमिनबाट निस्केको जरोजस्तो देखिनुहुन्थ्यो, जससित हामीलाई आकर्षण गर्ने केही सुन्दरता न त चमक नै थियो । आफूहरूलाई रोमीहरूको दमनबाट छुटकारा गराउन मसीह अलौकिक स्वरूपमा आउनुहुनेछ भनेर प्रतीक्षा गरेका यहूदीहरूले मुक्तिदाता येशूज्यूलाई इन्कार गर्नुको एउटा कारण यो पनि थियो । येशूज्यूको जीवन र जीवनपद्धतिलाई हेरेका हुनाले पनि तिनीहरूले उहाँलाई मुक्तिदाताको रूपमा चिन्न सकेनन् । येशूज्यूको शारीरिक पक्षहरूलाई मात्र हेरेका हुनाले यहूदीहरूले मुक्तिदातालाई इन्कार गरे, र अन्ततः उहाँलाई क्रूसमा टाँगे । तर बाइबलको अगमवाणीलाई हेरेका प्रेरितहरूले भने येशूज्यू मानिसको रूपमा आउनुभए तापनि उहाँलाई मुक्तिदाताको रूपमा ग्रहण गरे ।   


=== येशूज्यूको स्वरूप, जीवन र जीवनपद्धति ===
=== येशूज्यूको स्वरूप, जीवन र जीवनपद्धति ===
पङ्क्ति ३२: पङ्क्ति ३२:
केही थिएन । |출처= [https://www.bible.com/bible/1483/ISA.53.NNRV यशैया ५३:२]}}
केही थिएन । |출처= [https://www.bible.com/bible/1483/ISA.53.NNRV यशैया ५३:२]}}


मूलभूत रूपमा सर्वशक्तिमान् परमेश्वर हुनुभए तापनि मानिसको रूपमा आउनुभएका येशूज्यूको बाहिरी रूप एक आम मानिसको भन्दा केही फरक थिएन । शारीरिक रूपमा चाहिँ, उहाँ योसेफ र मरियमका छोरा हुनुहुन्थ्यो,<ref>{{Cite web |title=यूहन्ना ६:४२ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher=}}</ref> र उहाँले सिकर्मी काम गर्नुहुन्थ्यो । अनि भोकाउनुहुँदा उहाँले भोजन गर्नुहुन्थ्यो र लामो यात्राका कारण थकाइ लाग्दा उहाँ एकैछिन आराम गर्नुहुन्थ्यो । यसकारण उहाँको भोजन, पहिरन अथवा दिनचर्या त्यस्तो विशेष थिएन ।<ref>{{Cite web |title=लूका २४:२४-४३ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:६ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher=}}</ref><ref>{{Cite book |url= |title=6. Christology 1: The Person of Christ, The Theology of B. B. Warfield: A Systematic Summary |website= |publisher= Crossway |date=September 2, 2010 |year= |author=Fred G. Zaspel |page= |series=0 edition |isbn=|quote=}}</ref> हिजोआज मानिसहरू ती पुराना पवित्र चित्र र पेन्टिङहरू हेरेर ख्रीष्टलाई विश्वास गर्ने गर्छन् । तर २,००० वर्षअघिचाहिँ येशूज्यू एक आम मानिसजस्तै देखिनुभएकोले यहूदीहरूले उहाँलाई इन्कार गरे ।<ref>{{Cite web |title=मर्कूस ६:३ |url=https://www.bible.com/bible/1483/MRK.6.NNRV |publisher=}}</ref> येशूज्यूले हात नधोई भोजन गर्नुभएको कुरा, अनि समाजले घृणित ठानेका कर उठाउनेहरू र वेश्याहरूसँग येशूज्यू बस्नुभएको कुरा नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार नगर्ने एउटा कारण बन्यो ।<ref>{{Cite web |title=लूका ११:३८ |url=https://www.bible.com/bible/1483/LUK.11.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती ११:१८-१९ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका १५:१-२ |url=https://www.bible.com/bible/1483/LUK.15.NNRV |publisher=}}</ref>
मूलभूत रूपमा सर्वशक्तिमान् परमेश्वर हुनुभए तापनि मानिसको रूपमा आउनुभएका येशूज्यूको बाहिरी रूप एक आम मानिसको भन्दा केही फरक थिएन । शारीरिक रूपमा चाहिँ, उहाँ योसेफ र मरियमका छोरा हुनुहुन्थ्यो,<ref>{{Cite web |title=यूहन्ना ६:४२ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher=}}</ref> र उहाँले सिकर्मी काम गर्नुहुन्थ्यो । अनि भोकाउनुहुँदा उहाँले भोजन गर्नुहुन्थ्यो र लामो यात्राका कारण थकाइ लाग्दा उहाँ एकैछिन आराम गर्नुहुन्थ्यो । यसकारण उहाँको भोजन, पहिरन अथवा दिनचर्या त्यस्तो विशेष थिएन ।<ref>{{Cite web |title=लूका २४:२४-४३ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:६ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher=}}</ref><ref>{{Cite book |url= |title=6. Christology 1: The Person of Christ, The Theology of B. B. Warfield: A Systematic Summary |website= |publisher= Crossway |date=September 2, 2010 |year= |author=Fred G. Zaspel |page= |series=0 edition |isbn=|quote=}}</ref> हिजोआज मानिसहरू ती पुराना पवित्र चित्र र पेन्टिङहरू हेरेर ख्रीष्टलाई विश्वास गर्ने गर्छन् । तर २,००० वर्षअघिचाहिँ येशूज्यू एक आम मानिसजस्तै देखिनुभएकोले यहूदीहरूले उहाँलाई इन्कार गरेका थिए ।<ref>{{Cite web |title=मर्कूस ६:३ |url=https://www.bible.com/bible/1483/MRK.6.NNRV |publisher=}}</ref> येशूज्यूले हात नधोई भोजन गर्नुभएको कुरा, अनि समाजले घृणित ठानेका कर उठाउनेहरू र वेश्याहरूसँग येशूज्यू बस्नुभएको कुरा नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार नगर्ने एउटा कारण बन्यो ।<ref>{{Cite web |title=लूका ११:३८ |url=https://www.bible.com/bible/1483/LUK.11.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती ११:१८-१९ |url=https://www.bible.com/bible/1483/MAT.11.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका १५:१-२ |url=https://www.bible.com/bible/1483/LUK.15.NNRV |publisher=}}</ref>


