येशूज्यूको दोस्रो आगमनको समय: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ८ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[ | <!-- interlanguage:start -->[[ko:예수님의 재림 시기]][[en:Timing of Jesus’ Second Coming]][[vi:Thời kỳ tái lâm của Đức Chúa Jêsus]][[es:Tiempo de la segunda venida de Jesús]][[pt:O Tempo da Segunda Vinda de Jesus]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예수님의 재림 시기]][[en:Timing of Jesus’ Second Coming]][[vi:Thời kỳ tái lâm của Đức Chúa Jêsus]][[es:Tiempo de la segunda venida de Jesús]][[pt:O Tempo da Segunda Vinda de Jesus]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예수님의 재림 시기]][[en:Timing of Jesus’ Second Coming]][[vi:Thời kỳ tái lâm của Đức Chúa Jêsus]][[es:Tiempo de la segunda venida de Jesús]][[pt:O Tempo da Segunda Vinda de Jesus]]<!-- interlanguage:end -->'''येशूज्यूको दोस्रो आगमनको समय'''चाहिँ विश्वभरिका ईसाई धर्मावलम्बीहरूका लागि गम्भीर विषय हो । २,००० वर्षअघि येशूज्यूका चेलाहरूलाई पनि येशूज्यू फेरि कहिले आउनुहुन्छ भन्नेबारे ठूलो जिज्ञासा थियो । तब येशूज्यूले, सन्तहरू स्वर्गको राज्यमा प्रवेश गर्नुअघि, [[इन्साफको दिन]] नजिक आउँदा म फेरि आउनेछु भन्नुभयो । उहाँले '''अञ्जीरको रूखको दृष्टान्त'''द्वारा आफ्नो दोस्रो आगमनको समयबारे अगमवाणी गर्नुभयो ।<ref>{{Cite web |title=लूका २१:२७–२८ |url=https://www.bible.com/bible/1483/LUK.21.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ पत्रुस ३:१२–१३ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref> हुन त येशूज्यूले आफू आउने समय तोकेर भन्नुभएको त छैन, तर उहाँले बताउनुभएको अञ्जीरको रूखको दृष्टान्तचाहिँ उहाँ फेरि आउनुहुने कुराको निर्णायक चिन्ह हो । [[नयाँ करार]] बाइबलमा येशूज्यूले बताउनुभएको अञ्जीरको रूख सम्बन्धी दुई वटा दृष्टान्तहरू छन् । एउटाचाहिँ येशूज्यूले अञ्जीरको रूखलाई श्राप दिनुभएको दृष्टान्त हो, जुन [[मत्तीको सुसमाचार|मत्ती]] र [[मर्कूस|मर्कूसको सुसमाचार]]मा लेखिएको छ भने अर्कोचाहिँ [[लूकाको सुसमाचार]]मा लेखिएको फलविहीन अञ्जीरको रूखको दृष्टान्त हो । सुसमाचारका पुस्तकहरूमा लिखित अञ्जीरको रूखको दृष्टान्तहरूले [[इस्राएल]]को विनाश र पुनर्स्थापनलाई सङ्केत गर्नुका साथै येशूज्यूको दोस्रो आगमनको समयलाई पनि सङ्केत गरेको छ । | ||
'''येशूज्यूको दोस्रो आगमनको समय'''चाहिँ विश्वभरिका ईसाई धर्मावलम्बीहरूका लागि गम्भीर विषय हो । २,००० वर्षअघि येशूज्यूका चेलाहरूलाई पनि येशूज्यू फेरि कहिले आउनुहुन्छ भन्नेबारे ठूलो जिज्ञासा थियो । तब येशूज्यूले, सन्तहरू स्वर्गको राज्यमा प्रवेश गर्नुअघि, [[इन्साफको दिन]] नजिक आउँदा म फेरि आउनेछु भन्नुभयो । उहाँले '''अञ्जीरको रूखको दृष्टान्त'''द्वारा आफ्नो दोस्रो आगमनको समयबारे अगमवाणी गर्नुभयो ।<ref>{{Cite web |title=लूका २१:२७–२८ |url=https://www.bible.com/bible/1483/LUK.21.