येशूज्यूको दोस्रो आगमनको स्वरूप: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७: पङ्क्ति ७:
=== बाइबलको अगमवाणी ===
=== बाइबलको अगमवाणी ===
[[यशैया]] अगमवक्ताले, कसैले बोलाइरहेको आवाज सुनिन्छ र उसले [[यहोवा|परमप्रभु]]को निम्ति बाटो तयार पार्नेछ र परमेश्वर शक्तिसाथ आउनुहुनेछ भनेर अगमवाणी गरे ।[[File:Elijah Taken Up in a Chariot of Fire E11219.jpg|thumb|300px|अग्निमय रथमा स्वर्ग उठाइलगिएका एलिया]]

{{quote5 |내용=कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, ... हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।|출처=https://www.bible.com/bible/1483/ISA.40.NNRV}}
{{quote5 |내용=कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, ... हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।|출처=[https://www.bible.com/bible/1483/ISA.40.NNRV यशैया ४०:३-११]}}

परमप्रभुको बाटो तयार गर्ने व्यक्तिले [[एलिया]]लाई जनाउँछ ।<ref>{{Cite web |title=मलाकी ३:१ |url=https://www.bible.com/bible/1483/MAL.3.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मलाकी ४:५ |url=https://www.bible.com/bible/1483/MAL.4.NNRV |quote=}}</ref> एलियाचाहिँ इस्राएल देशका राजा आहाबको पालामा बाल देवता पूजकहरूको विरुद्धमा खडा भएका अगमवक्ता थिए । तिनी आँधीबेहरीमा अग्निमय रथमा स्वर्ग उठाइलगिएका थिए ।<ref>{{Cite web |title=२ राजा २:११ |url=https://www.bible.com/bible/1483/2KI.2.NNRV |quote=}}</ref>  

पङ्क्ति १३: पङ्क्ति १३:
जब [[दानिएल (अगमवक्ता)|दानिएल]]ले मानिसको रूपमा जन्मनुहुने परमेश्वरको विषयमा अगमवाणी गरे, तब तिनले मानिसको पुत्र आकाशका बादलमा आउनुहुनेछ भने ।

{{quote5 |내용=“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो ।”|출처=https://www.bible.com/bible/1483/DAN.7.NNRV}}
{{quote5 |내용=“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति(राज्य, KJV) दिइयो ।”|출처=[https://www.bible.com/bible/1483/DAN.7.NNRV दानिएल ७:१३-१४]}}

२,००० वर्षअघि, मसीह आउनुभन्दा अघि एलिया आउनेछन् भन्ने कुरा यहूदीहरू जान्दथे ।<ref>{{Cite web |title=मत्ती १७:१० |url=https://www.bible.com/bible/1483/MAT.17.NNRV |quote=}}</ref> तिनीहरूले एलिया स्वर्गबाट अग्निमय रथमा आउनेछन् र दुष्टहरूको इन्साफ गर्न आउनुहुने मसीहको बाटो तयार गर्नेछन् भनी विश्वास गरे । तर तिनीहरूले सोचेभन्दा ठीक विपरीत अगमवाणी जस्ताको तस्तै पूरा भयो ।<br>

पङ्क्ति ३३: पङ्क्ति ३३:
चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनका चिन्हबारे सोधे । तब येशूज्यूले उहाँ फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ भनी बताउनुभयो ।

{{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, ... र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}}
{{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, ... र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३१]}}

अनि दोस्रो आगमनको सम्बन्धमा भने पहिलो आगमनमा जस्तै उहाँ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । ख्रीष्टले दोस्रो पल्ट बादलमा आउनुभएर आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट भेला गर्नुहुनेछ । यसका साथै, येशूज्यू अग्निसाथ आउनुहुने विषयका अन्य अगमवाणीहरू पनि छन् । जब उहाँ अग्निसाथ आउनुहुन्छ, तब त्यो नै [[अन्तिम इन्साफ]]को समय हुनेछ ।

{{quote5 |내용=हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, ... किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन् । |출처=https://www.bible.com/bible/1483/ISA.66.NNRV}}
{{quote5 |내용=हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, ... किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन् । |출처=[https://www.bible.com/bible/1483/ISA.66.NNRV यशैया ६६:१५-१६]}}

