येशूज्यूको दोस्रो आगमनको समय: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[File:Some figs.jpg|thumb|अञ्जीरको रूख]] | [[File:Some figs.jpg|thumb|अञ्जीरको रूख]] | ||
'''येशूज्यूको दोस्रो आगमनको समय'''चाहिँ विश्वभरिका ईसाई धर्मावलम्बीहरूका लागि गम्भीर विषय हो । २,००० वर्षअघि येशूज्यूका चेलाहरूलाई पनि येशूज्यू फेरि कहिले आउनुहुन्छ भन्नेबारे ठूलो जिज्ञासा थियो । तब येशूज्यूले, सन्तहरू स्वर्गको राज्यमा प्रवेश गर्नुअघि, [[इन्साफको दिन]] नजिक आउँदा म फेरि आउनेछु भन्नुभयो । उहाँले '''अञ्जीरको रूखको दृष्टान्त'''द्वारा आफ्नो दोस्रो आगमनको समयबारे अगमवाणी गर्नुभयो ।<ref>{{Cite web |url=https://www. | '''येशूज्यूको दोस्रो आगमनको समय'''चाहिँ विश्वभरिका ईसाई धर्मावलम्बीहरूका लागि गम्भीर विषय हो । २,००० वर्षअघि येशूज्यूका चेलाहरूलाई पनि येशूज्यू फेरि कहिले आउनुहुन्छ भन्नेबारे ठूलो जिज्ञासा थियो । तब येशूज्यूले, सन्तहरू स्वर्गको राज्यमा प्रवेश गर्नुअघि, [[इन्साफको दिन]] नजिक आउँदा म फेरि आउनेछु भन्नुभयो । उहाँले '''अञ्जीरको रूखको दृष्टान्त'''द्वारा आफ्नो दोस्रो आगमनको समयबारे अगमवाणी गर्नुभयो ।<ref>{{Cite web |title=लूका २१:२७–२८ |url=https://www.bible.com/bible/1483/LUK.21.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ पत्रुस ३:१२–१३ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref> हुन त येशूज्यूले आफू आउने समय तोकेर भन्नुभएको त छैन, तर उहाँले बताउनुभएको अञ्जीरको रूखको दृष्टान्तचाहिँ उहाँ फेरि आउनुहुने कुराको निर्णायक चिन्ह हो । [[नयाँ करार]] बाइबलमा येशूज्यूले बताउनुभएको अञ्जीरको रूख सम्बन्धी दुई वटा दृष्टान्तहरू छन् । एउटाचाहिँ येशूज्यूले अञ्जीरको रूखलाई श्राप दिनुभएको दृष्टान्त हो, जुन [[मत्तीको सुसमाचार|मत्ती]] र [[मर्कूस|मर्कूसको सुसमाचार]]मा लेखिएको छ भने अर्कोचाहिँ [[लूकाको सुसमाचार]]मा लेखिएको फलविहीन अञ्जीरको रूखको दृष्टान्त हो । सुसमाचारका पुस्तकहरूमा लिखित अञ्जीरको रूखको दृष्टान्तहरूले [[इस्राएल]]को विनाश र पुनर्स्थापनलाई सङ्केत गर्नुका साथै येशूज्यूको दोस्रो आगमनको समयलाई पनि सङ्केत गरेको छ । | ||
== येशूज्यूको दोस्रो आगमनको समय र अञ्जीरको रूखको दृष्टान्त == | == येशूज्यूको दोस्रो आगमनको समय र अञ्जीरको रूखको दृष्टान्त == | ||
=== अञ्जीरको रूखबाट शिक्षा लेओ === | === अञ्जीरको रूखबाट शिक्षा लेओ === | ||
चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनको समय र चिन्हबारे सोधे ।<ref>{{Cite web|url=https://www. | चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनको समय र चिन्हबारे सोधे ।<ref>{{Cite web |title=मत्ती २४:३ |url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |quote=}}</ref> तब येशूज्यूले “अञ्जीरको रूखबाट शिक्षा लेओ” भन्नुहुँदै उहाँको दोस्रो आगमनको चिन्हबारे वर्णन गरिदिनुभयो । | ||
{{quote5 |내용= “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}} | {{quote5 |내용= “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}} | ||
| पङ्क्ति ३२: | पङ्क्ति ३२: | ||
==== अञ्जीरको रूख ==== | ==== अञ्जीरको रूख ==== | ||
