येशू ख्रीष्ट: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७: पङ्क्ति ७:
== येशू ख्रीष्टको रूप र जीवनपद्धति ==  
== येशू ख्रीष्टको रूप र जीवनपद्धति ==  
[[file:Matteo Pagano - Cristo na Marcenaria de São José.JPG|thumb |250x250px| ''योसेफको कारखानामा येशू ख्रीष्ट'', माटेओ पागानो]]
[[file:Matteo Pagano - Cristo na Marcenaria de São José.JPG|thumb |250x250px| ''योसेफको कारखानामा येशू ख्रीष्ट'', माटेओ पागानो]]
वर्तमान संसारका मिडियाहरूले विभिन्न कलाकृतिद्वारा येशू ख्रीष्टको स्वरूप आकर्षक र रहस्यमय थियो भनेर अनुमान गर्ने गर्छन् ।<ref>{{Cite web |author= |date=March 26, 2001 |year= |title=के ख्रीष्टको अनुहार यही हो ? |url=https://www.theguardian.com/media/2001/mar/26/bbc.broadcasting1 |website=BBC |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url=https://www.history.com/news/what-did-jesus-look-like |title=The Ongoing Mystery of Jesus's Face |website=HISTORY |publisher=  |date=March 22, 2021 |year= |author= |page= |series= |isbn= |quote=}}</ref> तर बाइबलमा चाहिँ येशूज्यूको रूप अत्यन्त साधारण थियो भनेर लेखिएको छ ।<ref name="예수님 외모">{{Cite web |title=यशैया ५३:१-२ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>Chapter 11 About Jesus, ''THE MYSTERY OF GOD AND THE SPRING OF THE WATER OF LIFE'', Ahnsahnghong, pg. 53, Melchizedek Pub. Co., Ltd</ref> त्यस बेला ''येशू'' भन्ने नाउँचाहिँ यहूदीहरूमाझ एक साधारण नाउँ थियो ।<ref>{{Cite web |title=कलस्सी ४:११ |url=https://www.bible.com/bible/1483/COL.4.NNRV |publisher= |quote=}}</ref> साथै येशूज्यूको जीवनपद्धतिमा मानिसहरूलाई चासो लाग्ने त्यस्तो खास कुरा थिएन । उहाँको बाहिरी स्वरूप पनि आकर्षक थिएन । उहाँको आफ्नो शारीरिक परिवार थियो, उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो र उहाँको गाँस, वास र कपास पनि साधारण स्तरको थियो । कहिलेकहीँ येशूज्यूले हात नधोई भोजन गर्नुभएको, अनि समाजमा घृणित ठानिएका कर उठाउनेहरू र वेश्याहरूसँग कहिलेकहीँ हेलमेल गर्नुभएको इत्यादि कुरा<ref name="목수 가족">{{Cite web |title=मत्ती १३:५५-५६ |url=https://www.bible.com/bible/1483/MAT.13.NNRV |publisher= |quote=}}</ref><ref name="손 씻지 않음">{{Cite web |title=लूका ११:३७-३८ |url=https://www.bible.com/bible/1483/LUK.11.NNRV |publisher= |quote=}}</ref><ref name="세리와 죄인">{{Cite web |title=लूका १५:१-२ |url=https://www.bible.com/bible/1483/LUK.15.NNRV |publisher= |quote=}}</ref> नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाता स्वीकार गर्न नसक्ने एउटा कारण बन्यो ।<small>{{참고|‘येशूज्यूको रूप जीवनपद्धति’|설명=}}</small>
वर्तमान संसारका मिडियाहरूले विभिन्न कलाकृतिद्वारा येशू ख्रीष्टको स्वरूप आकर्षक र रहस्यमय थियो भनेर अनुमान गर्ने गर्छन् ।<ref>{{Cite web |author= |date=March 26, 2001 |year= |title=के ख्रीष्टको अनुहार यही हो ? |url=https://www.theguardian.com/media/2001/mar/26/bbc.broadcasting1 |website=BBC |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url=https://www.history.com/news/what-did-jesus-look-like |title=The Ongoing Mystery of Jesus's Face |website=HISTORY |publisher=  |date=March 22, 2021 |year= |author= |page= |series= |isbn= |quote=}}</ref> तर बाइबलमा चाहिँ येशूज्यूको रूप अत्यन्त साधारण थियो भनेर लेखिएको छ ।<ref name="예수님 외모">{{Cite web |title=यशैया ५३:१-२ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>Chapter 11 About Jesus, ''THE MYSTERY OF GOD AND THE SPRING OF THE WATER OF LIFE'', Ahnsahnghong, pg. 53, Melchizedek Pub. Co., Ltd</ref> त्यस बेला ''येशू'' भन्ने नाउँचाहिँ यहूदीहरूमाझ एक साधारण नाउँ थियो ।<ref>{{Cite web |title=कलस्सी ४:११ |url=https://www.bible.com/bible/1483/COL.4.NNRV |publisher= |quote=}}</ref> साथै येशूज्यूको जीवनपद्धतिमा मानिसहरूलाई चासो लाग्ने त्यस्तो खास कुरा थिएन । उहाँको बाहिरी स्वरूप पनि आकर्षक थिएन । उहाँको आफ्नो शारीरिक परिवार थियो, उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो र उहाँको गाँस, वास र कपास पनि साधारण स्तरको थियो । कहिलेकहीँ येशूज्यूले हात नधोई भोजन गर्नुभएको, अनि समाजमा घृणित ठानिएका कर उठाउनेहरू र वेश्याहरूसँग कहिलेकहीँ हेलमेल गर्नुभएको इत्यादि कुरा<ref name="목수 가족">{{Cite web |title=मत्ती १३:५५-५६ |url=https://www.bible.com/bible/1483/MAT.13.NNRV |publisher= |quote=}}</ref><ref name="손 씻지 않음">{{Cite web |title=लूका ११:३७-३८ |url=https://www.bible.com/bible/1483/LUK.11.NNRV |publisher= |quote=}}</ref><ref name="세리와 죄인">{{Cite web |title=लूका १५:१-२ |url=https://www.bible.com/bible/1483/LUK.15.NNRV |publisher= |quote=}}</ref> नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाता स्वीकार गर्न नसक्ने एउटा कारण बन्यो ।<small>{{참고|येशूज्यूको स्वरूप जीवनपद्धति|설명=येशूज्यूको स्वरूप र जीवनपद्धति}}</small>

