येशू ख्रीष्ट: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५४: पङ्क्ति ५४:

=== येशूज्यूको पुनरुत्थान र स्वर्गारोहण ===
=== येशूज्यूको पुनरुत्थान र स्वर्गारोहण ===
येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएर तेस्रो दिनमा [[पुनरुत्थान]] हुनुभयो । पुनरुत्थान हुनुभएपछि [[स्वर्गारोहण]] हुनुअघिसम्म उहाँले आफ्ना चेलाहरूलाई बाइबलका अगमवाणीहरू थाहा दिनुहुँदै, सबै मानिसहरूलाई सुसमाचार प्रचार गर्नू भनी आदेश दिनुभयो ।<ref name=":2">{{Cite web |title=लूका २४:२५-२७ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मर्कूस १६:१५-१६ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |publisher= |quote=}}</ref> तिबेरियास समुद्रको किनारमा उहाँले पत्रुसलाई “मेरा भेडाहरूलाई खुवाऊ” भन्नुहुँदै सन्तहरूको हेरचाह गर्ने मिसन दिनुभयो ।<ref name="내 양을 먹이라">{{Cite web |title=यूहन्ना २१:१५-१७ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |publisher= |quote=}}</ref> पुनरुत्थान हुनुभएपछिको ४०औँ दिनमा येशूज्यू स्वर्ग उचालिनुभयो । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पवित्र आत्माको वरदान नपाउञ्जेल यरूशलेम छोडेर तिमीहरू कतै नजानू । तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरू मेरा साक्षी भएर सामरिया र पृथ्वीको अन्तिम छेउसम्म जानेछौ ।”<ref name="사마리아 땅끝까지" /> येशूज्यूको मृत्युबाट निरुत्साहित भएका चेलाहरूले उहाँको पुनरुत्थान र स्वर्गारोहणद्वारा आफ्नो विश्वासलाई पुन: स्थापित गरे । विभिन्न ठाउँहरूमा गएर येशू ख्रीष्टको विषयमा साहसका साथ प्रचार गर्ने क्रममा सुरुको मण्डलीमा सुसमाचारको कार्य आश्चर्यजनक रूपमा अगि बढ्यो ।
येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएर तेस्रो दिनमा [[पुनरुत्थान]] हुनुभयो । पुनरुत्थान हुनुभएपछि [[स्वर्गारोहण]] हुनुअघिसम्म उहाँले आफ्ना चेलाहरूलाई बाइबलका अगमवाणीहरू थाहा दिनुहुँदै, सबै मानिसहरूलाई सुसमाचार प्रचार गर्नू भनी आदेश दिनुभयो ।<ref name=":2">{{Cite web |title=लूका २४:२५-२७ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मर्कूस १६:१५-१६ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |publisher= |quote=}}</ref> तिबेरियास समुद्रको किनारमा उहाँले पत्रुसलाई “मेरा भेडाहरूलाई खुवाऊ” भन्नुहुँदै सन्तहरूको हेरचाह गर्ने मिसन दिनुभयो ।<ref name="내 양을 먹이라">{{Cite web |title=यूहन्ना २१:१५-१७ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |publisher= |quote=}}</ref> पुनरुत्थान हुनुभएपछिको ४०औँ दिनमा येशूज्यू स्वर्ग उचालिनुभयो । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पवित्र आत्माको वरदान नपाउञ्जेल यरूशलेम छोडेर तिमीहरू कतै नजाओ । तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरू मेरा साक्षी भएर सामरिया र पृथ्वीको अन्तिम छेउसम्म जाओ ।”<ref name="사마리아 땅끝까지" /> येशूज्यूको मृत्युबाट निरुत्साहित भएका चेलाहरूले उहाँको पुनरुत्थान र स्वर्गारोहणद्वारा आफ्नो विश्वासलाई पुन: स्थापित गरे । विभिन्न ठाउँहरूमा गएर येशू ख्रीष्टको विषयमा साहसका साथ प्रचार गर्ने क्रममा सुरुको मण्डलीमा सुसमाचारको कार्य आश्चर्यजनक रूपमा अगि बढ्यो ।

<small>{{참고|येशूज्यूको पुनरुत्थान|येशूज्यूको स्वर्गारोहण|설명=}}</small>
<small>{{참고|येशूज्यूको पुनरुत्थान|येशूज्यूको स्वर्गारोहण|설명=}}</small>
पङ्क्ति १०७: पङ्क्ति १०७:
[https://www.britannica.com/biography/Leonardo-da-Vinci लियोनार्दो दा भिन्सी] (सन् १४५२ – १५१९)द्वारा कोरिएको सुपरिचित चित्र ''‘[[अन्तिम भोज|अन्तिम भोज’]]''मा येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अगिल्लो दिन चेलाहरूसँगै अन्तिम भोज गर्नुभएको दृश्यलाई चित्रण गरिएको छ । बाइबलमा यस भोजको नाम [[नयाँ करार निस्तार-चाड]] हो । येशूज्यूले निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभएको थियो भनेर बाइबलमा लेखिएको छ ।<ref>{{Cite web |title=लूका २२:१५ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> उहाँले निस्तार-चाड मान्ने त्यति ठूलो इच्छा गर्नुको कारणचाहिँ यो चाड मानव-जातिको मुक्तिसँग सीधै सम्बन्धित भएकोले गर्दा हो । पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिले ख्रीष्टको रगतद्वारा उद्धार पाउन सक्छन् ।<ref name="죄의 삯">{{Cite web |title=रोमी ६:२३ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher= |quote=}}</ref><ref name="피로 죄 사함">{{Cite web |title=एफिसी १:७ |url=https://www.bible.com/bible/1483/EPH.1.NNRV |publisher= |quote=}}</ref><ref name="은이나 금같이">{{Cite web |title=१ पत्रुस १:१८-१९ |url=https://www.bible.com/bible/1483/1PE.1.NNRV |publisher= |quote=}}</ref> येशूज्यूले निस्तार-चाडको रोटीलाई उहाँको देह, र दाखमद्यलाई उहाँको रगत भन्नुहुँदै निस्तार-चाडद्वारा पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो ।<ref name="유월절 마태복음" /><ref name="요한복음 6장 내 살과 피" /> अनि नयाँ करार निस्तार-चाडको दिनमा परमेश्वरले हामीलाई उहाँको देह र रगत दिने प्रतिज्ञा गर्नुभयो । त्यसको भोलिपल्ट क्रूसमा च्यातिएको उहाँको देह, र बगेको रगतद्वारा उहाँले निस्तार-चाडको करारलाई पूरा गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref> येशूज्यूले मानव-जातिका पापको सट्टामा क्रूसमा मृत्यु भोग्नुभएर पाप-क्षमा र मुक्तिको बाटो खोलिदिनुभयो ।  

{{quote5 |내용= अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो |출처= [https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१९-२०]}}
{{quote5 |내용= अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” |출처= [https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१९-२०]}}

*'''नयाँ आज्ञा, प्रेम'''
*'''नयाँ आज्ञा, प्रेम'''
पङ्क्ति १२५: पङ्क्ति १२५:

=== सुसमाचार प्रचारको मिसन ===
=== सुसमाचार प्रचारको मिसन ===
येशूज्यूले स्वर्ग उचालिनुअघि चेलाहरूलाई सुसमाचार प्रचारको मिसन सुम्पनुभयो । उहाँले पत्रुसलाई “के तिमी मलाई प्रेम गर्छौ ?” भनेर तीन पल्ट सोध्नुभयो । तब पत्रुसले “म तपाईंलाई प्रेम गर्छु” भनेर हरेक चोटि जवाफ दिँदा येशूज्यूले तिनलाई, भेडासँग तुलना गरिएका सन्तहरूको हेरचाह गर्न भन्नुभयो ।<ref name="내 양을 먹이라" /> साथै उहाँले आफ्ना चेलाहरूलाई “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ । पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ” भन्नुहुँदै सुसमाचार प्रचार गर्न आग्रह गर्नुभयो ।<ref name="복음 전파" /> येशूज्यूको स्वर्गारोहणपछि प्रेरितहरूले उहाँको शिक्षालाई अनुसरण गर्दै विभिन्न ठाउँहरूमा गएर नयाँ करारको सुसमाचार प्रचार गरी धेरै आत्माहरूलाई बचाउन कडा परिश्रम गरे ।
येशूज्यूले स्वर्ग उचालिनुअघि चेलाहरूलाई सुसमाचार प्रचारको मिसन सुम्पनुभयो । उहाँले पत्रुसलाई “के तिमी मलाई प्रेम गर्छौ ?” भनेर तीन पल्ट सोध्नुभयो । तब पत्रुसले “म तपाईंलाई प्रेम गर्छु” भनेर हरेक चोटि जवाफ दिँदा येशूज्यूले तिनलाई, भेडासँग दृष्टान्त गरिएका सन्तहरूको हेरचाह गर्न भन्नुभयो ।<ref name="내 양을 먹이라" /> साथै उहाँले आफ्ना चेलाहरूलाई “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ । पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ” भन्नुहुँदै सुसमाचार प्रचार गर्न आग्रह गर्नुभयो ।<ref name="복음 전파" /> येशूज्यूको स्वर्गारोहणपछि प्रेरितहरूले उहाँको शिक्षालाई अनुसरण गर्दै विभिन्न ठाउँहरूमा गएर नयाँ करारको सुसमाचार प्रचार गरी धेरै आत्माहरूलाई बचाउन कडा परिश्रम गरे ।

== यो पनि हेर्नुहोस् ==  
== यो पनि हेर्नुहोस् ==  
"https://churchofgod.wiki/ne/ne/येशू_ख्रीष्ट" बाट अनुप्रेषित