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ पत्रुस ३:१२–१३ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref> हुन त येशूज्यूले आफू आउने समय तोकेर भन्नुभएको त छैन, तर उहाँले बताउनुभएको अञ्जीरको रूखको दृष्टान्तचाहिँ उहाँ फेरि आउनुहुने कुराको निर्णायक चिन्ह हो । [[नयाँ करार]] बाइबलमा येशूज्यूले बताउनुभएको अञ्जीरको रूख सम्बन्धी दुई वटा दृष्टान्तहरू छन् । एउटाचाहिँ येशूज्यूले अञ्जीरको रूखलाई श्राप दिनुभएको दृष्टान्त हो, जुन [[मत्तीको सुसमाचार|मत्ती]] र [[मर्कूस|मर्कूसको सुसमाचार]]मा लेखिएको छ भने अर्कोचाहिँ [[लूकाको सुसमाचार]]मा लेखिएको फलविहीन अञ्जीरको रूखको दृष्टान्त हो । सुसमाचारका पुस्तकहरूमा लिखित अञ्जीरको रूखको दृष्टान्तहरूले [[इस्राएल]]को विनाश र पुनर्स्थापनलाई सङ्केत गर्नुका साथै येशूज्यूको दोस्रो आगमनको समयलाई पनि सङ्केत गरेको छ । | |||
== येशूज्यूको दोस्रो आगमनको समय र अञ्जीरको रूखको दृष्टान्त == | == येशूज्यूको दोस्रो आगमनको समय र अञ्जीरको रूखको दृष्टान्त == | ||
| पङ्क्ति ९: | पङ्क्ति ८: | ||
{{quote5 |내용= “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३३]}} | {{quote5 |내용= “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३३]}} | ||
येशूज्यू फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ र आफ्ना चुनिएकाहरूलाई भेला गर्नुहुनेछ । उहाँ बादलमा आउनुहुने कुराचाहिँ, पहिलो आगमनमा जस्तै [[येशूज्यूको दोस्रो आगमनको स्वरूप|मानिसको स्वरूप]]मा फेरि आउनुहुनेछ भन्ने अर्थ हो । अञ्जीरको रूखको दृष्टान्तचाहिँ येशूज्यूको दोस्रो आगमनको समयसम्बन्धी अगमवाणी हो । यसकारण जब अञ्जीरको रूखका हाँगा कलिला हुन्छन् र रूखले पालुवा | येशूज्यू फेरि आउनुहुँदा बादलमा आउनुहुनेछ र आफ्ना चुनिएकाहरूलाई भेला गर्नुहुनेछ । उहाँ बादलमा आउनुहुने कुराचाहिँ, पहिलो आगमनमा जस्तै [[येशूज्यूको दोस्रो आगमनको स्वरूप|मानिसको स्वरूप]]मा फेरि आउनुहुनेछ भन्ने अर्थ हो । अञ्जीरको रूखको दृष्टान्तचाहिँ येशूज्यूको दोस्रो आगमनको समयसम्बन्धी अगमवाणी हो । यसकारण जब अञ्जीरको रूखका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब मानिसको पुत्र अर्थात् [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ]] । | ||
=== अञ्जीरको रूखले सराप पाएको घटना === | === अञ्जीरको रूखले सराप पाएको घटना === | ||
| पङ्क्ति ५१: | पङ्क्ति ५०: | ||
=== इस्राएलको विनाश<ref>यहूदीहरूका पुरातन वस्तुहरू, CreateSpace Independent Publishing Platform, सन् २०१३ डिसेम्बर १३, Flavius Josephus</ref> === | === इस्राएलको विनाश<ref>यहूदीहरूका पुरातन वस्तुहरू, CreateSpace Independent Publishing Platform, सन् २०१३ डिसेम्बर १३, Flavius Josephus</ref> === | ||
[[File:Roberts Siege and Destruction of Jerusalem.jpg|thumb|300px|''टाइटसको नेतृत्वमा आएका रोमीहरूद्वारा यरूशलेमको घेराबन्दी र विनाश, ई.सं. ७०'', डेभिड रोबर्ट्स, सन् १८५० ]] | [[File:Roberts Siege and Destruction of Jerusalem.jpg|thumb|300px|''टाइटसको नेतृत्वमा आएका रोमीहरूद्वारा यरूशलेमको घेराबन्दी र विनाश, ई.सं. ७०'', डेभिड रोबर्ट्स, सन् १८५० ]] | ||
