येशूज्यूको दोस्रो आगमनको समय: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:
There are two parables of the fig tree spoken by Jesus in the [[The New Testament|New Testament]]. The first is when Jesus cursed a fig tree, written in the [[Gospel of Matthew]] and [[Gospel of Mark|Mark]]. The second is the Parable of a Barren Fig Tree, recorded in the [[Gospel of Luke]]. The parables of the fig tree recorded in the Gospels lead to the prophecies of destruction and restoration of [[Israel]], and indicate the timing of Jesus’ second coming.

'''येशूज्यूको दोस्रो आगमनको समय'''चाहिँ विश्वभरिका ईसाई धर्मावलम्बीहरूका लागि गम्भीर विषय हो । २,००० वर्षअघि येशूज्यूका चेलाहरूलाई पनि येशूज्यू फेरि कहिले आउनुहुन्छ भन्नेबारे ठूलो जिज्ञासा थियो । तब येशूज्यूले, सन्तहरू स्वर्गको राज्यमा प्रवेश गर्नुअघि, इन्साफको दिन नजिक आउँदा म फेरि आउनेछु भन्नुभयो । उहाँले '''अञ्जीरको रूखको दृष्टान्त'''द्वारा आफ्नो दोस्रो आगमनको समयबारे अगमवाणी गर्नुभयो । हुन त येशूज्यूले आफू आउने समय तोकेर भन्नुभएको त छैन, तर उहाँले बताउनुभएको अञ्जीरको रूखको दृष्टान्तचाहिँ उहाँ फेरि आउनुहुने कुराको निर्णायक चिन्ह हो । नयाँ करार बाइबलमा येशूज्यूले बताउनुभएको अञ्जीरको रूख सम्बन्धी दुई वटा दृष्टान्तहरू छन् । एउटाचाहिँ येशूज्यूले अञ्जीरको रूखलाई श्राप दिनुभएको दृष्टान्त हो, जुन मत्ती र मर्कूसको सुसमाचारमा लेखिएको छ भने अर्कोचाहिँ लूकाको सुसमाचारमा लेखिएको फलविहीन अञ्जीरको रूखको दृष्टान्त हो । सुसमाचारका पुस्तकहरूमा लिखित अञ्जीरको रूखको दृष्टान्तहरूले इस्राएलको विनाश र पुनर्स्थापनलाई सङ्केत गर्नुका साथै येशूज्यूको दोस्रो आगमनको समयलाई पनि सङ्केत गरेको छ ।
'''येशूज्यूको दोस्रो आगमनको समय'''चाहिँ विश्वभरिका ईसाई धर्मावलम्बीहरूका लागि गम्भीर विषय हो । २,००० वर्षअघि येशूज्यूका चेलाहरूलाई पनि येशूज्यू फेरि कहिले आउनुहुन्छ भन्नेबारे ठूलो जिज्ञासा थियो । तब येशूज्यूले, सन्तहरू स्वर्गको राज्यमा प्रवेश गर्नुअघि, [[इन्साफको दिन]] नजिक आउँदा म फेरि आउनेछु भन्नुभयो । उहाँले '''अञ्जीरको रूखको दृष्टान्त'''द्वारा आफ्नो दोस्रो आगमनको समयबारे अगमवाणी गर्नुभयो । हुन त येशूज्यूले आफू आउने समय तोकेर भन्नुभएको त छैन, तर उहाँले बताउनुभएको अञ्जीरको रूखको दृष्टान्तचाहिँ उहाँ फेरि आउनुहुने कुराको निर्णायक चिन्ह हो । [[नयाँ करार]] बाइबलमा येशूज्यूले बताउनुभएको अञ्जीरको रूख सम्बन्धी दुई वटा दृष्टान्तहरू छन् । एउटाचाहिँ येशूज्यूले अञ्जीरको रूखलाई श्राप दिनुभएको दृष्टान्त हो, जुन [[मत्तीको सुसमाचार|मत्ती]] [[मर्कूस|मर्कूसको सुसमाचार]]मा लेखिएको छ भने अर्कोचाहिँ [[लूकाको सुसमाचार]]मा लेखिएको फलविहीन अञ्जीरको रूखको दृष्टान्त हो । सुसमाचारका पुस्तकहरूमा लिखित अञ्जीरको रूखको दृष्टान्तहरूले [[इस्राएल]]को विनाश र पुनर्स्थापनलाई सङ्केत गर्नुका साथै येशूज्यूको दोस्रो आगमनको समयलाई पनि सङ्केत गरेको छ ।

== येशूज्यूको दोस्रो आगमनको समय र अञ्जीरको रूखको दृष्टान्त ==

पङ्क्ति १७: पङ्क्ति १७:
When Jesus comes again, He will come on the clouds and gather His people. Coming on the clouds means coming in the [[God in the Flesh (Incarnation)|form of a man]], identical to how He appeared at His first coming. The Parable of the Fig Tree is a prophecy about the timing of Jesus’ second coming. Therefore, when the twigs get tender and its leaves come out, it is time for the Son of Man, the [[Second Coming Jesus (Second Coming Christ)|Christ, to come again]].