=== ख्रीष्टलाई इन्कार गर्नेहरू ===
=== ख्रीष्टलाई इन्कार गर्नेहरू ===
पङ्क्ति ३९: पङ्क्ति ३९:
{{quote |अन्यजातिहरूले हरेक कुरामा यहूदीहरूलाई हेप्ने भएकाले यहूदीहरूको मनमा अन्यजातिप्रति घृणा र क्रोधको भाव भरियो । यसबाहेक तिनीहरू भौतिकवादी र सांसारिक हुँदैगएकाले पनि तिनीहरूले, मानिसहरूबाट घृणा पाउनुभएका गरीब येशूज्यूलाई मसीहको रूपमा कल्पना पनि गर्न सकेनन् । अगमवक्ताहरूबाहेक अरू सबैले मसीहको स्वरूपचाहिँ शक्तिशाली स्वर्गदूतको जस्तै होला भनी कल्पना गर्थे ।|नास्तिकहरूका लागि येशूज्यूको कहानी, जियोभानी पाफिनी, मेडिसी मिडिया, सन् २०१४}}
{{quote |अन्यजातिहरूले हरेक कुरामा यहूदीहरूलाई हेप्ने भएकाले यहूदीहरूको मनमा अन्यजातिप्रति घृणा र क्रोधको भाव भरियो । यसबाहेक तिनीहरू भौतिकवादी र सांसारिक हुँदैगएकाले पनि तिनीहरूले, मानिसहरूबाट घृणा पाउनुभएका गरीब येशूज्यूलाई मसीहको रूपमा कल्पना पनि गर्न सकेनन् । अगमवक्ताहरूबाहेक अरू सबैले मसीहको स्वरूपचाहिँ शक्तिशाली स्वर्गदूतको जस्तै होला भनी कल्पना गर्थे ।|नास्तिकहरूका लागि येशूज्यूको कहानी, जियोभानी पाफिनी, मेडिसी मिडिया, सन् २०१४}}


अन्ततः यहूदीहरूले आफूले व्यग्र तिर्सना गरेको मसीहलाई चिन्न सकेनन् । तिनीहरूले उहाँलाई इन्कार गरे, र [[क्रूसमा]] टाँगे । त्यो समयमा यहूदीहरू र धार्मिक नेताहरूले आकाशतिर मात्र हेर्दै मसीहको आगमनलाई प्रतीक्षा गरे । तिनीहरूले त्यसो गरिरहँदा, यता मसीहचाहिँ अघि नै जन्मिसक्नुभएर बाइबलका सबै अगमवाणीहरू पूरा भयो ।<ref>अध्याय ११ येशूज्यूको विषयमा, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, पेज ७५, आन साङ होङज्यू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref>
अन्ततः यहूदीहरूले आफूले व्यग्र तिर्सना गरेको मसीहलाई चिन्न सकेनन् । तिनीहरूले उहाँलाई इन्कार गरे, र [[क्रूसमा]] टाँगे । त्यो समयमा यहूदीहरू र धार्मिक नेताहरूले आकाशतिर मात्र हेर्दै मसीहको आगमनलाई प्रतीक्षा गरे । तिनीहरूले त्यसो गरिरहँदा, यता मसीहचाहिँ अघि नै जन्मिसक्नुभएर बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएको थियो ।<ref>अध्याय ११ येशूज्यूको विषयमा, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, पेज ७५, आन साङ होङज्यू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref>