रोमी सम्राट नेरोले इस्राएलभरि फैलिएको दङ्गालाई शान्त पार्न सेनापति [https://www.britannica.com/biography/Vespasian भेस्पासियन]लाई पठाए । ई.सं. ६८मा भेसपासियनका सेनाहरूले इस्राएलका मुख्य किल्लाहरू कब्जा गर्दै यरूशलेमतिर अगि बढे । यरूशलेममा आक्रमण गर्नुअघि रोमबाट [https://www.britannica.com/biography/Nero-Roman-emperor नेरो]ले आत्महत्या गरेको समाचार आयो । नयाँ सम्राटको रूपमा राज्याभिषेक गरिएका | रोमी सम्राट नेरोले इस्राएलभरि फैलिएको दङ्गालाई शान्त पार्न सेनापति [https://www.britannica.com/biography/Vespasian भेस्पासियन]लाई पठाए । ई.सं. ६८मा भेसपासियनका सेनाहरूले इस्राएलका मुख्य किल्लाहरू कब्जा गर्दै यरूशलेमतिर अगि बढे । यरूशलेममा आक्रमण गर्नुअघि रोमबाट [https://www.britannica.com/biography/Nero-Roman-emperor नेरो]ले आत्महत्या गरेको समाचार आयो । नयाँ सम्राटको रूपमा राज्याभिषेक गरिएका भेस्पासियन ई.सं. ६९मा रोम फर्केपछि, तिनका छोरा [https://www.britannica.com/biography/Titus टाइटस]ले यरूशलेमलाई फेरि आक्रमण गरे । टाइटसले यरूशलेमको वरिपरि घेराबन्दी पर्खाल बनाएर यरूशलेमबाट बाहिर निस्कने सबै द्वारहरू बन्द गर्ने, र यहूदीहरूलाई सहरमा भोकले मार्ने रणनीति बनाए । तब यरूशलेमका बासिन्दाहरू भोकले मर्न लागे । घेराबन्दी हालेको चौथो महिनामा रोमी सेनाहरूले यरूशलेममा प्रवेश गरेर सबै उमेर समूहका यहूदीहरूलाई मारे ।<ref>यरूशलेम : जीवनी, Weidenfeld & Nicolson, सन् २०१२ सेप्टेम्बर १८, Simon Sebag Montefiore </ref><ref>{{Cite web |date=May 2, 2022 |title=ई.सं. ७०मा यरूशलेम कब्जा |url=https://www.worldhistory.org/article/1993/the-siege-of-jerusalem-in-70-ce/ |website=World History Encyclopedia}}</ref> सहर र मन्दिरहरू जलाइयो, र मन्दिरहरू एउटा ढुङ्गा पनि बाँकी नरहने गरी नष्ट पारिए ।<ref>{{Cite web |title=मत्ती २४:१-२ |url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |quote=}}</ref> | ||
ई.सं. ७०मा यरूशलेमको विनाशसँगै इस्राएल विनाश भयो । तिनीहरू तरवारले मारिनेछन् र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन् भन्ने अगमवाणीअनुसार यरूशलेमको घेराबन्दीमा परेका करीब ११ लाख जना यहूदीहरू मारिए र ९७,००० जना यहूदीहरू कैदी बनाइए । | ई.सं. ७०मा यरूशलेमको विनाशसँगै इस्राएल विनाश भयो । तिनीहरू तरवारले मारिनेछन् र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन् भन्ने अगमवाणीअनुसार यरूशलेमको घेराबन्दीमा परेका करीब ११ लाख जना यहूदीहरू मारिए र ९७,००० जना यहूदीहरू कैदी बनाइए । | ||
| पङ्क्ति ५८: | पङ्क्ति ५७: | ||
[[File:Declaration of State of Israel 1948 1.jpg|thumb|px|सन् १९४८ मे १४मा इस्राएलका प्रथम प्रधानमन्त्री डेभिड बेन गुरियनले इस्राएल स्वतन्त्रताको घोषणा गरे ।]] | [[File:Declaration of State of Israel 1948 1.jpg|thumb|px|सन् १९४८ मे १४मा इस्राएलका प्रथम प्रधानमन्त्री डेभिड बेन गुरियनले इस्राएल स्वतन्त्रताको घोषणा गरे ।]] | ||
यरूशलेम विनाश भएपछि यहूदीहरू आफ्नो भूमिबाट धपाइए, र तिनीहरू यूरोप लगायत संसारका थुप्रै देशहरूमा भौंतारिए । तीमध्ये इस्राएल पुनर्स्थापनको<ref>{{Cite web |title=यर्मिया ३०:३ |url=https://www.bible.com/bible/1483/JER.30.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यर्मिया ५०:४–५ |url=https://www.bible.com/bible/1483/JER.50.NNRV |quote=}}</ref> अगमवाणीलाई विश्वास गरेका यहूदीहरूले अगमवाणी पूरा हुने दिनको प्रतीक्षा गर्दै आफ्नो गृहनगर यरूशलेमलाई बिर्सेनन् ।<ref>{{인용|title= | यरूशलेम विनाश भएपछि यहूदीहरू आफ्नो भूमिबाट धपाइए, र तिनीहरू यूरोप लगायत संसारका थुप्रै देशहरूमा भौंतारिए । तीमध्ये इस्राएल पुनर्स्थापनको<ref>{{Cite web |title=यर्मिया ३०:३ |url=https://www.bible.com/bible/1483/JER.30.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यर्मिया ५०:४–५ |url=https://www.bible.com/bible/1483/JER.50.NNRV |quote=}}</ref> अगमवाणीलाई विश्वास गरेका यहूदीहरूले अगमवाणी पूरा हुने दिनको प्रतीक्षा गर्दै आफ्नो गृहनगर यरूशलेमलाई बिर्सेनन् ।<ref>{{인용|title=Simon Sebag Montefiore, Vintage; Reprint edition|date=September 18, 2012|author=Jerusalem: The Biography}}</ref> १९औँ शताब्दीको अन्त्यमा विश्वभरि छरपष्ट भएका यहूदीहरूले आफ्ना पिता-पुर्खाको भूमिमा आफ्नै राज्य स्थापना गर्न [[सियोनवाद]] अभियान चलाए । राज्य स्थापना गर्ने सपना बोकेका केही यहूदीहरू प्यालेस्टाइनतिर पनि बसाइँ सरे ।<ref>{{인용|url=https://www.britannica.com/topic/Zionism|title=Zionism|website=Britannica|publisher=|date=|year=|isbn=|quote=}}</ref> | ||
यो अवधिमा यूरोपमा यहूदीहरूको ठूलो नरसंहार भयो । त्यो नै जर्मन नाजीले गरेको यहूदीहरूको नरसंहार, होलोकस्ट थियो, जुन सन् १९३३मा सुरु भएर सन् १९४५मा समाप्त भयो । करीब १२ वर्षसम्म पोल्यान्ड, रुस, अस्ट्रिया, चेकोस्लोभाकिया, हङ्गेरी, फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, ईटाली, नेदरल्यान्ड, नर्वे, रोमानिया, युगोस्लाभिया र ग्रीस गरी १५ वटा यूरोपेली देशहरूमा १५ लाख बालबालिकाहरू सहित ६० लाख यहूदीहरू मारिएका थिए । तिनीहरू | यो अवधिमा यूरोपमा यहूदीहरूको ठूलो नरसंहार भयो । त्यो नै जर्मन नाजीले गरेको यहूदीहरूको नरसंहार, होलोकस्ट थियो, जुन सन् १९३३मा सुरु भएर सन् १९४५मा समाप्त भयो । करीब १२ वर्षसम्म पोल्यान्ड, रुस, अस्ट्रिया, चेकोस्लोभाकिया, हङ्गेरी, फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, ईटाली, नेदरल्यान्ड, नर्वे, रोमानिया, युगोस्लाभिया र ग्रीस गरी १५ वटा यूरोपेली देशहरूमा १५ लाख बालबालिकाहरू सहित ६० लाख यहूदीहरू मारिएका थिए । तिनीहरू कडा श्रम, भोक र रोगले मरे, कति जनाले गोली खाए, कति फाँसीमा झुण्ड्याइए र लाखौँ संख्यामा तिनीहरू ग्याँसको च्याम्बरमा थुनेर मारिए ।<ref>{{Cite web |author= |date= |year= |title=Holocaust |url=https://www.britannica.com/event/Holocaust |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
[https://www.britannica.com/event/World-War-II दोस्रो विश्व युद्ध] (सन् १९३९-१९४५)मा जब जर्मनी पराजित भयो, तब बल्ल यहूदीहरूको नरसंहार रोकियो । ‘देश | [https://www.britannica.com/event/World-War-II दोस्रो विश्व युद्ध] (सन् १९३९-१९४५)मा जब जर्मनी पराजित भयो, तब बल्ल यहूदीहरूको नरसंहार रोकियो । ‘देश रहे जनता रहन्छ’ भन्ने कुरालाई विश्वास गर्दै यहूदीहरू आफ्ना पिता-पुर्खाको भूमि प्यालेस्टाइनतिर फर्के, र सन् १९४८ मे १४मा इस्राएल स्वतन्त्रताको घोषणा गरियो ।<ref>{{Cite web |author= |date= |year= |title=इस्राएल स्वतन्त्रताको घोषणा, सन् १९४८ |url=https://www.pbs.org/wgbh/americanexperience/features/truman-israel/ |website=PBS.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 14, 1948 |year= |title=इस्राएल राज्य पुनर्स्थापना भएको घोषणा |url=https://www.gov.il/en/Departments/General/declaration-of-establishment-state-of-israel |website=Israel Ministry of Foreign Affairs |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