येशूज्यू फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ र आफ्ना चुनिएकाहरूलाई भेला गर्नुहुनेछ । उहाँ बादलमा आउनुहुने कुराचाहिँ, पहिलो आगमनमा जस्तै मानिसको स्वरूपमा फेरि आउनुहुनेछ भन्ने अर्थ हो । अञ्जीरको रूखको दृष्टान्तचाहिँ येशूज्यूको दोस्रो आगमनको समयसम्बन्धी अगमवाणी हो । यसकारण जब अञ्जीरको रूखका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्दा, तब मानिसको पुत्र अर्थात् ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ ।
येशूज्यू फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ र आफ्ना चुनिएकाहरूलाई भेला गर्नुहुनेछ । उहाँ बादलमा आउनुहुने कुराचाहिँ, पहिलो आगमनमा जस्तै [[येशूज्यूको दोस्रो आगमनको स्वरूप|मानिसको स्वरूप]]मा फेरि आउनुहुनेछ भन्ने अर्थ हो । अञ्जीरको रूखको दृष्टान्तचाहिँ येशूज्यूको दोस्रो आगमनको समयसम्बन्धी अगमवाणी हो । यसकारण जब अञ्जीरको रूखका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्दा, तब मानिसको पुत्र अर्थात् [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ]]

=== अञ्जीरको रूखले सराप पाएको घटना ===
=== अञ्जीरको रूखले सराप पाएको घटना ===
पङ्क्ति ५१: पङ्क्ति ५१:
In the Bible, the fig tree represents Israel.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Jeremiah+24%3A5&version=NIV|title=Jeremiah 24:5|quote=}}</ref> The fruit Jesus looked for on the fig tree refers to those who have true faith in Jesus and the [[gospel]] in Israel.

अञ्जीरको रूखचाहिँ इस्राएलको प्रतिनिधि रूख भएकोले यो इस्राएलमा सर्वत्र पाइन्छ । येशूज्यूचाहिँ इस्राएलमा जन्मनुभएर ३० वर्षभन्दा बढी समय त्यहाँ बिताइसक्नुभएकोले उहाँलाई अञ्जीरको फल फल्ने समय अवश्य थाहा थियो । तैपनि उहाँले त्यस फलविहीन अञ्जीरको रूखलाई सराप दिनुको कारणचाहिँ अरू नै केही कुरा अगमवाणी गर्नको निम्ति थियो । बाइबलमा अञ्जीरको रूखले इस्राएल देशलाई जनाउँछ । येशूज्यूले अञ्जीरको रूखमा खोज्नुभएको फलले चाहिँ, येशूज्यू र सुसमाचारप्रति साँचो विश्वास लिने मानिसहरूलाई जनाउँछ ।
अञ्जीरको रूखचाहिँ इस्राएलको प्रतिनिधि रूख भएकोले यो इस्राएलमा सर्वत्र पाइन्छ । येशूज्यूचाहिँ इस्राएलमा जन्मनुभएर ३० वर्षभन्दा बढी समय त्यहाँ बिताइसक्नुभएकोले उहाँलाई अञ्जीरको फल फल्ने समय अवश्य थाहा थियो । तैपनि उहाँले त्यस फलविहीन अञ्जीरको रूखलाई सराप दिनुको कारणचाहिँ अरू नै केही कुरा अगमवाणी गर्नको निम्ति थियो । बाइबलमा अञ्जीरको रूखले इस्राएल देशलाई जनाउँछ । येशूज्यूले अञ्जीरको रूखमा खोज्नुभएको फलले चाहिँ, येशूज्यू र [[सुसमाचार]]प्रति साँचो विश्वास लिने मानिसहरूलाई जनाउँछ ।