अञ्जीरको रूखचाहिँ इस्राएलको प्रतिनिधि रूख भएकोले यो इस्राएलमा सर्वत्र पाइन्छ । येशूज्यूचाहिँ इस्राएलमा जन्मनुभएर ३० वर्षभन्दा बढी समय त्यहाँ बिताइसक्नुभएकोले उहाँलाई अञ्जीरको फल फल्ने समय अवश्य थाहा थियो । तैपनि उहाँले त्यस फलविहीन अञ्जीरको रूखलाई सराप दिनुको कारणचाहिँ अरू नै केही कुरा अगमवाणी गर्नको निम्ति थियो । बाइबलमा अञ्जीरको रूखले इस्राएल देशलाई जनाउँछ ।<ref>{{Cite web|url=https://www. | अञ्जीरको रूखचाहिँ इस्राएलको प्रतिनिधि रूख भएकोले यो इस्राएलमा सर्वत्र पाइन्छ । येशूज्यूचाहिँ इस्राएलमा जन्मनुभएर ३० वर्षभन्दा बढी समय त्यहाँ बिताइसक्नुभएकोले उहाँलाई अञ्जीरको फल फल्ने समय अवश्य थाहा थियो । तैपनि उहाँले त्यस फलविहीन अञ्जीरको रूखलाई सराप दिनुको कारणचाहिँ अरू नै केही कुरा अगमवाणी गर्नको निम्ति थियो । बाइबलमा अञ्जीरको रूखले इस्राएल देशलाई जनाउँछ ।<ref>{{Cite web |title=यर्मिया २४:५ |url=https://www.bible.com/bible/1483/JER.24.NNRV |quote=}}</ref> येशूज्यूले अञ्जीरको रूखमा खोज्नुभएको फलले चाहिँ, येशूज्यू र [[सुसमाचार]]प्रति साँचो विश्वास लिने मानिसहरूलाई जनाउँछ । | ||
==== फल खोज्ने एक जना मानिस ==== | ==== फल खोज्ने एक जना मानिस ==== | ||
| पङ्क्ति ४७: | पङ्क्ति ४७: | ||
{{quote5 |내용= “तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान । ... ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय ! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ । तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन् । अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन् ।”|출처=https://www.bible.com/bible/1483/LUK.21.NNRV}} | {{quote5 |내용= “तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान । ... ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय ! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ । तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन् । अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन् ।”|출처=https://www.bible.com/bible/1483/LUK.21.NNRV}} | ||
यो अगमवाणीअनुसार ई.सं. ७०मा रोमी सेनाहरूले इस्राएलको राजधानी यरूशलेमलाई घेरा हाले र नष्ट गरे । यो अगमवाणीमा इस्राएलको पुनर्स्थापनाबारे पनि हिन्ट दिइएको छ । NERV अनुवाद बाइबलको लूका २१:२४मा “यरूशलेमको पवीत्र शहरमा '''गैर-यहूदीहरूको समय शेष नहुन्जेल''' तिनीहरू पाइताला ठटाएर हिडि रहनेछन्” भनेर लेखिएको छ ।<ref>{{Cite web |url=https://www. | यो अगमवाणीअनुसार ई.सं. ७०मा रोमी सेनाहरूले इस्राएलको राजधानी यरूशलेमलाई घेरा हाले र नष्ट गरे । यो अगमवाणीमा इस्राएलको पुनर्स्थापनाबारे पनि हिन्ट दिइएको छ । NERV अनुवाद बाइबलको लूका २१:२४मा “यरूशलेमको पवीत्र शहरमा '''गैर-यहूदीहरूको समय शेष नहुन्जेल''' तिनीहरू पाइताला ठटाएर हिडि रहनेछन्” भनेर लेखिएको छ ।<ref>{{Cite web |title=लूका २१:२४ |url=https://www.bible.com/bible/1483/LUK.21.NNRV |publisher= |quote=}}</ref> वास्तवमा इस्राएलको भूमि रोम, बिजान्टियम, इस्लाम, धर्म योद्धा, माम्लुक र ओट्टोमन टुर्कहरूद्वारा शासन गरिएको थियो ।<ref>{{인용|url=https://www.britannica.com/place/Jerusalem/Roman-rule|title=रोमी शासन|website=Britannica|publisher=|date=|year=|author=|isbn=|quote=}}</ref> तर जब अन्यजातिहरूको समय पूरा भएपछि, तब इस्राएलको भूमि यहूदीहरूका लागि पुनर्स्थापना हुनेछ । | ||