== येशू ख्रीष्टको जीवनी ==
== येशू ख्रीष्टको जीवनी ==
पङ्क्ति १३: पङ्क्ति १३:
येशूज्यूको जीवनीचाहिँ जन्मदेखि क्रूसको मृत्युसम्म नै कष्टको श्रङ्खला थियो । उहाँ जन्मनुहुँदा उहाँलाई राजा हेरोदद्वारा मारिने जोखिम थियो ।<ref name="헤롯왕">{{Cite web |title=मत्ती २:१६-१८ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |publisher= |quote=}}</ref> ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएपछि उहाँले दियाबलसको परीक्षा समेत सामना गर्नुभयो ।<ref name="광야 시험">{{Cite web |title=मत्ती ४:१-११ |url=https://www.bible.com/bible/1483/MAT.4.NNRV |publisher= |quote=}}</ref> अनि राज्यको सुसमाचार प्रचार गर्नुहुँदा, उहाँ ‘मानिस’को रूपमा देखा पर्नुभएकोले नै उहाँले सबैबाट इन्कार पाउनुभयो ।<ref name="사람이 되어">{{Cite web |title=यूहन्ना १०:३०-३३ |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher= |quote=}}</ref> नयाँ करार निस्तार-चाड स्थापना गर्नुभएको त्यो रातमा, उहाँले आफ्नै एक जना चेला [[यहूदा इस्करियोत]]बाट धोका पाउनुभयो ।<ref name=":1" /> सिपाहीहरूबाट गिरफ्तार गरिएपछि येशूज्यूलाई [[सभा (सन्हेड्रिन)|महासभा]]को अगि लगियो, अनेक गिल्ला र अपमान गरियो, कठोरतापूर्वक कोर्रा लगाइयो र चरम यातना दिइएपछि अन्ततः क्रूसमा टाँगियो ।<ref>[https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:५७] [https://www.bible.com/bible/1483/MAT.27.NNRV देखि २७:४४] सम्म</ref> आफ्नो देह र रगत प्रदान गर्नुभएको नयाँ करार निस्तार-चाडलाई उहाँले क्रूसद्वारा पूरा गर्नुभयो ।<ref name="누가복음 유월절">{{Cite web |title=लूका २२:१९-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> अनि तेस्रो दिनमा पुनरुत्थान हुनुभएर उहाँले आफ्ना चेलाहरूलाई सुसमाचार प्रचारको मिसन सुम्पनुभयो ।<ref name="복음 전파">{{Cite web |title=मत्ती २८:१९-२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref><ref name="사마리아 땅끝까지">{{Cite web |title=प्रेरित १:३-९ |url=https://www.bible.com/bible/1483/ACT.1.NNRV |publisher= |quote=}}</ref> चरम कष्ट र बलिदानले भरिएको येशूज्यूको जीवनीले अन्ततः सुरुको मण्डलीमा पुनर्जागरण ल्याउनुका साथै मानव-जातिमाझ मुक्तिको ज्योति चम्काइदियो ।