==== फल खोज्ने एक जना मानिस ====
==== फल खोज्ने एक जना मानिस ====
लूकाको सुसमाचारमा उल्लेखित अञ्जीरको रूखको दृष्टान्तमा, ३ वर्षसम्म अञ्जीरको रूखमा फल खोजेर नभेट्टाएको एक जना मानिसले येशूज्यूलाई जनाउँछ । येशूज्यूले इस्राएलमा ३ वर्षसम्म सुसमाचार गर्नुभयो । येशूज्यूको स्वर्गारोहणपछि सुरुको मण्डलीका सन्तहरूले येशू ख्रीष्टको सुसमाचार प्रचार गरे, तर यहूदीहरूले भने अझै पनि इन्कार गरिरहे ।
लूकाको सुसमाचारमा उल्लेखित अञ्जीरको रूखको दृष्टान्तमा, ३ वर्षसम्म अञ्जीरको रूखमा फल खोजेर नभेट्टाएको एक जना मानिसले येशूज्यूलाई जनाउँछ । येशूज्यूले इस्राएलमा ३ वर्षसम्म सुसमाचार गर्नुभयो । येशूज्यूको स्वर्गारोहणपछि सुरुको मण्डलीका सन्तहरूले [[येशू ख्रीष्ट]]को सुसमाचार प्रचार गरे, तर यहूदीहरूले भने अझै पनि इन्कार गरिरहे ।

==== फलविहीन अञ्जीरको रूख ====
==== फलविहीन अञ्जीरको रूख ====
पङ्क्ति ७६: पङ्क्ति ७६:
Roman Emperor Nero sent Commander [https://www.britannica.com/biography/Vespasian Vespasian] to Israel to quell the riots that spread throughout Israel. Vespasian troops captured the major fortresses of Israel and marched toward Jerusalem in A.D. 68. Just before the attack on Jerusalem, the news of [https://www.britannica.com/biography/Nero-Roman-emperor Nero]’s suicide came from Rome. Vespasian, who was crowned as new emperor, returned to Rome. In A.D. 69, his son Titus resumed the invasion of Jerusalem. [https://www.britannica.com/biography/Titus Titus] made a strategy to block all the exits of the city by building siege walls around Jerusalem and made the Jews starve to death in the city. The isolated people in Jerusalem died of starvation. In the fourth month of the siege, the Roman troops charged into Jerusalem and killed Jews of all ages.<ref>Jerusalem: The Biography, ''Weidenfeld & Nicolson'', September 18, 2012, Simon Sebag Montefiore </ref><ref>{{Cite web |url= https://www.worldhistory.org/article/1993/the-siege-of-jerusalem-in-70-ce/|title= The Siege of Jerusalem in 70 CE|website= World History Encyclopedia|date= May 2, 2022 }}</ref> The city and the temple were burned down, and the temple collapsed, leaving no stone on it.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+24%3A1-2&version=NIV |title=Matthew 24:1–2 |quote= }}</ref><br>In A.D. 70, Israel was destroyed with the fall of Jerusalem. Approximately 1.1 million Jews died during the siege of Jerusalem, and 97,000 Jews were taken captive. All this happened as prophesied, "They will fall by the sword and will be taken as prisoners to all the nations.”

