येशूज्यूको दोस्रो आगमनको ठाउँ: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
<!-- interlanguage:start -->[[ko:예수님의 재림 장소]][[en:Where Jesus Comes a Second Time]][[vi:Địa điểm tái lâm của Đức Chúa Jêsus]][[es:De donde viene Jesus por segunda vez]][[pt:O Lugar da Segunda Vinda de Jesus]]<!-- interlanguage:end -->'''येशूज्यूको दोस्रो आगमनको ठाउँबारे''' बाइबलमा अगमवाणी गरिएको छ । त्यो नै सूर्य उदाउने ''पूर्व'' हो । [[ख्रीष्ट]]को पहिलो आगमनको ठाउँबारे पनि [[बाइबल]]मा अगमवाणी गरिएको थियो । पुरानो करारको समयका मीका अगमवक्ताको अगमवाणीअनुसार २,००० वर्षअघि [[येशूज्यू]] बेथलेहेममा जन्मनुभयो । त्यस बेला, यहूदीहरूका राजाको रूपमा जन्मनुभएका ख्रीष्टलाई खोज्न ज्योतिषीहरू (सायद फारसका पूजाहारीहरू)<ref>{{Cite web |url=https://www.britannica.com/topic/Magi|title=Magi |website=Britannica |publisher=|date= |year= |author= |page= |series= |isbn= |quote=}}</ref> यरूशलेममा आए । अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले [[मीका]]को अगमवाणी थाहा पाएर, ख्रीष्टको जन्म बेथलेहेममा हुनेछ भने ।<ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मत्ती २:१-६ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |quote=}}</ref> | <!-- interlanguage:start -->[[ko:예수님의 재림 장소]][[en:Where Jesus Comes a Second Time]][[vi:Địa điểm tái lâm của Đức Chúa Jêsus]][[es:De donde viene Jesus por segunda vez]][[pt:O Lugar da Segunda Vinda de Jesus]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예수님의 재림 장소]][[en:Where Jesus Comes a Second Time]][[vi:Địa điểm tái lâm của Đức Chúa Jêsus]][[es:De donde viene Jesus por segunda vez]][[pt:O Lugar da Segunda Vinda de Jesus]]<!-- interlanguage:end -->'''येशूज्यूको दोस्रो आगमनको ठाउँबारे''' बाइबलमा अगमवाणी गरिएको छ । त्यो नै सूर्य उदाउने ''पूर्व'' हो । [[ख्रीष्ट]]को पहिलो आगमनको ठाउँबारे पनि [[बाइबल]]मा अगमवाणी गरिएको थियो । पुरानो करारको समयका मीका अगमवक्ताको अगमवाणीअनुसार २,००० वर्षअघि [[येशूज्यू]] बेथलेहेममा जन्मनुभयो । त्यस बेला, यहूदीहरूका राजाको रूपमा जन्मनुभएका ख्रीष्टलाई खोज्न ज्योतिषीहरू (सायद फारसका पूजाहारीहरू)<ref>{{Cite web |url=https://www.britannica.com/topic/Magi|title=Magi |website=Britannica |publisher=|date= |year= |author= |page= |series= |isbn= |quote=}}</ref> यरूशलेममा आए । अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले [[मीका]]को अगमवाणी थाहा पाएर, ख्रीष्टको जन्म बेथलेहेममा हुनेछ भने ।<ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मत्ती २:१-६ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |quote=}}</ref> | ||
मानव-जातिलाई उद्धार गर्नको निम्ति येशूज्यू यो संसारमा फेरि आउनुहुनेछ ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |quote=}}</ref> [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|ख्रीष्ट फेरि देखा पर्नुभएर]] अन्तिम उद्धारको कार्य गर्नुहुने ठाउँ ''पूर्व'' हो । | मानव-जातिलाई उद्धार गर्नको निम्ति येशूज्यू यो संसारमा फेरि आउनुहुनेछ ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |quote=}}</ref> [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|ख्रीष्ट फेरि देखा पर्नुभएर]] अन्तिम उद्धारको कार्य गर्नुहुने ठाउँ ''पूर्व'' हो । | ||