<small>{{참고|‘येशूज्यूको जीवनी’|‘येशू ख्रीष्टका मुख्य कार्य’|‘येशूज्यूका चमत्कारहरू’|설명=}}</small>
<small>{{참고|येशूज्यूको जीवनी|येशू ख्रीष्टका मुख्य कार्यहरू|येशूज्यूका चमत्कारहरू|설명=}}</small>

=== येशूज्यूको जन्म ===
=== येशूज्यूको जन्म ===
पङ्क्ति ३२: पङ्क्ति ३२:
</gallery>
</gallery>

‘कष्टको सप्ताह’ले, येशूज्यू बछेडामाथि सवार भएर [[यरूशलेम]]मा प्रवेश गर्नुभएको दिनदेखि क्रूसमा मृत्यु भोग्नुभएको दिनसम्मको एक हप्तालाई जनाउँछ । कष्टको सप्ताहको सुरुमा येशूज्यूले चेलाहरूसँगै नयाँ करार निस्तार-चाड मान्नुभयो र त्यही रात उहाँ सिपाहीहरूद्वारा पक्राउ पर्नुभयो । त्यसको भोलिपल्टसम्म उहाँले चरम कष्ट भोग्नुभयो र अन्ततः क्रूसमा बलिदान हुनुभयो । यशैया अगमवक्ताको अगमवाणीअनुसार येशूज्यूको कष्टमा, [[ख्रीष्ट]]को प्रेम र मानव-जातिलाई बचाउने उहाँको गहिरो इच्छा समावेश छ ।<small>{{참고|‘क्रूसको कष्ट’|설명=}}</small>
‘कष्टको सप्ताह’ले, येशूज्यू बछेडामाथि सवार भएर [[यरूशलेम]]मा प्रवेश गर्नुभएको दिनदेखि क्रूसमा मृत्यु भोग्नुभएको दिनसम्मको एक हप्तालाई जनाउँछ । कष्टको सप्ताहको सुरुमा येशूज्यूले चेलाहरूसँगै नयाँ करार निस्तार-चाड मान्नुभयो र त्यही रात उहाँ सिपाहीहरूद्वारा पक्राउ पर्नुभयो । त्यसको भोलिपल्टसम्म उहाँले चरम कष्ट भोग्नुभयो र अन्ततः क्रूसमा बलिदान हुनुभयो । यशैया अगमवक्ताको अगमवाणीअनुसार येशूज्यूको कष्टमा, [[ख्रीष्ट]]को प्रेम र मानव-जातिलाई बचाउने उहाँको गहिरो इच्छा समावेश छ ।<small>{{참고|क्रूसको कष्ट|설명=}}</small>
{| class="wikitable"
{| class="wikitable"
|+'''कष्टको सप्ताहमा येशूज्यूको कार्य'''
|+'''कष्टको सप्ताहमा येशूज्यूको कार्य'''
पङ्क्ति ५६: पङ्क्ति ५६:
येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएर तेस्रो दिनमा [[पुनरुत्थान]] हुनुभयो । पुनरुत्थान हुनुभएपछि [[स्वर्गारोहण]] हुनुअघिसम्म उहाँले आफ्ना चेलाहरूलाई बाइबलका अगमवाणीहरू थाहा दिनुहुँदै, सबै मानिसहरूलाई सुसमाचार प्रचार गर्नू भनी आदेश दिनुभयो ।<ref name=":2">{{Cite web |title=लूका २४:२५-२७ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मर्कूस १६:१५-१६ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |publisher= |quote=}}</ref> तिबेरियास समुद्रको किनारमा उहाँले पत्रुसलाई “मेरा भेडाहरूलाई खुवाऊ” भन्नुहुँदै सन्तहरूको हेरचाह गर्ने मिसन दिनुभयो ।<ref name="내 양을 먹이라">{{Cite web |title=यूहन्ना २१:१५-१७ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |publisher= |quote=}}</ref> पुनरुत्थान हुनुभएपछिको ४०औँ दिनमा येशूज्यू स्वर्ग उचालिनुभयो । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पवित्र आत्माको वरदान नपाउञ्जेल यरूशलेम छोडेर तिमीहरू कतै नजानू । तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरू मेरा साक्षी भएर सामरिया र पृथ्वीको अन्तिम छेउसम्म जानेछौ ।”<ref name="사마리아 땅끝까지" /> येशूज्यूको मृत्युबाट निरुत्साहित भएका चेलाहरूले उहाँको पुनरुत्थान र स्वर्गारोहणद्वारा आफ्नो विश्वासलाई पुन: स्थापित गरे । विभिन्न ठाउँहरूमा गएर येशू ख्रीष्टको विषयमा साहसका साथ प्रचार गर्ने क्रममा सुरुको मण्डलीमा सुसमाचारको कार्य आश्चर्यजनक रूपमा अगि बढ्यो ।

<small>{{참고|‘येशूज्यूको पुनरुत्थान’|‘येशूज्यूको स्वर्गारोहण’|설명=}}</small>
<small>{{참고|येशूज्यूको पुनरुत्थान|येशूज्यूको स्वर्गारोहण|설명=}}</small>

== बाइबलका अगमवाणीहरू ==
== बाइबलका अगमवाणीहरू ==
येशूज्यूले, धर्मशास्त्र(बाइबल)ले मुक्तिदाताको विषयमा गवाही दिएको छ भन्नुभयो ।<ref name="너희가 성경에서">{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> त्यस बेला [[नयाँ करार|नयाँ करार बाइबल]] लेखिएकै थिएन । त्यसैले येशूज्यूले यहाँ उल्लेख गर्नुभएको बाइबलचाहिँ ‘पुरानो करार बाइबल’ हो । येशूज्यू मुक्तिदाताको रूपमा आउनुहुने विषयमा पुरानो करार बाइबलमा अगमवाणीहरू छन् । तीमध्ये यशैयाको पुस्तकमा, [[यहोवा]] परमेश्वर मुक्तिदाताको रूपमा यो पृथ्वीमा शरीरमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको थियो, जुन अगमवाणी येशूज्यूले पूरा गर्नुभयो । त्यो समयका यहूदीहरूले येशूज्यूको शारीरिक पक्षलाई हेरेकाले उहाँलाई इन्कार गरे, र आफूले लामो समयदेखि प्रतीक्षा गर्दैआएको मसीहलाई तिनीहरूले अन्ततः क्रूसमा टाँगे । तर बाइबलको अगमवाणीलाई विश्वास गरेका [[प्रेरित|प्रेरितहरू]]ले भने येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गरे ।<small>{{참고|‘येशूज्यूबारे बाइबलको अगमवाणी’|설명=}}</small>
येशूज्यूले, धर्मशास्त्र(बाइबल)ले मुक्तिदाताको विषयमा गवाही दिएको छ भन्नुभयो ।<ref name="너희가 성경에서">{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> त्यस बेला [[नयाँ करार|नयाँ करार बाइबल]] लेखिएकै थिएन । त्यसैले येशूज्यूले यहाँ उल्लेख गर्नुभएको बाइबलचाहिँ ‘पुरानो करार बाइबल’ हो । येशूज्यू मुक्तिदाताको रूपमा आउनुहुने विषयमा पुरानो करार बाइबलमा अगमवाणीहरू छन् । तीमध्ये यशैयाको पुस्तकमा, [[यहोवा]] परमेश्वर मुक्तिदाताको रूपमा यो पृथ्वीमा शरीरमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको थियो, जुन अगमवाणी येशूज्यूले पूरा गर्नुभयो । त्यो समयका यहूदीहरूले येशूज्यूको शारीरिक पक्षलाई हेरेकाले उहाँलाई इन्कार गरे, र आफूले लामो समयदेखि प्रतीक्षा गर्दैआएको मसीहलाई तिनीहरूले अन्ततः क्रूसमा टाँगे । तर बाइबलको अगमवाणीलाई विश्वास गरेका [[प्रेरित|प्रेरितहरू]]ले भने येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गरे ।<small>{{참고|येशूज्यूसम्बन्धी बाइबलको अगमवाणी|설명=}}</small>

=== बाइबलले गवाही दिएको ख्रीष्ट ===
=== बाइबलले गवाही दिएको ख्रीष्ट ===
पङ्क्ति ९४: पङ्क्ति ९४:
*'''स्वर्ग जाने बाटोको उदाहरण देखाउनुभएका येशूज्यू'''
*'''स्वर्ग जाने बाटोको उदाहरण देखाउनुभएका येशूज्यू'''
:येशूज्यू शरीरमा आउनुभएर मानव-जातिका लागि स्वर्ग जान सकिने बाटो स्वयम्‌ले उदाहरण देखाउनुभयो ।<ref name="유월절 마태복음" /> उहाँका सबै कार्यहरू सीधै मानव-जातिको मुक्तिसँग सम्बन्धित छ । तीमध्ये प्रतिनिधि कार्यचाहिँ उहाँले मान्नुभएको नयाँ करार निस्तार-चाड हो । आफू पापरहित हुनुभए तापनि मानव-जातिले पाप-क्षमा पाउन सकून् भनेर येशूज्यूले निस्तार-चाड मान्नुभयो । निस्तार-चाडको पवित्र भोजअघि, गोडा धुने विधिको समयमा येशूज्यूले आफ्ना चेलाहरूका गोडा धुनुभयो ।<ref name="세족" /> तब येशूज्यूले “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर” भन्नुभयो ।<ref name="본을 보였노라" /> यसको अतिरिक्त, येशूज्यूले पाप-क्षमाको विधि रहेको बप्तिस्मा लिनुभयो,<ref>{{Cite web |title=लूका ३:३-२१ |url=https://www.bible.com/bible/1483/LUK.3.NNRV |publisher= |quote=}}</ref>  शबाथ-दिन आफ्नो आदतअनुसार मान्नुभयो,<ref name="안식일" />  निरन्तर प्रार्थना गर्नुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो ।<ref name="새벽 오히려 미명에" /> यसरी उहाँले आफ्ना चेलाहरूमाझ मुक्तिको मार्गको उदाहरण देखाउनुभयो । उहाँले आफ्नो जीवनमा गर्नुभएका सबै कार्यचाहिँ मानव-जातिलाई स्वर्गीय राज्यतर्फ डोऱ्याउनका निम्ति थिए । परमेश्वर शरीरमा नआउनुभएसम्म, मानव-जातिले स्वर्ग जाने बाटो थाहा पाउनु असम्भव छ ।

<small>{{참고|‘शरीरमा आउनुभएका परमेश्वर’|설명=}}</small>
<small>{{참고|शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|설명=शरीरमा आउनुभएका परमेश्वर(देह धारण)}}</small>

== येशू ख्रीष्टको शिक्षा ==
== येशू ख्रीष्टको शिक्षा ==
[[file:Christ teaching in the Temple.JPG|thumb |250px|''मन्दिरमा शिक्षा दिनुहुँदै येशूज्यू'', ओ.ए.स्टेम्लर र बेस् ब्रुस् क्लिभल्यान्ड  ]]
[[file:Christ teaching in the Temple.JPG|thumb |250px|''मन्दिरमा शिक्षा दिनुहुँदै येशूज्यू'', ओ.ए.स्टेम्लर र बेस् ब्रुस् क्लिभल्यान्ड  ]]
<small>{{참고|‘येशू ख्रीष्टका शिक्षा’|‘येशूज्यूका दृष्टान्तहरू’|설명=}}</small>
<small>{{참고|येशू ख्रीष्टका शिक्षाहरू|येशूज्यूका दृष्टान्तहरू|설명=}}</small>
मानव-जातिलाई स्वर्गतिर डोऱ्याउनको निम्ति येशूज्यूले आफ्नो सेवाकार्यको अवधिभर प्रेम र बलिदानद्वारा शिक्षा दिनुभयो । पुरानो करारको बलिको वास्तविकताको रूपमा आउनुभएका येशूज्यूले क्रूसमा बलिदानको रगत बगाउनुभई नयाँ करारको व्यवस्थालाई पूरा गर्नुभयो । उहाँले हामीलाई स्वर्ग-राज्यको मूल्य थाहा दिनुभयो, हाम्रो हृदयमा स्वर्गको आशा रोपिदिनुभयो, र परमेश्वरचाहिँ ‘स्वर्गमा रहनुहुने हाम्रा पिता हुनुहुन्छ’ भनी सिकाउनुभयो । आफू मूलभूत रूपमा परमेश्वर हुनुभए तापनि उहाँले सेवा र नम्रताको उदाहरण देखाउनुभयो । अनि स्वर्गारोहण हुनुअघि उहाँले चेलाहरूलाई ''सुसमाचार प्रचारको मिसन'' सुम्पनुभयो ।

पङ्क्ति ११९: पङ्क्ति ११९:

=== परमेश्वर र हामीबीचको सम्बन्ध ===
=== परमेश्वर र हामीबीचको सम्बन्ध ===
[[प्रभुको प्रार्थना]]द्वारा येशूज्यूले, परमेश्वर र उहाँका प्रजाबीच पिता र सन्तानको जस्तो सम्बन्ध छ भनेर जानकारी दिनुभयो ।<ref name="우리 아버지">{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |publisher= |quote=}}</ref> ‘''बुबा''’ भन्ने शब्द केवल परिवारमा प्रयोग हुन्छ । यो पृथ्वीमा शारीरिक परिवार भएजस्तै स्वर्गमा पनि आत्मिक परिवार छ ।<ref>{{Cite web |title=हिब्रू ८:५ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher= |quote=}}</ref><ref name="영의 아버지">{{Cite web |title=हिब्रू १२:९ |url=https://www.bible.com/bible/1483/HEB.12.NNRV |publisher= |quote=}}</ref><ref name="자녀">{{Cite web |title=२ कोरिन्थी ६:१८ |url=https://www.bible.com/bible/1483/2CO.6.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |publisher= |quote=}}</ref> अर्थात् परमेश्वर र सन्तहरूचाहिँ प्रेमद्वारा गाँसिएका आत्मिक ''परिवार'' हुन् भन्ने अर्थ हो ।<small>{{참고|‘स्वर्गीय परिवार’|설명=}}</small>
[[प्रभुको प्रार्थना]]द्वारा येशूज्यूले, परमेश्वर र उहाँका प्रजाबीच पिता र सन्तानको जस्तो सम्बन्ध छ भनेर जानकारी दिनुभयो ।<ref name="우리 아버지">{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |publisher= |quote=}}</ref> ‘''बुबा''’ भन्ने शब्द केवल परिवारमा प्रयोग हुन्छ । यो पृथ्वीमा शारीरिक परिवार भएजस्तै स्वर्गमा पनि आत्मिक परिवार छ ।<ref>{{Cite web |title=हिब्रू ८:५ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher= |quote=}}</ref><ref name="영의 아버지">{{Cite web |title=हिब्रू १२:९ |url=https://www.bible.com/bible/1483/HEB.12.NNRV |publisher= |quote=}}</ref><ref name="자녀">{{Cite web |title=२ कोरिन्थी ६:१८ |url=https://www.bible.com/bible/1483/2CO.6.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |publisher= |quote=}}</ref> अर्थात् परमेश्वर र सन्तहरूचाहिँ प्रेमद्वारा गाँसिएका आत्मिक ''परिवार'' हुन् भन्ने अर्थ हो ।<small>{{참고|स्वर्गीय परिवार|설명=}}</small>

=== नम्रता र सेवा ===
=== नम्रता र सेवा ===
"https://churchofgod.wiki/ne/ne/येशू_ख्रीष्ट" बाट अनुप्रेषित