येशूज्यूको दोस्रो आगमनको समय: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[File:Some figs.jpg|thumb|अञ्जीरको रूख]]
<!-- interlanguage:start -->
[[ko:예수님의 재림 시기]][[en:Timing of Jesus’ Second Coming]][[vi:Thời kỳ tái lâm của Đức Chúa Jêsus]][[es:Tiempo de la segunda venida de Jesús]][[pt:O Tempo da Segunda Vinda de Jesus]]
<!-- interlanguage:end -->
 
'''येशूज्यूको दोस्रो आगमनको समय'''चाहिँ विश्वभरिका ईसाई धर्मावलम्बीहरूका लागि गम्भीर विषय हो । २,००० वर्षअघि येशूज्यूका चेलाहरूलाई पनि येशूज्यू फेरि कहिले आउनुहुन्छ भन्नेबारे ठूलो जिज्ञासा थियो । तब येशूज्यूले, सन्तहरू स्वर्गको राज्यमा प्रवेश गर्नुअघि, [[इन्साफको दिन]] नजिक आउँदा म फेरि आउनेछु भन्नुभयो । उहाँले '''अञ्जीरको रूखको दृष्टान्त'''द्वारा आफ्नो दोस्रो आगमनको समयबारे अगमवाणी गर्नुभयो ।<ref>{{Cite web |title=लूका २१:२७–२८ |url=https://www.bible.com/bible/1483/LUK.21.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ पत्रुस ३:१२–१३ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref> हुन त येशूज्यूले आफू आउने समय तोकेर भन्नुभएको त छैन, तर उहाँले बताउनुभएको अञ्जीरको रूखको दृष्टान्तचाहिँ उहाँ फेरि आउनुहुने कुराको निर्णायक चिन्ह हो । [[नयाँ करार]] बाइबलमा येशूज्यूले बताउनुभएको अञ्जीरको रूख सम्बन्धी दुई वटा दृष्टान्तहरू छन् । एउटाचाहिँ येशूज्यूले अञ्जीरको रूखलाई श्राप दिनुभएको दृष्टान्त हो, जुन [[मत्तीको सुसमाचार|मत्ती]] र [[मर्कूस|मर्कूसको सुसमाचार]]मा लेखिएको छ भने अर्कोचाहिँ [[लूकाको सुसमाचार]]मा लेखिएको फलविहीन अञ्जीरको रूखको दृष्टान्त हो । सुसमाचारका पुस्तकहरूमा लिखित अञ्जीरको रूखको दृष्टान्तहरूले [[इस्राएल]]को विनाश र पुनर्स्थापनलाई सङ्केत गर्नुका साथै येशूज्यूको दोस्रो आगमनको समयलाई पनि सङ्केत गरेको छ ।