{{quote5 |내용=यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड ... जब त्यस दिन ... उहाँ आउनुहुनेछ ... |출처=https://www.bible.com/bible/1483/2TH.1.NNRV}}
{{quote5 |내용=यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड ... जब त्यस दिन ... उहाँ आउनुहुनेछ ... |출처=[https://www.bible.com/bible/1483/2TH.1.NNRV २ थेसलोनिकी १:७-१०]}}

बादलमा दोस्रो पल्ट आउनुहुने ख्रीष्ट, अनि बल्दो आगोमा आउनुहुने अन्तिम इन्साफका प्रभु प्रकट हुनुहुने स्वरूप, समय र उद्देश्य बिलकुल फरक छ । ख्रीष्टको दोस्रो आगमन र अन्तिम इन्साफ एकै समयमा हुने होइन । अन्तिम इन्साफअघि ख्रीष्ट २,००० वर्षअघि जस्तै बादलमा आउनुहुनेछ, र मुक्ति पाउने प्रजालाई भेला गर्न प्रचार कार्य गर्नुहुनेछ ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |quote=}}</ref>

पङ्क्ति ६६: पङ्क्ति ६६:
येशूज्यूले २,००० वर्षअघि स्थापना गर्नुभएको [[शबाथ-दिन|शबाथ]] र [[निस्तार-चाड]] जस्ता [[नयाँ करार]]का सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो ।<ref>{{Cite web |title=दानिएल ७:२५ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> १६औँ शताब्दीमा लुथर, केल्भिन र ज्वीङ्ली जस्ता धर्म-सुधारकहरू त देखा परे, तर तिनीहरूले सुरुको मण्डलीको पूर्ण सत्यतालाई पुनर्स्थापन गर्न भने सकेनन् । धर्म-सुधार भएको ५०० वर्षपछि आजसम्म पनि अधिकांश मण्डलीहरूले [[आइतबारको सेवा]] र [[क्रिसमस]] जस्ता मानिसको नियम मानिरहेका छन् ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म-सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यताको मण्डली] |url=http://jmagazine.joins.com/monthly/view/318953 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref>

{{quote5 |내용=“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” |출처=https://www.bible.com/bible/1483/LUK.18.NNRV}}
{{quote5 |내용=“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” |출처=[https://www.bible.com/bible/1483/LUK.18.NNRV लूका १८:८]}}

येशूज्यूले भन्नुभएजस्तै परमेश्वरलाई विश्वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूमा मुक्ति दिलाउने विश्वास भने छैन ।<ref>{{Cite web |title=मत्ती ७:२१-२३ |url=https://www.bible.com/bible/1483/MAT.7.NNRV |quote=}}</ref> यदि विश्वास नभएको यस्तो संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा सीधै आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ आफ्ना चुनिएकाहरूलाई बचाउन येशूज्यू इन्साफअघि फेरि आउनुहुन्छ । परमेश्वरका ठहराइएका समय र व्यवस्थाहरू फेरिएपछि, सन्तहरूको पक्षमा इन्साफको घोषणा गरिदिन परमेश्वर फेरि आउनुहुनेछ भनेर दानिएल ७मा अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=दानिएल ७:२४-२५ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref><ref>{{Cite web |title=दानिएल ७:२०-२२ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> [[मीका]] अगमवक्ताले पनि अन्तिम समयमा परमेश्वरका प्रजाहरू परमेश्वरको शिक्षा सिक्न [[सियोन]]मा भेला हुनेछन् भनेर अगमवाणी गरेका छन् ।

{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}}
{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=[https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]}}

यहाँ ‘परमप्रभुका मन्दिरको पहाड’ले परमेश्वरको मन्दिर निर्माण भएको सियोनलाई जनाउँछ । सियोनमा परमेश्वर स्वयम्‌ले आफ्नो मार्ग सिकाउनुहुनेछ भनिएको छ । योचाहिँ येशूज्यू, अन्त्यको समयमा दोस्रो पल्ट देखा पर्नुहुनेछ र आफ्ना प्रजालाई सत्यता सिकाएर तिनीहरूमा विश्वास रोप्नुहुनेछ भन्ने कुराको अगमवाणी हो । इन्साफअघि येशूज्यू बादलमा अर्थात् शरीरमा दोस्रो पल्ट आउनुहुनेछ, सियोनमा सत्यता सिकाउनुहुनेछ र चुनिएका प्रजालाई मुक्तिमा डोऱ्याउनुहुनेछ भन्ने कुरा हो ।

पङ्क्ति ९०: पङ्क्ति ९०:
* [https://ahnsahnghong.com/ne/christ/jesus-on-cloud/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]

==References==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />