येशूज्यूको दोस्रो आगमनको ठाउँ: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[File:Albanipsalter DreiKoenige.jpg|thumb|200px|येशूज्यू जन्मनुभएको ठाउँको खोजी गर्दै त्यतैतिर लागेका पूर्वका ज्योतिषीहरू]]
<!-- interlanguage:start -->
[[ko:예수님의 재림 장소]][[en:Where Jesus Comes a Second Time]][[vi:Địa điểm tái lâm của Đức Chúa Jêsus]][[es:De donde viene Jesus por segunda vez]][[pt:O Lugar da Segunda Vinda de Jesus]]
<!-- interlanguage:end -->
 
'''येशूज्यूको दोस्रो आगमनको ठाउँबारे''' बाइबलमा अगमवाणी गरिएको छ । त्यो नै सूर्य उदाउने ''पूर्व'' हो । [[ख्रीष्ट]]को पहिलो आगमनको ठाउँबारे पनि [[बाइबल]]मा अगमवाणी गरिएको थियो । पुरानो करारको समयका मीका अगमवक्ताको अगमवाणीअनुसार २,००० वर्षअघि [[येशूज्यू]] बेथलेहेममा जन्मनुभयो । त्यस बेला, यहूदीहरूका राजाको रूपमा जन्मनुभएका ख्रीष्टलाई खोज्न ज्योतिषीहरू (सायद फारसका पूजाहारीहरू)<ref>{{Cite web |url=https://www.britannica.com/topic/Magi|title=Magi |website=Britannica  |publisher=|date= |year= |author= |page= |series= |isbn= |quote=}}</ref> यरूशलेममा आए । अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले [[मीका]]को अगमवाणी थाहा पाएर, ख्रीष्टको जन्म बेथलेहेममा हुनेछ भने ।<ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मत्ती २:१-६ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |quote=}}</ref>