=== ख्रीष्टलाई ग्रहण गर्नेहरू ===
=== ख्रीष्टलाई ग्रहण गर्नेहरू ===
पङ्क्ति ४८: पङ्क्ति ४८:
{{quote5 |내용= परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन ... स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । |출처= [https://www.bible.com/bible/1483/PHP.2.NNRV फिलिप्पी २:५–८]}}
{{quote5 |내용= परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन ... स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । |출처= [https://www.bible.com/bible/1483/PHP.2.NNRV फिलिप्पी २:५–८]}}


प्रेरितहरूले येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुको कारणचाहिँ, बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएका मुक्तिदाता नै येशूज्यू हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूले पक्का विश्वास गरेकाले गर्दा हो । पुरानो करार बाइबलमा, येशूज्यू जन्मनुभन्दा सयौँ वर्षअघि नै परमेश्वर मानिसको रूपमा आउनुहुने विषयमा अगमवाणीहरू गरिएका थिए । ती अगमवाणीहरू यस प्रकार छन् : मुक्तिदाता एक जना कन्याको शरीरमा गर्भधारण गर्नुहुनेछ;<ref>{{Cite web |title=यशैया ७:१४ |url=https://www.bible.com/bible/1483/ISA.7.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती १:१८-२३ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |publisher=}}</ref> परमेश्वर, जसको सुरु प्राचीनकालदेखि नै छ, उहाँ बेथलेहेममा जन्मनुहुनेछ;<ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती २:१-६ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |publisher= |quote=}}</ref> इस्राएलका राजा अर्थात् सियोनका राजा(परमेश्वर) गधाको बच्चा बछेडामाथि सवार भएर [[यरूशलेम]]मा आउनुहुनेछ ।<ref>{{Cite web |title=जकरिया ९:९ |url=https://www.bible.com/bible/1483/ZEC.9.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती २१:२-११ |url=https://www.bible.com/bible/1483/MAT.21.NNRV |publisher=}}</ref> बाइबलमा येशूज्यूलाई ''इम्मानुएल'' भनिएको छ । जसको अर्थ हो, परमेश्वर आफ्ना प्रजालाई बचाउन र तिनीहरूसँग रहनलाई शरीरमा आउनुहुनेछ ।<ref>अध्याय १२ त्रिएक, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज ८६, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> यो अगमवाणीअनुसार येशूज्यू मानिसको रूपमा जन्मनुभएर मानव-जातिको मुक्तिको निम्ति सुसमाचारको जीवन जिउनुभयो र क्रूसमा मृत्युसमेत भोग्नुभई बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभयो ।
प्रेरितहरूले येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुको कारणचाहिँ, बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएका मुक्तिदाता नै येशूज्यू हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूले पक्का विश्वास गरेकाले गर्दा हो । पुरानो करार बाइबलमा, येशूज्यू जन्मनुभन्दा सयौँ वर्षअघि नै परमेश्वर मानिसको रूपमा आउनुहुने विषयमा अगमवाणीहरू गरिएका थिए । ती अगमवाणीहरू यस प्रकार छन् : मुक्तिदाता एक जना कन्याको शरीरमा गर्भधारण गर्नुहुनेछ;<ref>{{Cite web |title=यशैया ७:१४ |url=https://www.bible.com/bible/1483/ISA.7.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती १:१८-२३ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |publisher=}}</ref> परमेश्वर, जसको सुरु प्राचीनकालदेखि नै छ, उहाँ बेथलेहेममा जन्मनुहुनेछ;<ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती २:१-६ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |publisher= |quote=}}</ref> इस्राएलका राजा अर्थात् सियोनका राजा(परमेश्वर) गधाको बच्चा बछेडामाथि सवार भएर [[यरूशलेम]]मा आउनुहुनेछ ।<ref>{{Cite web |title=जकरिया ९:९ |url=https://www.bible.com/bible/1483/ZEC.9.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मत्ती २१:२-११ |url=https://www.bible.com/bible/1483/MAT.21.NNRV |publisher=}}</ref> बाइबलमा येशूज्यूलाई ''इम्मानुएल'' भनिएको छ । जसको अर्थ हो, परमेश्वर आफ्ना प्रजालाई बचाउन र तिनीहरूसँग रहन शरीरमा आउनुहुनेछ ।<ref>अध्याय १२ त्रिएक, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज ८६, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> यो अगमवाणीअनुसार येशूज्यू मानिसको रूपमा जन्मनुभएर मानव-जातिको मुक्तिको निम्ति सुसमाचारको जीवन जिउनुभयो र क्रूसमा मृत्युसमेत भोग्नुभई बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभयो ।


== येशूज्यू फेरि शरीरमा आउनुहुनेछ ==
== येशूज्यू फेरि शरीरमा आउनुहुनेछ ==