येशू ख्रीष्ट: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७: पङ्क्ति ७:
== येशू ख्रीष्टको रूप र जीवनपद्धति ==  
== येशू ख्रीष्टको रूप र जीवनपद्धति ==  
[[file:Matteo Pagano - Cristo na Marcenaria de São José.JPG|thumb |250x250px| ''योसेफको कारखानामा येशू ख्रीष्ट'', माटेओ पागानो]]
[[file:Matteo Pagano - Cristo na Marcenaria de São José.JPG|thumb |250x250px| ''योसेफको कारखानामा येशू ख्रीष्ट'', माटेओ पागानो]]
वर्तमान संसारका मिडियाहरूले विभिन्न कलाकृतिद्वारा येशू ख्रीष्टको स्वरूप आकर्षक र रहस्यमय थियो भनेर अनुमान गर्ने गर्छन् ।<ref>{{Cite web |author= |date=March 26, 2001 |year= |title=के ख्रीष्टको अनुहार यही हो ? |url=https://www.theguardian.com/media/2001/mar/26/bbc.broadcasting1 |website=BBC |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url=https://www.history.com/news/what-did-jesus-look-like |title=The Ongoing Mystery of Jesus's Face |website=HISTORY |publisher=  |date=March 22, 2021 |year= |author= |page= |series= |isbn= |quote=}}</ref> तर बाइबलमा चाहिँ येशूज्यूको रूप अत्यन्त साधारण थियो भनेर लेखिएको छ ।<ref name="예수님 외모">{{Cite web |title=यशैया ५३:१-२ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>Chapter 11 About Jesus, ''THE MYSTERY OF GOD AND THE SPRING OF THE WATER OF LIFE'', Ahnsahnghong, pg. 53, Melchizedek Pub. Co., Ltd</ref> त्यस बेला ''येशू'' भन्ने नाउँचाहिँ यहूदीहरूमाझ एक साधारण नाउँ थियो ।<ref>{{Cite web |title=कलस्सी ४:११ |url=https://www.bible.com/bible/1483/COL.4.NNRV |publisher= |quote=}}</ref> साथै येशूज्यूको जीवनपद्धतिमा मानिसहरूलाई चासो लाग्ने त्यस्तो खास कुरा थिएन । उहाँको बाहिरी स्वरूप पनि आकर्षक थिएन । उहाँको आफ्नो शारीरिक परिवार थियो, उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो र उहाँको गाँस, वास र कपास पनि साधारण स्तरको थियो । कहिलेकहीँ येशूज्यूले हात नधोई भोजन गर्नुभएको, अनि समाजमा घृणित ठानिएका कर उठाउनेहरू र वेश्याहरूसँग कहिलेकहीँ हेलमेल गर्नुभएको इत्यादि कुरा<ref name="목수 가족">{{Cite web |title=मत्ती १३:५५-५६ |url=https://www.bible.com/bible/1483/MAT.13.NNRV |publisher= |quote=}}</ref><ref name="손 씻지 않음">{{Cite web |title=लूका ११:३७-३८ |url=https://www.bible.com/bible/1483/LUK.11.NNRV |publisher= |quote=}}</ref><ref name="세리와 죄인">{{Cite web |title=लूका १५:१-२ |url=https://www.bible.com/bible/1483/LUK.15.NNRV |publisher= |quote=}}</ref> नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाता स्वीकार गर्न नसक्ने एउटा कारण बन्यो ।<small>{{참고|येशूज्यूको स्वरूप र जीवनपद्धति|설명=येशूज्यूको स्वरूप र जीवनपद्धति}}</small>
वर्तमान संसारका मिडियाहरूले विभिन्न कलाकृतिद्वारा येशू ख्रीष्टको स्वरूप आकर्षक र रहस्यमय थियो भनेर अनुमान गर्ने गर्छन् ।<ref>{{Cite web |author= |date=March 26, 2001 |year= |title=के ख्रीष्टको अनुहार यही हो ? |url=https://www.theguardian.com/media/2001/mar/26/bbc.broadcasting1 |website=BBC |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url=https://www.history.com/news/what-did-jesus-look-like |title=The Ongoing Mystery of Jesus's Face |website=HISTORY |publisher=  |date=March 22, 2021 |year= |author= |page= |series= |isbn= |quote=}}</ref> तर बाइबलमा चाहिँ येशूज्यूको रूप अत्यन्त साधारण थियो भनेर लेखिएको छ ।<ref name="예수님 외모">{{Cite web |title=यशैया ५३:१-२ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>अध्याय ११ येशूज्यूको विषयमा, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज ५३, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड</ref> त्यस बेला ''येशू'' भन्ने नाउँचाहिँ यहूदीहरूमाझ एक साधारण नाउँ थियो ।<ref>{{Cite web |title=कलस्सी ४:११ |url=https://www.bible.com/bible/1483/COL.4.NNRV |publisher= |quote=}}</ref> साथै येशूज्यूको जीवनपद्धतिमा मानिसहरूलाई चासो लाग्ने त्यस्तो खास कुरा थिएन । उहाँको बाहिरी स्वरूप पनि आकर्षक थिएन । उहाँको आफ्नो शारीरिक परिवार थियो, उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो र उहाँको गाँस, वास र कपास पनि साधारण स्तरको थियो । कहिलेकहीँ येशूज्यूले हात नधोई भोजन गर्नुभएको, अनि समाजमा घृणित ठानिएका कर उठाउनेहरू र वेश्याहरूसँग कहिलेकहीँ हेलमेल गर्नुभएको इत्यादि कुरा<ref name="목수 가족">{{Cite web |title=मत्ती १३:५५-५६ |url=https://www.bible.com/bible/1483/MAT.13.NNRV |publisher= |quote=}}</ref><ref name="손 씻지 않음">{{Cite web |title=लूका ११:३७-३८ |url=https://www.bible.com/bible/1483/LUK.11.NNRV |publisher= |quote=}}</ref><ref name="세리와 죄인">{{Cite web |title=लूका १५:१-२ |url=https://www.bible.com/bible/1483/LUK.15.NNRV |publisher= |quote=}}</ref> नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाता स्वीकार गर्न नसक्ने एउटा कारण बन्यो ।<small>{{참고|येशूज्यूको स्वरूप र जीवनपद्धति|설명=येशूज्यूको स्वरूप र जीवनपद्धति}}</small>


== येशू ख्रीष्टको जीवनी ==
== येशू ख्रीष्टको जीवनी ==
"https://churchofgod.wiki/ne/ne/येशू_ख्रीष्ट" बाट अनुप्रेषित