रोमी सम्राट नेरोले इस्राएलभरि फैलिएको दङ्गालाई शान्त पार्न सेनापति भेस्पासियनलाई पठाए । ई.सं. ६८मा भेसपासियनका सेनाहरूले इस्राएलका मुख्य किल्लाहरू कब्जा गर्दै यरूशलेमतिर अगि बढे । यरूशलेममा आक्रमण गर्नुअघि रोमबाट नेरोले आत्महत्या गरेको समाचार आयो । नयाँ सम्राटको रूपमा राज्याभिषेक गरिएका भेसपेसियन ई.सं. ६९मा रोम फर्केपछि, तिनका छोरा टाइटसले यरूशलेमलाई फेरि आक्रमण गरे । टाइटसले यरूशलेमको वरिपरि घेराबन्दी पर्खाल बनाएर यरूशलेमबाट बाहिर निस्कने सबै द्वारहरू बन्द गर्ने, र यहूदीहरूलाई सहरमा भोकले मार्ने रणनीति बनाए । तब यरूशलेमका बासिन्दाहरू भोकले मर्न लागे । घेराबन्दी हालेको चौथो महिनामा रोमी सेनाहरूले यरूशलेममा प्रवेश गरेर सबै उमेर समूहका यहूदीहरूलाई मारे । सहर र मन्दिरहरू जलाइयो, र मन्दिरहरू एउटा ढुङ्गा पनि बाँकी नरहने गरी नष्ट पारियो ।  
रोमी सम्राट नेरोले इस्राएलभरि फैलिएको दङ्गालाई शान्त पार्न सेनापति [https://www.britannica.com/biography/Vespasian भेस्पासियन]लाई पठाए । ई.सं. ६८मा भेसपासियनका सेनाहरूले इस्राएलका मुख्य किल्लाहरू कब्जा गर्दै यरूशलेमतिर अगि बढे । यरूशलेममा आक्रमण गर्नुअघि रोमबाट [https://www.britannica.com/biography/Nero-Roman-emperor नेरो]ले आत्महत्या गरेको समाचार आयो । नयाँ सम्राटको रूपमा राज्याभिषेक गरिएका भेसपेसियन ई.सं. ६९मा रोम फर्केपछि, तिनका छोरा [https://www.britannica.com/biography/Titus टाइटस]ले यरूशलेमलाई फेरि आक्रमण गरे । टाइटसले यरूशलेमको वरिपरि घेराबन्दी पर्खाल बनाएर यरूशलेमबाट बाहिर निस्कने सबै द्वारहरू बन्द गर्ने, र यहूदीहरूलाई सहरमा भोकले मार्ने रणनीति बनाए । तब यरूशलेमका बासिन्दाहरू भोकले मर्न लागे । घेराबन्दी हालेको चौथो महिनामा रोमी सेनाहरूले यरूशलेममा प्रवेश गरेर सबै उमेर समूहका यहूदीहरूलाई मारे । सहर र मन्दिरहरू जलाइयो, र मन्दिरहरू एउटा ढुङ्गा पनि बाँकी नरहने गरी नष्ट पारियो ।  

ई.सं. ७०मा यरूशलेमको विनाशसँगै इस्राएल विनाश भयो । तिनीहरू तरवारले मारिनेछन् र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन् भन्ने अगमवाणीअनुसार यरूशलेमको घेराबन्दीमा परेका करीब ११ लाख जना यहूदीहरू मारिए र ९७,००० जना यहूदीहरू कैदी बनाइए ।

पङ्क्ति ८५: पङ्क्ति ८५:
After the fall of Jerusalem, the Jews were expelled from their land and wandered in Europe and many other countries around the world. Among them, the Jews who believed in the prophecy of the restoration of Israel<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Jeremiah+30%3A3&version=NIV |title=Jeremiah 30:3 |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Jeremiah+50%3A4-5&version=NIV |title=Jeremiah 50:4–5 |quote= }}</ref>did not forget their home Jerusalem, waiting for the fulfillment of the prophecy.<ref>{{인용 |title=Jerusalem: The Biography |date=September 18, 2012 |author=Simon Sebag Montefiore}}</ref> At the end of the 19th century, the Jews scattered all over the world participated in [[Zionism]] to establish a state in the land of their ancestors. Some Jews, dreaming of establishing a state, even migrated to Palestine.<ref>{{인용 |url=https://www.britannica.com/topic/Zionism |title= Zionism|website=Britannica  |publisher=|date= |year= |isbn= |quote=}}</ref><br>During this period, one of the biggest genocides occurred to the Jews in Europe. It was the Holocaust, the massacre of Jews by Nazi Germany, which began in 1933 and ended in 1945. For twelve years, six million Jews, including 1.5 million children, were killed in fifteen European countries, including Poland, Russia, Austria, Czechoslovakia, Hungary, France, Belgium, Luxembourg, Italy, Netherlands, Norway, Romania, Yugoslavia, and Greece. They died of forced labor, starvation, and diseases, or they were shot, hanged on the gallows, and massacred in the gas chambers.<ref>{{Cite web |url=https://www.britannica.com/event/Holocaust |title=Holocaust |website=Britannica|publisher=  |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref><br>When Germany was defeated in [https://www.britannica.com/event/World-War-II World War II] (1939–1945), the genocide of Jews stopped. The Jews returned to Palestine, the land of their ancestors, believing that a state must exist in order for them to live, and declared the independence of Israel on May 14, 1948.<ref>{{Cite web |url= https://www.pbs.org/wgbh/americanexperience/features/truman-israel/|title=Declaration of Israel's Independence, 1948 |website=PBS.org |publisher=  |date= |year= |author= |page= |series= |isbn= |quote=}}</ref><ref>{{Cite web |url=https://www.gov.il/en/Departments/General/declaration-of-establishment-state-of-israel|title=The Declaration of the Establishment of the State of Israel|website= Israel Ministry of Foreign Affairs |publisher=  |date=May 14, 1948 |year= |author= |page= |series= |isbn= |quote= }}</ref>