=== इस्राएलको विनाश<ref> | === इस्राएलको विनाश<ref>यहूदीहरूका पुरातन वस्तुहरू, CreateSpace Independent Publishing Platform, सन् २०१३ डिसेम्बर १३, Flavius Josephus</ref> === | ||
[[File:Roberts Siege and Destruction of Jerusalem.jpg|thumb|300px|''टाइटसको नेतृत्वमा आएका रोमीहरूद्वारा यरूशलेमको घेराबन्दी र विनाश, ई.सं. ७०'', डेभिड रोबर्ट्स, सन् १८५० ]] | [[File:Roberts Siege and Destruction of Jerusalem.jpg|thumb|300px|''टाइटसको नेतृत्वमा आएका रोमीहरूद्वारा यरूशलेमको घेराबन्दी र विनाश, ई.सं. ७०'', डेभिड रोबर्ट्स, सन् १८५० ]] | ||
रोमी सम्राट नेरोले इस्राएलभरि फैलिएको दङ्गालाई शान्त पार्न सेनापति [https://www.britannica.com/biography/Vespasian भेस्पासियन]लाई पठाए । ई.सं. ६८मा भेसपासियनका सेनाहरूले इस्राएलका मुख्य किल्लाहरू कब्जा गर्दै यरूशलेमतिर अगि बढे । यरूशलेममा आक्रमण गर्नुअघि रोमबाट [https://www.britannica.com/biography/Nero-Roman-emperor नेरो]ले आत्महत्या गरेको समाचार आयो । नयाँ सम्राटको रूपमा राज्याभिषेक गरिएका भेसपेसियन ई.सं. ६९मा रोम फर्केपछि, तिनका छोरा [https://www.britannica.com/biography/Titus टाइटस]ले यरूशलेमलाई फेरि आक्रमण गरे । टाइटसले यरूशलेमको वरिपरि घेराबन्दी पर्खाल बनाएर यरूशलेमबाट बाहिर निस्कने सबै द्वारहरू बन्द गर्ने, र यहूदीहरूलाई सहरमा भोकले मार्ने रणनीति बनाए । तब यरूशलेमका बासिन्दाहरू भोकले मर्न लागे । घेराबन्दी हालेको चौथो महिनामा रोमी सेनाहरूले यरूशलेममा प्रवेश गरेर सबै उमेर समूहका यहूदीहरूलाई मारे ।<ref> | रोमी सम्राट नेरोले इस्राएलभरि फैलिएको दङ्गालाई शान्त पार्न सेनापति [https://www.britannica.com/biography/Vespasian भेस्पासियन]लाई पठाए । ई.सं. ६८मा भेसपासियनका सेनाहरूले इस्राएलका मुख्य किल्लाहरू कब्जा गर्दै यरूशलेमतिर अगि बढे । यरूशलेममा आक्रमण गर्नुअघि रोमबाट [https://www.britannica.com/biography/Nero-Roman-emperor नेरो]ले आत्महत्या गरेको समाचार आयो । नयाँ सम्राटको रूपमा राज्याभिषेक गरिएका भेसपेसियन ई.सं. ६९मा रोम फर्केपछि, तिनका छोरा [https://www.britannica.com/biography/Titus टाइटस]ले यरूशलेमलाई फेरि आक्रमण गरे । टाइटसले यरूशलेमको वरिपरि घेराबन्दी पर्खाल बनाएर यरूशलेमबाट बाहिर निस्कने सबै द्वारहरू बन्द गर्ने, र यहूदीहरूलाई सहरमा भोकले मार्ने रणनीति बनाए । तब यरूशलेमका बासिन्दाहरू भोकले मर्न लागे । घेराबन्दी हालेको चौथो महिनामा रोमी सेनाहरूले यरूशलेममा प्रवेश गरेर सबै उमेर समूहका यहूदीहरूलाई मारे ।<ref>यरूशलेम : जीवनी, Weidenfeld & Nicolson, सन् २०१२ सेप्टेम्बर १८, Simon Sebag Montefiore </ref><ref>{{Cite web |date=May 2, 2022 |title=ई.सं. ७०मा यरूशलेम कब्जा |url=https://www.worldhistory.org/article/1993/the-siege-of-jerusalem-in-70-ce/ |website=World History Encyclopedia}}</ref> सहर र मन्दिरहरू जलाइयो, र मन्दिरहरू एउटा ढुङ्गा पनि बाँकी नरहने गरी नष्ट पारियो ।<ref>{{Cite web |title=मत्ती २४:१-२ |url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |quote=}}</ref> | ||