== दोस्रो आगमनका येशूज्यू == | == दोस्रो आगमनका येशूज्यू == | ||
हिउँदमा रूखका पातहरू झर्दा त्यसका हाँगाहरू सुकेको जस्तो देखिन्छ । तर जब वसन्त र ग्रीष्म ऋतु आउँछ, तब त्यसमा नयाँ पालुवा पलाउँछ । अञ्जीरको रूखसँग सङ्केत गरिएको इस्राएल देशको सन्दर्भमा पनि उस्तै नै हो । ई.सं. ७०मा ढलेदेखि करीब १,९०० वर्षसम्म नष्ट भएको इस्राएल देश अन्ततः सन् १९४८मा आफ्नो सार्वभौमिकता पुनः प्राप्त गरी पुनर्स्थापन भयो । वास्तवमा योचाहिँ उहिलेको समयमा लोप भएको देश पुनरुत्थान भएको हो ।<ref>{{인용|url=https://jewishjournal.com/commentary/columnist/editors-note/348414/the-five-miracles-of-israel/|title=इस्राएलको ५ चमत्कार|website=Jewish Journal|publisher=|date=|year=|isbn=|quote=}}</ref> लोप भइसकेको देश २,००० वर्षमा पुनर्स्थापन भएको यस्तो अप्रत्याशित घटना इतिहासमा अघि कहिल्यै घटेको थिएन । यो नै ख्रीष्टको दोस्रो आगमनको चिन्ह हो । | |||
हिउँदमा रूखका पातहरू | |||
{{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान । |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३३]}} | {{quote5 |내용=“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान । |출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३०-३३]}} | ||
दोस्रो आगमनका ख्रीष्टले, अञ्जीरको रूखसँग दृष्टान्त गरिएको इस्राएल देश स्वतन्त्र भएको सन् १९४८देखि सुसमाचारको कार्य सुरु गर्नुभई चुनिएकाहरूलाई भेला गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो । त्यसैले [[मीका]] अगमवक्ताले, पछिल्ला दिनहरूमा परमेश्वरले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ र [[सियोन]]मा भेला गर्नुहुनेछ भनेका छन् । सियोनचाहिँ [[परमेश्वरको चाडहरू]] | दोस्रो आगमनका ख्रीष्टले, अञ्जीरको रूखसँग दृष्टान्त गरिएको इस्राएल देश स्वतन्त्र भएको सन् १९४८देखि सुसमाचारको कार्य सुरु गर्नुभई चुनिएकाहरूलाई भेला गर्नुहुनेछ भनेर अगमवाणी गरिएको थियो । त्यसैले [[मीका]] अगमवक्ताले, पछिल्ला दिनहरूमा परमेश्वरले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ र [[सियोन]]मा भेला गर्नुहुनेछ भनेका छन् । सियोनचाहिँ [[परमेश्वरको चाडहरू]] मनाइने सत्य मण्डली हो ।<ref>{{Cite web |title=यशैया ३३:२०–२१ |url=https://www.bible.com/bible/1483/ISA.33.NNRV |publisher= |quote=}}</ref> | ||
{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।|출처=[https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]}} | {{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् ।|출처=[https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]}} | ||
| पङ्क्ति ८४: | पङ्क्ति ८१: | ||
* [[आन साङ होङ|आन साङ होङज्यू]] | * [[आन साङ होङ|आन साङ होङज्यू]] | ||
* [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]] | * [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]] | ||
* [[येशूज्यूको दोस्रो आगमनको ठाउँ|येशूज्यूको दोस्रो आगमन हुने ठाउँ]] | * [[येशूज्यूको दोस्रो आगमनको ठाउँ|येशूज्यूको दोस्रो आगमन हुने ठाउँ]] | ||
* [[दाऊदको सिंहासनको | * [[दाऊदको सिंहासनको अगमवाणी|राजा दाऊदको सिंहासनको अगमवाणी]] | ||
* [[अन्तिम इन्साफ]] | * [[अन्तिम इन्साफ]] | ||