यरूशलेम विनाश भएपछि यहूदीहरू आफ्नो भूमिबाट धपाइए, र तिनीहरू यूरोप लगायत संसारका थुप्रै देशहरूमा भौंतारिए । तीमध्ये इस्राएल पुनर्स्थापनको अगमवाणीलाई विश्वास गरेका यहूदीहरूले अगमवाणी पूरा हुने दिनको प्रतीक्षा गर्दै आफ्नो गृहनगर यरूशलेमलाई बिर्सेनन् । १९औँ शताब्दीको अन्त्यमा विश्वभरि छरपष्ट भएका यहूदीहरूले आफ्ना पिता-पुर्खाको भूमिमा आफ्नै राज्य स्थापना गर्न सियोनवाद अभियान चलाए । राज्य स्थापना गर्ने सपना बोकेका केही यहूदीहरू प्यालेस्टाइनतिर पनि बसाइँ सरे ।  
यरूशलेम विनाश भएपछि यहूदीहरू आफ्नो भूमिबाट धपाइए, र तिनीहरू यूरोप लगायत संसारका थुप्रै देशहरूमा भौंतारिए । तीमध्ये इस्राएल पुनर्स्थापनको अगमवाणीलाई विश्वास गरेका यहूदीहरूले अगमवाणी पूरा हुने दिनको प्रतीक्षा गर्दै आफ्नो गृहनगर यरूशलेमलाई बिर्सेनन् । १९औँ शताब्दीको अन्त्यमा विश्वभरि छरपष्ट भएका यहूदीहरूले आफ्ना पिता-पुर्खाको भूमिमा आफ्नै राज्य स्थापना गर्न [[सियोनवाद]] अभियान चलाए । राज्य स्थापना गर्ने सपना बोकेका केही यहूदीहरू प्यालेस्टाइनतिर पनि बसाइँ सरे ।  

यो अवधिमा यूरोपमा यहूदीहरूको ठूलो नरसंहार भयो । त्यो नै जर्मन नाजीले गरेको यहूदीहरूको नरसंहार, होलोकस्ट थियो, जुन सन् १९३३मा सुरु भएर सन् १९४५मा समाप्त भयो । करीब १२ वर्षसम्म पोल्यान्ड, रुस, अस्ट्रिया, चेकोस्लोभाकिया, हङ्गेरी, फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, ईटाली, नेदरल्यान्ड, नर्वे, रोमानिया, युगोस्लाभिया र ग्रीस गरी १५ वटा यूरोपेली देशहरूमा १५ लाख बालबालिकाहरू सहित ६० लाख यहूदीहरू मारिएका थिए । तिनीहरू जबर्जस्ती श्रम, भोक र रोगले गर्दा मरे, कतिलाई गोली हानियो, फाँसीमा झुण्ड्याइयो र लाखौँ संख्यामा ग्याँसको च्याम्बरमा थुनेर मारियो ।  

दोस्रो विश्व युद्ध (सन् १९३९-१९४५)मा जब जर्मनी पराजित भयो, तब बल्ल यहूदीहरूको नरसंहार रोकियो । ‘देश रहेमा जनता रहन्छ’ भन्ने कुरालाई विश्वास गर्दै यहूदीहरू आफ्ना पिता-पुर्खाको भूमि प्यालेस्टाइनतिर फर्के, र सन् १९४८ मे १४मा इस्राएलको स्वतन्त्रता घोषणा गरियो ।
[https://www.britannica.com/event/World-War-II दोस्रो विश्व युद्ध] (सन् १९३९-१९४५)मा जब जर्मनी पराजित भयो, तब बल्ल यहूदीहरूको नरसंहार रोकियो । ‘देश रहेमा जनता रहन्छ’ भन्ने कुरालाई विश्वास गर्दै यहूदीहरू आफ्ना पिता-पुर्खाको भूमि प्यालेस्टाइनतिर फर्के, र सन् १९४८ मे १४मा इस्राएलको स्वतन्त्रता घोषणा गरियो ।

== दोस्रो आगमनका येशूज्यू ==
== दोस्रो आगमनका येशूज्यू ==
पङ्क्ति १००: पङ्क्ति १००:
Second Coming Christ was prophesied to begin the gospel ministry to gather His elect in 1948 when Israel, represented by the fig tree, became independent. That’s why the prophet [[Micah]] said that when God came in the last days, He would teach us His ways of truth and gather us into [[Zion]]. Zion is the place where [[The Feasts of God|God’s feasts]] are celebrated, which is the true church.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+33%3A20-21+&version=NIV |title=Isaiah 33:20–21 |publisher= |quote=}}</ref>

दोस्रो आगमनका ख्रीष्टले, अञ्जीरको रूखसँग दृष्टान्त गरिएको इस्राएल देश स्वतन्त्र भएको सन् १९४८देखि सुसमाचारको कार्य सुरु गर्नुभई चुनिएकाहरूलाई भेला गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो । त्यसैले मीका अगमवक्ताले, पछिल्ला दिनहरूमा परमेश्वरले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ र सियोनमा भेला गर्नुहुनेछ भनेका छन् । सियोनचाहिँ परमेश्वरको चाडहरू मान्ने सत्य मण्डली हो ।
दोस्रो आगमनका ख्रीष्टले, अञ्जीरको रूखसँग दृष्टान्त गरिएको इस्राएल देश स्वतन्त्र भएको सन् १९४८देखि सुसमाचारको कार्य सुरु गर्नुभई चुनिएकाहरूलाई भेला गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो । त्यसैले [[मीका]] अगमवक्ताले, पछिल्ला दिनहरूमा परमेश्वरले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ र [[सियोन]]मा भेला गर्नुहुनेछ भनेका छन् । सियोनचाहिँ [[परमेश्वरको चाडहरू]] मान्ने सत्य मण्डली हो ।

{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।|출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}}

पङ्क्ति १०६: पङ्क्ति १०६:
It is Christ [[Ahnsahnghong]] who restored the truth of the Bible and taught the way of salvation when Israel was rebuilt. Christ Ahnsahnghong was born in 1918 and baptized in 1948 at thirty years old, when He began to preach the gospel. He restored the gospel of the early Church such as the [[The Feasts of God|seven feasts in three times]], including the [[Passover]] and the [[Sabbath]], which had not been kept after the Apostolic Age. Ahnsahnghong is the Second Coming Christ who began to preach the truth of life in 1948 as the withered fig tree, Israel, miraculously revived after 1,900 years.

इस्राएल पुनर्स्थापन हुँदा, बाइबलको सत्यतालाई पनि पुनर्स्थापन गर्नुभएर मुक्तिको मार्ग सिकाउनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । उहाँ सन् १९१८मा जन्मनुभयो, सन् १९४८मा ३० वर्ष पुग्नुहुँदा बप्तिस्मा लिनुभयो र सुसमाचार प्रचार गर्न थाल्नुभयो । उहाँले प्रेरितहरूको युगपछि देखि मान्न छोडिएको निस्तार-चाड, शबाथ-दिन लगायत ३ चरणका ७ वटा चाड जस्ता सुरुको मण्डलीको सुसमाचारलाई पुनर्स्थापन गर्नुभयो । सुकेको अञ्जीरको रूपले पालुवा फेरेजस्तै, १,९०० वर्षपछि सन् १९४८मा इस्राएल देश चमत्कारपूर्ण ढङ्गले पुनर्निर्माण भएको सालमा दोस्रो पल्ट आउनुभएर जीवनको सत्यता प्रचार गर्न थाल्नुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ।
इस्राएल पुनर्स्थापन हुँदा, बाइबलको सत्यतालाई पनि पुनर्स्थापन गर्नुभएर मुक्तिको मार्ग सिकाउनुभएका व्यक्ति नै [[आन साङ होङ]]ज्यू हुनुहुन्छ । उहाँ सन् १९१८मा जन्मनुभयो, सन् १९४८मा ३० वर्ष पुग्नुहुँदा बप्तिस्मा लिनुभयो र सुसमाचार प्रचार गर्न थाल्नुभयो । उहाँले प्रेरितहरूको युगपछि देखि मान्न छोडिएको [[निस्तार-चाड]], [[शबाथ-दिन]] लगायत [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाड]] जस्ता सुरुको मण्डलीको सुसमाचारलाई पुनर्स्थापन गर्नुभयो । सुकेको अञ्जीरको रूपले पालुवा फेरेजस्तै, १,९०० वर्षपछि सन् १९४८मा इस्राएल देश चमत्कारपूर्ण ढङ्गले पुनर्निर्माण भएको सालमा दोस्रो पल्ट आउनुभएर जीवनको सत्यता प्रचार गर्न थाल्नुभएका आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ।

== सम्बन्धित भिडियो ==
== सम्बन्धित भिडियो ==