ई.सं. ७०मा यरूशलेमको विनाशसँगै इस्राएल विनाश भयो । तिनीहरू तरवारले मारिनेछन् र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन् भन्ने अगमवाणीअनुसार यरूशलेमको घेराबन्दीमा परेका करीब ११ लाख जना यहूदीहरू मारिए र ९७,००० जना यहूदीहरू कैदी बनाइए । | ई.सं. ७०मा यरूशलेमको विनाशसँगै इस्राएल विनाश भयो । तिनीहरू तरवारले मारिनेछन् र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन् भन्ने अगमवाणीअनुसार यरूशलेमको घेराबन्दीमा परेका करीब ११ लाख जना यहूदीहरू मारिए र ९७,००० जना यहूदीहरू कैदी बनाइए । | ||
| पङ्क्ति ५८: | पङ्क्ति ५८: | ||
[[File:Declaration of State of Israel 1948 1.jpg|thumb|px|सन् १९४८ मे १४मा इस्राएलका प्रथम प्रधानमन्त्री डेभिड बेन गुरियनले इस्राएल स्वतन्त्रताको घोषणा गरे ।]] | [[File:Declaration of State of Israel 1948 1.jpg|thumb|px|सन् १९४८ मे १४मा इस्राएलका प्रथम प्रधानमन्त्री डेभिड बेन गुरियनले इस्राएल स्वतन्त्रताको घोषणा गरे ।]] | ||
यरूशलेम विनाश भएपछि यहूदीहरू आफ्नो भूमिबाट धपाइए, र तिनीहरू यूरोप लगायत संसारका थुप्रै देशहरूमा भौंतारिए । तीमध्ये इस्राएल पुनर्स्थापनको<ref>{{Cite web |url=https://www. | यरूशलेम विनाश भएपछि यहूदीहरू आफ्नो भूमिबाट धपाइए, र तिनीहरू यूरोप लगायत संसारका थुप्रै देशहरूमा भौंतारिए । तीमध्ये इस्राएल पुनर्स्थापनको<ref>{{Cite web |title=यर्मिया ३०:३ |url=https://www.bible.com/bible/1483/JER.30.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यर्मिया ५०:४–५ |url=https://www.bible.com/bible/1483/JER.50.NNRV |quote=}}</ref> अगमवाणीलाई विश्वास गरेका यहूदीहरूले अगमवाणी पूरा हुने दिनको प्रतीक्षा गर्दै आफ्नो गृहनगर यरूशलेमलाई बिर्सेनन् ।<ref>{{인용|title=यरूशलेम: जीवनी|date=September 18, 2012|author=सिमोन सेब्याग मोन्टेफिओर}}</ref> १९औँ शताब्दीको अन्त्यमा विश्वभरि छरपष्ट भएका यहूदीहरूले आफ्ना पिता-पुर्खाको भूमिमा आफ्नै राज्य स्थापना गर्न [[सियोनवाद]] अभियान चलाए । राज्य स्थापना गर्ने सपना बोकेका केही यहूदीहरू प्यालेस्टाइनतिर पनि बसाइँ सरे ।<ref>{{인용|url=https://www.britannica.com/topic/Zionism|title=सियोनवाद|website=Britannica|publisher=|date=|year=|isbn=|quote=}}</ref> | ||
यो अवधिमा यूरोपमा यहूदीहरूको ठूलो नरसंहार भयो । त्यो नै जर्मन नाजीले गरेको यहूदीहरूको नरसंहार, होलोकस्ट थियो, जुन सन् १९३३मा सुरु भएर सन् १९४५मा समाप्त भयो । करीब १२ वर्षसम्म पोल्यान्ड, रुस, अस्ट्रिया, चेकोस्लोभाकिया, हङ्गेरी, फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, ईटाली, नेदरल्यान्ड, नर्वे, रोमानिया, युगोस्लाभिया र ग्रीस गरी १५ वटा यूरोपेली देशहरूमा १५ लाख बालबालिकाहरू सहित ६० लाख यहूदीहरू मारिएका थिए । तिनीहरू जबर्जस्ती श्रम, भोक र रोगले गर्दा मरे, कतिलाई गोली हानियो, फाँसीमा झुण्ड्याइयो र लाखौँ संख्यामा ग्याँसको च्याम्बरमा थुनेर मारियो ।<ref>{{Cite web |url=https://www.britannica.com/event/ | यो अवधिमा यूरोपमा यहूदीहरूको ठूलो नरसंहार भयो । त्यो नै जर्मन नाजीले गरेको यहूदीहरूको नरसंहार, होलोकस्ट थियो, जुन सन् १९३३मा सुरु भएर सन् १९४५मा समाप्त भयो । करीब १२ वर्षसम्म पोल्यान्ड, रुस, अस्ट्रिया, चेकोस्लोभाकिया, हङ्गेरी, फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, ईटाली, नेदरल्यान्ड, नर्वे, रोमानिया, युगोस्लाभिया र ग्रीस गरी १५ वटा यूरोपेली देशहरूमा १५ लाख बालबालिकाहरू सहित ६० लाख यहूदीहरू मारिएका थिए । तिनीहरू जबर्जस्ती श्रम, भोक र रोगले गर्दा मरे, कतिलाई गोली हानियो, फाँसीमा झुण्ड्याइयो र लाखौँ संख्यामा ग्याँसको च्याम्बरमा थुनेर मारियो ।<ref>{{Cite web |author= |date= |year= |title=नरसंहार |url=https://www.britannica.com/event/Holocaust |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
