येशूज्यूको दोस्रो आगमनको ठाउँ: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:
परमेश्वरको छाप लगाउने कार्य पूर्वमा हुनेछ भन्ने कुरा [[प्रेरित यूहन्ना]]ले प्रकाशमा देखे ।
परमेश्वरको छाप लगाउने कार्य पूर्वमा हुनेछ भन्ने कुरा [[प्रेरित यूहन्ना]]ले प्रकाशमा देखे ।

{{quote5 |내용= यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।” |출처=https://www.bible.com/bible/1483/REV.7.NNRV}}
{{quote5 |내용= यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।” |출처=[https://www.bible.com/bible/1483/REV.7.NNRV प्रकाश ७:१-३]}}

चार स्वर्गदूतले रोकेका चार बतास जब छोडिन्छ, तब पृथ्वी र समुद्रलाई हानि गर्ने विपत्ति आउनेछ । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म चल्ने चार बतासले चाहिँ पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने ठूलो विपत्तिलाई जनाउँछ । त्यो विपत्ति आउनुअघि परमेश्वरले आफ्ना प्रजालाई बचाउन [[परमेश्वरको छाप|छाप]] लगाउनुहुनेछ । यो कार्य, सूर्य उदाउने पूर्वबाट सुरु हुन्छ । [[प्रकाश|प्रकाश अध्याय ६]]मा लेखिएका विशेष चिन्हहरू देखा परेपछि परमेश्वरको छाप लगाउने कार्य सुरु हुन्छ ।

{{quote5 |내용= जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे । |출처=https://www.bible.com/bible/1483/REV.6.NNRV}}
{{quote5 |내용= जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे । |출처=[https://www.bible.com/bible/1483/REV.6.NNRV प्रकाश ६:१२-१३]}}

छाप लगाउने कार्य सुरु हुनुअघि सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछ । येशूज्यूको दोस्रो आगमन हुँदा पनि यस्तै चिन्ह देखा पर्नेछ भनेर येशूज्यूले भन्नुभएको छ ।
छाप लगाउने कार्य सुरु हुनुअघि सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछ । येशूज्यूको दोस्रो आगमन हुँदा पनि यस्तै चिन्ह देखा पर्नेछ भनेर येशूज्यूले भन्नुभएको छ ।

{{quote5 |내용= “ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन् । “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।” |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}}
{{quote5 |내용= “ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन् । “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।” |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:२९-३०]}}

जब सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले चमक दिनेछैन र जब ताराहरू आकाशबाट खस्नेछन् तब [[मानिसको पुत्र]] अर्थात् ख्रीष्ट फेरि आउनुहुनेछ भनेर येशूज्यूले भन्नुभयो । प्रेरित यूहन्नाले चाहिँ, जब सूर्य र चन्द्रमा अँध्यारो हुनेछ र ताराहरू आकाशबाट खस्नेछन्, तब परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुनेछ भनेर दर्शनमा देखे । यी दुई वचनहरूलाई तुलना गरिहेर्दा, पूर्वबाट मुक्तिको छाप ल्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।

पङ्क्ति ३२: पङ्क्ति ३२:
[[नयाँ करार]]को समयमा परमेश्वरको छाप प्राप्त गर्नुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ ।<ref>{{Cite web |title=यूहन्ना ६:२७ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> येशूज्यूले “मेरो देह खाने र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु” भन्नुभएको छ । फेरि भन्नुपर्दा, परमेश्वरको छाप भएका मानिसहरू येशूज्यूसँग एउटै शरीर हुन्छन् ।

{{quote5 |내용= येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन . . . मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” |출처=https://www.bible.com/bible/1483/JHN.6.NNRV}}
{{quote5 |내용= येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन . . . मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” |출처=[https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५३-५६]}}

निस्तार-चाडचाहिँ येशूज्यूसँग एउटै शरीर भएर परमेश्वरको छाप प्राप्त गर्ने तरिका हो ।
निस्तार-चाडचाहिँ येशूज्यूसँग एउटै शरीर भएर परमेश्वरको छाप प्राप्त गर्ने तरिका हो ।

{{quote5 |내용= तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처= https://www.bible.com/bible/1483/MAT.26.NNRV}}
{{quote5 |내용= तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처= [https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१९, २६-२८]}}

जुनसुकै युगमा होस्, निस्तार-चाड मान्नेहरू विपत्तिबाट बचाइएका छन् । अन्तिम महासङ्कष्ट आउनुअघि पूर्वमा देखा पर्नुहुने दोस्रो आगमनका ख्रीष्टले परमेश्वरको छाप निस्तार-चाड घोषणा गर्दै मुक्तिको कार्य अगि बढाउनुहुन्छ ।

पङ्क्ति ४३: पङ्क्ति ४३:
पूर्वको टाढा देशबाट परमेश्वरको अभिप्राय पूरा गर्ने एक जना मानिसको विषयमा [[यशैया]] अगमवक्ताले यसरी लेखे ।
पूर्वको टाढा देशबाट परमेश्वरको अभिप्राय पूरा गर्ने एक जना मानिसको विषयमा [[यशैया]] अगमवक्ताले यसरी लेखे ।

{{quote5 |내용= “उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ ? . . . प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो ? के म नै होइन र ? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ ।” |출처=https://www.bible.com/bible/1483/ISA.41.NNRV}}
{{quote5 |내용= “उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ ? . . . प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो ? के म नै होइन र ? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ ।” |출처=[https://www.bible.com/bible/1483/ISA.41.NNRV यशैया ४१:२-४]}}

{{quote5 |내용= “पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु । मैले जे भनेको छु, त्यो म गर्नेछु । मैले जे योजना बनाएको छु, म त्यो गर्ने नै छु ।” |출처=https://www.bible.com/bible/1483/ISA.46.NNRV}}
{{quote5 |내용= “पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु । मैले जे भनेको छु, त्यो म गर्नेछु । मैले जे योजना बनाएको छु, म त्यो गर्ने नै छु ।” |출처=[https://www.bible.com/bible/1483/ISA.46.NNRV यशैया ४६:११]}}

==== पहिलो चरणको अगमवाणी, कोरेसद्वारा पूरा ====
==== पहिलो चरणको अगमवाणी, कोरेसद्वारा पूरा ====
पङ्क्ति ५३: पङ्क्ति ५३:
यशैयाको पुस्तकचाहिँ कोरेसले बेबिलोनलाई परास्त गर्नुभन्दा करीब १७० वर्षअघि लेखिएको थियो । कोरेसको नाउँ, अनि तिनले विभिन्न देशहरूलाई पराजित गरी परमेश्वरका प्रजा इस्राएलीहरूलाई बेबिलोनबाट मुक्त गराउने कार्यबारे यशैया अध्याय ४४ र ४५मा अगमवाणी गरिएको थियो ।<ref>{{Cite web |title=यशैया ४४:२८ |url=https://www.bible.com/bible/1483/ISA.44.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यशैया ४५:१-४ |url=https://www.bible.com/bible/1483/ISA.45.NNRV |quote=}}</ref> बाइबलमा अगमवाणी गरिएअनुसार कोरेसले यहूदीहरूलाई आफ्नो गृहनगर फर्कन मात्र होइनकि बेबिलोनी आक्रमणको समयमा भग्नावशेष भएको [[यरूशलेम]]मा [[मन्दिर]] निर्माण गर्न पनि आदेश दिए ।

{{quote5 |내용= फारसका राजा कोरेसको पहिलो वर्षमा . . . फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे :  “फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून् । सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस् ।” |출처=https://www.bible.com/bible/1483/EZR.1.NNRV}}
{{quote5 |내용= फारसका राजा कोरेसको पहिलो वर्षमा . . . फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे :  “फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून् । सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस् ।” |출처=[https://www.bible.com/bible/1483/EZR.1.NNRV एज्रा १:१-३]}}

==== अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा ====
==== अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा ====
पङ्क्ति ६०: पङ्क्ति ६०:
२,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर आउनुभयो । येशूज्यूको जन्मस्थानचाहिँ पूर्वी टाढाको देश नभएर यशैयाले प्रकाश देखेको [[इस्राएल]] देश थियो । पूर्वी टाढाको देशमा देखा पर्नुहुने अगमवाणीका कोरेसचाहिँ दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटकारा गराएजस्तै दोस्रो आगमनका ख्रीष्ट पनि, पूर्वको टाढा देशमा जन्मनुहुनेछ र उहाँले जीवनको पानीको सत्यताद्वारा परमेश्वरका प्रजालाई आत्मिक बेबिलोनबाट छुटकारा गराउनुहुनेछ ।

{{quote5 |내용= ... “महानगरी बेबिलोनको पतन भयो,” . . . “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ ।” |출처=https://www.bible.com/bible/1483/REV.18.NNRV}}
{{quote5 |내용= ... “महानगरी बेबिलोनको पतन भयो,” . . . “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ ।” |출처=[https://www.bible.com/bible/1483/REV.18.NNRV प्रकाश १८:१-४]}}

== पूर्वी देश, गणतन्त्र कोरिया ==
== पूर्वी देश, गणतन्त्र कोरिया ==
पङ्क्ति ६६: पङ्क्ति ६६:
यशैया अगमवक्ताले अगमवाणी गरेको इस्राएल, र प्रेरित यूहन्नाले प्रकाश देखेको [https://www.britannica.com/place/Patmos पत्मोस टापू]लाई केन्द्रबिन्दु बनाएर हेर्दा पूर्वको पल्लो छेउको देश गणतन्त्र कोरिया हो । इस्राएलबाट पूर्वमा अवस्थित धेरै देशहरूमध्ये येशूज्यूको दोस्रो आगमन हुने ठाउँ, दक्षिण कोरिया नै हुनुको कारणचाहिँ परमेश्वरको छाप निस्तार-चाड १,६०० वर्षपछि कोरियाबाटै देखा परेकोले गर्दा हो । निस्तार-चाड ई.सं. ३२५मा [[निकेया परिषद|निकेयाको सम्मेलन]]द्वारा रद्द भएको थियो । तर निस्तार-चाड पुनर्स्थापना हुने समय आउनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।

{{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, . . . उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । . . . त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो । उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गऱ्यौं । उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं ।” |출처=https://www.bible.com/bible/1483/ISA.25.NNRV}}
{{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, . . . उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । . . . त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो । उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गऱ्यौं । उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं ।” |출처=[https://www.bible.com/bible/1483/ISA.25.NNRV यशैया २५:६-९]}}

परमेश्वरले छिप्पिएको मद्यको भोज लगाउनुको उद्देश्यचाहिँ मृत्युलाई सदाको निम्ति निलिदिन अर्थात् हामीलाई अनन्त जीवन दिनको निम्ति हो । हामीलाई अनन्त जीवन दिलाउने दाखमद्यचाहिँ केवल निस्तार-चाडको दाखमद्य हो ।<ref>{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मत्ती २६:२६-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref> ‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५मा रद्द भएदेखि लामो समयसम्म नमनाइएको निस्तार-चाड हो । जसले निस्तार-चाड पुनर्स्थापन गर्नुहुन्छ, उहाँ नै दोस्रो आगमनका ख्रीष्ट अर्थात् परमेश्वर हुनुहुन्छ । अनि निस्तार-चाड पुनर्स्थापना हुने ठाउँ पनि, अन्तिम विपत्ति आउनुअघि दोस्रो आगमनका ख्रीष्टले मुक्तिको कार्य सुरु गर्नुहुने ठाउँ हो ।

पङ्क्ति ७७: पङ्क्ति ७७:

{{quote5 |내용= पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।”  

व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}}
व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=[https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]}}

पछिल्ला दिनहरूमा सियोनबाट निस्कने व्यवस्था भनेकै [[नयाँ करार]] हो ।<ref>{{Cite web |title=हिब्रू १२:२२-२४ |url=https://www.bible.com/bible/1483/HEB.12.NNRV |publisher= |quote=}}</ref> अनि नयाँ करारको केन्द्रबिन्दु भनेकै परमेश्वरको छाप, निस्तार-चाड हो ।<ref>{{Cite web |title=लूका २२:२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> नयाँ करारका चाडहरू मानिने मण्डली रहेको आत्मिक सियोनमा परमेश्वरले मुक्तिको सत्यता सिकाउनुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई भेला गर्नुहुनेछ । फेरि भन्नुपर्दा, जीवनको सत्यता नभएर सुक्खा भएको यो संसारलाई परमेश्वरले जीवनको पानी दिनुहुनेछ । यस युगमा परमेश्वरको छाप रहेको [[नयाँ करार निस्तार-चाड]] लिएर आउनुभएका व्यक्ति नै [[आन साङ होङज्यू]] हुनुहुन्छ । नयाँ करारका चाडहरू पुनर्स्थापना गर्नुभएका, सियोनको पुनर्निर्माण गर्नुभएका र मानव-जातिलाई विपत्तिबाट बचाउन पूर्वी देश गणतन्त्र कोरियामा देखा पर्नुभएका दोस्रो आगमनका ख्रीष्ट नै आन साङ होङज्यू हुनुहुन्छ ।

पङ्क्ति ९३: पङ्क्ति ९३:
*[https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङज्यू]
*[https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङज्यू]

== फुटनोट ==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />