परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता
| पङ्क्ति ३६७: | पङ्क्ति ३६७: | ||
‘वातावरण सरसफाइ, रक्तदान, पिछाडिएका छिमेकीहरूलाई सहयोग र विपत्ति राहत जस्ता बृहत् सेवाद्वारा, खाँचो परेका छिमेकीहरूलाई सहयोग गर्दै उज्ज्वल परिवर्तन ल्याउन योगदान पुऱ्याएबापत् परमेश्वरको मण्डलीलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय स्वयंसेवा अवार्डले पुरस्कृत गरियो । यो अवार्डचाहिँ सेवामा कति समय समर्पित गरेको छ भन्ने कुराको आधारमा स्वर्ण, रजत र काँस्य अवार्ड प्रदान गरिन्छ । विशेष गरी ‘आजीवन उपलब्धि अवार्ड’चाहिँ ४,००० घण्टाभन्दा बढी समय स्वयंसेवामा समर्पित व्यक्तित्वहरूलाई दिइने अवार्ड हो । परमेश्वरको मण्डलीले आजीवन उपलब्धि अवार्ड, र व्यक्तिलाई दिइने सबैभन्दा उत्कृष्ट अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, अनि सङ्गठनलाई दिइने सबैभन्दा उत्कृष्ट स्वर्ण अवार्ड ६० पटक प्राप्त गरेको छ । यी अवार्डहरू ३ अलग-अलग प्रशासन– राष्ट्रपति बाइडेन, डोनाल्ड ट्रम्प, र बाराक ओबामाद्वारा जारी गरिएको थियो ।<small>{{참고|परमेश्वरको मण्डली अमेरिकाको राष्ट्रपतीय स्वयंसेवा अवार्डले सम्मानित}}</small> | ‘वातावरण सरसफाइ, रक्तदान, पिछाडिएका छिमेकीहरूलाई सहयोग र विपत्ति राहत जस्ता बृहत् सेवाद्वारा, खाँचो परेका छिमेकीहरूलाई सहयोग गर्दै उज्ज्वल परिवर्तन ल्याउन योगदान पुऱ्याएबापत् परमेश्वरको मण्डलीलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय स्वयंसेवा अवार्डले पुरस्कृत गरियो । यो अवार्डचाहिँ सेवामा कति समय समर्पित गरेको छ भन्ने कुराको आधारमा स्वर्ण, रजत र काँस्य अवार्ड प्रदान गरिन्छ । विशेष गरी ‘आजीवन उपलब्धि अवार्ड’चाहिँ ४,००० घण्टाभन्दा बढी समय स्वयंसेवामा समर्पित व्यक्तित्वहरूलाई दिइने अवार्ड हो । परमेश्वरको मण्डलीले आजीवन उपलब्धि अवार्ड, र व्यक्तिलाई दिइने सबैभन्दा उत्कृष्ट अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, अनि सङ्गठनलाई दिइने सबैभन्दा उत्कृष्ट स्वर्ण अवार्ड ६० पटक प्राप्त गरेको छ । यी अवार्डहरू ३ अलग-अलग प्रशासन– राष्ट्रपति बाइडेन, डोनाल्ड ट्रम्प, र बाराक ओबामाद्वारा जारी गरिएको थियो ।<small>{{참고|परमेश्वरको मण्डली अमेरिकाको राष्ट्रपतीय स्वयंसेवा अवार्डले सम्मानित}}</small> | ||
=== | === बेलायती महारानी स्वयंसेवा अवार्ड === | ||
{{그림|하나님의-교회-영국여왕-자원봉사상-2016.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=बेलायती महारानी स्वयंसेवा अवार्ड}} | {{그림|하나님의-교회-영국여왕-자원봉사상-2016.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=बेलायती महारानी स्वयंसेवा अवार्ड}} | ||
‘बेलायती महारानी स्वयंसेवा अवार्ड’चाहिँ निरन्तर स्वयंसेवामा समर्पित भएर समाजमा योगदान पुऱ्याउने संस्थाहरूलाई दिइने अवार्ड हो । वर्षौँसम्मको विस्तृत र कडा मूल्याङ्कन अनि स्वयंसेवाको परिणामको प्रमाणीकरणपछि बल्ल उम्मेदवारहरूलाई महारानीको अनुमोदनको लागि पेश गरिन्छ । ५३ वटा आत्मनिर्भर राज्यहरूको सङ्गठन रहेको कमनवेल्थकी प्रमुख तथा संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयले निरन्तर स्वयंसेवाद्वारा समाज र देशमा सकारात्मक छाप छोडेबापत बेलायतमा अवस्थित परमेश्वरको मण्डलीलाई अवार्डले सम्मान गर्नुभएको थियो । साथै बेलायती राजपरिवारले मण्डलीलाई “ब्रिटिश साम्राज्यको सर्वोत्कृष्ट सदस्यता”[MBE]को उपाधिले पनि सम्मान गऱ्यो ।<ref name="영국여왕상" /><ref name="경기연감">''ग्यङगी वार्षिक पुस्तक, Kyeonggi Daily News, सन् २०२१, पेज नं. २४८~२५९''</ref><small>{{참고|परमेश्वरको मण्डली बेलायती महारानी स्वयंसेवा पुरस्कारले सम्मानित}}</small> | ‘बेलायती महारानी स्वयंसेवा अवार्ड’चाहिँ निरन्तर स्वयंसेवामा समर्पित भएर समाजमा योगदान पुऱ्याउने संस्थाहरूलाई दिइने अवार्ड हो । वर्षौँसम्मको विस्तृत र कडा मूल्याङ्कन अनि स्वयंसेवाको परिणामको प्रमाणीकरणपछि बल्ल उम्मेदवारहरूलाई महारानीको अनुमोदनको लागि पेश गरिन्छ । ५३ वटा आत्मनिर्भर राज्यहरूको सङ्गठन रहेको कमनवेल्थकी प्रमुख तथा संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयले निरन्तर स्वयंसेवाद्वारा समाज र देशमा सकारात्मक छाप छोडेबापत बेलायतमा अवस्थित परमेश्वरको मण्डलीलाई अवार्डले सम्मान गर्नुभएको थियो । साथै बेलायती राजपरिवारले मण्डलीलाई “ब्रिटिश साम्राज्यको सर्वोत्कृष्ट सदस्यता”[MBE]को उपाधिले पनि सम्मान गऱ्यो ।<ref name="영국여왕상" /><ref name="경기연감">''ग्यङगी वार्षिक पुस्तक, Kyeonggi Daily News, सन् २०२१, पेज नं. २४८~२५९''</ref><small>{{참고|परमेश्वरको मण्डली बेलायती महारानी स्वयंसेवा पुरस्कारले सम्मानित}}</small> | ||