[https://www.britannica.com/event/World-War-II दोस्रो विश्व युद्ध] (सन् १९३९-१९४५)मा जब जर्मनी पराजित भयो, तब बल्ल यहूदीहरूको नरसंहार रोकियो । ‘देश रहेमा जनता रहन्छ’ भन्ने कुरालाई विश्वास गर्दै यहूदीहरू आफ्ना पिता-पुर्खाको भूमि प्यालेस्टाइनतिर फर्के, र सन् १९४८ मे १४मा इस्राएलको स्वतन्त्रता घोषणा गरियो ।<ref>{{Cite web |url= https://www.pbs.org/wgbh/americanexperience/features/truman-israel/ | [https://www.britannica.com/event/World-War-II दोस्रो विश्व युद्ध] (सन् १९३९-१९४५)मा जब जर्मनी पराजित भयो, तब बल्ल यहूदीहरूको नरसंहार रोकियो । ‘देश रहेमा जनता रहन्छ’ भन्ने कुरालाई विश्वास गर्दै यहूदीहरू आफ्ना पिता-पुर्खाको भूमि प्यालेस्टाइनतिर फर्के, र सन् १९४८ मे १४मा इस्राएलको स्वतन्त्रता घोषणा गरियो ।<ref>{{Cite web |author= |date= |year= |title=इस्राएल स्वतन्त्रताको घोषणा, सन् १९४८ |url=https://www.pbs.org/wgbh/americanexperience/features/truman-israel/ |website=PBS.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 14, 1948 |year= |title=इस्राएल राज्य पुनर्स्थापना भएको घोषणा |url=https://www.gov.il/en/Departments/General/declaration-of-establishment-state-of-israel |website=Israel Ministry of Foreign Affairs |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
== दोस्रो आगमनका येशूज्यू == | == दोस्रो आगमनका येशूज्यू == | ||
In winter, trees lose their leaves and their twigs seem to have withered. However, in spring and summer, twigs get tender and give out leaves. It is the same with the State of Israel, which is represented by the fig tree. Israel had perished for about 1,900 years after its fall in A.D. 70, but restored its sovereignty and rebuilt a state in 1948. It is the resurrection of a nation that had disappeared in ancient times. This is an unprecedented case in history that a collapsed nation restored its state in 2,000 years. This is a sign of the [[Second Coming Jesus (Second Coming Christ)|second coming of Christ]]. | In winter, trees lose their leaves and their twigs seem to have withered. However, in spring and summer, twigs get tender and give out leaves. It is the same with the State of Israel, which is represented by the fig tree. Israel had perished for about 1,900 years after its fall in A.D. 70, but restored its sovereignty and rebuilt a state in 1948. It is the resurrection of a nation that had disappeared in ancient times. This is an unprecedented case in history that a collapsed nation restored its state in 2,000 years. This is a sign of the [[Second Coming Jesus (Second Coming Christ)|second coming of Christ]]. | ||
हिउँदमा रूखका पातहरू झर्छ र त्यसका हाँगाहरू सुकेको जस्तो देखिन्छ । तर जब वसन्त र ग्रीष्म ऋतु आउँछ तब त्यसमा नयाँ पालुवा पलाउँछ । अञ्जीरको रूखसँग सङ्केत गरिएको इस्राएल देशको सन्दर्भमा पनि उस्तै नै हो । ई.सं. ७०मा ढलेदेखि करीब १,९०० वर्षसम्म नष्ट भएको इस्राएल देशले अन्ततः सन् १९४८मा आफ्नो सार्वभौमिकता पुनः प्राप्त गरी देश पुनर्स्थापन गऱ्यो । वास्तवमा योचाहिँ उहिलेको समयमा लोप भएको देश पुनरुत्थान भएको हो ।<ref>{{인용 |url=https://jewishjournal.com/commentary/columnist/editors-note/348414/the-five-miracles-of-israel/ |title= | हिउँदमा रूखका पातहरू झर्छ र त्यसका हाँगाहरू सुकेको जस्तो देखिन्छ । तर जब वसन्त र ग्रीष्म ऋतु आउँछ तब त्यसमा नयाँ पालुवा पलाउँछ । अञ्जीरको रूखसँग सङ्केत गरिएको इस्राएल देशको सन्दर्भमा पनि उस्तै नै हो । ई.सं. ७०मा ढलेदेखि करीब १,९०० वर्षसम्म नष्ट भएको इस्राएल देशले अन्ततः सन् १९४८मा आफ्नो सार्वभौमिकता पुनः प्राप्त गरी देश पुनर्स्थापन गऱ्यो । वास्तवमा योचाहिँ उहिलेको समयमा लोप भएको देश पुनरुत्थान भएको हो ।<ref>{{인용|url=https://jewishjournal.com/commentary/columnist/editors-note/348414/the-five-miracles-of-israel/|title=इस्राएलको ५ चमत्कार|website=Jewish Journal|publisher=|date=|year=|isbn=|quote=}}</ref> लोप भइसकेको देश २,००० वर्षमा पुनर्स्थापन भएको यस्तो अप्रत्याशित घटना इतिहासमा अघि कहिल्यै घटेको थिएन । यो नै ख्रीष्टको दोस्रो आगमनको चिन्ह हो । | ||
{{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान । |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}} | {{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान । |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}} | ||
दोस्रो आगमनका ख्रीष्टले, अञ्जीरको रूखसँग दृष्टान्त गरिएको इस्राएल देश स्वतन्त्र भएको सन् १९४८देखि सुसमाचारको कार्य सुरु गर्नुभई चुनिएकाहरूलाई भेला गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो । त्यसैले [[मीका]] अगमवक्ताले, पछिल्ला दिनहरूमा परमेश्वरले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ र [[सियोन]]मा भेला गर्नुहुनेछ भनेका छन् । सियोनचाहिँ [[परमेश्वरको चाडहरू]] मान्ने सत्य मण्डली हो ।<ref>{{Cite web |url=https://www. | दोस्रो आगमनका ख्रीष्टले, अञ्जीरको रूखसँग दृष्टान्त गरिएको इस्राएल देश स्वतन्त्र भएको सन् १९४८देखि सुसमाचारको कार्य सुरु गर्नुभई चुनिएकाहरूलाई भेला गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो । त्यसैले [[मीका]] अगमवक्ताले, पछिल्ला दिनहरूमा परमेश्वरले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ र [[सियोन]]मा भेला गर्नुहुनेछ भनेका छन् । सियोनचाहिँ [[परमेश्वरको चाडहरू]] मान्ने सत्य मण्डली हो ।<ref>{{Cite web |title=यशैया ३३:२०–२१ |url=https://www.bible.com/bible/1483/ISA.33.NNRV |publisher= |quote=}}</ref> | ||
{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।|출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}} | {{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।|출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}} | ||